• बेल्जियममा नेपालको प्रवद्र्धन गर्ने अभियान

    काठमाडौँ, १० चैत । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरेका छन् । ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बो..

  • थापा अमेरिकाको लायन्स क्लवबाट पहिलो नेपाली डिस्ट्रिक गभर्नर बन्दै

    सिकागो – अन्तराष्ट्रिय लायन्स क्लबको आगामी जुलाइ पहिलो साता अमेरिकाको सिकागो शहर..

  • किराँत याक्थुङ चुम्लुङ अष्ट्रेलियाको अध्यक्षमा शशी

    अष्ट्रेलिया– किराँत याक्थुङ चुम्लुङ अष्ट्रेलियाको हालै सम्मपन्न अधिबेसनले शशी सु..

  • एक महिने सांगितिक यात्रामा आनी अमेरिकामा

    वाशिंगटन डिसी– ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ ‘एकता र आश..

  • एनआरएन अल्गार्भको अध्यक्षमा शर्मा निर्वाचित

    पोचुर्गल –गैह्र आबासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको पाँ..

  • मानसिक सन्तुलन गुमाएका खातीलाई नेपाल पठाइयो

    युएई – संयुक्त अरब इमिरेटस (युएई) को रस अल खैमहमा मानसिक रुपमा बिच्छिप्त भई अलपत्र परेका डोटी केलनाका शेरबहादुर खातीलाई अबुधाबी स्थित नेपाली दुताबासले उद्दार गरी नेपाल पठाएको छ । खातीलाई गत मार्च १७ तारिकका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल पठाइएको नेपाली दुताबास अबुधाबीकी श्रम सहचारी हीरा यादवले बताईन् । खातीलाई युएईको रस..

  • कुवेतबाट १६ वर्षपछि काठको बाकसमा फर्किए कृष्णबहादुर

    कुवेत – सुन्दर भविष्यको सपना बुनेर परदेशिएका अधिकाशं नेपालीका सपना बिदेशमै तुहिन्छन, विदेश आएर केहि नेपाली सफल भएका छन् त केहिको जीवनमा बज्रपात नै परेको छ  यस्तै बज्रपात परेको छ लमजुङ जिल्ला बेसीशहर–६ घर भएका कृष्ण बहादुर परियारको परिवारमा । आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेका कृष्णबहादुरले परिवार खर्च चलाउनु त पथ्र्यो नै, एक छो..

  • एशिया प्रशान्त क्षेत्रीय बैठकका नौ निर्णय

    क्वालालम्पुर– गैरआवासीय नेपाली संघको दुई दिने एशिया प्रशान्त क्षेत्रीय बैठक ९ वुँदे निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न बैठकले मध्यपूर्व र मलेसिया लगायत विभिन्न मुलुकहरुमा बैदेशिक रोजगारमा विद्यमान ठगी, अनियमितता, अपारदर्शिताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्न माग गरेको छ । ..

  • साउदी सरकारले दिएको आममाफी समयमै घर फर्किन नेपालीलाई अनुरोध

    साउदी अरब – नेपाली जन प्रगतिशील मन्च साउदी अरबले साउदी सरकारले घोषणा गरेको आममाफीे समय अबधि भित्र सबै पीडित नेपाली स्वदेश फर्कन अनुरोध गरेको छ । साउदी अरव सरकारले तीन महिनाभित्र गैरकानुनी रुपमा बसेका घर फर्के कारवाही नगर्ने बताएपछि मन्चले यस्तो बताएको हो । मन्चका महासचिव बाबुलाल बुढाले भने, ‘साउदी सरकारले गरेको ३ महिने आममाफी [..

  • बेल्जियममा मनाईयो कोइरालाको सातौ स्मृति दिवस

    बेल्जियम– पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोईरालाको सातौ स्मृति दिवस बेल्जियमको आन्त्रोपेन शहरमा सोमबार एक कायक्रम गरी मनाइएको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजानामा भएको कार्यक्रममा सवर्गिय कोइरालाले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष सीता..

  • अमेरिकाको बाल्टिमोरमा विभेदबिरुद्ध अभियान

    बाल्टिमोर– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सबै प्रकारका विभेदबिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्र्रािष्ट्रय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त गरिएको हो । न्याय र समानताका लागि हामी जहाँ भएपनि, केहि गरौँ भन्ने आवाजसहित सम्पन्न उक्त कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा ..

  • ९० दिनभित्र फर्किए साउदीमा गैरकानुनी रुपमा बसिरहेकाहरुलाई कारवाही नहुने

    रियाद – साउदी अरेबियामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरु तीन महिनाभित्र आफ्नो घर फर्किए कारवाही नहुने भएको छ । भिषाको म्याद सकिएर पनि त्यहीँ गैरकानुनी रुपमा बसिरहेकाहरुका लागि यो छुट ल्याइएको हो । साउदी अरेबियाका राजकुमार तथा गृहमन्त्री मोहमद विन नैफले देशमा गरिरहेका गैरकानुनी रुपमा बसिरहेकाहरुलाई सो सुविधा दिने घोषणा गरेका हु..

  • आज विश्व बाल रंगमञ्च दिवस

    काठमाडौं– आज २० मार्च अर्थात विश्व बाल रंगमञ्च दिवस । प्रत्येक मार्च २० मा विश्व बाल रंगमञ्च दिवस मनाइदै आएको छ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा केही वर्षदेखि नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र आसितेज नेपालले विधि कार्यक्रम गरी यो दिवस मनाउदै आएको छ । यस वर्ष [&helli..

  • गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

    काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी भएको बताएका छन् । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भने, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको..

  • साउदीमा अलपत्र परेका नेपालीले उद्धारका लागि जारी गरे यस्तो भिडियो

    काठमाडौं -साउदी अरबको दमाममा रहेको अल सरिब नामक कम्पनीमा अलपत्र नेपाली यूवाहरुले उद्धारका लागि आग्रह गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनीहरुले नेपालको हटलाइन, दुतावास, मेनपावर कम्पनीलाई फोन गर्दा पनि उद्धार नभएकोले भिडियो मार्फत उद्धारका लागि आग्रह गरेका छन् । उनीहरुले त्यहाँ पुगेको १० महिनासम्म काम र तलब नपाएको भन्दै उद्..

  • कार दुर्घटनामा युएर्इ एक नेपालीको ज्यान गयो

    युएई –युएईको अलएेनमा कार दुर्घटनामा परेर एक जना नेपालीको ज्यान गएको छ । युनाईटेड सेक्युरेटी ग्रुप कम्पनी अलऐनमा कार्यरत कन्चनुपर दैजी २, बसन्तथलाका निराजन शाहीको गत बिहीबार कार दुर्घटनामा परेर ज्यान गएको हो भने अन्य दुर्इ जना घार्इते भएका छन्। राति काम सकेर साथीहरू सगै कोठामा फर्कर्ने क्रममा टायरमा खराबी आएर कार दुर्घटना भएको बत..

  • कुवेतमा नेपाली महिला अचेत अवस्थामा फेला

    कुवेत–कुवेतमा दुवै मृगौला फेल भएकी एक नेपाली महिला अचेत अवस्थामा भेटिएकी छन् । चितवन जिल्ला मंगलपुर १ घर भएकी उर्मिला बिश्वकर्मा दुवै मृगौला फेल भै बिगत ३ हप्ता देखि कुवेतको आदान अस्पतालमा उपचार गराउदै गरेको अवस्थामा भेटिएकी हुन् । घरेलु कामदारको रुपमा बिगत २ बर्ष पहिले कुवेत आएकी उर्मिला अचेत अवस्थामा कुवेतको आदान अस्पतालको वेड..

  • बेलायतमा पुस्तक प्रदर्शनी

    काठमाडौँ – नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओव..

  • ब्लड मनिको अभावमा घर्तिमगर साउदीको जेलमा

    काठमाण्डौ – रोल्पाका २८ बर्षिया दिल बहादुर घर्तिमगर ब्लडमनि अभावका कारण विगत एक वर्षदेखि साउदी अरबको जेलमा जेलजीवन भोगिरहेको उनका परिवारले जनाएका छन् । शुक्रबार काठमाण्डौमा रोल्पा जलजला एकता समाजले सूरु गरेको ‘दिल बहादुर उद्धार समिति’ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दील बहादुर घर्तीकी श्रीमती मनिका बुढाले घर्तीको उद्दारक..

  • चुनाव नजिकिएसँगै विदेशमा रहेकाहरु स्वदेश फर्कन थाले

    कतार–सरकारले ३१ बैशाखमा स्थानीय तहको चुनाव नजिकिएसँगै बदेशमा रहेका नेपालीहरु उत्साहसहित नेपाल फर्कन थालेका छन् । संक्रमणकालमा मुलुकमा बेरोजगारी समस्या बढेपछि सर्वसाधारणका साथै माओवादी लडाकु, नेता, कार्यकर्ता र समर्थकहरु विदेशिएका थिए । बिदेशमा मजदुरी गरिरहेका उनीहरु फुर्सदको समयमा आफ्ना बिचारहरु एकअर्कामा आदानप्रदान र संगठन निर्..

  • मलेसियामा नेपालीको रहस्यमय मृत्यु

    धनुषा – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो । धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही ..

  • राष्ट्रपति पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

    काठमाडौँ – रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा बिहीबार आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् । समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ..

  • अस्ट्रेलियामा यसरी मनाइयो होली

    अस्ट्रेलिया– रङहरुको पर्ब होली अस्ट्रेलियाको सिड्निमा पनि धुमधामका साथ मनाइएको छ । गत आइतबार सिड्नीको रकडेलस्थित बाइसेन्टिनल पार्कमा एक्स्पर्ट एडुकशन एन्ड भिजा सर्भिसेशको मुख्य प्रायोजनमा कमेरो एभेन्ट र नेपाली स्कवाड इन्टर्टेन्मेन्टको संयुक्त आयोजनामा होली मनाइएको हो । होली मनाउन ईन्डियाबाट इन्डियन आडियल प्रशान्त तमाङ, नेपालबाट ..

  • युएईमा बिचल्लीमा परेकी नेपाली चेलीको यस्तो छ रामकहानी

    युएई– काम लगाई दिने शर्तमा दलालमार्फत युएई छिरेकी उदयपुर जिल्ला रामपुर,६ की एक युवती अहिले बिचल्लीमा परेकी छन् । गत जनवरी ८ मा दिल्लीबाट साउदीको राजधानी दमाम हुँदै युएई छिरेकी उनी दलालले काम नलगाईदिएपछि बिचल्लीमा परेकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा बसेर दलालको काम गर्दै आएका गाईघाटका राजन तिमिल्सिना र नेपालमै रहेका झापाका ..

  • साउदी जेलमा नेपाली युवा : दुई महिना कैद र ५० कोर्रापछि फेरी पक्राउ

    इलाम – इलामको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु च..

रातोपाटी स्पेशल