• ५ करोडको आपतकालीन राहतकोषको सहयोगार्थ जापानमा कार्यक्रम

    जापान–जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधान गर्न एनआरएनए जापानले स्थापना गरेको ५ करोडको आपतकालीन राहतकोषको सहयोगार्थ गरिएको एनआरएनए ‘क्युसु नयाँ बर्ष धमाका २०१७’ को कार्यक्रमबाट बचत रकम एनआरएनए जापानलाई हस्तान्तरण गरिएको छ । एनआरएनए क्युसुका संयोजक किरण बर्माले एनआरएनए जापानका उपाध्यक्ष टंक गैरेलाई ३० मान जा..

  • टेक्ससमा रक्तदान कार्यक्रम सम्पन्न

    टेक्सस – अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड ..

  • हेमन फाउण्डेसनले युएईमा साँस्कृतिक कार्यक्रम गर्ने

    युएई– अनाथ, असाह्य, विपन्न बालबालिकाहरुको शिक्षामा सहयोगार्थ हेमन फाउण्डेसनले यु..

  • कुवेतमा एक नेपाली महिलाको मृत्यु

    कुवेत –लमजुङ जिल्ला चन्द्रेश्वर घर भएकी जमुना विश्वकर्माको कुवेतमा मृत्यु भएको छ..

  • गोरखा सेवा समाजको युएईमा बनभोज

    युएई– गोरखा सेवा समाज युएईको आयोजनामा युएईस्थित फुजेराको रमणिय स्थान मसाफी हिलमा..

  • युकेमा ग्याल्पो लोसार मनाइयो

    युके – युकेमा रहेका शेर्पाहरुले युकेको रिडिङ स्थित बगफिल्ड कम्युनिटी हलमा ग्याल्पो लोसार २१४४ भब्यरुपमा मनाएका छन् । शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिती थियो । ग्याल्पो लोसार सिंगो नेपालको राष्ट्रिय चार्ड भएकोले सबैलाई नेपाल सरकार तथा नेपाली दुतावास लण्डनको तर्फबाट ..

  • कतारमा २२ औं जनयुद्ध दिवस तथा सहिद सप्ताह भब्य सप्पन्न

    कतार – कतारमा रहेर काम गरीरहेका माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च कतारले २२ औं जनयुद्ध दिवस तथा सहिद सप्ताह भव्य सम्पन्न गरेको छ । देश र जनताको अधिकारको निम्ति जनयुद्ध गरेको २२ औं बर्ष पुगेको अबसरमा सहिद सप्ताह र बलिदान दिवस कतारमा एक कार्यक्रम गरि माओवादी केन्द्रको अन्तरास्ट्रिय ब्युरो अन्र्तगत नेपाली जनप्रगतिशिल मञ्च कतारल..

  • गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न

    युएई -गोरखा सेवा समाज युएईको आयोजनामा युएई स्थित फुजेराको रमणिय स्थान मसाफी हिलमा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। रोजगारीको शिलसिलामा युएईमा कार्यरत गोर्खालीहरुको साझा सस्था गोरखा सेवा समाजले हरेक बर्ष दुबईको रमणिय पार्कमा गर्दै आएको कार्यक्रम दुबईबाट निकै टाढा र पर्यटकीय क्षेत्र फुजेराको मसाफी हिलमा गरिएको थियो। विश..

  • कुवेतमा एक नेपाली मृत भेटिए

    कुवेत– कुवेतमा एक नेपाली मृत भेटिएका छन । लमजुङ बेसीशहर घर भएका कृष्ण बहादुर परियार गएराती सुतेकै ठाउँमा मृत भेटिएका हुन् । कुवेतको हवाली एरियामा १५ बर्ष देखि सिलाईको काम गर्दै आएका ४६ वर्षीय परियारको टाउको खाटबाहिर लत्रिएको अवस्थामा ओछ्यानमा मृत भेटिएको सोहि कम्पनीमा कार्यरत नर बहादुर नेपालीले जानकारी दिए । मृतकको पूर्ण विवरण प..

