• एनपिपिएफ डेनमार्कको संयोजकमा गौतम

    कोपनहेगन–नेपाली जनप्रगतिशिल मञ्च (एनपिपिएफ) डेनमार्कको संयोजकमा उदयराज गौतम चयन भएका छन् । २२ औं जनयुद्ध दिवसको अवसरमा आइतबार कोपनहेगनमा भएको मञ्चको भेलाले २१ सदस्यीय तेश्रो अधिवेशन आयोजक समिति निर्माण गरेको हो । नेकपा (माओवादी केन्द्र) निकटका प्रवासि नेपालीहरुको संस्था एनपिपिएफको मार्च १५ अघिनै तेश्रो अधिवेशन सम्पन्न गर्न बृहत ..

  • म श्रम मन्त्री होईन ‘शरम’ मन्त्री भाछु – मन्त्रि गुरुङ

    सुदिप निउरे मलेसिया – सरकारका एक मन्त्रीले आफ्नो मन्त्रालय श्रम मन्त्रालय नभई शर..

  • अमेरिकी यूनिभर्सिटीको उत्कृष्ट एजेन्ट सूचीमा पोखराका किंग्स् र मिराकल

    काठमाडौ –अमेरिकाको भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीले छनौट गरेका नेपालका उत्कृष्..

  • अर्घाखाँची सेवा समाज कतारको अध्यक्षमा परियार

    कतार– अर्घाखाँची सेवा समाज कतारको दशौं नियमीत बैठक गत फेव्रुअरी १० मा बसको छ । ब..

  • प्रेस सेन्टर नेपाल युएईको प्रशिक्षण सम्पन्न

    युएई–प्रेस सेन्टर नेपाल, युएई शाखाको एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार दुबईमा..

  • मलेसियामा एक नेपालीको मृत्यु

    राजविराज-  वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए । उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको ..

  • नाङ्गो खुकुरी नचाउन थालेपछि प्रधानमन्त्री कार्यालयले यसरी बन्द गरायो म्यानपावर कम्पनी

    काठमाडौं – सरकारले फ्यासिलिटी म्यानपावर सर्भिस प्रा.लिको सम्पूर्ण कारोबार रोक्का गरेको छ । साउदी अरेबियामा राम्रो काम लगाइदिन्छु भन्दै ललितपुर लुभुका अमित केसी सहित ३ जनालाई अलपत्र पारेर उद्धार नगरेको भन्दै सो कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बैदेशिक रोजगार विभागले उनीहरुको उद्धार..

  • पैसा अभावमा कुवेतबाट श्रीमायाको शव आएन

    कुवेत– गत जनवरी ३० तारिखमा कुवेतको प्रहरी थानामा मृत्यु भएकी श्रीमाया नेपालीको परिवार सम्पर्कमा आएका छन् । कुवेतको साल्मिया स्थित प्रहरी थानामा ज्यान गुमाएकी तनहुँकी ३७ वर्षीया श्रीमाया नेपालीको शव नेपाल पठाउन दुताबासले ३५० केडी मागेपछि (नेपाली लगभग एक लाख पच्चीस हजार) सो रकम बुझाउन नसक्दा उनको शव अलपत्र परेको छ । दुताबासले ३५० ..

  • लिस्बनमा नेपाली झण्डाको अपमानबिरुद्ध एनआरएन र कन्सुलेट !

    पोर्चुगल – आफ्नो ब्यवसायको ब्यानर, पोस्टर र भिजिटिङ कार्डमा नेपालको झन्डालाई भारतको झन्डाभित्र राख्दै लिस्बनस्थित एक ट्राभल एजेन्सी हफिजले नेपालको अपमान गरेकोमा गैह्रआवासीय नेपाली संघ पोर्चुगल र नेपाली कन्सुलेट लिस्बनले आपत्ति जनाएका छन् । गैह्रआवासीय संघको टोलीले हफिज ट्राभलमै पुगेर संचालकलाई सचेत गराएको थियो । टोलीले संचालकलाई..

  • हङकङ सरकारको महिला आयोगमा नेपाली चेली

    हङकङ–ङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सिवाई ल्योङले गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यीय महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएक..

