• फोनिज युकेको प्रशिक्षण सम्पन्न

    युके, बैशाख १० –नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिएको कार्यक्रममा सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाडेका थिए । त्यस्तै गरि आमन्त्रित केन्ट..

  • गोरखा सेवा समाज कतारको नवौँ साधारणसभा सम्पन्न

    दाेहा, बैशाख १० – गोरखा सेवा समाज,कतारको नवौँ साधारण सभा सम्पन्न भएको छ । अधिबेस..

  • प्रधानमन्त्रीको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पबाट अठार नेपालीको उद्धार

    काठमाडौँ, वैशाख ९– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र..

  • ईटालीमा हुने अन्तराष्ट्रिय मेलामा मौलाकालिका मन्दिर

    ईटाली, बैशाख ८ – ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुने लागेको अन्र्तराष्ट्रिय मे..

  • स्पेनमा बस्ने नेपालीको तथ्यांक नै छैन

    स्पेन , बैशाख ८ – गैह्र आवासीय नेपाली संघ स्पेन र यहाँस्थित संघ संस्थाको सहयोगमा..

  • दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

    काठमाडौँ, ८ वैशाख । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ । सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको..

  • ग्लोबल नेपाल फेस्ट सम्पन्न

    काठमाडौँ, वैशाख ७ – नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा ग्लोबल नेपाल फेस्ट–२०१७ सोमबार सम्पन्न भएको छ । अमेरिकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहायतमा नेपाली भिन्तुना इन्टरनेसनलले विभिन्न कार्यक्रमसहित जर्ज वासिङ्टन विश्वविद्यालय क्याम्पसमा फेस्ट सञ्चालन..

  • जापानी राजकुमारीद्वारा नेपालीको प्रशंसा, मायाको चिनोस्वरुप चाँदीको करुवा

    जापान, वैशाख ७ – जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाएकि हुन्। एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको ए..

  • एएनए बाल्टिमोर सम्मेलन मूल आयोजक समिति गठन

    वाशिंगटन डिसी, बैशाख ७ – दि एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को जुन ३० देखि हुने सम्मेलन सफल पार्न सम्मेलन मूल आयोजक समिति गठन गरेको छ । सम्मेलन सफल पार्न बाल्टिमोर समुदायले प्रतिबद्धता जनाएका छन् । मेरील्याण्ड तथा पेनसेल्भानियाका लागि अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महतलाई सम्मेलनको संयोजक तोकिएको एएनएले हालै जारी गरेको ..

  • साउदी अरबमा एक नेपालीको दर्दनाक कथा : ‘म जिउँदै नेपाल फर्कन चाहन्छु ’

    साउदी अरव, बैशाख ६ – सप्तरी पंसेरा ८ का रामचरण साह मनमा थुप्रै सपना बोकेर साउदी अरव पुगे । तर, तीन महिना नपुग्दै उनको सपना चकनाचुर भयो । उनी विदेशिएको ८ महिना भयो । साउदी पुगेको तीन महिना नवित्दै साहको पेटमा दुखाई सुरू भयो र, विपत्तिले डेरा जमायो । कम्पनीले नाटक गर्छ भनेर उपचारमा पनि […]

  • एनआरएन युएईको प्रस्टकिरण

    युएई, बैशाख ६ – गैर आवसिय नेपाली संघ युएईले सदस्यता शुल्कको बिषयलाई लिएर मध्यपुर्वमा एनआरएन सकिने भन्ने भा्रमक समचारप्रति गम्भिर आपत्ति जनाएको छ । संघ युएइले् प्रेस विज्ञप्ती जारी गर्दै सदस्यता शुल्कसँग जोडेर सामाजिक सद्भाव विथोल्ने गरी आएका समचारहरुको विश्वास नगर्न आग्रह गरेको छ । संघका प्रवक्ता बालकृष्ण मारासिनीले जारी गरेको व..

  • गौतम र नेपालीले बार्सिलोनाका नेपाली नचाए

    बार्सिलोना, बैशाख ६ – नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्य रुपमा बार्सिलोनामा सम्पन्न भएको छ । कार्यक्रममा गायक थानेश्वर गौतम र रामजी नेपालीले विभिन्न लोक सांस्कृतिक गीत गाएर सहभागिहरुलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा चर्चित मार्यो नि मायाले, सालैजु गीतका साथै ,पन्चे बाजा..

  • हिमालय एअरलाइन्सले युएईमा उडान गर्ने

    युएई, बैशाख ६–हिमालय एअरलाइन्सले यही अप्रिल २८ देखी नियमित रुपमा युएई सिधा उडान गर्ने भएको छ । हिमालय एअरलाइन्सको युएईका लागि टिकटको आधिकारिक विक्रेता (एजेन्सी) ग्रिनलाइन ट्राभलले दुबईमा पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो । ग्रिनलाइन ट्राभलको तर्फबाट बालकृष्ण खड्का र सुर्य गिरीले हिमालय एअरलाइन्सको युएई उडानको बारेमा जानका..

  • इजरायलमा नमस्ते नेपालको समन्वय समितिः सिटौला संयोजक चुनिए

    इजरायल, बैशाख ५– इजरायलमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको समन्वय समिति गठन भएको छ । डकम सिटौलाको संयोजकत्वमा ९ सदस्य समन्वय समिति चयन गरिएको हो । समितिमा सचिव शकुन्तला (सानु) खतिवडा, कोषाध्यक्ष कृष्णमाया सापकोटा चुनिएको छ भने सदस्यमा चीनु सुवेदी, रमेश रिजाल, निरु महर्जन, सावित्रा खड्का, मीरा थापा र निर्मला राय चयन भएका छन..

