• मलेसियामा सनसनी मच्चाउने रियाले युएईमा के गरिन् यस्तो ! (हेर्नुस् ५ तस्बिर)

    युएई, बैशाख २–नेपाली हट तथा आइटम डान्सर भनेर चिनिने नृत्याङ्गना रिया श्रेष्ठले युएईमा दर्शकहरुको वाही वाही पाइन् । काभ्रे सेवा समाज युएईले आयोजना गरेको नेपाली नयाँ बर्ष बृहत साँस्कृतिक कार्यक्रममा उनले ३ ओटा नृत्य गरिन् । दर्शकको चाहना अनुसार आफुलाई प्रस्तुत गर्ने कुरा बताउने उनले युएईका दर्शकलाई पनि मादकता प्रदर्शन गरेर मनोरञ्ज..

  • नेपाल अफ्रिका साहित्य समाज गठन

    अफ्रिका, बैशाख २–अफ्रिका महादेशमा नेपाली भाषा ,साहित्य र कलाको प्रबर्द्धन गर्ने ..

  • अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजना हुँदै

    काठमाडौँ, चैत ३० – नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त रा..

  • डीसीमा बरिष्ठ पत्रकारहरुबीच अन्तरक्रिया

    वाशिंगटन, चैत ३० – नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार र संस्थापक अध्यक्ष ..

  • अमेरिकाको डिसी र बाल्टिमोरमा ‘ग्लोबल नेपाल फेस्ट’

    काठमाडौँ, ३० चैत – नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयु..

  • पूर्व नेपाल कप फुटबल खेलाडी कुलदिपलाई लण्डनमा श्रद्धाञ्जलि

    रोशन मेवाहाङ्ग लण्डन, चैत्र २९– पूर्व नेपाल कप फुटबल खेलाडी कुलदीप राईलाई लण्डनमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । लण्डनस्थित साउथ हृारो बस्दै आएका पूर्व गोर्खा हवल्दार राई गत महिना मार्च १४ तारिखका दिन निधन भएको थियो । लण्डन आसपासमा रहेका विभिन्न संघ संस्था र जातिय संस्थाले हवल्दार राईको पार्थिव शरिरलाई अन्त्येष्टि गर्दै हार्दिक श..

  • जापानको फुकुओका शहरमा नेपाल फेस्टिवल सम्पन्न

    जापान ,चैत २८-नयाँ वर्षको अवसर पारेर एनआरएन क्युसु जापान,फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिपको संयुक्त आयोजनामा दुई दिने बैशाखी मेला(नेपाल फेस्टिवल)सम्पन्न भएको छ । कार्यक्रम तेन्जिन चुओउ पार्कमा अप्रील ८ र ९ तारीक दुई दिन सम्म चलेको थियो । हजारौं नेपाली एबम बिदेशीले आबलोकन गरेको उक्त बैशाखी मेला(नेपाल फेस्टिवल)को उदघ..

  • प्रबासी नेपाली मंच क्यानाडाको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

    टोरोन्टो, चैत २८–प्रबासी नेपाली मंच, क्यानाडाको प्रथम रास्ट्रिय अधिवेसन आईतवार क्यानाडाको टोरोण्टो शहरमा सम्पन्न भएको छ । अधिबेशनमा टोरोन्टोमा रहेका नेपाली समुदायका झन्डै १ दर्जन संघ सस्थाहहरुको सहभागिता रहेको थियो । एमाले अध्यक्ष केपि ओलीले लिखित शुभकामना मनतव्य पठाएका थिए । ओलीले शुभकामना शन्देशमा नेपालको राजनैतिक परिर्वतन र ल..

  • चार दिन पहिला कुवेत पुगेका सन्तोषले मानसिक सन्तुलन गुमाए

    प्रदिप नेपाली कुवेत, चैत २८ – चार दिन पहिला गत ६ तारिखमा कुवेत आएका सन्तोष थापाले मानसिक सन्तुलन गुमाएका छन् । स्वीफ्ट गोर्खा इन्टरनेसनल प्रा.लि. मार्फत कुवेत आएका तनहुँका सन्तोष थापाले कुवेत आएकै दिन मानसिक सन्तुलन गुमाएका हुन् । ‘नासर साइद अल महमद’ कम्पनिमा आएका उनी विमानस्थलबाट कम्पनीमा पुगी पासपोर्ट बुझाउँदै गर्दा अचान..

