• भागबण्डामा राजदूत नियुक्ति भएपछि यस्तो आयो युएईबाट प्रतिक्रिया

    युएई– नेपाल सरकारले भागबण्डाका आधारमा राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि विदेशी भुमीमा रहेका नेपालीहरुका समस्या समाधान नहुने युएईमा रहनेहरुले बताएका छन् । हालै सरकारले युएईलगायत १४ देशका लागि राजदुतहरुको नाम सिफरिस गरेको थियो । तिमध्ये आशा लामा युएईका लागि सिफारिस भएकी छन् । अनुमानित ३ लाखको हाराहारीमा नेपाली कामदार रहेको मध्..

  • ‘सहयोग गर्नुस् म नेपाल फर्कन चाहन्छु’ :  शेरबहादुर

    युएई– युनाईटेड अरब ईमिरेट्स (युएई) को रस अल खैमहस्थित सैफ अस्पतालमा उपचार गराइरह..

  • धादिङको सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण हुने

    युएर्इ- धादिङ् जिल्लाबाट रोजगारीको शिलशिलामा युएर्इमा अाएका धादिङ् बासीहरूको साझ..

  • एकता मंचको कार्यक्रम

    मुम्बई– माओवादी केन्द्रको प्रवासी संगठन अखिल भारत नेपाली एकता मन्च पश्चिम भारत क..

  • एनआरएन अमेरिकाको अध्यक्षमा रविना थापाको उम्मेद्वारी

    अमेरिका–गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी मिति नजिकि..

  • जनसम्पर्क समिति वेलायतले मनायो प्रजातन्त्र दिवस

    लण्डन– नेपाली जनसम्पर्क समितिले लण्डनमा प्रजातन्त्र दिवस मनाएको छ । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनास्वरुप प्रजातन्त्र दिवस मनाइएको हो । सांसद डा. आरजु देउवाले दिप प्रज्जलन गर्दै उद्घाटन गरेको कार्यक्रममा नेपाली संघसंस्थ..

  • मकाउको संयोजकमा अधिकारी

    मकाउ– नयाँ शक्ति पार्टी,नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुन कुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय गठन गरेको प्रवास प्रादेशिक समितिका सह–सयोजक शंकर भण्डारीले बताए । भेलाले उप–संयोजकमा यम बिलास भट्टराई र ईश्वर श्रेष्ठ, महासचि..

  • एनआरएन अष्ट्रेलियाले आयोजना गर्यो ‘प्यारेन्टस पिकनिक’

    अष्ट्रेलिया –एनआरएन अष्ट्रेलिया न्यु साउथवेल्स राज्य समितिको आयोजनामा अस्ट्रेलिया आएका अभिभावकहरुका लागि सामूहिक बनभोज कार्यक्रम हुने भएको छ । एनआरएन अष्ट्रेलिया उपाध्यक्ष दिनेश पोख्रेलले रातोपाटीलाई दिएको जानकारी अनुसार वारगम्बा ड्याममा फेव्रुअरी २५ मा हुने बनभोजमा करिब ८०० देखि १००० जना सहभागीहुने अनुमान छ । पिकनिकमा जानका लाग..

  • जापानमा सम्झियो नेपाली सहिद

    प्रकाश पन्थी टोकियो (जापान),- राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्..

  • अस्ट्रेलियामा नयाँ वर्ष यलेदोङ्ग साझ ५०७७ हुँदै

    अष्ट्रलिया– किराँतखम्बु राई समाज सिड्नी अस्ट्रेलियाले किराँतीहरुको नयाँवर्ष यले दोङ्ग साझ ५०७७ मनाउने भएका छन् । आगामी फेव्रुअरी २५ तारिक सिड्नीको पिटर्शम टाउन हलमा बिभिन्न साँस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरी यले दोङ मनाउन लागेका हुन् । अघिल्ला बर्षहरु झै यो बर्ष पनि किराँतखम्बु राई समाज अष्ट्रेलियाले एसीई एजुकेसन एण्..

  • स्याङ्जा सहयोग समाज कतारको बिषेश भेला सम्पन्न

    दोहा – स्याङ्जा सहयोग समाजको विशेष भेला तथा छलफल सम्पन्न भएको छ । कतारको दोहास्थित अलसाफिर रेष्टुरेण्टमा शुक्रबार भएको छलफलमा रोजगारीका शिलशिलामा कतारमा रहेका स्याङ्जालीहरुलाई एकीकृत गर्दै सामाजिक सेवाको भावना जागृत गराउने प्रयास गरिएको छ । त्यस्तै समाजको आगामी छैठौँ अधिबेशनको तयारिका लागि विशेष छलफल भएको छ । कार्यक्रममा समाजले ..

  • गोरखालीहरुको युएइ ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

    यूएई – युएइमा रहेका गोरखालीहरुको सँस्था गोरखा सेवा समाज यूएई क्षेत्रिय समिति आबुधावीको आयोजनामा आबुधाबीको बलदिया पार्कमा शुक्रबार यूएई ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । गोरखा सेवा समाज युएर्इ क्षेत्रिय समिति आबुधावी अध्यक्ष तथा कार्यक्रमका सभापति दिपेन्द्र बाँनिया, संस्थाको केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमु..

  • मलेसियामा सडक दुर्घटनामा तामाङको मृत्यु

    काठमाडौं –तीन बर्ष अघि बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका काठमाडौंको शंखरापुर नगरपालिका, लप्सेफेदीका अम्बर बहादुर तामाङको निधन भएको छ । मलेसियाको केलाङ भन्ने स्थानमा कामबाट बस्ने ठाँउमा फर्किने क्रममा गाडिको ठक्करबाटल उनको निधन भएको बताइएको छ । मलेसिया मै रहेका उनका भाई जितबहादुर तामाङले अम्बर बहादुरको शब काठमाडौं ल्याउने त..

