• हलेसीको प्रचार गर्न तीनदिने पदयात्रा

    खोटाङ– पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भाव्यता अध्ययन र प्रचार–प्रसारका लागि हलेसी प्रतिष्ठानले तीनदिने पदयात्रा गरेको छ । स्थानीय राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, पत्रकार र इच्छुक पदयात्रामा सहभागी थिए । हिन्दुस“गै किरात र बौद्ध धर्मावलम्बीको पनि उ..

  • तातोपानी कुण्डमा नुहाउने सिजन सुरु

    लमजुङ  – जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा न..

  • मिथिला परिक्रमा: बुद्ध एयरको उडानले सहज

    काठमाडौं–प्रामाणिक हुन् वा मिथक, हरेक स्थानका आफ्नै कथा हुन्छन् । कतिले तिनै कथा..

  • तिहारमा बैतडीमा प्याराग्लाइडिङ हुने

    बैतडी – पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बै..

  • पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बनाइने

    पोखरा– पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइ..

  • सगरमाथा नभइदिए धेरैलाई नेपाल थाहा हुँदैनथ्यो

    एउटै बाटो हिँड्नुको मज्जा उनलाई मात्रै थाहा होला । ३० वर्षदेखि हिँडेको बाटो उनले परिवर्तन गरेका छैनन् । गर्ने सोच पनि छैन । यत्तिका अवधिमा एउटै बाटो हिँड्दा सम्बन्धित बटुवाको भोगाइ धेरैका लागि शिक्षाप्रद ठानिन्छ । ३४ गाउँ विकास समिति समेटिएर सोलुखुम्बु जिल्ला बनेको छ । त्यसमध्येको एक गाविस हो– टाक्सिन्दु । सगरमाथा आरोहण गर्न [&h..

  • ‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

    मुस्ताङ – माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्य..

  • राराका कारण होटल भरिभराउ

    मुगु  – रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, काल..

  • यस्तो छ रामग्राम स्तुपको इतिहास

    नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । कोलीय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीको पण्डीतपुरमा परेको छ । उत्खनन् गरी प्रचीनता पुष्टि भए पछि प्रचार हुँदै आएको रूपन्देहीको देवदह नभई नवलपरासीको पण्डीतपुर कोलीय गणराज्यको राजधानी भएको भूगर्भविद्ले पुष्टि गरिसकेका छन् । नवलपरासी ज..

  • चिनियाँ पर्यटकको आगमन बढ्दै

    रसुवा –  नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उनले भने । यस्तै चिनियाँ सामान आयात..

  • कोरला नाकामा आन्तरिक पर्यटक बढे

    म्याग्दी – चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । पश्चिमाञ्चल क..

  • आन्तरिक पर्यटकको गन्तव्य बन्दै मनाङ

    बेसीसहर – हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम बढेको हो । बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवती मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटक बढिरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले ..

  • यात्रा संस्मरण : मोटरसाइकल चढेर पुगियो बुुटवलबाट रारा (फोटो फिचरसहित)

    जब घुमफिरको कुरा आउँछ, एउटा पुरानो गीत सम्झन्छु – ‘बुढापाकाहरु भन्थे नि लै लै, हिंडेदेखि छेउ लाग्छ बसे लेउ लाग्छ ।’ अनि महशुस गर्दछु जीवन भनेकै यात्रा हो । यात्रा अर्थात् हिंड्नु नै जीवन हो । हरेक पल हामी केही न केही नयाँ अनुभूति गर्न चाहन्छौं । त्यसका लागि पनि हिंड्नु त पर्छ नै । […]

  • पर्यटन प्रवद्र्धन गर्न १० बुँदे धम्पुस घोषणापत्र जारी

    पोखरा – अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन ..

  • लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि

    रसुवा – हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन ..