  • मलेसियाली लगानीकर्तालाई नेपालमा लागानी गर्न उर्जामन्त्रीको आग्रह

    क्वालालम्पुर, चैत २७–उर्जामन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण वनिसकेको भन्दै मलेसियाली लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका छन् । क्वालालम्पुरमा शनिवार आयोजित अन्र्तक्रियामा उनले नेपालमा लगानीको वातावरण वनेको भन्दै जलविद्युृत क्षेत्रमा लगानी गरेर फाइदा लिन मलेसियाली लगानीकर्तालाई आग्रह गरे । उनले विदेशी लगानीकर्ताल..

  • कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग

    प्रदिप नेपाली कुवेत, चैत २७- धुर्मुससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माणमा कुवेतबासी नेपालीहरुले दश लाख सहयोग गरेका छन् | जनजागृति युवा समाज कुवेतको पहलमा कुवेतमा कृयाशिल संघसंस्था तथा कुवेतबासी नेपालीहरुबाट संकलित रकम समाजका संरक्षक दीपक क्षेत्री र सल्लाहकार कृष्ण मल्लले एक सम..

  • अर्बपति बिनोद चौधरी अमेरिकाको युएनए सम्मेलनमा मुख्य प्रवक्ता

    विजय थापा वाशिंगटन डिसी, २६ चैत–नेपालका एक मात्र अर्बपति तथा उद्योगपती बिनोद चौधरीले अमेरिकाको टेक्सस युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य वक्ता हुने भएका छन् l युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ ..

  • वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

    गौशाला, चैत २४–महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरह..

  • युकेमा साझा पार्टी

    बेलायत, चैत २४ – वेलायतमा एसके श्रेष्ठको संयोजकत्वमा साझा पार्टीको संगठन विस्तार भएको छ । श्रेष्ठको संयोजकत्वमा गठित सद्भाव समुहमा ४० जना सदस्य रहेको बताइएको छ । संगठन विस्तारका क्रममा साझा पार्टीले देशका साथै विदेशमा समेत आफ्ना कृयाकलाप बढाउदै लगेको संयोजक श्रेष्ठले बताएका छन् ।

  • अप्रिल १३ र १४ मा कोपेनहेगन कलाकारमय

    काठमाडौ, चैत २४ –यहि अप्रिल १३ र १४ तारिकमा डेनमार्कको राजधानी कोपेनहेगन शहर कलाकारमय हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले गर्ने पाचौं युरोप महादेशस्तरीय कार्यक्रममा युरोपस्थित कलाकार, साहित्यकार, कुटनैतिक निकायका प्रतिनिधिहरु, विभिन्न सामाजिक, सांस्कृतिक तथा अन्य सामूदायिक संघसंस्थाहरुका प्रतिनिधीहरुको ठूलो ज..

  • ओकल्याण्ड अन्तर्राष्ट्रिय फेशन सप्ताहमा नेपालको प्रचार हुने

    अमेरिका, चैत २३ –अमेरिकाको क्यालिफोर्निया ओकल्याण्डमा अन्तर्राष्ट्रिय फेशन सप्ताह हुने भएको छ । उक्त शहरमा मे १० देखी १२ मे सम्म अन्तर्रा्ष्ट्रिय सप्ताह हुने भएको हो । उक्त अन्तर्रा्ष्ट्रिय सप्ताहमा विश्वका ५० बढि देशका मोडल तथा डिजाइनरले भाग लिने आयोजक अन्तर्राष्ट्रिय फेशन सप्ताहकी अध्यक्ष क्रिष्टल कार्थनले बताएकी छिन् । कार्यक..

  • बेलायतमा गोर्खाहरुको घर चोरको निशानामा

    लण्डन, चैत २३ – केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत डोभर निवासी गुरुङ्ग परिवारका घर चोरको निशानामा पर्न थालेका छन् । वेलायतमा विशेषगरी ठुलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । गत महिना मात्र अल्डरसट, स्व..

