• माओवादी केन्द्रको भागमा कति मन्त्रालय ?

    जेठ २५, काठमाडौं – आजको नेपाल समाचारपत्रमा यो खबर छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारमा १० वटा मन्त्रालय लिने भएको छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर थप मन्त्रालयको टुंगो लगाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले उपप्रधानमन्त्रीसहित तीन जना..

  • माओवादीमा नयाँले पाएनन् अवसर

    काठमाडौं – नेकपा माआवादी केन्द्रले बर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएक..

  • आजका कार्टुन

    जेठ २४ -आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार, नागरिक र राजधानीमा छापिएका काुर्टन :    ..

  • सडकपेटीमा माछामासु बिक्री सफाइमा लापरबाही

    जेठ २४, काठमाडौं – अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग..

  • बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

    जेठ २४, काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरम..

  • कोख रित्तिएकी आमाको धैर्यता टुट्दा…

    ‘आमा’ अर्थात् आफूलाई भन्दा आफ्ना छोराछोरीलाई बढी माया गर्ने भगवानको अर्को रूप । जब तिनै आमालाई एकैचोटी छोराछोरीको वियोगको पीडा थपिन्छ, तब ती आमाको धैर्यता टुट्छ र आफूलाई सम्हाल्न सक्दिनन्। यस्तै एउटी आमाको धैर्यता टुटेको छ, बाँकेको कोहलपुर नगरपालिका सिद्धनगरकी ५४ वर्षीया डिलकुमारी पौडेलको । तीन महिनाको अन्तरालमा आफ्नो मुटुको टुक..

  • संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी

    जेठ २४, काठमाडौ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँले भन्नुभयो,’असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन, माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेकाले संसद् खोल्नुको व..

  • देउवाको उतारचढावपूर्ण तीन कार्यकाल : यस्तो छ देउवाका सबल र कमजोर पक्ष

    जेठ २४, काठमाडौ –  आजको नयाँ पत्रिकामा यो खबर छ । पहिलोपटक १८ महिना : देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै वेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुक..

  • डा. शेखर कोइरालाको नजरमा देउवाका चुनौती

    जेठ २४, काठमाडौ  – आजको नयाँ पत्रिकामा यो खबर छ । प्रधानमन्त्री भएसँगै देउवाको सबैभन्दा ठूलो र पहिलो चुनौती १४ असारमा दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउनु नै हो । निर्वाचनमा राष्ट्रिय जनता दललाई पनि ल्याउनुपर्छ । त्यसपछिको दोस्रो ठूलो चुनौती भनेको विपक्षी एमालेलाई समेत मनाएर संविधान संशोधन गर्नु हो । स्थानीय त..

  • म्यादी प्रहरीले गरे नाराबाजी

    जेठ २४, ललितपुर – स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । आजको कान्तिपुरमा खबर छ । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनु..

  • नेपालीलाई समस्या परेको खबर छैन : परराष्ट्र

    जेठ २४, काठमाडौं – कतारमाथिको कूटनीतिक संकटपछि त्यहाँ कार्यरत नेपाली नागरिक समस्यामा परेको गुनासो भने नआएको परराष्ट्र मन्त्रालयले बताएको छ । ‘हामी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासस“ग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ लिइरहेका छौँ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘अहिलेसम्म नकारात्मक खबर केही पनि आएको छैन ।’ आ..

  • नेपाल पर्ख र हेरको रणनीतिमा : लामो नाकाबन्दी भए रोजगारीमा समस्या

    जेठ २४, काठमाडौं – कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।..

  • कम बोल्छु, बढी गर्छु : देउवा

    जेठ २४, काठमाडौं – माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्..

  • प्रधानन्यायाधीशको असहज बहिर्गमन : बिदाइमा सर्वोच्चमा कुनै रौनक भएन

    जेठ २४, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिनुभएको खबर आजको अन्नपूर्ण पोस्टमा छ। बुधबार उहाँ ६५ वर्ष पुग्दै हुनुहुन्छ । बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ ब..

  • बाबुरामले भने-देउवाको जित भयो : दाहालको भुमिका आश्चर्यजनक

    जेठ २४, काठमाडौं – शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । आजको नागरिकमा खबर छ..