  • मृगौला पीडित पुनमलाई झापाली समाज युएईको आर्थिक सहयोग

    युएई– झापाली समाज युएईले मृगौला पीडित पुनम कुमारी दर्जीको उपचार सहयोगका लागि २५ हाजर सात सय २५ रुपैयाँ रककम हस्तान्तरण गरेको छ । समाजले युएईमा गरेको एकता बनभोजमा विभिन्न दाताहरुबाट सङ्कलन गरिएको उक्त रकम मृगौला लगायत पाठेघर र कलेजोको समेत समस्याबाट पीडित झापा केर्खा निवासी पुनम कुमारी दर्जीलाई हस्तान्तरण गरेको हो । झापाली समाज य..

  • खाडीमा घरेलु कामदार पठाउन नरोके स्थिति भयाबह : नारायणकाजी श्रेष्ठ

    कुवेत– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कुवेत लगायत खाडी मुलुकमा घरेलु कामदारका रुपमा नेपाली महिला कामदार पूर्ण रुपमा बन्द नगरे स्थिति झन् भयाबह हुने बताएका छन् । कुवेत सरकारको सेल्टरमा गई त्यहाँका नेपाली महिलाहरुसंग भेटपछि नेता श्रेष्ठले नेपाली घरेलु महिला कामदारको पीडा कहालीलाग्दो भएकाले सरकार र ..

  • एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा सर्बज्ञ वाग्लेद्वारा उम्मेदवारीको घोषणा

    अमेरिका- एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l उनको भनाई जस्ताको त्यस्तै : उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा वसेर एनआरएनएलाई संसारमा ची..

  • कुवेतमा एक नेपालीको मृत्यु

    कुवेत – कुवेतमा एक नेपालीको मृत्यु भएकोछ । बाँके जिल्ला पिपमारी गाविस, चिसापानी घर भएका सन्दिप थापाको गत शनिबार मृत्यु भएको हो । विगत ६ वर्ष देखी कुवेत स्थित अहाना कन्ट्रक्सन कम्पनीमा कार्यरत थापाको कुवेतको मिनअब्दुल्ला कम्पनीको क्याम्पमा सुतेकै स्थानमा निधन भएको मध्य पश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश रावतले जानकारी दिएका छन..

  • गुल्मी सम्पर्क समिति भारतको अध्यक्षमा कार्की

    भारत–प्रवासमा कृयाशिल गैरराजनीतिक संस्था गुल्मी भुर्तुड्ग सम्पर्क समिति (भारत) को प्रथम अधिवेशनले अध्यक्षमा टिकाबहादुर कार्कीलाई सर्वसम्मत चयन गरेको छ । नेपाल पत्रकार महासंघ भारत शाखाको कार्यालय हलमा सम्पन्न अधिबेसनले उपाध्यक्ष मोहन पौडेल , महासचिव तथा मीडिया सचिव देबेन्द्र केसी, सचिव मुकुन्द पौडेल , सहसचिव राजकुमार पौडेल ,कोषाध..

  • नारायणकाजी किन जाँदैछन् पोर्चुगल ?

    पोर्चुगल– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ पोर्चुगल आउने भएका छन् । मार्च ११ तारिखका लागि तय गरिएको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अधिवेशन उद्घाटन तथा कार्यकर्ता प्रशिक्षणका लागि उनी पोर्चुगल आउन लागेका हुन् । दिउँसो २ बजे रुवा दोस आन्जुसमा हुने कार्यक्रममा सहभागिताका लागि मंञ्चका म..

  • अष्ट्रेलियामा किरात नयाँ वर्ष ५०७७ यसरी मनाइयो (हेर्नुस तस्विर)

    सिड्नी (अष्ट्रेलिया) – अस्ट्रेलियाको सिड्नीमा किरात खम्बु राइ समाजले किराती नयाँ वर्ष यले दोङ्ग साझ ५०७७ भब्य रुपमा मनाएको छ । फेबु्रअरी २५ मा सिड्नीको पिटर्शम टाउन हलमा बिभिन्न साँस्कृतिक कार्यक्रम सहित् शुभकामना आदानप्रदान गरी यले दोङ मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथी रहेका नेपाली आदिबासी जनजाति मंचका अध्यक्ष्य अरुण कुमार..

  • नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन

    जापान–जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैर आवसिय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द),बिशेष अतिथि गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे,बि..