  • ‘नेपाली स्टाइल’मा अमेरीकी जोडीको बिहे (फोटो)

    पोखरा – धेरै जसो विदेशी पर्यटक रमणिय प्राकृतिक सौन्दर्यता नियाल्न नेपाल आउँछन् । फुर्सद मिलाएर भ्रमण प्याकेजसहित आउने पर्यटकहरु नेपालका विभिन्न पर्यटकिय क्षेत्र घुमेर फर्किन्छन् । तर कतिपय यस्ता विदेशी छन् जसलाई नेपाली कला, संस्कृति र रितिरिवाजले तानेको छ । दसैँ, तिहार लगायतका चाडपर्व मनाउन नेपाल आउने पर्यटकसँगै विवाहको लागि नेप..

  • चीनमा अड्किएर बसेका चार जहाज चाँडै नेपाल ल्याउँदैछौँ : पर्यटनमन्त्री शाही

    काठमाडौं – पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले चीनमा अड्किएर बसेका जहाजहरु नेपाल ल्याउने तयारी भएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले न्यारो वडीका दुई जहाज काठमाण्डौ आइसकेको र बाँकी चारवटा ल्याउने प्रक्रिया सुरु भएको बताएका हुन् । कार्यक्रममा मन्त्री शाहीले दुईवटा..

  • पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

    काठमाडौँ – ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् । व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् । विश्व पर्यटन बजारको ..

  • नेपालको हवाई उडान चाडैँ इयूको कालोसूचीबाट हट्छ : मन्त्री शाही

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई क्षेत्र सुरक्षित रहेको सन्देश गएको बताएका छन् । क्यानाडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा सहभागी भएर फर्किने क्रममा मन्त्री शाहीले वल्र्ड एभियसन फोरममा भाग लिँदा आइकाओका १९१ देश..

  • पर्यटक लोभ्याउने पुनहिलको सौन्दर्यता (फोटोफिचर)

    म्याग्दी – म्याग्दीको पुनहिल घोडेपानी पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा विकसीत भएको छ । समुन्द्रि सतहदेखि ३ हजार २१० मिटरको उचाईमा पहाडको टाकुरामा अवस्थित पुनहिल दृश्याअवलोकनका लागि चर्चित बनेको हो । एकै स्थानबाट धेरै हिमालका साथै टाढा टाढा र सुर्योदयको मनमोहन दृश्य अवलोकन गर्न सकिने भएकाले पुनहिलले आन्तरीक तथा..

  • दशैंमा बुद्ध एयरको छुट, हेर्नुहोस् कुन गन्तव्यका लागि कति ?

    काठमाडौ–बुद्ध एयरले दशैंको अवसरमा विभिन्न गन्तव्यमा सस्तो टिकट विक्रि योजना ल्याएको छ । एयरलाइन्सले दशैंमा राजधानीवाट वाहिरीने तथा भित्रने यात्रुको समस्यालाई ध्यानमा राख्दै सडकको चापलाई कम गर्न यात्रुका लागि छुट योजना ल्याएको हो । एयरलाइन्सलेविराटनगर–काठमाडौ, भद्रपुर–काठमाडौ, जनकपुर–काठमाडौ, तथा नेपालगञ्ज–काठमाडौ रुटमा छुट योजना..

  • ‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

    पाल्पा- ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा..

  • आईकाओ महासभामा पर्यटनमन्त्रीले भने–नेपालको हवाई क्षेत्र सुरक्षित बनाउँछौं

    काठमाडौं–क्यानडास्थित अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मुख्यालयमा भइरहेको ३९ औं आईकाओ महासभामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सो अवसरमा शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपाल सरकार क्रियाशिल रहेको बताए । नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेका..

  • पोखरा आएका विदेशी पर्यटकको भव्य स्वागत

    पोखरा – कास्कीमा ३७औँं विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई आज भव्य स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरुप कोरिय..

  • आज मनाईदैछ अन्तराष्ट्रिय पर्यटन दिवश

    काठमाठौं– विश्व भरि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । यो वर्ष ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित पर्यटन दिवश मनाइदै छ । १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा काठमाडौमा बिहान प्रभातफेरी गरिएको छ । पर्यटन सम्बद्ध विभिन्न ..

रातोपाटी स्पेशल