• जो पहिलो पटक काठमाडौं आए, त्यो पनि छोराको शव लिन

    काठमाडौं–छोरो विदेश गएको छ, पैसा कमाएर पठाउँछ, सबैका बाबुआमाको यस्तै सोच हुन्छ । छोरो विदेशबाट आउँछ, अनि छोरालाई लिन प्रायः सबैका बाबु–आमा एयरपोर्ट लिन जान्छन् । तर, एक व्यक्तिको यस्तो घटना भएको छ । उनी पहिलो पटक काठमाडौं आउँदा पनि उनको अनुहारमा खुसी छैन । काठमाडौं आएपनि एयरपोर्टमा उनी आफ्नो छोराको शव रिसिभ गर्न आएका […]

  • संगठन परित्याग गरी एकता मंच मा प्रबेश

    दिल्ली– एकीकृत माओवादी निकट अखिल भारत नेपाली एकता मंचमा विभिन्न अन्य संगठन त्याग..

  • कुवेतमा घरेलु नेपाली महिला कामदारको निधन

    कुवेत – कुवेतमा कार्यरत नेपाली चेलीको गत १२ डिसेम्बरका दिन उपचारका क्रममा..

  • राजदूत कार्कीलाई प्रवासी नेपालीको ज्ञापनपत्र

    अमेरिका – प्रवासी नेपाली एकता समाज युएसएको एक प्रतिनिधि मण्डलले अमेरिकाका लागि न..

  • भारतका बाढी पीडितहरुलाई एनआरएनए नाइजेरियाको सहयोग

    लेगोस ,नाइजेरिया एनआरएनए नाइजेरियाले भारतको चेन्नईमा हालैको बाढीबाट पिडितहरुका ल..

  • राजदुत कार्कीद्वारा ओहदाको प्रमाणपत्र पेश

    भर्जिनिया- निकारागुवाका लागि सहप्रमाणीकरण हुनु भएका संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. अर्जुन कुमार कार्कीले गत १८ डिसेम्बर २०१५ का दिन निकारागुवाका राष्ट्रपति महामहिम डेनियल ओर्टेगा साभेद्रा समक्ष मानागुवास्थित राष्ट्रपति भवनमा आयोजित समारोहका वीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो ।उक्त अवसरमा राजदूत डा...

  • लन्डनमा कमल थापाले भने – नयाँ संविधान जारी हुँदा केही हलचल हुनु सामान्य हो

    लण्डन–उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी राजनीतिक अस्थिरता बिस्तारै सहज हुने बताएका छन ।  ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीसँग नेपाली दूतावास लण्डनमा भएको भेटमा परराष्ट्रमन्त्री थापाले नयाँ संविधान जारी हुँदा केही हलचल हुनु समान्य हो भन्दै विस्तारै सबै कुरा मिल्दै जानेमा आशावादी हुन आग्रह गरेका छ..

  • अमेरिकामा नेपालीद्वारा समातिए खतरनाक लुटेरा

    वाशिंगटन डिसी –वाशिंगटन डिसी अत्याधिक अपराधिक गतिबिधिमा पहिलो १० औ स्थानमा पर्दैन । बरु, अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ । यस क्षेत्रमा मुख्यतः  अफ्रिकन अमेरिकन (अस्वेत ) समुहहरु सक्रिय छन् । नेपाली मुलका नागरिक कैयो पटक यस्ता गतिबिधिका सिकार भएका छन् । यस्तै शिकारबाट बाल बाल बच्न सफल भएका डिसी महानगर..

  • लण्डनमा उपप्रधानमन्त्री कमल थापाविरुद्व प्रदर्शन

    लण्डन–उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा संग गोर्खा सत्याग्रह समिति युकेले गर्ने भनिएको कार्यक्रम दुतावासले समय नदिएको कारण रद्ध भएको छ । कार्यक्रम रद्ध भएको जानकारी भएपछि मन्त्री थापाको विरोधमा आदिवासी जनजातिहरु दुतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा भएका थिए । उनीहरुले ‘मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको..

  • कुवेत गएको ४ महिना नपुग्दै एक नेपालीले गरे आत्महत्या 

    कुवेत – कुवेत आएको ४ महिना नहुदै रामेछाप जिल्ला हिले गाबिस- ८ का ४८ बर्षिय कमलराज थिंगले कुवेतमा  आत्महत्या गरेका छन । गत सेप्टेम्बरमा कुबेत आएका कमलराज थिंगले डिसेम्बर १५ तारिख बेलुका ८:४५ बजेको समयमा  आफुले काम गर्ने कम्पनीको सिडीमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा भेटेको प्रत्यक्षदर्शीले बताएका छन् । कुवेतको एल एण्ड ट..

