• बैदेशिक रोजगारीमा समस्या छ ? मोबाईलबाटै गुनासो पठाउनुस्

    मलेसिया, चैत १७ – बैदेशिक रोजगारीमा रहेका नेपालीले अब मोबाइलबाटै गुनासो, समस्या वा उजुरी सम्बन्धित निकायलाई पठाउन सक्ने भएका छन् । बैदेशिक रोजगारमा रहेका नेपालीहरुको समस्या संकलन गर्दै त्यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग पु¥याउन पहल गर्ने सुविधासहितको ‘मुगलान’ एप हालै सार्वजनिक गरिएको छ । मलेसियाको क्वालालम्पुरमा गैर..

  • राजेश पायल राई नाइजेरिया पुगे

    अमेरिका, चैत १६ –नेपाली नयाँ वर्ष २०७४ को अवसरमा आगामी अप्रिल १ तारिखमा हुने कार..

  • बेलायतमा साझा प्रकाशन सहयोग समिति

    काठमाडौँ, १६ चैत । साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समि..

  • जापानमा निशुल्क स्वास्थ्य शिविर आयोजना

    जापान, चैत १६ – नयाँ बर्षको अवसर पारेर जापानको फुकुओका शहरमा हुने बैशाखी मेला (न..

  • फुटबल खेलाडी अधिकारी बार्सिलोना जाँदै

    अमेरिका, चैत १६ –नेपाली मूलका १४ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन ..

  • अमेरिकाको फ्रान्सिस्कोका विद्यार्थीले क ख ग सिक्दै

    अमेरिका, चैत १६– अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला संचालनमा गरिएको छ । अमेरिकामै जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै नेपाली भाषाको पठन पाठन सुरु गरिएको हो । सामाजिक सेवा गर्दै आएको क्रिएटिभ नेपाल युथ अर्गनाइजेसनको पहलमा गत मार्च २६ द..

  • एनआरएन अमेरिकामा एकपछि अर्को विवाद

    अमेरिका, चैत १५ –गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरीका कहिलेबाट सुरु भएको भन्ने विवाद बढेको छ । एनआरएनएका क्षेत्रीय संयोजक र उपसंयोजकले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सीले संस्थाको आधिकारिताबारे अर्को पत्राचार गरेपछि बिवाद बढेको हो । केन्द्रमा समेत विधानको व्याख्याका लागि एउटा समिति रहेको ..

  • ईपिएसमा सुधार नभए कोरियामा दुखैदुख

    मधुसूदन ओझा सेवा, सुविधा, कमाइ सबै हिसाबले सुरक्षित भनेर तपाईंले कोरिया आउने सोच बनाउनुभएको छ ? छ भने तपाईंको बुझाइ गलत हुनेछ । कोरिया काम गर्नका लागि सहज गन्तव्य हुँदै होइन । कोरिया प्रवेश गर्नुभन्दा पहिले जुन कल्पना तपाईंले गर्नुभएको छ, त्योभन्दा नितान्त फरक र कठिनाइपूर्ण अवस्था कोरियामा झेल्नुपर्छ । नेपालमा हुँदा जुन किसिमका ..

  • अमेरीकामा ठकुरी र श्रेष्ठलाई स्वर्ण पदक

    अमेरिका, चैत १५– मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराँते खेलाडी उज्ज्वल ठकुरीले फांग कातामा स्वर्ण तथा खुकुरी कातामा रजत पदक जितेका छन् । ठकुरीले अहिलेसम्म पाँच खेलमा सहभागि भएकोमा तीन खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् । त्यसैगरी सितेरियो कराँते महिला खेला..

  • युकेमा लिम्बु भाषामा वक्तृत्वकला र हाजिरी जवाफ

    युके, चैत १५ – युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न प्रतियोगितामा लिम्बु महिलाहरु मात्र सहभागि भएका थिए । किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले आयोजना गरेको हाजिरी जवाफमा लिम्बु खाना..

  • साउदीमा अलपत्र तीन नेपालीको उद्दार

    रियाद, चैत १५– साउदीमा ३ महिनादेखि अलपत्र तीनजना नेपालीको उद्दार गरि नेपाल पठाइएको छ । नेपाली दूतावास रियाद र अन्तर्रा्ष्ट्रिय नेपाली समाज साउदीको संयुक्त पहलमा गोरखाका युवराज अधिकारी, बाराका फैयज शेख र अकबर अलिको उद्दारपछि आजै नेपाल पठाइएको हो । साउदीको अलखार्जस्थित एक बेकरी कम्पनीमा काम गर्न बर्ष दिनअघि आएका उनीहरुलाई बिगत ३ म..

  • विवादको कारण एनआरएन अमेरिकाको चुनाव अन्योलमा

    लस एन्जलस, चैत १४– गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आशन्न चुनाव विवादका कारण अन्योलमा परेको छ । आगामी मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नुपर्ने विधानमा भएपनि चुनावका लागि कार्यतालिका अनुसार अहिलेसम्म कुनै काम अघि बढेको छैन । विधान अनुसार सदस्यता नविकरणका लागि अन्तिम म्याद मार्च १५, सदस्यता भेरिफिकेशन ..

  • अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

    वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली […]

  • बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ बिजयी

    वाशिंगटन डीसी, चैत १४– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को अध्यक्षमा अनसुया श्रेष्ठ वन्त बिजयी भएकी छिन् । हालै सम्पन्न निर्वाचनमा वन्त अध्यक्षका अन्य दुई प्रतिद्वन्दी सतिश चापागाई तथा श्रीजन ताम्राकारलाई हराउँदै विजयी बन्न सफल भएकी हुन् । वन्तले ३१२ मत प्राप..

