• सम्झौता नहुँदा भुटानसँग व्यापार न्यून

    थिम्पु – नेपाल र भुटानबीच द्विपक्षीय व्यापारसम्बन्धी कुनै सन्धि नहुँदा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको छ । दुवै मुलुकका निजी क्षेत्रले सन्धिका लागि पहल गरे पनि सरकारीस्तरबाट प्रयासै नुहुँदा व्यापार बढ्न सकेको छैन । केही वर्षअघि पहल भए पनि अहिले प्रक्रिया अघि बढेको छैन । भौगोलिक र सांस्कृति रुपमा धेरै समानता रहेको भुटानसँग व..

  • चार दल बैठकः असहमति समेट्न संशोधनको सहमति

    काठमाडौं – सात प्रदेशको सीमांकनको विपक्षमा देखिएका असन्तुष्टि सम्बोधन गर्ने गरी संविधानको ..

  • एकै परिवारका ४ जना मृत फेला

    रोल्पा – पश्चिमी गाउँ राँकमा एकै घरका चार जना मृत फेला परेका छन् । प्रहरीले आमासहित छोराछो..

  • राष्ट्रसंघले भन्यो,‘वार्ताबाटै समाधान खोज’

    काठमाडौं – नेपालमा भड्किएको हिंसात्मक आन्दोलनबारे गम्भीर चासो व्यक्त गर्दै वार्ताबाटै समाध..

  • टीकापुर घटनाः जवाफ दिँदै हैरान

    टीकापुर – प्रहरीमाथिको हिंसात्मक आक्रमणमा डेढ वर्षीय छोरा गुमाएका नेत्र साउद टीकापुर घटनाब..

  • चुरोट पिउन आमिरलाई छोराको प्रतिबन्ध

    बलिउड अभिनेता आमिर खानलाई चुरोटको लत छ । केही समयअघि उनले चुरोट छाडेका थिए, तर फेरि सुरु गरे । तर, अब उनको चुरोट खाने बानीलाई समस्या पर्ने देखिएको छ । यसको कारण हो –छोरा आजादको प्रतिबन्ध । तीन वर्षीय आजादले घरमा चुरोट नखान आमिरलाई भनिसकेका छन् । छोराले भनेको कुरामा उनकी श्रीमती किरण रावले पनि […]

  • पत्नी बलात्कार गर्ने ८ वर्षपछि जेल

    भक्तपुर – पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ । बलात्कार अभियोग मुद्दामा ०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका–४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए । मुद्दा दायर ..

  • रेश्मा सुनुवार भन्छिन्,‘मर्न विष किनेर खाएँ’

    काठमाडौं – ‘मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ…’ गीतले रेश्मा सुनुवारलाई नेपाली संगीत बजारमा स्थापित गराइदियो । गायनमा सफल भए पनि एक छोराकी आमा रेश्माको महिलो प्रेम, वैवाहिक सम्बन्ध सफल हुन सकेन । पहिलो प्रेमबारे घरमा थाहा भएपछि रेश्माले आत्महत्याको प्रयास समेत गरिन् । रेश्मा मर्न चाहन्थिन्, तर उनको मृत्युको परीक्षामा क..

  • कांग्रेसमा ह्विप अवज्ञाको चेतावनी

    काठमाडौं – कांग्रेसका मधेस र जनजाति सभासद्हरूले तराईलगायतका क्षेत्रमा भएको विभिन्न समूहको आन्दोलन तत्काल वार्ताबाट समाधान गर्न नेतृत्वलाई दबाब दिएका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने दजर्नभन्दा बढी सभासद्हरूले आन्दोलनलाई बेवास्ता गरेर बलजफ्ती संविधान जारी गर्नेतर्फ अघि नबढ्न ने..

  • सकस फुकाउन प्रचण्डका ६ सुत्र

    काठमाडौं – सत्तापक्ष र आन्दोलनकारी दलका नेतासँग औपचारिक र अनौपचारिक रुपमा छलफल गरिरहेका प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माणमा देखिएको सकस फुकाउन ६ सुत्र अगाडि सारेका छन् । आफूले अगाडि सारेका सुत्रमा सत्तापक्ष र आन्दोलनकारीको शक्ति सकारात्मक रहेको प्रचण्डले बताए । प्रचण्डका अनुसार मधेसी र थारुलाई वार..

  • राष्ट्रकविले भने,‘हिंसा योजनाबद्द’

    काठमाडौं, भदौ १७ – राष्ट्रकवि माधव घिमिरे बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आन्दोलनका नाममा दिनहुँ भइरहेका हिंसाप्रति निकै चिन्तित देखिए। ९६ वर्षीय कविले केही सातायता मुलुकका विभिन्न भागमा योजनाबद्ध ढंगले मान्छे मार्ने काम भइरहेको बताए। ‘मुलुकले नयाँ संविधानको ढोका खोल्न लागेको तर यस्तो स्वर्णद्वार प्रवेश गर्ने बेलामा किन क..