  • मलेसियामा नेपाली हुण्डी दलालको भागाभाग

    मलेसिया, चैत २२ – मलेसियाको केन्द्रीय बैंक नेगराले गैरकानुनी रुपमा हुने पैसा सम्वन्धी कारोवार निरुत्साहित गर्न प्रहरीको सहयोगमा छापा मार्न थालेपछि हुण्डी दलालहरुको भागाभाग हुन थालेको छ । केन्द्रीय बैकले जारी गरेको विज्ञप्तीमा अबैध रुपमा हुण्डीमार्फत कारोवार गरि विदेश निर्यात गर्ने क्वालालम्पुर र सेलेङ्गर राज्यका १४ स्थानमा छापा ..

  • भूकम्प प्रभावित सिन्धुपाल्चोकका विद्यार्थीलाई अमेरिकाबाट छात्रवृति

    वाशिंगटन डिसी, चैत २२– टेक्सासको आर्लिंगटनमा सन् २०१२ मा नेपालीले स्थापना गरेको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्र्रािष्ट्रय( एचडीएनपी)ले सिन्धुपाल्चोकका बिद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने भएको छ । एचडीउनपीले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका पीडितमध्ये दश जाना बिद्यार्थीहरुका लागि १० कक्षासम्म पढाई निशुल्क..

  • प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

    क्यालिफोर्निया, २१ चैत । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरेका थिए । मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक..

  • कुवेतमा यसरी हुँदैछ मानव तस्करी, प्रतिव्यक्ति ७ लाख तिरेर आएका २ नेपाली अलपत्र

    कुवेत, चैत २१ –प्रतिव्यक्ति सात लाख रुपैयाँ तिरेर कुवेत पुगेका २ नेपाली अलपत्र परेका छन् । १ महिना अघि कुवेत आएका सप्तरी राजविराज २ का नौसाद आलम र राजविराज राइन रावीका नुर महमद अलपत्र परेका हुन् । कुवेतको प्रतिष्ठित कम्पनी केएनपीसीमा इन्जिनियरको काममा महिनाको २ लाख पचास हजार तलबको आश देखाएर नेपालबाट राजकुमार कार्कीमार्फत अम्बरबह..

  • नाइजेरियामा राजेश पायलले यसरी नचाए

    विजय थापा काठमाडौँ चैत २१ – नेपाली नया बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा गत अप्रिल १ तारिखका दिन लेगोसमा आयोजित कार्यक्रममा भव्य प्रस्तुती गरेका छन् । उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रवासी नेपालीहरुलाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए । राईले आफुले प्रथम पटक अफ्..

  • साझा पार्टीको बैठक कोरियाको सोलमा

    विश्व रोका कोरिया, चैत २० – रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन ‘साझा सदभाव समूह केन्द्र दक्षिण कोरिया’को प्रथम वैठक सम्पन्न हालै भएको छ । प्रत्येक समूह क्षेत्रको संयोजक र उप–संयोजक स्वतः माथिल्लो समूहको सदस्य हुने साझा पार्टी केन्द्रको निर्देशिका वमोजिम कोरिया केन्द्रका सदस्यहरुको परिचयात्मक भेटघाट तथा प्रथम के..

  • बैदेशिक रोजगारीमा गएका परिवारको बालबच्चा पढाउन छात्रवृतिको ब्यबस्था

    युएर्इ, चैत १९–बैदेशिक रोजगारमा रहेका कामदारहरूलार्इ गम्भीर रोग लागेमा या कामदारको मृत्यु भएमा उनको परिवारको बालबच्चा पढाउन नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार प्रबर्दन बोर्डले छात्रवृतिको ब्याबस्था गर्नै भएको छ। बिशेष कारणले बैदेशिक रोजगारीमा रहेका कामदारहरूलार्इ गम्भीर प्रकारको रोग तथा मृत्यु भएका उनीहरूको बाल..

  • जनसम्पर्क समिति युएईको सभापतिमा बस्नेत

    युएर्इ, चैत १९–नेपाली कांग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन्। गत शुक्रबार दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो। नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री डा.शंशाक कोईरालाको प्रमुख अतिथ्यता तथा युएर्इको लागी ..

रातोपाटी स्पेशल