• हङकङमा पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

    हङकङ –हङकङमा रहेका नेपाली पत्रकारहरुले ‘पत्रकार कार्यशाला गोष्ठी’ आयोजना गरेका छन् । लिम्बु पत्रकार महासंघका उपाध्यक्ष बिष्णुमाया सिंघक लिम्बुले कार्यशाला गोष्ठिको आयोजना गरेका थिए । ग्लोबल मिडिया र नेपाली पत्रकारिता, नेपाली पत्रकारतिामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शिर्षक रहेको गोष्ठिमा सिंघक लिम्बुले आफ्नो अनुभव सुन..

  • अमेरिकाको जर्सी सिटीका मेयरबाट डा. बिष्णुमाया परियारलाई सल्लाहकार नियुक्त

    अमेरिका– अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्..

  • प्रवासी मजदुर संगठनका भावी योजना सार्वजनिक

    कारिया –प्रवासी मजदुर संगठन (एमटियु)कोरियाले २०१७ का मुख्य योजनाहरु सार्वजनिक गर..

  • कुवेतमा प्रहरी थानामा नेपाली महिलाको मृत्यु, सम्पर्कमा आउन दुताबासको अनुरोध

    कुवेत– कुवेतमा एक नेपाली महिलाको प्रहरी थानामा मृत्यु भएको छ । कुवेतको साल्मियास..

  • काभ्रे सम्पर्क समिति युएईको अधिवेशन सम्पन्न

    युएई–काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशन दुबईस्थित जाविल पार्कमा २७ जनवरी..

  • कुवेतमा एक नेपालीद्धारा झुण्डिएर आत्महत्या

    कुवेत- कुवेतमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् | कुवेतको सुबान भन्ने स्थानमा गोइठी-४ सप्तरीका २७ बर्षिय बद्री सरदारले गत जनवरी ३० तारिख सोमबारका दिन आफु बस्ने कोठामै झुन्डिएर आत्महत्या गरेका हुन् । मृतक बद्री सरदारको शव बहिनीज्वाँई बिनोद सरदारको साथमा आज बेलुकी नेपाल पठाउन लागिएको नेपाली दुताबास कुवेतका द्दितीय सचिव भोग..

  • मलेसियामा आफ्नै साथीले हाने अनन्तलाई छुरा

    रुकुम – रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले ..

  • युएईमा नेपाली फेसन शो हुँदै

    युएई–युएईको दुबईमा पहिलो पटक ‘नेपाली फेसन शाे’ हुने भएको छ । छेपारो डटकमको आयोजनामा आगामी फेब्रुअरी १० शुक्रबार युएईको दुबइस्थित फोर प्वाइन्ट वाई सेराटन होटलमा नेपाली फेसन शो हुन लागेको रोयल आइल्याण्ड जनरल टे«डिङ्ग तथा छेपारो डटकमका सञ्चालक आकाश खतिवडाले जानकारी गराए । फेसन फ्युजन नामाकरण गरिएको उक्त शोमा मृगतृष्णा फेसन हा..

  • सेन्चुरी रेमिटले ल्यायो उपहार योजना

    युएई– युएईमा रहेका नेपालीहरुका लागि सेन्चुरी रेमिटले सेन्चुरी मुभी नाइट्स योजना ल्याएको छ । युएईमा रहेका अलरजौकी इन्टरनेश्नल एक्सचेन्ज तथा इनडेक्स एक्सचेन्जका निश्चित शाखाहरुबाट सेन्चुरी रेमिट मार्फत पैसा पठाउने ग्राहकहरुमध्येबाट मासिक रुपमा १० देखी १५ जनालाई निशुल्क नेपाली चलचित्र हेर्ने अबसर दिइने सेन्चुरी बैंकका युएई प्रमुख न..

  • मलेसियामा एक नेपालीको मृत्यु

    राजविराज – वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत..

  • राजदुत हुनु त सुवेदी जस्तो, के–के गरे बेलायतमा ?

