• जनसम्पर्क समिति बेल्जियममा सीता सापकोटा निर्वाचित

    बेल्जियम  – जनसम्पर्क समिती बेल्जियमको चौथो अधिवेशन अन्तर्गत गत आईतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा सिता सापकोटा निर्वाचित भएकी छिन् । चौथो अधिवेशनमा कार्यसमिति चयनमा सहमति हुन नसकेपछि एक हप्ता पछिको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन भएको थियो । अध्यक्ष पदकालागि तिन जनाले उम्मेदवारी दिएका थिए, जसमा अनुजा प्रधान, माधव सापको..

  • बेलायती दरबारमा गोर्खा सैनिकलाई विशेष सम्मान

    लण्डन – बेलायती राजदरवारमा गोर्खा सैनिकलाइ विशेष सम्मान दिइएको छ । व्रिगेड अफ गो..

  • दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

    भोजपुर-भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीड..

  • नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन

    बेलायत– नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन सम्पन्न भएको छ ।  बेलायतको अल..

  • सल्यानको एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

    सल्यान – एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरप..

  • एनआरएन अमेरिकाको अध्यक्षका प्रत्यासी थापासँग छलफल

    अमेरिका– एनआरएन अमेरिकाको चुनावी मिति नजिकिदै गएपछि सदस्यता वितरण र उमेद्वारहरुवीचको छलफललाई तीव्र पारिएको छ । यसै क्रममा मार्च १३ मा एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी रविना थापासँग क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा अन्तरक्रिया सम्पन्न भएको छ । एनआरएन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भएको कार्यक्रममा संस्थाका उपाध्..

  • युएईमा वैदेशिक बचत सम्बन्धी अभिमुखिकरण

    युएई – दुबईमा नेपाल राष्ट्र बैकको बैदेशिक बचत सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दुबइको फोर पोइन्ट सेवेन सेराटोन होटलमा हालै सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, नेपाली राजादूताबास युएइका कार्यबाहक राजादूत नेत्र टन्डन, नेपाल बिजनेस काउन्सिल युएइका अध्यक्ष आसिफ अली सिद्दिकी, गैर आ..

  • मण्डल परिवारलाई जापानबाट सहयोग

    टोकियो (जापान) -चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो । जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थिय..

  • रोजगारीमा साउदी गएका प्रेमबहादुर ११ महिनादेखि हिरासतमा

    साउदी– रोजगारका लागि साउदी पुगेका इलाम दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई ११ महिनादेखि प्रहरी हिरासतमा जीवन बिताईरहेका छन् । कम्पनीको मालबाहक ट्रक चोरी भएको आरोपमा रियाद प्रहरीले प्रेमबहादुरलाई हिरासतमा पु¥याएको उनका दाजु चक्रले बताएका छन् । हिरासतबाट मुक्त गर्न नेपाली दूतावास साउदी अरबमा निरन्तर उजुरी दिएपनि ..

  • कतारमा ३५ औं मगर दिवस सम्पन्न

    दोहा कतार– कताररमा रहेका मगर समुदायले विभिन्न कार्यक्रम गरेर दोहामा नेपाल मगर संघको ३५ औं स्थापना दिवस मनाएका छन् । ‘एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौ, नेपाल मगर संघको ३५औ स्थापना दिवस भव्यताका साथ सफल पारौ’ भन्ने मुल नाराका साथ फागुन २७ मा मनाइएको हो । बिश्वभर छरिएर रहेका मगरहरुले फागुन १५ लाई […]

  • जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन भोलि

    स्पेन –नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनमा अध्यक्षका लागि इन्द्र शर्मा अधिकारी र बिष्णु रिजालको प्रतिश्पर्धा हुने भएको छ । भोली हुने अधिबेशनका लागि शर्मा र रिजालले अध्यक्षका लागि उमेद्वारी दिएका छन् । दुवैले प्रवासमा रहेका नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । रिजालको तुलनामा अधिकारी बलिया उमेद्वार रह..

  • अमेरिकामा कराँते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन

    वाशिंगटन डिसी– भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मरिन गोजु कराँते दुई डान उज्जवल ठकुरीले अमेरिकामा पहिलो पटक खुकुरी काता प्रदर्शन गर्नुका साथै दाँतद्वारा १ सय ४० पाउण्ड उठाएका छन् । झन्डै डेढ दशकदेखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ठकुरीले मार्च ११ तारिख,२०१७ मा साउथ क्यारोलिनामा आयोजना भएको ४३ औ युनिभर्सल म..

  • युएनएको सम्मेलनमा उद्योगपति बिनोद चौधरी अमेरिका आउने

    वाशिंगटन डिसी – युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस) को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ । उक्त भेटघाट कार्यक्रममा नेपालका एक मात्र अर्ब पति बिनोद कुमार चौधरी ,नेपाल क्रिकेटका टोलि नेता पारस खड्का ,नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलिसी तथा..

  • मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

    शरच्चन्द्र भण्डारी क्वालालम्पुर (मलेसिया) – कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन्  भने जति तलब पाएका छन्  तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ ।..

  • युएईमा रहेका नेपालीलाई लाग्यो होली, हेर्नुस् फोटो

    काठमाडौं– रंगहरुको पर्व होलि आइतबार मनाइँदैछ । तर दुवबईमा रहेका नेपालीहरुले भने शुक्रबार नै ‘नेपाली पार्क’ जमघट भएर मनाए । हेर्नुस् सो अवसरका केहि तस्बिर तस्बिर : विनोद श्रेष्ठ

  • नयाँ शक्ति क्षेत्रिय समिति अाबुधावीको प्रथम अधिबेशन सम्पन्न

    युएर्इ-नयाँ शक्ती पार्टी नेपाल (अन्तर्राष्ट्रिय नेपाली समाज) युएई, आबुधाबी क्षेत्रीय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ। गत शुक्रबार अबुधावीमा सम्पन्न भएको उक्त अधिबेशनबाट देबेन्द्र बास्तोलाको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्षहरू क्रमश: जीवन परियार, मायाँ श्रेष्ठ र भिम पाटामगर रहेका छन्। यसै गरी सचिवमा..