  • भारतको चेन्नईका वाढीपीडितलाई नेपाली स्वयंसेवक टोलीको राहत

    चेन्नई– हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशकारी बाढी पहिरोका कारण विस्थापित भएका जनताको  उद्धार तथा राहतका लागि नेपालबाट यहाँ आइपुगेको एक टोलीले  कार्य प्रारम्भ गरेको छ । भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु यहाँ आएकाा हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुर..

  • पर्बत समाज स्पेन गठन, अध्यक्षमा ओमर गुरुङ

    स्पेन – रोजगारीको सिलसिलामा स्पेनमा रहेका पर्बत जिल्लाबासी नेपालीहरु एकजुट हुँदै पर्बत सेवा समाज स्पेनको गठन गरेका छन । बार्सिलोना स्थित ओला नेपाल रेस्टुरेन्टमा बसेको औपचारिक बैठकले संस्थाको १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस्मा अध्यक्ष ओमर बहादुर गुरुङ , उपाध्यक्षहरुमा ईन्द्र शर्मा ,जीवन भुसाल,महासचिवमा सन्तोष शर्मा,सचिव ..

  • म्युजिक भिडियो सार्वजनिक

    दुबई – गायक स्वरुपराज आचार्यको नयाँ गीत ‘मैलेभन्दा धेरै माया गर्ने मान्छे तिम्लाई मिलोस्..मैले रोएनि तिम्रो आँसु कहिले नझरोस्’…. बोलको गीतको म्युजिक भिडियो दुबईबाट सार्वजनिक भएको छ । भिडियोमा यूएईमा कार्यरत नेपाली मोडलहरुले अभिनय गरेका छन् । नेपाली मोडलिङमा करिअर बनाउन खोजिरहेका आशीष पुरुष, नवमोडल निलम खड्का र सबिन गिरीको ..

  • अवैधानिक रूपमा काम गर्न विवस झन्डै चार सय नेपालीको मञ्चको पहलमा उद्दार

    मलेसिया– विगत लामो समयदेखि मलेसियाको भहअभििभलत तझ नामक सप्लायर्स कम्पनीमा अवैधानिक बनेर काम गर्न विवस झन्डै चारसय जना नेपाली श्रमिकको एनेकपा माओवादी निकट नेपाली जनप्रगतिशिल मञ्च मलेसिया र विशुद्व सामाजिक संस्था प्रवासी इलामेली सम्पर्क मञ्चको संयुक्त्त प्रयासमा पीडित श्रमिकहरुको उद्दार गरेको छ । काठमाडौंको महाराजगन्जमा अवस्थित RR..

  • भारतीय नाकाबन्दीको मुम्बईमा नै विरोध

    मुम्बई – भारतले गत तीन महिनादेखि नेपालमा गरिरहेको नाकाबन्दीको मुम्बईस्थित विभिन्न संघ–संगठनहरुले विरोध जनाएका छन् । सोमबार मुम्बईको अन्धेरीस्थित मारुती हाईस्कुलमा सपन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघ भारतका थानेश्वर भट्टराईले संचालन गरेका थिए भने मुलप्रवाह अभानेए समाजका अनन्त राहाडीले स्वागत भाषण गरेका थिए । अखिल भारत नेपाल..

  • अमेरिकामा नेपालीलाई यसरी कुर्सीको नसा लागेपछि ?

    वाशिंगटन डिसी– कलि युगमा कुर्सी प्राणप्यारी धर्म पत्नी तथा जन्म दिने आमाभन्दा पनि प्यारो हुन् थालेको छ । स्वदेश या विदेश जहाँ भएपनि यसले मोहनी लगाएको छ । कुर्सीले हामीलाई अन्धो पनि बनाउँछ । इतिहास भुल्छौं । इतिहास हेर्ने बानी नगर्नाले धेरै चुक्दछौ । यस्तै चुक्ने क्रममा नेपाली समुदायको लागि अमेरिकनहरुले स्थापना गरिदिएका उत्तर अमे..

  • मिस ई कलेजको लागि २० जना छनौट

    काठमाडौं – कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्द्रित ‘मिस ई कलेज’ को छौटौं संस्करणको पहिलो छनौट पुतलीसडक स्थित नेम क्याफेमा सम्पन्न भएको छ । सिजन मिडिया प्रा.लि.द्वारा गत ६ वर्ष देखि आयोजना हुँदै आएको यस प्रतियोगितामा पहिलो अडिसनबाट २० जना प्रतियोगी छनौट भएका छन् । उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवे..