    लण्डन– लण्डनस्थित नेपाली दुतवासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीहरुले भोग्दै आएका समस्यालाई मध्यनजर गरी दुताबासको कार्यशैलीमा आमुल परिवर्तन ल्याएपछि बेलायतवासी नेपालीमाझ उनको लोकप्रियता बढेको छ । ‘नेपाल छ र नै नेपाली हुनुमा गर्व गरिएको छ ।’ जसको तात्पर्य एक नेपालीले अर्को नेपालीको भावनालाई बुझ्ने अनि देशक..

  • संविधान संशोधन थाती राखेर निर्वाचनमा जाऔंः पौडेल

    सिड्नी–नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले संविधान संशोधन जनताको माग नभएकाले संसदबाट पास हुन नसक्ने बताएका छन् । उनले संशोधन प्रकृयालाई थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा समेत राखेका छन । अष्ट्रेलियाको सिड्नीमा प्रबासी नेपाली मन्च अस्ट्रेलियाले गरेको अन्तकृयामा नेता पौडेलले भने, ‘संविधान संशोधन प्रस्त..

  • हङकङमा गड्यान्जलको प्रवचन, सुरविनको नेतृत्वमा मन्त्रमुघ्ध भजन

    हङकङ– हेभेन्ली पाथ हङकङको आयोजनामा वृहत सायाङ्मी ध्यान (एन्जलीक मेडिटेशन ) सम्पन्न भएको छ । उक्त संस्था प्रेमवादका प्रतिपादक दार्शनिक, गुरु गड्यान्जल, ओम मनन्दद्वारा दुईसय भन्दा वढि उपस्थित जनसमुदायहरुलाई ध्यानमा वस्दा हुने फाईदावारे प्रष्ट पार्दै झण्डै दुई घण्टा आँखा चिम्लिएर स्वर्ग र अनन्त संसारको अनुभूति गराएका थिए । जसले गर्..

  • साहित्य समाज क्यानाडाले गर्यो तीन कृति विमोचन

    क्यानडा–नेपाली साहित्य समाज, क्यानाडाकले १३ औं वार्षिकोत्सव मनाएको छ । सरस्वती पूजा मोहन खरेलको सरस्वती वन्दनाबाट थालनी गरिएको कार्यक्रममा बालबालिकाहरुलाई पहिलो अक्षर लेखाउने काम गरिएको थियो । नेपालका लागि क्यानाडाका महावाणिज्यदूत डा. कुञ्जर शर्माको प्रमुख आतिथ्यमा तथा समाजका अध्यक्ष डा. गोबिन्द रावतको अध्यक्षतामा सम्पन्न कार्यक..

  • अनेसास पोर्चुगलको १३ औं साधारणसभा सम्पन्न

    लिस्बन– अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १३ औं साधरणसभा तथा ७ औं मासिक रचना वाचन कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनस्थित गैह्रआवासिय नेपाली संघको कार्यालयमा सम्पन्न उक्त साधारण सभा तथा मासिक रचना वाचन कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, एनआरएनए पोर्चुगलका उपाध्यक्ष शम्भु ग..

  • स्याङ्गजा सहयोेग समाज युएईको बार्षिक कार्यक्रम सम्पन्न

    युएई– स्याङ्गजा सहयोग समाज युएईको छैठौ बार्षिकोत्सव तथा बनभोज कार्यक्रम युएईको मसाफीमा सम्पन्न भएको छ । अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका संस्थापक उपाध्यक्ष तथा व्यवसायी एकेन्द्र थापा रहेका थिए । कार्यक्रममा युएईमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनीधिहरु, कलाकार, पत्रकार ..

  • नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सम्पन्न

    नयाँ दिल्ली–भारतमा कार्यरत नेपाली पत्रकारहरुले प्रथम अधिवेशन सम्पन्न भएको छ । भारत प्रवासमा कार्यरत नेपाली पत्रकारहरुलाई दायरामा ल्याउने उदेश्यले भारतको राजधानी नयाँ दिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन तिसहजारीस्थित पत्रकार महासंघ भारत शाखाको कार्यालयमा आइतबार सम्पन्न भएको हो । अधिबेशनले लोकेश शाह “आ..