  • कतारमा अलपत्र नेपालीलाई राहत

    दोहा-कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई समाजले एक लाख ५० हजार बरारबको खाद्यान्न सहयोग गरेको समाजका संयोजक बिबी खरालले जानकारी दिए । कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब न..

  • युएईमा नेपाली उत्पादनको प्रवद्र्धनको उपाय खोजी

    युएई–नेपाली उत्पादनहरुको प्रवद्र्धनका सम्भावनाहरुको विषयमा नेपाली राजदुतावास युएईले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम शारजाहमा १७ फेब्रुअरी २०१७ शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडनले प्राकृतिक सम्पदाको धनि देश नेपाल र हामी नेपालीहरु विश्वमा इमान्दार र..

  • नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन हुने

    जापान-विश्वकै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको ‘नेपाल–जापान फ्रेन्डसिप लायन्स क्लब’को भव्य समारोहकोबिच उद्घाटन हुने भएको छ । यहि फेव्रुअरी २२ तारिख जापानको फुकुओका शहरमा क्लवको उद्घाटन गर्न लागिएको हो । लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैरआवसीय नेपाली संघ एसिया प्यासिफिक उप-संयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द)को प्..

  • सिड्नीका समुन्द्रमा बेपत्ता सुदिप उप्रेतिको शब भेटियो  

    सिड्नी – गत मंगलवार  १४ फेब्ररी  देखी २२ बर्षिय  श्रृष्टि भण्डारीसँगै हराइरहेका नेपाली युवा २६ बर्षिय सुदिप उप्रेतीको शव बिहीवार दिउसो  सिड्नी प्रहरीले फेला पारेको  छ । सिड्नीको दक्षिणमा रहेको मरुब्रा समुद्री किनारामा रहेको महोन पुल किनरमा  ढुंगामुनी  शव भेटिएको न्युज सेभेन अस्ट्रेलियाले जनाएको छ । मंगलबार बिहान  श्रृष्टि..

  • कुवेतमा एक नेपालीले जिते १ करोडको कार

    कुवेत –कुवेतमा राजु थापा नाम गरेका एक नेपालीले १ करोडको कार जितेका छन्  । कुवेतको चर्चित सपिंग मल ग्राण्ड हाईपरद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि सन्चालन गरेको लक्की ड्रमा नेपाली ग्राहक राजु थापाले मर्सिडिज बेन्ज कार जितेका हुन् । थापा ग्राण्ड हाईपर सुपरमार्केटमा ५ कुवेती दिनारको सामान खरीदमा पाईने कुपनबाट भाग्य..

  • कतारमा ८० नेपाली कामदार चार महिनादेखि अलपत्र

    दोहा– वैदेशीक रोजगरिको शिलसिलामा कतार पुगेका ८० जना नेपाली कामदार चार महिनादेखी अलपत्र परेका छन् । कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्क विहिन भएपछि उनीहरु अलपत्र परेका हुन् । विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपालीसँग सहयोग मागेर हातमुख जोर्दै आएका छन् । आफुलाई ल्याउने कम्पनी भाग..

  • कुवेतमा मृत्यु भएका २८ नेपालीले पाए पाँच करोड (नामावली सहित)

    कुवेत– कुवेतमा बिगतका बर्षहरुमा मृत्यु भै क्षेतिपूर्ति लिन बाँकी नेपालीहरुले क्षतिपूर्ति रकम पाएका छन् । मृतक कामदारको बिमा रकम, बाँकी तलब, सेवा पश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम गरि १४४०५१.६८४ कुवेती दिनार अर्थात् नेपाली रुपैयाँ पाँच करोड पाँच लाख उनान्चास हजार सात सय एघार रुपैयाँ सम्बन्धित कामदारको कानुनी..

  • १९ मार्चमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको ११ औं अधिवेशन हुने

    बेल्जियम–नेपाली जनप्रगतिशील मंच, बेल्जियमको ११औ अधिबेसन आगामी मार्च १९ मा हुने भएको छ । अधिबेसन सम्पन्न गर्न ११३ सदस्यीय मुल समिति गठन गरिएको छ । । त्यस्तै प्रचार प्रसार , व्यावस्थापन लगायतका अन्य समिति र उपसमितिहरु समेत निर्माण गरिएको आयोजकले जनाएको छ । अधिबेसनको एकिकृत नेकपा माओबादीका वरिष्ठ नेता पुर्व उपप्रधान तथा परराष्ट्र म..

  • रोजगारीका क्रममा मुत्यु भएका २८ नेपालीको क्षतिपूर्ति बापत रु पाँच करोड प्राप्त

    काठमाडौँ,  नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले आज प्रेस विज्ञप्तिमार्फत आव २०७२÷७३ र आव २०७३÷७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृ..

  • गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम

    काठमाडौं– वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परिक्षण खारेज नगरे आन्दोलनमा उत..

  • बेलायतमा चोरको बिगबिगी : निशानामा नेपाली

    लण्डन–केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत हाल हव्किङ्ज निवासी थापा परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तु चोरी भएको छ । वेलायतमा विशेषगरी ठुलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । गत महिनामात्र अल्डरसट,..

  • एकता मञ्चको क्षेत्रीय कार्यसमिती गठन

    नयाँ दिल्ली–अखिल भारत नेपाली एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न भएको छ । सम्मेलनलेमा ज्ञान बहादुर के.सी.को अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय कार्यसमिती गठन गरेको छ । सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्तराखंड र छत्तीसगढ़ राज्यका प्रतिनीधि सम्मिलित थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ..

रातोपाटी स्पेशल