• अवस्था बुझ्न नेपालले गर्यो पत्राचार

    जेठ २३, काठमाडौं – आजको नेपाल समाचरपत्रमा यो खबर छ । कतारसँग उसका छिमेकी मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडेपछिको वस्तुस्थितिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारसहित अन्य खाडी राष्ट्रहरुमा देखिने परिस्थितिलाई मूल्याङकन गरेर खबर पठाउन परराष्ट्र मन्त्रालयले सोमबार ती मुलुकहरुमा रहेका नेपाल..

  • सोमबारबाटै उडान रद्द : सयौं यात्रु मर्कामा

    जेठ २३, काठमाडौं – कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले य..

  • आज देउवा प्रधानमन्त्री : दुई चरणमा संसद बैठक

    जेठ २३, काठमाडौं – भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशल..

  • उर्जामन्त्रीको एक अर्बको पुरस्कार

    जेठ २३, काठमाडौं – आजको नागरिकमा यो खबर छ । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समय..

  •  आजका कार्टुन 

    जेठ २२ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक र कारोबारमा छापिएका कार्टुन : ..

  • यसरी आफ्नै बुतामा उठ्दैछ बारपाक

    जेठ २२, गोरखा – दुई वर्षअघि विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक आफ्नै बलबुतामा उठ्ने जमर्को गर्दै छ । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ध्वस्त बारपाकलाई पुरानै अवस्थामा फर्काउन स्थानीयले निकै संघर्ष गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । सरकारी अनुदानविनै पक्की घर निर्माण सुलीकोट गाउँपालिका–२ की ३८ वर्षीया ..

  • यस्तो बन्दै छ राष्ट्रपतिले शिलान्यास गरेको घर

    जेठ २२, गोरखा-  गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको बारपाकस्थित गोपाल विकको घरको निर्माण कार्य अझै पूरा भएको छैन । चार कोठाको दुईतले घरमा झ्याल–ढोका फिट भइसकेका छन् । गारोमा माटोका ब्लक राखिएका छन् । छानो जस्तापाताले छाइएको छ । तर, बस्नका लागि अझै योग्य भएको छैन । गोपालका २८ वर्षीय छोरा राजुका अनुसार [&helli..

  • रामराज्यपुरकी दुई बालिकाको शंकास्पद मृत्यु

    जेठ २२,भरतपुर – चितवनको माडी ६ रामराज्यपुरकी ११ बर्षीया दीपशिला परियार र १० बर्षीया दीपिका सुनारको शनिबार शंकास्पद मृत्यु भएको छ । आजको कान्तिपुरमा खबर छ । दुईमध्ये एकको बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारले अधिकारकर्मीको पहलम छानबिनका लागि आइतबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् । पोखरीमा डुबेको अवस्थामा फेला पारे..

  • पारससहित अन्य खेलाडीलाई शसस्त्रले किन हटायो ?

    जेठ २२, काठमाडौं – तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको खबर आजको नयाँ पत्रिकामा छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो । आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक..

  • सरकारी नम्बर व्यक्तिका नाममा : एक मन्त्रालयको नम्बर ‘दिदीको अफिस केटीएम’को नाममा दर्ता

    जेठ २२, काठमाडौं – सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् ।आजको गोरखापत्रमा खबर छ ।  विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये एउटा एसएमटी विद्यादेवी भण्डारी अर्क..

  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

    जेठ २२, काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्र्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउ..

  • अकुत सम्पत्तिमा पनि तानिए शर्मा

    जेठ २२, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणमडी शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै अनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । आजको कारोबारमा खबर छ । विभिन्न व्यापारीक फर्महरुलाई छुट दिएर र..

  • राजपा निर्वाचन आयोगमा

    जेठ २२, काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न प्राप्तिको प्रक्रिया थाल्ने आश्वासन दिएका हुन् । राजपाले चुन..

  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई

    जेठ २२, काठमाडौं – नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्ट..

  • राजपामा चर्को विवाद

    जेठ २२, काठमाडौं – नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि बैठक अनिर्णीत भएको ह..

  • दुबईमा नेपाली युवतीको हत्या

    जेठ २२, काठमाडौं – यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा..