  • कञ्चनपुरका सहिद परिवारलाई जापानबाट सहयोग

    टोकियो – सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ्कलित ७२ हजार जापानी येन आइतबार पठाइए..

  • साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

    काठमाडौं, चैत १३–पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह दक्षिण कोरिया ख्यङ्गी दो ख्वाङ्जु क्षेत्र रुद्र चापागाईको संयोजकत्वमा गठन भएको छ । ३१ सदस्यीय उक्त समूहको उप–संयोजक तोकिएको छैन । त्यस क्षेत्रमा आवद्ध हुन चाहने सदस्यहरु अझधेरै थपिदै गएकाले अर्को हप्तामात्रै समूहले पूर्णता पाउने जानकारी..

  • सांसदको टोली युएर्इमा

    बिनोद श्रेष्ठ युएर्इ, चैत १३–खाडीका देशमा कार्यरत नेपालीको अध्ययन गर्ने क्रममा प्रभु शाहको नेतृत्वमा रहेको सांसदको टोली युएई आइपुगेको छ । कतार हुँदै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको ९ सदस्यीय टोली शनिबार साँझ युएर्इ आर्इ पुगेको हो। साउदी अरब, कुवेत र कतारमा कार्यरत कामदारलाई भेटघाट गरि युएई आएको हो। समितिका सभापति प..

  • अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य

    विजय थापा वासिङ्गटन डिसी,चैत १३–अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l उक्त उत्सव ३ दिन सम्म चल्ने छ l आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका छन् l महोत्सव आगामी मे महिनाको ५ देखि [..

  • नयाँ शक्ति कुवेतको अध्यक्षमा निर्मल स्याङ्तान

    कुवेत, चैत १२ – नयाँ शक्तिको प्रवास प्रादेशिक संगठन अन्तरास्ट्रिय नेपाली समाज कुवेतको अध्यक्षमा निर्मल स्याङ्तान निर्विरोध चयन भएका छन । समाजले खैतान स्थित राजधानी होटलमा अधिबेशन गरि सह सयोंजक निर्मललाई नेतृत्व सुम्पिएको हो । समाजका सह सयोंजक निर्मल स्याङ्तानको सभापतित्व तथा नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य नारायण पोखरेलको प्र..

  • नयाँ शक्ति क्षेत्रिय समिति दुबर्इको प्रथम अधिबेशन सम्पन्न

    युएर्इ, चैत १२-नयाँ शक्ती पार्टी नेपाल (अन्तर्राष्ट्रिय नेपाली समाज) युएई,  दुबर्इ क्षेत्रीय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ। गत शुक्रबार दुबर्इमा सम्पन्न भएको उक्त अधिबेशनबाट प्रकास बि.सिको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्षहरू क्रमश: समर सुनार र लाल मोहोम्मद रहेका छन्। यसै गरी सचिवमा देब बहादुर बुढ..

  • बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी आएका हौ- प्रभु शाह

    प्रदिप नेपाली कुवेत चैत १२- संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहले बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी देश भ्रमणमा निस्केको बताएका छन् | नेपाली दूतावास कुवेतको सभाहलमा कुवेतमा कार्यरत नेपालीहरु संगको अन्तरकृया कार्यक्रममा शाहले सो कुरा बताएका हुन् | शाहले बैदेशिक रोजगारमा नेपालीले ..

  • अष्ट्रेलिया स्थित नेपाली अनलाइन नार्कोसी डटकम दोस्रोवर्षमा

    काठमाडौं, चैत ११ – अष्ट्रेलियामा स्थापित बुनेशा इन्टरनेशनलद्धारा संचालित नार्कोसी डट कमले आफ्नो स्थापनाको दोस्रो वर्ष शुरुवात गरेको छ । सुचना र प्रविधिमा खोज तथा उत्पादन गर्ने उक्त संस्था नेपाली भाषाको अनलाइन पत्रकारीताको प्रवद्र्धनमा अघि बढिरहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विस्व भरि रहेका करिब एक करोड नेपाली भाषी..

  • कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्

    प्रदिप नेपाली कुवेत, चैत ११ – कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी अनीशा बिक सात बर्ष पछि आज नेपाल पुगेकी छिन् । सिन्धुपाल्चोक मार्मिंग गाबिस–५ घर भएकी अनीशा बिक दुताबासको अथक प्रयासमा कुवेत रेडक्रसको सहयोगमा एक नर्सको साथमा आज बिहान १० बजे नेपाल पुगेकी नेपाली दुताबास कुवेतका प्रतिन..

  • बोस्टन म्याराथनका लागि नेपाली मूलका फोटोपत्रकार आधिकारिक रुपमा नियुक्त

    विजय थापा वाशिंगटन डीसी, चैत ११ – अमेरिकाको बोस्टनमा झन्डै डेढ दशक देखि बस्दै आएका नेपाली मुलका फोटोपत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरेको छ । बोस्टन बिश्वविद्यालय बाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को ..

  • अनेसास रिजनल टुर २०१७ सम्पन्न

    महेश्वर शर्मा अस्ट्रेलिया, चैत १०–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लू अस्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा ‘अनेसास रिजनल, टुर २०१७’ भव्यताका साथ सम्पन्न भएको छ । २०१७ मार्च १८ शनिबार सम्पन्न सो कार्यक्रममा सिड्नी र अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका साहित्यकारहरुको साहित्यिक प्रस्तुति र जमघट भ..

रातोपाटी स्पेशल