  • संयुक्त राष्ट्रसंघ यूवा सम्मेलनमा नेपाली चेलीको जागरण

    वाशिंगटन डीसी – गत फेव्रुअरी १ मा न्युयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा युवा सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा यूवा सम्मेलनकी युवा अध्यक्ष नेपाली चेली जोली अमात्यले विकासका लागि परस्पर निर्भरता तथा विश्व ब्यापकता भन्ने विषयमा धारणा राखेकी थिईन् । बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका यु..

  • लण्डनमा आरजुले भनिन् ‘गैर आवासीयले मताधिकार गर्न नपाएकोमा दुःख लागेको छ’

    लण्डन– एनआरएन बेलायतले लण्डन भ्रमणमा रहेकी डा. आरजु देउवासँग अन्तरक्रिया गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डा. देउवाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेका बेला गोर्खाहरुको हकहित र समान अधिकारको निम्ति पहल गरेको भन्दै गैर आवसीय नेपालीहरुले मताधिकार नपाएकोमा दुख व्यक्त गरिन् । विदेशमा रहेका नेपालीहरुको ज्ञ..

  • डीसीवासी र नेजाबीच अन्तकृया सम्पन्न

    वाशिंगटन डीसी –आगामी मे महिनाको ६ र ७ का दिन हुन गइ रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औं वार्षिक साधारण सभाको लागि डीसी क्षेत्रमा रहेका नेपाली समुदायसंघ डीसी क्षेत्रमा रहेका नेजा पदाधिकारी तथा सदस्यहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्व प्रेस स्वतन्त्रता दिवसको सप्ताहमा हुने नेजाको ११ औं वार्षिक साधारण ..

  • एनआरएन अमेरिकाको साझा उम्मेदवार घोषणा

    अमेरिका–गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन मिति नजिकिएसगै चुनावी माओल बढेको छ । यसैक्रममा चारदिन अघि अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बैठकले साझा उम्मेदवारी दिंने निर्णय गरेको छ । बैठकले कुनै खेमामा उम्मेदारी नदिइ इच्छा भएका अध्यक्षहरुले आफुलाई उपयुक्त पदमा उम्मेदवारी दिने निर्णय गरेको मेरील्याण्ड ..

  • कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा

    कुवेत–कुवेतस्थित नेपाली दुताबासले हटलाइन सेवा सुरु गरेको छ । दुताबासले नेपाली नागरिकलाई आफ्नो सेवा प्रवाहलाई सहज र सरल बनाउने उदेश्यले इमर्जेन्सी कामको लागि बिहानदेखि बेलुका २ बजेसम्म फोन उठ्ने गरि हटलाइन सेवा सुरु गरेको हो । कुवेतमा कार्यरत नेपालीहरुले दुताबासको फोन कहिल्यै नउठ्ने र सर्वसाधारण नेपालीको काममा दुताबासले चासो नदिए..

  • अनेसास पोर्तुगलको विश्वव्यापी गजल प्रतियोगिता

    लिस्बन–नयाँ बर्ष २०७४ को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्तुगलले विश्वव्यापी खुल्ला गजल प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगितामा नेपाल लगायत विश्वभरका नेपाली भाषी गजलकारहरुले आफ्नो फोटो, इमेल, आफू बसेको ठाउँको ठेगाना र सम्पर्क मोबाईल नं सहित कही कतैबाट साभार नभएको अप्रकाशित गजल आयोजकले दिएको ठेगानामा..

  • अष्ट्रेलियामा एनआरएनएको व्यावसायिक सम्मेलन 

    सिड्नी– गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले  पहिलो  बृहत् राष्ट्रिय व्यवसायिक  सम्मेलन २०१७ सम्पन्न गरेको  छ । आईतबार सिड्नीको रेज होटलमा एनआरएन अष्ट्रेलिया र अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलले  ‘एक एनसीसी, एक लगानी, एक रोजगारी’ शीर्षक दिएर आयोजना गरेको सम्मेलनमा अष्ट्रेलियाका बिभिन्न राज्यबाट नेपाली व्यवसायीहरु र विदेशी व्यवसाय..

  • दुर्घटनामा परेका जीवनको परिवारलाई युएईमा सहयोग

    युएई– एनआरएनए युएईले दुर्घट्ना भई घाईते भएका जीबन राना मगरको उपचारको लागि २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । युएईस्थित शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर राना घाइते भएका थिए । रानाको मेरुदन्ड र खुट्टाको हड्डी भाचिएको छ भने डक्टरले शल्यकृया गर्न भने पनि निजको इन्सुरेन्स सुबिधा नभएकाले उपचारमा आर्थिक समस्या [..

