• बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

    काठमाडौँ, जेठ २७– लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ । बेल्जियमको सङ्घीय संसद्द्वारा त्यहाँको लुभेन सहरमा आयोजित मिड समर फेस्टिवलका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले बुद्..

  • कतारबाट ‘ओला’ को घुुम्टो खोलियो

    कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला” को लोकार्पण भएको छ..

  • अवसर र सम्भावनाको खोजी गर्दै अबुधाबीमा नेपाली महिला

    कल्पना पौडेल अबुधाबी दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना ..

  • पत्रकार किरण मरहठ्ठाको “द होप”बारे टेक्ससमा अन्तरक्रिया

    जेठ २६, टेक्सस – पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्..

  • फ्रान्समा ‘नेपाल फेस्टिभल’ सम्पन्न

    फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्ट..

  • नयाँ शक्ति प्रवासको कतारमा रहेका नेपालीप्रति चिन्ता

    जेठ २४, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनितिक सम्वन्ध विच्छेद गरे पश्चात त्यहाँ कार्यरत नेपाली नागरिकको बारेमा चिन्ता व्यक्त गरेको छ । प्रवास प्रादेशिक समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै कतारमा रहेका नेपालीहरुले विभिन्न समस्या भोग्न परेको जानकारी प्राप्त भएको भन्द ति स..

  • विद्यालयकोे भवन पुननिर्माण गर्न पोर्चुगलबाटसाढे दुई लाख सहयोग

    म्याग्दी, जेठ २३ –गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेका म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैयाँ सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा..

  • तोडियो गल्फ स्टेट युनियन, एक्लियो कतार: ६ लाख नेपालीको रोजगारी गुम्ने खतरा

    किरण ढकाल काठमाडौं, जेठ २३– करिव चार दशक पुरानो खाडी मुलुकको एकता सोमबार एकाएक तोडिएको छ । खाडीका शक्तिशाली मानिएका मुलुकहरुले आतंकवादलाई प्रश्रय दिएको तथा आतंकवादी गतिविधिमा सघाउ पु¥याएको भन्दै ३६ वर्ष पुरानो गल्फ स्टेट युनियन तोड्दै कतारलाई एक्लो वनाएका हुन् । खाडी मुलुकवाट एक्लिएको कतारलाई अहिले सवै भन्दावढी सन् २०२२ मा विश्व..

  • अमेरिकी लगानी भित्र्याउन पहल गर्दै नेपाली युवा ब्यवसायी

    काठमाडौं, जेठ २३ –नेपाली युवा उद्यमीहरुको प्रतिनिधिमण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेस म्यानइरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन सघाउन आग्रह गरेका छन् । अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा ब्यवसायी शुसिल पोखरेल र ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान ..

  • पुस्तक बेचेर महावीर पुनलाई २ लाख ५० हजार को सहयोग

    विजय थापा वाशिंगटन, जेठ २३ – अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बेचेर आएको रकमबाट आर्थिक सहयोग गरेका छन् । उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका छन् । उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तक..

  • काभ्रेपलान्चोक सहायता समिति बेल्जियममा उप्रेती

    बेल्जियम, जेठ २२– काभ्रे घर भइ बेल्जियममा वसोवास गर्दै आएका नेपालीहरुले आफ्नो जिल्लाको विकास र समृद्दिका लागि सहायता समिति बेल्जियम गठन गरेका छन् । हेरेन्टस्थित होटल कारपिनुसमा ४ जुनमा सम्पन्न भेलाले दिनेश उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय काभ्रेपलान्चोक सहायता समिति, बेल्जियम गठन गरिएको हो । जसको उपाध्यक्षमा द्धय गोविन्द त्रिपाठ..

  • अर्घाखाँची सेवा समाजको कतारमा बैठक

    कतार, जेठ २२– ‘प्रवासमा अर्घाखाँचीबासी एक हो, नेपाली समाजको लागि केहि गरौं’ भन्ने नाराकासाथ अघि बढेको अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक सम्पन्न भएको छ । ३ जुन मा बसेको बैठकले विभिन्न प्रस्ताबमाथि छलफल गर्दै पारित गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षता र महासचिब टेकराज थापाको सञ्चालनमा दोहा स्थित मुन्ताजा पार्..

  • लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट

    लण्डन, जेठ २१–कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ । यो हलमा फेरी बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ । सन् २०१३ मा पर्चा प्रोडक्सनले नै […]

  • मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

    काठमाडौँ, जेठ २०– नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिए । कुवेतमा नेपालबा..

  • एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

    काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।..

  • टेक्सासमा किराँतहरुको उभौली पर्व भव्य

    अमेरिका, जेठ १८ –अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवाको चौथो बार्षिक किराँत उभौली कार्यक्रम सम्पन्न भएको छ । मे २६ देखि २८ मा टेक्सासकोको डालस शहरमा सम्पन्न उक्त कार्यक्रम किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरले संय..

  • राष्ट्रिय आविष्कार केन्द्रकालागि जापानमा ३ दिने सांगीतिक कार्यक्रम हुने

    जापान, (टोकियो) १७ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनको सम्मान तथा राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ जापानमा ३ दिने साँगितिक कार्यक्रम गरिने भएको छ । जापानको प्रमुख ३ शहरमा हुने उक्त कार्यक्रमको आयोजना राष्ट्रिय आविष्कार सहयोग समिति जापानले गर्ने भएको हो । अमेरिकामा अध्ययन समाप्त भएसंगै नेपाल फर्किएर निरन्तर बि..

  • यस्ता अभियोगमा ३ सय १८ नेपाली विदेशी जेलमा

    काठमाडौँ, जेठ १७ – भारतबाहेक विभिन्न देशमा कम्तीमा ३सय १८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय..

  • अष्ट्रेलिया जाँदै हुनुहुन्छ ? कसरी जाने थाहा पाउनुहोस्

    काठमाडौं, जेठ १७– तपार्इँलाई नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जाने चाहना छ ? चिन्ता नलिनुस् । तपाई अब कन्सल्टेन्सी धाइरहनु पनि पर्दैन । अष्ट्रेलिया जान चाहनेहरुलाई जानकारी दिने उद्देश्यले सिड्नीमा बसेका युवाहरुले वेब पोर्टल सञ्चालनमा ल्याएका छन् । अष्ट्रेलियाबाटै त्यहाँको जीवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्थाका साथ..

  • न्युजर्सी एन्टा चौथों सम्मेलन सम्पन्न, सभापतिमा सिंह

    वाशिंगटन डीसी, जेठ १६– ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन हालै सम्पन्न भएको छ । मे २६ मा अमेरिकाको न्यूजर्सीमा सम्पन्न सम्मेलनले नयाा कार्यसमिति चयन गरेको छ । दुई बर्षको लागि चयन कार्य समितिको सभापतिमा विजय सिंह, वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बै..

  • दुबर्इमा एक नेपालीको हत्या

    बिनोद श्रेष्ठ युएर्इ, जेठ १५-दुबर्इमा एक नेपाली महिलाको हत्या भएको छ। भारतिय नागरिकको घरमा कामगर्दै आएकी २० बर्षिय सिन्धुपाल्चोक पाँचपोखरी थाङचाल ३ की रीता वाइवाको गतहप्ता हत्या भएको हो। उक्त हत्या अारोपमा सिन्धुपाल्चोक पाँचपोखरी ३ का बुले तामाङ पक्राउ परेका छन् । हत्यापछि वाइवाको शव बुले तामाङ कार्यरत घरको पछाडी अलबर्षा नजिकै र..

  • हङकङमा नेपालको प्रचार ‘एभरेष्ट डे’सँगै ‘हाईक फर नेपाल’

    हङकङ, जेठ १५ –‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न भएको छ । ‘हाईक फर नेपाल’ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चिनियाँ, अन्य विदेशी हाईकरहरुसँ..

  • क्यानाडामा मनाइयो गणतन्त्र दिवस

    काठमाडौँ, जेठ १५ – गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास ओटवा क्यानडाले नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गरेको छ। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा ने..

  • एन्टाको चौथों सम्मेलन सम्पन्न : विजय सिहंको नेतृत्वमा नयाँ कार्यसमिति

    न्यूयोर्क, जेठ १५ – अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन न्यूजर्सीमा सम्पन्न भएको छ । ‘मधेसका लागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न सो सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता भएको थियो । सो सम्मेलनमा अमेरिकामा रहेक..

  • एनआरएन एनसीसीको चौथो परिषद भेला सम्पन्न

    दिल कुमार श्रेष्ठ दोहा, जेठ १४ – एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न गरेको छ ।  भेलाबाट कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरिएको हो । भेलाले यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला महाधिवेशन पनि पार्षद सदस्यहरुले घटाउनु पर्ने माग राख्दै आएको भए पनि..

रातोपाटी स्पेशल