•  सिड्नीमा बुद्ध जयन्ती मनाइदै    

    संयुक्त  बुद्ध  जन्म  जयन्ती  समारोह  सिड्नीको  आयोजनामा  विश्व  शान्तिका  प्रबर्तक   मानिने   भगवान  गौतम  बुद्धको  जन्म  दिन  मनाइने  भएको  छ  ।    तामाङ  समाज  सिड्नी,  गुठी  अष्ट्रेलिया,  शेर्पा  किदुग,  छन्तयाल  परिवार,  थकाली  सेवा  समिति,  म्याग्दी  सेवा  समिति  र  बुद्ध  दर्शन  समिति  द्वारा  गठित    संयुक्त  बुद्ध  जन्म..

  • नेपाल सुरक्षित भएको सन्देश छर्दै अष्ट्रेलियामा मिलन

    युएई – सामाजीक कार्यमा सक्रिय लोक गायक मिलन लामा यतिवेला अष्ट्रेलिया छन् । त्यहा..

  • माओवादी एकताको प्रवासी नेपालीद्धारा स्वागत

    उदयपुर – विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुको एकतालाई प्रवासी नेपालीले स्वा..

  • टेक्सासमा नेपाली खुकुरी तथा ढाका टोपीको प्रदर्शन

    वासिंटन डिसी –अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ ..

  • सुगमको सहयोगले अब दुर्गममा शिक्षा

    सिड्नी – तनहुँ वरपरको लोकभाकालाई समेट्ने गरी तनहुँ समाज अस्ट्रेलियाले आउँदो मे २..

  • कुवेत पुगेका युवाको एक हप्तामै मृत्यु

    म्याग्दी– रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिव..

  • प्रवासी नेपाली मञ्च जर्मनी चौथों अधिवेशनको तयारीमा

    जर्मन–जर्मनीमा रहेका नेकपा एमाले समर्थित नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च जर्मनीले २१ मे का दिन आफ्नो चौथों अधिवेशन म्यूनिक शहरमा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज रामकुमारी झाँक्रीको प्रमुख आथित्यमा सम्पन्न गर्दैछ । प्रवासी नेपाली मञ्च जर्मनीका वर्तमान अध्यक्ष तथा चौथों अधिवेशन आयोजक कमिटिका संयोजक रण बहादुर..

  • लुम्बिनी–कपिलवस्तु दिवस अभियान, बेल्जियमले जेनेरल एसेम्बलीको आयोजना गर्ने

    लुभेन–विश्व शान्तिका अग्रदुत गौतम बुद्धको शान्ति र अहिंसाको सन्देश विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्न र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रचार–प्रसार गर्दै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सन् १ डिसेम्वर, २००९ देखि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान संचालित छ । यो एउटा विश्व शान्ति अभियान हो । आजको आतंकवादबाट भयभि..

  • कोरियामा अपाङ्ग जिन्दगीसँगै कानुनी लडाई लड्दै एक नेपाली

    सोल–‘जिन्दगीले यसरी धोका दियो…..’ गायक रामकृष्ण ढकालले गाएको यस गीत उनको जिन्दगीको यथार्थतासँग दाँजेर हेर्दा केहिहद सम्म मिल्न जाँदो रहेछ । आजभन्दा चार बर्ष छ महिना अगाडी सुन्दर भबिष्यको कल्पना गरि इपीएसमार्फत रोजगारको आर्कषण गन्तब्य स्थल मानिएको दक्षिण कोरियामा पहिलो चोटी पाईला टेक्दा उनी आफुजति खुसि अरुलाई देख्दैनथे । दु..

  • कतारमा नेपालीको मुत्यु

    कतार– रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ । चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहुँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए । शव नेपाल पठाउन पहल भइरहेको तनहँु समाजका सल्लाहकार कृष्ण पाण्डेले जान..

  • स्विजरल्याण्डको राजधानी बर्नमा बुद्धजयन्ती धुमधामले मनाउने तयारी

    स्विजरल्याण्ड – यहि आउने महिनाको २१ तारिखका दिन स्विजरल्याण्डको राजधानी वर्नमा अवस्थित संसद भवन अगाडि एक विशेष कार्यक्रमकाबीच बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । गौतम बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल भ्रमणको लागि सुरछित छ भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्धेश्यले समाजसेवी आङ्ग तेञ्जिङ्ग शेर्पा र कमल भट्टको आ..

  • डिसीमा प्राज्ञ हरिबहादुर थापा रङ्ग मंच सम्राटद्वारा अभिनन्दित

    वाशिंगटन डिसी – गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरी बहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिखमा अभिनन्दन गरिएको छ िडिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच ..

  • सिबिआई र प्रहरीसँग एनआरएनको सहकार्य

    साउदी अरब–वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न गैर–आवासीय नेपाली संघ ९एनआरएन०ले सिबिआई, महानगरीय प्रहरीसँग मिलेर काम गर्न लागेकाले सो सम्बन्धि मुद्दाका पीडितहरुले सम्पर्क गर्न एक उच्च पदाधिकारीले आग्रह गरेका छन् । एनआरएन आईसिसिका वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति FEMWWC का संयोजक धरम केसीले आफ..

  • मलेशियामा वैदेशिक रोजगारीमा गई अलपत्रमा परेका ६ नेपालीहरूको उद्दार

    काठमाडौं  – मलेसियामा अलपत्र परेका ६ नेपाली कामदारको उद्दार गरिएको छ । मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा रोजगारको सिलसिलामा गएकोमा उनीहरु अलपत्र परेका थिए । कम्पनीले अन्य कम्पनीमा काम लगाई दुस्ख पाएको र अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा रही अलपत्र अवस्थामा परेको भनी महानगरीय अपराध महाशाखा..

  • दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला

    पाँचथर – पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए । उनका..

  • किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान

    जापान– किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान राई निर्वाचित भएका छन् । जापानको नागोयास्थित टोयोटामा हालै सम्पन्न अधिवेशनले चयन गरेको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शुकराज राई, सचिवमा योमान राई, सहसचिवमा प्रदीपकिशोर राई, कोषाध्यक्षमा मनीष राई र सहकोषाध्यक्षमा सनम राई रहेका छन् । यसैगरी, सदस्यमा ओसनकुमार राई, सन्तोष र..

  • नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा अमेरिका जाने अवसर : भिडियो हेर्नुहोला

    अमेरिका–नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म विश्वकै सम्राट राज्य न्युयोर्कमा हुँदैछ । उक्त मेलाको आयोजक ‘वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट’ एलएलसी रहेको छ । नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा ‘वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट’ एलएलसीक..

  • जर्मनीमा चितवन समाज गठन

    जर्मनी- जर्मनीको विभिन्न क्षेत्रमा छरिएर रहेका चितवनवासीहरुले पहिलोपटक सामुहिक रुपमा भेला भै एक  तदर्थ समिति गठन गरेका छन् । चितवनवासीको वीचमा आपसी भाईचारा, पुस्ता- पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्लाको समग्र विकास तथा ..

  • युएईमा नेपाली कामदारको स्वास्थ्य परिक्षणमा सहुलियत

    युएई- दुबईको रसिदिया पोली क्लिनिकले नेपालीलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने भएको छ । नेपाली समाज युएई र रसिदिया पोली क्लिनिक बिच नेपालीलाई सहुलियत दिने स्वास्थ्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यूएईमा रहेको नेपालीको पहिलो ठुलो सामाजिक साझा संस्था नेपाली समाज युएईले विभिन्न समयमा आफ्ना क्रियाकलाप गर्दै आउने क्रममा य..

  • जापानमा दर्शक तताउँदै लोक गायक नवीन पौडेल

    जापान–पछिल्लो चरणमा महोत्सबहरुमा रोजाईमा परेका लोक गायक नवीन पौडेलले जापानको टोकियोमा आयोजित ’म्युजिक मेला’मा दर्शक तताएका छन् । लोकप्रिय गीतहरुका गायक नबीनले गाउँदा दर्शक तर्फको माहौल हेर्न लायक थियो । दर्शकले नाच्दै हुटिङ गरिरहेका हुन्थे, गायक पौडेल दर्शक उचाल्न झनै हौसन्थे । बुध्द यहिँ जन्मे विश्वको नजर लुम्बिनी तिरै छ, कस्तु..

  • अमेरिकामा नेपाली उत्पादनको प्रदर्शनी गरिँदै

    काठमाडौं – अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दि कलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दि कलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ । अमेरिकी सरकारले नेपालबाट निर्यात गरिने सामानमा छुट द..

  • युएईका नेपालीलाई डम्बरले सुनाए आफ्नो नयाँ गीत

    युएई – ‘आज आकासमा’ बोलको गीतबाट नेपाली गायनमा प्रवेश गरेका गायक डम्बर नेपालीले आफ्नो आउँदै गरेको नयाँ गीत पहिलोपटक युएईवासीलाई सुनाएका छन् । पथरी शनिश्चरे समाज युएईले दुवईमा आयोजना गरेको नयां बर्ष साझं २०७२ अवसरमा गायक नेपालीले आफुले नयाँ गीत ल्याउन लागेको वताउँदै युएई मार्फत पहिलोपटक सार्वजनिक गरेको बताए । ‘युएईमा रहेका मेरा दर..

  • कतारमा एक हप्तापछि मजदुर दिवस

    उदयपुर– प्रवासी नेपालीको संगठन नेपाली जनप्रगतिशिल मन्च कतारले अन्तराष्ट्रिय मजदुर दिवस एक हप्तापछि एक कार्यक्रमको आयोजना गरि मनाएको छ । मे १ तारिकका दिन विश्वव्यापी मजदुर दिवस भएपनि कतार सरकारले सार्वजनिक विदा नदिएको कारण नेपाली मजदुरहरुले स्थानीय सार्वजनिक विदाको अवसर पारेर शुक्रबार मजदुर दिवस मनाएका हुन् । नेपाली श्रमिक मजदुरह..

  • अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

    वाशिंगटन डिसी–अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि योजना आयुक्तमा नियुक्त भएका छन् l नव नियुक्त योजना आयुक्त पन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख ..

  • स्याङ्जा घर तथा आवासगृह दिगो व्यवस्थापनको लागि करिब डेढ करोड वन संकलन

    सोल– झण्डै डेढ वर्षदेखि सञ्चालनमा रहेको स्याङ्जा घर तथा आवासगृह दिगो व्यवस्थापनको लागि १ करोड ६० लाख वन संकलन भएको छ । कोरियाको सोल स्थित दोङ्देमुन शहरमा सञ्चालित संस्थाको आवासगृहलाई दिगो र अझ व्यवस्थित बनाउन संस्थाले केही महिनादेखि आर्थिक संकलन गरिरहेको थियो । संस्थाकी भूपू उपाध्यक्ष हिमानी गुरुङ्को संयोजकत्व गठन भएको आर्थिक सं..

रातोपाटी स्पेशल