  • झापाली समाज युएईको एकता तथा बनभोज

    युएई –झापाली समाज युएईले दुवईको रमणीय पार्कमा दुई झापाली समाजबीच एकता घोषणासहित वनभोज सम्पन्न भएको छ । २५ फेव्रुअरीमा भएको वनभोज कार्यक्रममा सयौं झापालीहरुको उपस्थिती रहेको थियो । एकता कार्यक्रममा युएईका टाढाटाढाका क्षेत्रबाट समेत सहभागी भएका झापालीहरूबीच विभिन्न प्रतिष्पर्धात्मक खेलहरु समेत आयोजना गरियो । एनआरएन युएईका युथ कोअर..

  • बेलायती गोर्खा सैनिकहरुले मनाए यसरी शिवरात्रि

    लण्डन – फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टको मंन्दिरमा भगवान शिवको पूजा रेजिमेन्टका पण्डित शंकरमणि नेपाल र गोर्खा मेजर, मेजर गजेन्द्रआङ्गदेम्बेले आराधना गरीएको नेपालीहरुको महान पर्व महाशिवरात्रि गोर्खा रेजिमेन्टका सैनिकहरुले धुमधाम सँग मनाए । हरेक बर्ष पुशपति क्षेत्रमा भक्तजनको घुँइचो लाग्ने र भारतका विभिन्न स्थानबाट आएक..

  • छोरालाई गर्भमा छाडेर मलेसिया हानिएका भीम घिमिरेको निधन

    मलेसिया– ओखल्ढुङ्गा कुइभिरका भिम घिमिरेको मलेसियामा डुबेर मृत्यु भएको छ । दुई वर्ष अगाडी काबेली प्राईभेट ओभर्सिज मेनपावरबाट मलेसियाको सेलाङ्गर राज्यमा रोजगारीका लागि पुगेका घिमिरेको छुट्टी मनाउने क्रममा २३ फेव्रुअरीमा समुन्द्रमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो । घिमिरेसँगै पौडी खेल्न गएका अन्य दुईजना साथीले डुवेको देखेपनि ..

  • जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेद्वारी

    बेल्जियम – नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागी सीता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सापकोटाले उम्मेदवारी घोषणा गर्दै योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताएकी छन् । प्रवासमा रहँदा नेपालीहरुको सुख दुखमा सहभागी हुने सापकोटा सामाजिक संस्थामा पनि उ..

  • जनसम्पर्क समिति अमेरिकाको साधारण सभा डिसीमा, कांग्रेस सभापति देउवा बाट उद्घाटन हुने

    वाशिंगटन डिसी-नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l एक दिवसीय उक्त सभाको लागि अमेरिकाका २८-३० वटा शाखाका पदाधि..

  • माओबादी नेता नारायणकाजी कुवेत पुगे

    कुवेत – माओबादी केन्द्रका केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ कुवेत आईपुगेका छन् । नेपाली जनप्रगतिशील मञ्च कुवेतले आज (शुक्रबार) गर्न लागेको केन्द्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको लागि नेता श्रेष्ठ कुवेत आएका हुन् । नेता श्रेष्ठलाई नेपाली दुताबास कुवेतका राजदुत यज बहादुर हमाल, कन्सुलर प्रमुख लेख..

  • युएईबाट राष्ट्रिय खेलाडी दाहालको बिदाई

    युएई–सोसल क्लब युएईले नेपाली राष्ट्रिय खेलाडी रामबहादुर दाहाललाई युएईबाट सम्मान सहित बिदाई गरेको छ । २० फेव्रुअरीमा बिदाई गरिएका दाहाल बिगत ९ बर्ष देखी युएईमा कार्यरत थिए । सोसल क्लबका अध्यक्ष शालिक सुबेदीले दाहाललाई सम्मानपत्र सहित खादा ओढाएर बिदाइ गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष..

  • जनसम्पर्क समिति बेल्जियम अधिवेशनको चटारोमा

    बेल्जियम–नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशन आगामी मार्च १२ मा हुनेभएपछि अधिबेशनको चटारो सुरु भएको छ । अधिबेशन बेल्जियमको आन्त्रोपेन शहरमा हुने समितिका अध्यक्ष सुबाश जोशीले बताएका छन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गर्ने निश्चित भएको समितिले जनाएको छ । चौथो अधिवेशन सम्पन्न गर्न..

रातोपाटी स्पेशल