• चौथो परिषद भेला सम्पन्न, एनसीसीको पंजीकृत सदस्य शुल्क ५५ कायम

    दिलकुमार श्रेष्ठ दोहा, जेठ १३– एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न गरेको छ । भेलामा समसामयिक बिषयमा छलफल गर्दै कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरेको थियो । उक्त अवसरमा पाचौ मध्यपुर्ब भेलामा योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भेलाले यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ..

  • अमेरीकाको मिडलटाउन शहरको योजना आयोगमा नेपाली नियुक्त

    काठमाडौं, जेठ ११– अमेरीकाको मिडलटाउन शहरका लागि नेपाली मूलका लिङ्कन एभरेष्ट (प्र..

  • मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

    काठमाडौँ, जेठ ११ – मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन..

  • मलेसियाको क्वालालम्पुर शहरमा परदेशी धमका –३ हुँदै

    मलेसिया, जेठ ११ – मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको बिशेष अवसरमा मञ्जर..

  • दुबर्इमा बस दुर्घटना : तीन नेपालीसहित आठको मृत्यु

    -बिनोद श्रेष्ठ जेठ ११, युएर्इ – संयुक्त अरब इमिरेट्स (युएर्इ)को दुबर्इमा ब..

  • अमेरिकी जल सैनिक बार्षिकोत्सवमा बुद्धको प्रचार प्रसार

    काठमाडाैं, ६ जेठ– गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ l उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई..

  • कवि तुलसी दिवसको अमेरिकामा एकल कविता वाचन

    काठमाडौँ  – वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गनेृ भएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाल..

  • कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते

    काठमाडौँ, जेठ ४ – कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जन..

  • लस एन्जलसमा एनआरएन अमेरिकाको चुनावका आकाक्षी र समुदायबीच अन्तरक्रिया

    अमेरिका, जेठ ४– अमेरिकाको लस एन्जलसबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्य बिच नेपाल अमेरिका एकता समाजको कार्यालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो । विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्नेबीच भएको छलफलमा उम्मेदवारी के(को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको न..

  • नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल -याली

    अमेरिका, जेठ २ –न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल -याली गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको सक्रियतामा नेपालको प्राकृितक सुन्दरता, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितको -याली निकालिने भएको हो । ¥याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्ली हुदै टाइम्स स्क्वा..

  • एनआरएनए अमेरिकाका उम्मेदवारबीच बहस हुने

    अमेरिका, बैशाख २९ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाविच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम‘एनआरएनए अमेरिका निर्वाचन बहस’ हुने भएको छ । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनाराय..

  • पन्त र लामिछाने पोर्चुगल आउँदै

    पोर्चुगल, बैशाख २९ – गैह्रआवासीय नेपाली संघ अन्तर्रा्िष्ट्रय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त र गैह्रआवासीय नेपाली संघ संरक्षक जिवा लामिछाने पोर्चुगल आउने भएका छन् । उनीहरुका साथमा गैह्र आवासीय नेपाली संघ जर्मनीका निबर्तमान अन्तर्रा्ष्ट्रिय समन्वय परिषद सदस्य एबं नागरिक्ताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई र..

  • पोर्चुगलमा बुद्धजयन्ती भब्य रुपमा मनाइयो

    लिस्बन, बैशाख २९ –पोर्चुगलको राजधानी लिस्बनमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको छ । बुद्ध जयन्तीका अबसरमा ‘बुद्धम् शरणम् गच्छामी, धन्नम् शरणम् गच्छामी’ भन्दै निकालिएको शान्ति शोभा यात्राले राजधानी लिस्वनको मुख्य पर्यटकीय स्थलहरुको परिक्रमा गरेको थियो । पोर्चुगलमा सक्रिय रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुका साथै नेपाली त..

  • लस एन्जेलसमा यसरी मनाइयो २५ सय ६१ औं बुद्ध जयन्ति मनाइयो

    उपेन्द्र सापकोटा अमेरिका, (लस एन्जेलस) बैशाख २८ – दक्षिण क्यालिफोर्नियामा नेपालीहरुद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा हिजो २५६१ औ बुद्ध जयन्ति मनाइयो । सो समारोहको श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेका थिए । रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका पुरुषोत्तम सा..

  • कुलमान घिसिङलाई पाठकपत्र

    मीनबहादुर पण्डित संसारमा यस्ता व्यक्ति पनि जनमिन्छन्, जसले कहिले पनि आफ्नो नैतिकता, इमानदारिता र धैर्यतालाई गुमाउँदैनन् । कहिल्यै पनि लोभ लालचमा पर्दैनन् । अरुको सम्पत्तिमा आँखा लगाउँदैनन् अनि देश र समाज सेवा उनीहरुको रगतमै बगेको हुन्छ । यस्ता इमानदार र कर्तव्यनिष्ट व्यक्तिलाई समाजका सबै वर्गले चिन्न र बुझ्न सकेका हुँदैनन् । कसै..