  • ‘खोलो’ फर्कियो जिम्मेवारी उही : यी हुन् प्रधानमन्त्रीका प्रमुख कार्यभार

    जेठ २४, काठमाडौं – तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर ..

  • प्रधानमन्त्री भएलगत्तै देउवको फोनमा मोदिको घण्टी

    जेठ २४, काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ टेलिफोन गरेर बधाइ दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए । देउवाका स्वकी..

  • एउटै पदका लागि बाबु छोराको भिडन्त

    जेठ २३, प्युठान – प्युठान नगरपालिका डा नम्बर ९ मरन्ठानामा बाबु छोरा फरक फरक दलबाट वडाध्यक्षका उम्मेदवार बनेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । बुबा भरतबहादुर केसी नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी हुन् भने उनका छोरा बाचुन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षकै पदका लागि उममेदवारी लिएर चुनावी मैदानमा उत्..

  • पैदलयात्रुबाट १८ लाख : कति परे कारबाहीमा ?

    जेठ २३, काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुबाट एक सातामा १८ लाखभन्दा रुपैयाँ जरिवाना असुल गरेको खबर आजको नयाँ पत्रिकामा छ । उपत्यकाका तीन जिल्लाबाट कारबाहीमा परेका १६ हजार नौ सय ८६ मध्ये नौ हजार दुई सय ४१ जनाबाट १८ लाख ४८ हजार दुई सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ [&he..

  • आजका पाँच कार्टुन

    जेठ २३ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, कारोबार र राजधानीमा छापिएका कार्टुन :

  • आन्दोलन भन्दै चुनावको तयारी : ‘फेस सेभिङ’ खोज्दै राजपा

    जेठ २३, राजविराज – राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। आजको नागरिकमा खबर छ । मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं ..

  • गणतन्त्रमा को–को भए प्रधानमन्त्री ? : कसका कति मन्त्री ?

    जेठ २३, काठमाडौं : ११ वैशाख ०६३ मा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा सहभागी सात दल तथा १० वर्षे विद्रोह गरेको माओवादीसँग शान्तिसम्झौता भयो । अन्तरिम संविधान जारी भएपछि माओवादी पनि सहभागी भएको कोइराला नेतृत्वकै सरकारले संविधानसभा निर्वाचन गरेको थि..

  • प्रमुख दलबीच चारबुँदे सहमति

    जेठ २३, काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमतिपछि संसद् खोल्न प्रतिपक्षी एमाले तयार भएसँगै मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । मंगलबार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ । दलबीच भएको चारबुँदे सहमति १. १४ असारमै दोस्रो चरणको निर्वाचन : कांग्रेस, एमाले र माओवाद..

  • सबैको आखाँ विश्वकप फुटबलमा

    जेठ २३  –  कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए । आजको नयाँ पत्रिकामा खबर छ । साउदी..

  • नेपालीको रोजगारी गुम्ने खतरा छ ?

    जेठ २३, काठमाडौं – करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस..

  • मेलम्ची असोज १५ भित्र आउने सम्भावना न्यून

    जेठ २३, काठमाडौं – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । आजको नयाँ पत्रिकामा खबर छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्य..

  • नेपाल पनि सतर्क : मानवीय संकट उन्पन्न हुन सक्ने

    जेठ २३, काठमाडौं –  सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिनुभ..

  • ६ राष्ट्रले यसकारण तोडे कतारसँग सम्बन्ध

    जेठ २३, काठमाडौं – मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । आजको अन्नपूर्ण पोस्टम..

  • विमानस्थल किन धाउँछन् निर्वाचन अधिकृत ?

    जेठ २३, काठमाडौं – बारम्बार अनेकौं विवादमा परिरहने अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । आजको कान्तिपुरमा यो खबर छ । पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर काम पनि गर्दैनन् तर, नियमित कर्मचारीझैं उपस्थिति देखाइरहन्छन् । गृह मन्त्रालयले काजमा अध्यागमन ख..

  • बोर्डरमा अड्किए नेपाली : अब रोजगारी र दैनिकीको चिन्ता

    जेठ २३, काठमाडौं – चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन् । त्यसरी फर्किने उनी एक्ला थिएनन् । कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के । साउदी, […]

रातोपाटी स्पेशल