  • युएईमा ल्होछार कार्यक्रमको रमझम

    यूएई– नेपालमा जस्तै विदेशमा रहेका नेपालीहरुले पनि सोनाम ल्होछार विभिन्न कार्यक्रम गरी मनाएका छन् । मध्यपुर्वको विकसित शहर यूएईमा पनि विभन्न कार्यक्रम गरी ल्होछार पर्व मनाइएको छ । संस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा यूएईमा एक सातासम्म विभिन्न स्थानमा ल्होछार विशोष कार्यक्रम सम्पन्न भएका छन् । सोनाम ल्होछार तथा मञ्जश्री सम्वत २८..

  • कमाउन युएई पुगेकी लामा मृत्युसँग लड्दै, सहयोगको अपिल

    युएई -सात बर्ष अघि रोजगारीको शिलशिलामा यूएर्इ अाएकी खोटाङ बामराङ,६ झिसेपुलका देवी लामा श्रेष्ठ रगतमा फंगस (ढुंसी)को समस्याका कारण अस्तर अस्पतालको आईसियुमा मृत्युसँग लडिरहेकी छिन्। अाफ्नै श्रीमान लोकेन्द्र श्रेष्ठसँग बस्दै अाएकी उनी गत ६ महिना अघि देखी गर्भवती थिर्इन्। गत बुधवार अचानक उनलार्इ ढाडमा समस्या अाएपछी उपचाररार्थ अस्तर ..

  • कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

    कोरिया–माइग्रेन्ट नेपाली युनियन (एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियाको राजधानीस्थित सोलमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रबाट कोरियामा रहेका आप्रवासी नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन गर्दै सचिवालय सदस्य ..

  • सुदूरपश्चिम सेवा समाज बहराइन गठन

    युएइ- बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् । बहराइनमा रहेका नेपालीहरुलाई अाई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा मा २७ जनवरी २०१७ शुक्रबारका दि..

  • शिक्षामन्त्रीसँग लण्डनमा अन्र्तक्रिया

    लण्डन– नेपाली जनप्रगतिशिल मंच, बेलायतको आयोजनामा नेपाल सरकारका शिक्षमन्त्रि डीआर पौडेलको उपस्थितिमा नेपालको शिक्षा प्रणालीको बिषयमा एक अन्तकृया कार्यक्रम बेलायतको लण्डनमा सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री पौडेलले नेपालको शिक्षा नीतिमा फेरबदल गरिएको र यसको परिणाम आगामी बर्षहरुमा देखिने बताए । उनले सरकार परिवर्तन हुँदाविक्तिकै ..

  • प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

    काठमाडौं – तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीलाई उद्दार गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको  हो । उनीहरु कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठ..

  • धुर्मुस सुन्तलीलाई एडिलेटबाट मिल्यो १२ लाख सहयोग

    काठमाडौं– एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग रकम प्राप्त भएको छ । अष्ट्रेलियाको एडिलेटमा भएको एक डिनरबाट उक्त रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए । मुसहर बस्ती निर्माणको सहय..

  • क्यालिफोर्नियाका उच्च अधिकारीसँग नेपालीको अन्तरक्रिया

    अमेरिका– क्यालिफोर्निया राज्यको दक्षिण भागमा बस्ने नेपाली समुदायले राज्यका स्टेट ट्रेजरर जोन चियांगसँग अन्तरक्रिया गरेका छन । यस भागमा नेपाली समुदायले उच्च सरकारी अधिकारीका साथ गरेको यो प्रथम भेटघाट भएको सहभागिहरुले बताएका छन् । विश्व अर्थतन्त्रको छैटौँ स्थान ओगटेको क्यालिफोर्निया राज्यका स्टेट ट्रेजररले नेपाली समुदाय, आर्टे्सिय..

रातोपाटी स्पेशल