  • नेपाली विजनेस काउन्सिल दुबईको दोस्रो साधारणसभा सम्पन्न

    युएई, बैशाख ५ – नेपाली विजनेस काउन्सिल दुबईको दोस्रो साधारण सभा दुबईस्थित रमदा झुमेराह होटलमा सम्पन्न भएको छ । काउन्सिलका अध्यक्ष डा. आसिफ अलि सिद्दिकीको अध्यक्षतामा सम्पन्न उक्त सभाका विशिष्ठ अतिथि दुबई चेम्बरका इकोनोमिक डिपार्ट सिनियर म्यानेजर मोहमद रसुल रहेका थिए । काउन्सिलले एक बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्..

  • ‘ग्लोबल नेपाल फेस्ट डीसी २०१७’ सम्पन्न

    वाशिंगटन डिसी, बैशाख ५ – अमेरिकामा भिन्तुना ईनटरनेसनलले आयोजना गरेको ‘ग्लोबल नेपाल फेस्ट २०१७ डीसी’ नामक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ । उक्त महोत्सवमा नेपाल झल्काउने कार्यक्रमका साथै चित्रकला प्रदर्शन ,योगा तथा ध्यान सत्र सहित विविध कार्यक्रम भएका थिए । नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभ..

  • नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डमा सापकोटा

    स्वीटजरल्याण्ड, वैशाख ४– नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ वर्षदेखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् । नव निर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्..

  • बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

    म्याग्दी, बैशाख ४– बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । उक्त टोलीलाई बहराइनमा रहेका म्याग्द..

  • विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट सहयोग

    म्याग्दी, ४ वैशाख – आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि प्रवासीबाट दुई लाख ५० हजार सहयोग प्राप्त भएको छ । २०७३ फागुन २५ गते विद्युत् सर्ट भई आगलागीबाट ध्वस्त भएको भवन पुनःनिर्माणका लागि अस्टे«लियामा रहनुभएका पूर्व विद्यार्थी सुमन बानियाँको पहलमा सो रकम प्राप..

  • निरौलालाई झापालीले गरे सहयोग

    यूएई बैसाख ३– दुबई सरकारलाई हर्जाना तिर्न नसकी दुबईमा बस्न बाध्य झापाका सरोज निरौलालाई झापाली समाज युएईले ११ सय ५० दिराम आर्थिक सहयोग प्रदान गरेको छ । झापा घर भएका सरोज निरौला बिगत ८ महीनाअघि भिजिट भिसामा यूएई आएका थिए । यूएई आई पैसा साटने क्रममा उनी केहि नक्कली बिदेसी पैसासहित पक्राउ परेका थिए । […]

  • कतारको दोहामा नेपाली कलाकारको जमघट

    दोहा, बैशाख ३– नयाँ बर्षको कार्यक्रम लिएर कतार आएका नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले प्रस्तुत गरेको सांगितिक कार्यक्रमले दोहाको माहोल तताएका छन् । नेपाल अमेरिका तथा जापानबाट आएका कलाकारहरुका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुतिले कार्यक्रमको माहोल मनोरन्जनात्मक बनेको थियो । ‘प्रवासमा नेपाली कलाकारहरु एक हौं ,नेप..

  • पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशन सम्पन्न

    दोहा, बैशाख ३– पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले चिन्तामणी पौडेललाई सर्वसम्मत चयन गरेको छ । पौडेलको नेतृत्वमा समाजले नयाँ कार्यकाल २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा क्रमशः आनन्द सुबेदी, भिम बहादुर क्षेत्री, महासचिव सन्तोष गुरुङ, सचिव याम बहादुर क्षेत्री..

  • कतारमा एक नेपालीको मृत्यु

    गौशाला, ३ वैशाख – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए । रामशरण पहिलेदेखि बिरामी […]

  • युएईमा चलचित्र मेरी कुसुम प्रदर्शन हुँदै

    युएर्इ, बैशाख २–रुद्राक्ष फिल्म र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिब्युटर्सको सहकार्यमा बनेको नेपाली चलचित्र मेरी कुसुमले शुक्रबार दुबर्इ पत्रकार सम्मेलन गरेको छ। नब नायक मोहन बोगटीको उपस्थितिमा उक्त पत्रकार सम्मेलन भएको हो। बिशेष नेपालको पाहाडी भाग म्याग्दी ,पोखरा बाग्लुङ्मा छायाँकन गरिएको प्रेम कथा एव एक्सन चलचित्र अ..

  • ठगीको आरोपमा एक नेपाली साउदी जेलमा

    बैशाख २, साउदी अरव–नेपालीहरुलाई नै ठगेको आरोपमा साउदी अरब प्रहरीले एक नेपालीलाई जेल चलान गरेको छ । आममाफीको दुरुपयोग गर्दै पीडित नेपालीहरुलाई ६३०० साउदी रियल ठगी गरेको प्रमाण भेटिएपछि परशुराम मिश्रलाई जेल चलान गरिएको हो । नेपाली जनप्रगतिशील मन्च साउदीको पहल, नेपाली दूतावासको रोहबर र पीडितहरुको उजुरिको आधारमा मिश्र जेल चलान भएको ..

रातोपाटी स्पेशल