• इलाममा ६४ हजार पर्यटक भित्रिए

    इलाम, जेठ २८ – पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् । अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४० पर्यटक भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । पश्चिमी जिल्लाका पर्यटकको रोजाइँमा इलाम पर्ने गरेको छ । त्योसँगै मोरङ, सुनसर..

  • जिरीको विकास : केबुलकारदेखि नगरबससम्म

    दोलखा, जेठ २८ – दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका..

  • उत्तरपूर्वी भारतसँग पर्यटनमा यस्तो साइनो

    काँकडभिट्टा, २७ जेठ – पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्..

  • तेह्रथुममा थपिँदै ठूला लगानीका होटल

    तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्ष..

  • लभ्लीहिलमा कस्सिए युवा

    म्याग्दी, २३ जेठ – म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ ला..

  • एक करोडको लगानीमा पूर्वाधार विस्तार

    म्याग्दी, २२ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु ..

  • पोखराको पर्यटन विकासमा जोड

    पोखरा, २२ जेठ – नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर..

  • पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण

    पर्वत, २० जेठ – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ..

  • नुवाकोटमा क्यानोनिङ महोत्सव हुने

    काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर..

  • अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

    वासुदेव पौडेल पोखरा, १९ जेठ । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरे..

  • भूकम्पबाट क्षतिग्रस्त प्रतापपुरको जीर्णोद्धार सुरु

    काठमाडौँ, १९ जेठ । पुरातत्व विभागले प्रतापपुर मन्दिरको जीर्णोद्धार सुरु गरेको छ । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो मन्दिरमा ठूलो क्षति भएको थियो । प्रताप मल्लले निर्माण गरेकाले सो मन्दिरलाई प्रतापपुर भनिएको हो भने आफ्नी रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गरिएको हो । सो मन्दिर जोख..

  • चिनिया पर्यटक बढाउन नाट्टाको चीनमा यस्तो कार्यक्रम

    काठमाडौँ, जेठ १८ – नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नियमित रुपमा गर्दै आएको चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास बेइजिङको सहकार्य एवम् समन्वयमा यही जेठ २४ देखि १० दिनसम्म चीनका चार प्रमुख व्यावसायिक सहर चेङदु, ग्वाङजाउ, हाङजाउ [&h..

  • अन्तर्राष्ट्रिय ‘ट्राभल ब्लगर्स एन्ड मिडिया’ सम्मेलन

    काठमाडौँ, जेठ १८ – नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स’ आयोजना गरियो । ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूलनाराका साथ आयोजित उक्त सम्मेलनमा ३३ देशका १०७ ब्लगर्स, ७० जना पर्यटनसँग सम्..

  • सडक सुधार गर्न भारतीय पत्रकारको सुझाव

    पोखरा, १८ जेठ – अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् । प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्य..

  • एक हजार भक्तजन गोसाइँकुण्डमा

    रसुवा, १६ जेठ । गङ्गादशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड स्नान गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । गोसाइँकुण्ड क्षेत्रका होटल व्यवसायी ढिण्डुप तामाङका अनुसार यही जेठ १२ गतेदेखि आज बिहानसम्म गोसाइँकुण्डको पवित्र जलमा स्नान गर्नेको सङ्ख्या करिब एक हजार पुगेको छ । राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा (..

  • सगरमाथा दिवस : सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष

    विकास लोहनी काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पुगी सफलता प्राप्त गरेपछि यस घटनाले विश्वभरि नै ठूलो चर्चा पायो र नेपालले अन्तर्राष्ट्रियजगत्मा सर्वोच्च शिखर सगर..

  • सिँगापुरकी पर्यटक खुम्जुङ यात्रामा लेक लागेर मृत्यु

    सल्लेरी (सोलुखुम्बु), जेठ – खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको आज लेक लागेर मृत्यु भएको छ । सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको आज बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनी म्याराथुनमा सहभागी हुन लबुजे पुगेको थियो । मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्या..

  • ‘हिलारी स्टेप’ भत्किएको छैन, हिउँले छोपिएको छ– पथ प्रदर्शक शेर्पा

    सोलुखुम्बु, १२ जेठ । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हि..

  • म्यानमारका पर्यटन व्यवसायी पोखरामा

    पोखरा, जेठ ८ – पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले आज पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो । म्यानमारबाट नेपालमा पर्यटकको आगमन..

  • खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

    खोटाङ, ७ जेठ । धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो । धावनमार्गमुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको बाढीले विमानस्थलको द..

  • पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

    काठमाडौँ, ३ जेठ । हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ । काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका सवारी साधन पार्किङ गर्ने बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नु परेको परेको हो । टुरिष्ट बस एसोसियसन अफ नेपाल टिवानका अध्यक्ष श्रीकान्..

  • दिनहुँ बाघ हेर्न पाईने ठाउँ, जहाँ पर्यटक रमाउँछन् !

    गुलरिया बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउन थालेका छन् । विगत केही महिनादेखि निकुञ्जमा पाटेबाघसँगै गैँडा, जङ्गली हात्तीलगायतका वन्यजन्तु दिनहुँ देख्..

  • इलामको ‘ढापपोखरी’ पर्यटकीय गन्तव्य बन्दै

    इलाम – स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमा..

  • लुम्बिनीको शान्ति दीप सगरमाथामा (हेर्नुसः तस्वीर सहित)

    राधेश्याम विश्वकर्मा भैरहवा, जेठ १ – लुम्बिनीको शान्ती द्धिपको प्रकाशसंगै तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको शुरुवात भएको छ ।बिश्वकै कान्छा म्याराथन धावक भारत कालिंगाका बुधिया सिंह, नेपाली धावक बैकुण्ठ मानान्धर, सिक्किमका धावक अमर सुब्बा लगायतले लुम्बिनीको शान्तीदिपबाट म्याराथुन लाईट बालेर कार्यक्रमको शुभारम्भ गरेका हुन । लुम्ब..

  • लाक्पा शेर्पा आठौं पटक सगरमाथाको चुचुरोमा

    काठमाडौं, वैशाख ३०– विश्व कीर्तिमानी लाक्पा शेर्पाले आठौं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्पाले विश्वकै सर्वोच्च शिखरमा धेरै पटक पुग्ने आफ्नै विश्व कीर्तिमान ‘तोडेकी’ छिन्। ४४ वर्षीया शेर्पाले शनिबार बिहान तिब्बतपट्टिको मोहडाबाट सगरमाथामा पाइला टेकेकी हुन् । उनी शनिवार बिहान ६ बजेर ३५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेकी..

रातोपाटी स्पेशल