जेठ २१, काठमाडौं – राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो । उक्त बैठकमा राजपाका नेताले देउवालाई अग्रिम..
जेठ २१, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद् चल्न..
जेठ २१, काठमाडौं – निर्वाचन आचारसंहिता लागू भएकाले अर्थमन्त्री कृष्णबहादुर महराका दु..
जेठ २१, काठमाडौं – कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधा..
जेठ २१, काठमाडौं – आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाट..
जेठ २१, काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । दुई बर्ष अघि गएको भूकम्पका क..
जेठ २१, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारीदिएन । समहतीय ..
जेठ २० – आजको कान्तिपुरको साप्ताहिक परिशिष्टांक कोशेली, अन्न्पूर्ण पोस्टको फूर्सद र राजधानीमा छापिएका वात्स्यायन, बासु क्षितिज र उत्तम नेपालका कार्टुन :
जेठ २०, काठमाडौं – ‘एमालेले सदन अवरुद्ध गर्नुका चार कारण’ शिर्षकमा आजको नयाँ पत्रिकामा खबर छ । १. भरतपुरमा पुनः मतगणना गर्न दबाब एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजय..
जेठ २०, काठमाडौं – प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् ।..
जेठ २०, काठमाडौं – महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ । ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५..
जेठ २०, काठमाडौं – ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । आजको नागरिकमा खबर छ । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरू एक महिना कैद कटिसक्थ्यो। तर उनीहरू जेलमा होइन, अझै स्वतन्त्र छन्। सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो..
जेठ २०, काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । आजको कान्तिपुरमा खबर छ । पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए । दोस्रो चरणको स्था..
जेठ २०, काठमाडौं – संसद्को अवरोध हटाएर मात्र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्न प्रमुख विपक्षी एमालेसहित विपक्षी गठबन्धनको मागलाई बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीमगरले सूचनाद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।भरतपुर महानगरपालिकाको अवरुद्ध मतगणना सञ्चालनको माग गर्दै विपक्षी एमालेको ..
जेठ २०, काठमाडौं – विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ उपलब्ध नभएको कारण देखाउँदै स्वदेशी औषधि उत्पादक कम्पनी सरकारसँगको सम्झौताअनुसार औषधि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेका छन् । औषधि उत्पादक कम्पनीको यो कमजोरीका कारण सरकारी स्वास्थ्य संस्था प्रभावित हुने जोखिम बढेको छ । सरकारले जनतालाई निःशुल्क वितरण गरिरहेका ती औषधि..
जेठ २०, डोटी – डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा पक्राउ परेका भारतीय प्रहरीका डिएसपी सहितको टोलीलाई नेपाल प्रहरीले बिनाकारबाही छाडेको छ । डोटीका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिस्ट आफैं स्कर्टिङ गरेर सीमा नाका कटाउन रातारात लागि परेका हुन् । आजको कान्तिपुरमा यो खबर छ । केन्द्रको निर्देशन अनुसार पक्राउ परेका..
जेठ २०, ओखलढुंगा – शुल्क लिएर पनि दिनहुँ विद्युत कटौती गर्दा उपभोक्ताको अधिकार हनन भएको भन्ने रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले सरोकारवालासित जवाफ माग गरेको छ । अदालतले सरकार, उर्जा मन्त्रालय र विद्युत प्रधिकरणका शाखा तथा कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिखित जवाफ पेस गर्न आदेश दिएक..
जेठ २०, रोल्पा – आजको कान्तिपुरमा यो खबर छ । दोस्रो चरणको निर्वाचनमा पकड जमाउन विशेष योजना बनाइरहेको माओवादी केन्द्रको आधार क्षेत्रमै पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध एकजना केन्द्रीय सदस्यले गाउँपालिका अध्यक्ष उठ्ने घोषणा गरेका छन् । पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि असन्तुष्ट केन्द्रीय सदस्य कुलानन्द गिरीले त..
जेठ २०, काठमाडौं – राजधानीको म्हेपीस्थित व्यस्त सडकबाट ३२ लाख रुपैयाँ लुटिएको खबर आजको कान्तिपुरमा छ । महारजगन्जस्थित एक बैंकबाट ३२ लाख रुपैयाँ लिएर हिँडेका जग्गा कारोबारी रोशन बोगटीको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ । बोगटी उक्त रकम लिएर गोंगबुको एक होटलमा जाँदै थिए । कारोबार गर्ने चिनेजानेकै साथीले रकम लुटेको हुनसक्..
जेठ २०, काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी भर्ना गर्न अंकुश लगाउने भएको छ । एकपछि अर्को आदेश र निर्देशिका जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउने क्रममा सरकारले केन्द्र सरकारअन्तर्गतका कर्मचारी समायोजन नभएसम्म स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी नियुक्ति गर्न नप..
जेठ २०, काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ । एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध का..
जेठ १९, काठमाडौं – बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन् । दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओव..
जेठ १९, काठमाडौं – यातायात व्यवस्था कार्यालयमा दलाली गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई काम छिटो गराइदिने बहानामा अवैध रूपमा रकम असुल्ने उनीहरूलाई यातायात व्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । आजको नयाँ पत्रिकामा छ । राजस्वभन्दा बढी अनधिकृत रूपमा प..
जेठ १९ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार र नागरिकमा छापिएका कार्टुन :
जेठ १९, काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । आजको राजधानी दैनिकमा खबर छ । फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघिदेखि सनाखत हुन नसकेर ..
जेठ १९, डाेटी – नेपाली नागरिक अपहरण गर्न खोज्ने भारतीय प्रहरी पक्राउ परेका छन् । डिएसपीको नेतृत्वमा आएको भारतीय प्रहरीको पाँचजनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय डोटीले बुधबार राति नियन्त्रणमा लिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । भारतीय प्रहरीले दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरमै सुतिरहेका वेला अपहरण गरे..
जेठ १९, काठमाडौं – सरकारले स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीलाई आफूखुसी कार्यक्रम घोषणा नगर्न निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मुख्यसचिव सोमलाल सुवेदीले बिहीवार अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवलाई बोलाएर स्थानीय तहका प्रतिनिधिलाई कार्यक्रम घोषणा गर्न तत्काल रोक्ने गरी परिपत्र..
जेठ १९, काठमाडौं – अवकाशको एक साता रहेको र केही संवेदनशील राजनीतिक महत्वका मुद्दाहरू सर्वोच्चमा विचाराधीन रहेकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीको सक्रियता बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्या..
जेठ १९, काठमाडौं – प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि संसद्लाई आह्वान गर्नुभएको छ । सहमतीय सरकारका लागि दिएको सात दिनको समयभित्र दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपति भण्डारीले बिहीवार बहुमतीय सरकारका लागि आह्वान गर्नुभएको हो । संविधानको धारा २९८ को उपधारा (२) ..
जेठ १९, काठमाडौं – कक्षा १२ को परीक्षामा विद्यार्थी संख्याको आधारमा आवश्यकताभन्दा २३ प्रतिशत बढी प्रश्नपत्र छपाइ गर्दा पनि देशभर अभाव भएको भेटिएको छ । तर, परीक्षा केन्द्रमा प्रश्नपत्र नपुग्दा दुई सयभन्दा बढी केन्द्रमा इमेल–फ्याक्सबाट पठाइएको छानबिनमा भेटिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । एक महिनाअघि सञ्चालन भएको कक्षा १२ को प..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..