  • चोर बाटोबाट बिदेश नआउनुस् : कावा राजदुत टन्डन

    युएई – युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले वैदेशिक रोजगारको लागि युएई आउने घरेलु महिला कामदारहरुलाइ चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह गरेका छ्न । नेपाली राजदुतावास आबुधावीको आयोजनामा दुबईमा आज भएको अन्तरक्रियामा कावा राजदुतले चोरबाटोबाट विदेश जादा आफैले समस्या भोग्नुपर्ने भन्दै मुलबाटोबाट आउन आग्रह गरेका हुन ..

  • दुबई हुँदै हवाइयात्रा गर्दा तपाईले बुझ्नै पर्ने कुरा

    युएई–सयुक्त अरब इमिरेट्स युएईस्थित दुबई अन्तराष्ट्रिय विमानस्थलबाट तपाई नेपाल जादै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने बिमानस्थलको नयाँ निमयप्रति जानकार रहनै पर्छ । गत बुधबार अर्थात (मार्च ८) देखि लागु हुने गरि दुबई अन्तराष्ट्रिय विमानस्थलबाट सबार गर्दा डोरीले बाँधिएका झोला,गुन्टा र कार्टुन लैजान प्रतिबन्ध गरिएको छ । सुरक्षा र ल..

  • संघीयता खान पाइँदैन भन्दै सिड्नीमा विरोध

    अष्ट्रेलिया –अष्ट्रेलियामा रहेका केही नेपालीहरुले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै स्थानीय चुनावको विरोधमा प्रदर्शन गरेका छन् । आगामी २०७४ बैशाख ३१ गते आईतबार स्थानीय चुनावको मिति घोषणाको बिरोधमा सिड्नीको अस्बरिस्थित वरिष्ठ नागरिक सभा हलमा विरोधसभा गरेका हुन । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको संयोजनमा गरिएको बिरो..

  • कुवेतमा महोत्तरीका शेखको मृत्यु

    कुवेत–कुवेतमा एक नेपाली युवाको कार्यस्थलमै ज्यान गएको छ । महोत्तरी जिल्ला घर भएका ३० बर्षिय नौसाद शेखको गत सोमबार करिब २ बजे मृत्यु भएको हो । कार्यस्थलमै अचानक ढलेका उनको घटनास्थलमै ज्यान गएको हो । हिस्को कम्पनीमार्फत कुवेत पेट्रोलियम कम्पनी (केओसी) मा टि व्वाईको रुपमा कार्यरत शेखको शव फर्वा्निया अस्पतालमा राखिएको छ । पासपोर्ट न..

  • संयुक्त राष्ट्रसंघको निमन्त्रणामा आरजु जेनेभामा

    लण्डन –व्यक्तिगत भ्रमणमा लण्डनमा रहेकी डा. आरजु देउवा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को विशेष निमन्त्रणामा स्वीजरल्याण्ड गएकी छन् । स्वीजरल्याण्ड जानुपुर्व लण्डनको एक नेपाली रेष्टुरेन्टबाट उनलाई विदाइ गरिएको थियो । जेनेभामा डा देउवाले अन्तराष्ट्रिय महिला दिवसका अवसरमा भएको दुई दिने गोष्ठिमा बोल्ने कार्यक्रम रहेको जानकारी दि..

  • बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

    बोस्टन– नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड ‘एनडव्लुजीएन’ न्युइङ्ल्यान्ड च्याप्टरको आयोजनामा बोस्टनमा ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने नाराका साथ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूर्णिमा..

  • कुवेतमा एक नेपाली २ महिना देखि अचेत अवस्थामा

    कुवेत- कुवेतमा एक नेपाली २ महिना देखि अचेत अवस्थामा उपचार गराईरहेका छन् । नवलपरासी जिल्ला जमुनिया गाबिस- ८ घर भएका ४५ बर्षिय भगिरथ चापागाई कुवेतको आदान अस्पतालमा आइसीयु कक्षमा उपचार गराईरहेका हुन् । गत जनवरी ६ तारिखमा कुवेतको महाबुल्लामा बेलुकाको करिब ७ बजे बाटो काट्ने क्रममा कारको ठक्करबाट सख्त घाइते भएका उनलाई कुवेती प्रहरीले ..

  • स्थानीय चुनावको विरोधमा सिड्नीमा प्रर्दशन

    सिड्नी – अष्ट्रेलियामा रहेका नेपालीहरुले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै सरकारले घोषणा गरेको स्थानीय चुनावको घोषणाको कालो पट्टी बांधेर बिरोध प्रदर्शन गरेका छन् । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको संयोजनमा गरिएको उक्त बिरोध सभामा नेपाली संघीय समाज अष्ट्रेलिया, अन्र्तराष्ट्रिय नेपाली समाजको( नँया शक्ती), नेपाली तरा..

  • भारतमा तरुण दलको कार्यक्रम

    भारत– नेपाल तरुण दल भारतले हालै मुम्बइको सिद्धार्थ कलेजमा प्रवासी नेपाली संघसंघठन र प्रवासी नेपालीहरुका समस्याबारे अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तरुण दल पश्चिम भारत क्षेत्रका अध्यक्ष जनक ढकाल, नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य एंव..

रातोपाटी स्पेशल