  • भूतपूर्व गोर्खाहरुबाट नागरिकता निरन्तरताको माग

    युके– बेलायतमा रहेका गोर्खाहरुको भेलाले भुतपुर्व गोर्खा र तिनका परिवारलाई नेपाली नागरिकताको निरन्तरताको माग गर्ने निर्णय गरेको छ । फेव्रुअरी ४ मा युकेको अल्डरसटमा भएको गोर्खाहरुको भेलाले २ सय बर्ष लामो कुटनैतिक सम्बन्ध र त्रिपक्षिय सन्धिको आधारमा नेपाल सरकारको आदेशमा गोर्खा सेनाअन्तर्गत सेवा गरेकाले गोर्खाहरुलाई नेपाली नागरिकताक..

  • थापा भए सिलिकन भ्याली अमेरिकाका पर्यटन दूत

    वाशिंगटन डीसी– अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समयदेखि नेपाली कला ,संस्कृति तथा खेलकुदलाई प्रवर्धन गर्दै आईरहेका अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दुतमा नियुक्त गरेको छ । नेपालको पर्यटन क्षेत्रमा थप योगदान पु¥याउन र नेपाललाई पर्यटन गन्तव्यको..

  • गैह्र-आवासीय नेपाली संघ पोर्चुगलले जनचेतना कार्यक्रम सन्चालन गर्ने

    लिस्बन  – गैह्र-आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलको अलेन्तेजो, फारो, अल्गार्भ क्षेत्रमा कार्यरत कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरुको निम्ती जनचेतना कार्यक्रम सन्चालन गर्ने भएको छ। गैह्र-आवासीय नेपाली संघ पोर्चुगलको हालै सम्पन्न सचिबालय बैठकको निर्णय अनुसार सघन रुपमा नेपाली कृषि कामदारहरु रहेको पोर्चुगलका बिभिन्न स..

  • सुदूरपश्चिम सेवा समाज युएइको क्षेत्रीय समिति गठन

    सुदूरपश्चिम सेवा समाज युएईले आजमानमा कार्यरत सुदूरपश्चिमबासीले भेलाले त्रिलोक चन्दको अध्यक्षतामा २० सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष चेतन थापाको अध्यक्षता तथा केन्द्रीय सल्लाहाकार दिलु नगारीको प्रमुख अतिथ्यतामा, केन्द्रीय बरिष्ट उपाध्यक्ष जयराज जोशी, केन्द्रीय उपाध्यक्ष टिकेश्वरी भण्डारी ’बोगटी’, ..

  • विश्व नेपाली पत्रकार संजाल गठन

    अमेरिका– नेपाल वाहिर रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकारहरुको संजाल गठन भएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकार पत्रकारका विचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विश्व नेपाली पत्रकार सञ्जाल (ग्लोवल नेपलीज जर्नालिष्ट नेटवर्क) गठन भएको हो । हाल अमेरिकामा रहेका पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठ..

  • सरकार निर्वाचनबाट भाग्न खोज्दै छ : प्रदीप ज्ञवाली

    युएई –एमाले सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजेकोे आरोप लगाएका छन् । प्रवासी नेपाली मञ्च युएईको दोस्रो परिषद् भेलामा सम्बोधन गर्दै उनले ब्यापक दबाव सृजना गरेर भएपनि निर्बाचन गराईने बताए । संबैधानिक आयोगले तयार पारेको स्थानीय तहको पुनर्संरचनाको प्रतिवेदन मन्त्रिपरिषदले परिवर्तन गर्ने निर्णयमा पनि नेता ज्ञवा..

  • अष्ट्रेलियामा ‘टेस्टिङ नेपाल फुड फेस्टिबल’ हुँदै

    सीता रसाइली सिड्नी–अष्ट्रेलियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्दन गर्ने उदेश्यले परम्परागत नेपाली खानाका परिकारहरुको महोत्सव हुने भएको छ । टु टेबल्स अष्ट्रेलियाको आयोजनामा ‘टेष्टिङ नेपाल नेपाली फुड फेस्टिबल’ सिड्नीको सिटी नजिकै बेलमोर पार्कमा अप्रिल ८ तारिख सञ्चालन हुने भएको हो । नेपालका विभिन्न शहरमा बाजेको सेकुवा व्रान्..

रातोपाटी स्पेशल