  • छिन्नभिन्न हुँदै लिम्बुवान दल

    जेठ २२, इटहरी – स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरु छिन्नभिन्न भएका छन् । व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवानका नाममा खुलेका पार्टी फुट्नुका साथै असन्तुष्ट समूह अन्य पार्टीमा विलय हुने क्रम बढ्दै गएको छ । पूर्व..

  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’

    जेठ २२, डोटी – प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो । कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुल..

  • उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

    जेठ २२, काठमाडौं – आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ..

  • तीन दिनअघि बाढीको पूर्वसूचना पाउन सकिने : यसरी दिइनेछ पूर्वसूचना

    जेठ २१, काठमाडौं – सरकारले बाढी आउनुअघि पूर्वसूचना दिने प्रविधि सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि बाढी आउनुभन्दा तीन दिनअघि पूर्वसूचना दिने प्रविधिको सुरुवात भएको हो । यसअघि पूर्वसूचना दिने प्रविधि एकदमै छोटो थियो । तर, भविष्यमा ठूलो बाढी आई असर पार्ने देखिएमा तीन दिनअघि नै पूर्वसूचना पाइने भएको छ [&he..

  • ११ जिल्लाका सिडिओ फेरिए, काठमाडौंमा बालकृष्ण पन्थी

    जेठ २१, काठमाडौं –  गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ ..

  • होला त आज प्रधानमन्त्री चुनाव ? अवरोध भए के हुन्छ?

    जेठ २१, काठमाडौं –  प्रधानमन्त्रीमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् । जाँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीको प्रस्तावक भएको नेपालको इतिहासमै पहिलोपटक हो । त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजव..

  • वडा नं १९ : मतपत्र च्यातिएदेखि पुनः मतदानसम्म आइपुग्दा के-के भयो ?

    जेठ २१, काठमाडौं – निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर– १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना रोकिएको ६ दिनपछि शनिबार आयोगले यस्तो निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । वडा नम्बर–१९ को २४ सय मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । एक हजार आठ सय मतगणना हुँदासम्म एमालेका […]

  • आजका ६ कार्टुन

    जेठ २१ – आजको अन्नपूर्ण पोस्ट, नागरिक, कारोबार, नेपाल समाचारपत्र, नेपाल(साप्ताहिक) र राजधानीमा छापिएका कार्टुन :

  • बन्लान् त महानगर स्मार्ट ? : जनता विश्वस्त छैनन्

    स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सबैभन्दा पहिला सामाजिक सुरक्षा भत्ता बढाएर लोकप्रियता कमाउन खोजे । शपथ ग्रहणकै दिन जनप्रतिनिधिबीच भत्ता बढाउने होडबाजी चल्यो । भत्ता बढाउने घोषणा गर्न महानगरका मेयरदेखि वडा अध्यक्षसम्म पछाडि परेनन् । होडबाजी यतिसम्म चल्यो, केन्द्र सरकारले बजेटमा छुट्टाएको रकमबाट आफूखुसी भत्ता नबढाउन निर्देशन ..

  • जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

    जेठ २१, गुल्मी –  जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् । आजको नयाँ पत्रिकामा खबर छ । तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्..

  • पौडेलले सोधे-तपाईं सिंगो कांग्रेसको नेता बन्ने कि? : देउवाले दिएनन् जवाफ

    जेठ २१, काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा पौडेलले भने, ‘सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? ..

  • जनप्रतिनिधिमा लोकप्रिय बन्ने होड : पहिलो बैठकका निर्णय हेर्नुहोस्

    जेठ २१, काठमाडौं – ‘युवालाई फ्री वाईफाई, वृद्धवृद्धालाई थप भत्ता !’ पहिलो चरण स्थानीय निर्वाचनताका सबैजसो उम्मेदवारले उठाएका लोकप्रिय नारा हुन् यी । निर्वाचन सकिएसँगै कसैले व्यक्ति र समूहलाई खुसी पार्नेगरी नगरको पहिलो बैठकबाट निर्णय गरेका छन् भने कसैले नेपाल भाषालाई पनि सरकारी कामकाजका लागि प्रयोग गर्ने अठोट सार्वजनि..

  • पूर्वराजा वीरेन्द्रको जग्गा : मासिक भाडा एक रुपियाँ !

    जेठ २१, काठमाडौं – पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन ।  भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । आजको गोरखापत्रमा खबर छ । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०..

  • कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

    जेठ २१, काठमाडौं –  एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । वैदेशि..

रातोपाटी स्पेशल