  • युवतीद्वारा आत्महत्याको प्रयास

    बारा, वैशाख २७ –बाराको कोल्भी नगरपालिका वडानम्बर ७ निवासी दर्पण माझीकी १८ वर्षिया छोरी सिमा कुमारीले गएराति धारीलो हतियारले घाटि रेटेर आत्महत्या प्रयास गरेकी छिन् । राति एकबजे गम्भिर अवस्थामा भेटिएकी सिमालाई उपचारका लागि वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल ल्याईएको छ । उनको श्वास नलि काटिएकोले अवस्था गम्भिर रहेको उपचारमा संलग्न..

  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

    वासिङ्टन डि.सी, बैशाख २७ –नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाहरुले वासिङ्टन डीसी महानगर क्षेत्रमा मे ५,६ र ७ मा आयोजना गरेको पहिलो नेपाल अमेरिका अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । नेपाली दुतावास वासिङ्टन डिसीका मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी र..

  • अमेरिकामा किराँत राई कम्युनिटी गठन

    अमेरिका, बैशाख २६ –अमेरिकाको कोलोराडोमा रहेको किंराँत राई सोसाइटी अफ अमेरिका कोलोराडो चप्टरका अध्यक्ष भिम राईलागयत ७० जनाले सोसाइटी परित्याग गरि नयाँ संस्था स्थापना गरेका छन् । उनीहरुले आईतबार एक कार्यक्रम गरी किराँत राई कम्युनिटी अफ अमेरिका स्थापना गरेका हुन् । नवगठित संस्थामा अध्यक्ष,उपाध्यक्ष ,सचिव, कोषध्यक्ष र संस्कृति संयोज..

  • बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

    काठमाडौँ, २६ वैशाख – नेपालमा आगामी स्थानीय चुनावको चर्चा चलिरहँदा उता बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनि हाल..

  • गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न

    स्विटजरल्याण्ड, बैशाख २५ – गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशन उत्तर कुमार राइको नेतृत्वमा सर्बसम्मतिले चयन भएको हो । निर्बाचन संयोजक रामकृष्ण पुडासैनीका अनुसार उम्मेद्बारी दर्ता गरेका र तोकिएको मितिमा कसैको पनि दाबी बिरोध या उम्मेद्बारी फिर्ता नभएको हुनाले निर्बिरोध निर्वाचित घोषणा गरिएको ..

  • युएईमा बुद्ध जयन्ती भव्य रुपमा मनाइने

    युएई, बैशाख २५ –युएईमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्ती भव्य रुपमा मनाउने तयारी भएको छ । युएईमा रहेका ४५ भन्दा बढि नेपाली संघ सस्था तथा व्यवसायीहरुले संयुक्त रुपमा आगामी शुक्रबार १२ मे मा आबुधाबीको मलायली हलमा आयोजना गर्न लागेको आयोजक समितिका सदस्य गोविन्द ढकालले जानकारी दिए । बौद्ध धर्म प्रबचनकर्ता नुरू [..

  • सुबर्ण शम्सेरका नाति जनसम्पर्क समिति स्विसको सल्लाहकार

    स्विटजरल्याण्ड, वैशाख २५ – नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले ऋषिराज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ । समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण शम्सेर राणाका नाति सिंहलाई समितिको सल्लाहकार पदमा चयन गरेका हुन् । नवनियुक्त सल्लाहकारको सक्रियता तथा सुझाव, सर सल्लाहबाट समितिले अझै सकारात्मक गत..

  • सान फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो

    सान फ्रान्सिस्को, २५ वैशाख । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनाइएको छ । प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेप..

  • नेजाको पहलमा अध्यक्षका प्रत्याशीसँग छलफल

    वाशिंगटन डिसी, बैशाख २४ – नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशीहरुसँग छलफल भएको छ । नेपाल अमेरिका पत्रकार संघको उद्घाटन लगगत्तै भएको छलफलमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरू केशव पौडेल ,रामसी पोख्रेल ,डिल्ली भट्टराई र ..

  • ‘प्लिज भिजिट नेपाल’ भन्दै इजरायलमा नेपालको पर्यटन प्रवर्द्धन

    दीपेन्द्र राई इजरायल– दुई भागमा बाँडिएको पहिलो कार्यक्रमको अन्त्यमा इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावनादूत भगवती बस्नेतले भनिन्, ‘एक विदेशी पर्यटक नेपाल भित्रिँदा एयरलाइन्स, पाँचतारे होटलमात्रै नभएर, फुटपाथमा सुन्तला बेच्नेदेखि टुरिस्ट गाइड, भरिया र गाउँगाउँका होमस्टे सञ्चालकसमेत लाभान्वित हुन्छन् ।’ ‘एक नेपालीले पाँचजन..

रातोपाटी स्पेशल