  • लाओसले पनि ईपिएसमार्फत दक्षिण कोरियामा कामदार पठाउने, नेपालको कोटा प्रभावित नहुने

    सोल– रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका १५ राष्ट्र मार्फत बर्षेनी हजारौ कामदार भित्राउँदै आएको दक्षिण कोरियाले सन् २०१६ देखि जनबादी लोकतान्त्रीक गणतन्त्र देश लाओसबाट पनि कामदार ल्याउने भएको छ । यसका लागि दुइपक्षबीच समझ्दारी पत्रमा हस्ताक्षर भैसकेको छ । आप्रबासी मजदुर कोटा निर्धारण समिति कोरियाले पाँच क्षेत्र उत्पादनमुल..

  • बहराइनमा पनि नयाँ शक्ति गठन

    बहराइन – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ। यसैक्रममा ‘समृद्धि, सदाचार र सुशासन हाम्रो मुख्य पहिचान’ भन्ने नारासहित मध्य पूर्वका संयोजक कुमार विकको प्रमुख आतिथ्यमा बहराइनमा भएको नयाँ शक्ति निर्माणको भेलाले विभिन्न महत्..

  • युएइमा पनि नयाँ शक्ति निर्माण समिति बन्यो

    युएई– पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ। यसैक्रममा समृद्धि ,सदाचार र सुसासन हाम्रो मुख्य पहिचान भन्ने नारा सहित युएईमा भएको नयाँ शक्ति निर्माणको भेलाले विभिन्न महत्वपुर्ण निर्णय गर्दै उत्तम अधिकारीको संयोजकत्वोमा नयाँ शक्ति निर्मा..

  • फिल्म कबड्डी कबड्डी नयाँ दिल्लीमा प्रदर्शन हुने

    काठमाडौं – नेपाली फिल्म कबड्डी कबड्डी भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शन गरिने भएको छ । नेपाली सिए विद्यार्थीहरुको संगठन ‘हामी हाम्रो लागि’ र अन्य थप पाँच संगठनको सहकार्यमा फिल्म प्रदर्शन हुन लागेको हो । हामी हाम्रो लागि संगठनले दिएको जानकारी अनुसार वितरकसँग सम्पूर्ण प्रक्रिया पूरा गरेर संगठनले पहिलोपटक भारतमा यो फिल्म प्रदर्श..

  • कुटुम्बको टोली युएईमा

    डिसेम्बर ११ मा दुबई देह्राको एसियन होटेलमा आफ्नो प्रस्तुति दिन नेपाल कुटुम्ब ब्याण्डको जम्बो टोली बिहीबार युएई आइपुगेको छ। युएईमा नेपालको कला सस्कृतिको जानकारी गराउँदै नेपालको पर्यटनको बिकासमा टेवा पुर्याउन ब्यान्डको टोली युएइ आइपुगेको हो । आयोजकले संगीतको धुन हुने र संगीतमा भाषा नहुने हुँदा यसले सबैलाई आकर्षित गर्ने आयोजकको दाब..

  • रातोपाटी समाचार प्रभाव : युएईको अलएेनमा बिचल्लीमा परेकी नेपाली चेलीको उद्दार

    युएई–वैदेशिक रोजगारीका लागि युएईको अलएेनमा बिचल्लीमा परेकी एक नेपाली महिलाको उद्दार भएको छ । घरेलुकामदारको रुपमा युएईको अलऐनमा कार्यरत मोरङ–१ पथरीकी मैया गिरीलाई उद्दार गरेर दुतावासको सेल्टर हाउसमा पुर्याइएको छ । आफू कार्यरत घरकै मालिकको दुर्व्यवहारका कारण घरबाट भागेर एक महिनादेखि अलऐनको हिली पार्कको शौचालयमा बस्दै आएकी गिरीलाई ..

  • मध्यपुर्वमा गठन भयो नयाँ शक्ति

    काठमाडौं– बाबुराम भट्टराईले अगुवाई गरेको नयाँ शक्तिलाई सहयोग गर्न भन्दै मध्यपूर्वमा एक समिति गठन भएको छ । देशमा आर्थिक क्रान्ति गरेर आत्मनिर्भर सहितको विकसित मुलुक बनाउन नयाँ शक्तिको मशसुश गरि कुमार विकको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी गठनसँगै अब मध्यपूर्वका सबै देशहरुमा इकाई कमिटिहरु समेत गठन गरिने  भएको छ ।..

  • रातोपाटी समाचार प्रभाब-  मानसिक सन्तुलन गुमाएकी अनीशा बिकको पहिचान खुल्यो, छिट्टै नेपाल फर्कने

        कुवेत-बिष सेवन गरी करिब डेढ बर्षदेखि कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा अस्पतालमा उपचार गराईरहेकी अनीशा बिकको पहिचान खुलेको छ । रातोपाटीमा अनीशा बिक बारेमा समाचार आएपछि भारतीय बाटो हुदै करीब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला सिन्धुपाल्चोक जिल्ला मार्मिंङ गाबिस ५ की भएकी पत्ता लागेको छ भने उनका परि..

रातोपाटी स्पेशल