  • ‘सरकारको निर्णय माफियाको आदेशमा’

    काठमाडौं – माथेमा प्रतिवेदनविपरीत मनसायपत्र पाएका प्रस्तावित मेडिकल कलेजहरूलाई सम्बन्धन दिने सरकारको निर्णयलाई चिकित्साशिक्षा क्षेत्रका विकृति अन्त्यको माग गर्दै १० दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीले तीन करोड नेपालीमाथिको खेलवाडको संज्ञा दिएका छन्। त्रिभुवन विश्विद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा संयोजकत्वको कार्य..

  • कोरियामा अपराध गर्ने धमाधम नेपाल फिर्ता

    सउल, भदौ १७ – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आई अवैध अवैध अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ । गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात,हुन्डी कारोबार, अवैध बस..

  • सर्वोच्चले भन्यो : फेसन व्यक्तिको स्वतन्त्रता हो  , त्यसैले लामो कपाल पाल्ने र मुन्द्रेलाई नसमात्नू’

    काठमाडौं – कपाल पाल्ने र मुन्द्रा लगाउन मन पराउने युवाका लागि खुसीको खबर । जति पनि लामो कपाल पाल्नुस् र मुन्द्रा लगाउनुस्, तपाईंलाई प्रहरीले समात्न पाउनेछैन । प्रहरीले युवाले पालेको कपाल काटिदिन थालेपछि त्यसलाई रोक्न माग गर्दै दुई वर्षअघि परेको रिटमा सर्वोच्चले फैसला गरेपछि अब संवैधानिक हककै रुपमा कपाल पाल्न पाउने अधिकार सुरक्षि..

  • प्रहरी हिरासतमा आङकाजी, जातीय सद्भाव बिगार्न खोजेको आरोप

    काठमाडौं – नेपाल आदिवासी महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई प्रहरीले बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आयोजित एक कार्यक्रमस्थलबाट अपराध महाशाखाका सादा पोसाकका प्रहरीले पक्राउ गरेका हुन् । सामाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री राखेको भन्दै महानग..

  • एक अक्षर सच्याउन २० हजार !

    काठमाडौं – निरन्तरको बन्द छल्दै कैलालीका मणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन तीन दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे । प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती भएपछि सच्याउन भट्टले यति ठूलो रकम जम्मा गरेर लामो दुरीको यात्रा तय गर्नुपरेको हो । एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी यतिबेल..

  • भूकम्पपीडितका नाममा आईएनजीओको मनपरी

    दोलखा – विनाशकारी भूकम्पपछि राहत वितरण र अस्थायी बासका लागि सहयोग गर्न आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले आफ्नो स्वार्थ अनुकुल काम गर्न थालेपछि पीडित स्थानीय आक्रोसित बनेका छन् । कतिपय संस्थाले स्थानीयस्तरमा सद्भाव भड्किने गरी विभेद गरेको भन्दै केही गाविसले राहत नै बहिष्कार गरेका छन् । आइएनजीओहरुले तल्लो र माथ..

  • फोटोकपीबाटै नक्कली नोट

    काठमाडौं – तस्करले कलर पिन्टरको माध्यमबाट नक्कली नोट छपाउने गरेको पाइएको छ । फोटोकपी मेसिन, कलर प्रिन्टर र फोटोकपी पेपरबाट नेपाली नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको हो । मंगलबार १ लाख ४८ हजार नक्कली नोटसहित पक्राउ परेका नुवाकोटका दीपेन्द्र न्यौपानेले प्रहरीसँगको बयानमा चाँडै धनी हुने लोममा जाली नोट छपाउँदै आएको स्वीकार गरेका छ..

  • उपत्यकाबाट दैनिक ६ जना बेपत्ता

    काठमाडौं  – देशको राजधानी रहेको उपत्यकामा दैनिक ६ जना नागरिक बेपत्ता हुने गरेका छन् । तीमध्ये अधिकांश फेला पर्दैनन् । प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । त्यसपछि बालबालिकाको संख्या धेरै छ ।बेपत्ता भएका मध्ये थोरै मात्र फेला पर्छन । तर, फेला परेकाहरुको वास्तवित तथ्यांक भने प्रहरीसम्म आइपुग्दैन । आजको न..

  • बैंकिङ कसुर लागेका ठूला फरार अभियुक्त

    काठमाडौं – बैंकिङ कसुरका मुद्दामा ठूलाबडासहित ठूलो संख्यामा अभियुक्त ‘फरार’ छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को सूचीमा ७५ अभियुक्त फरार छन्, ९० अभियुक्त पक्राउ परेका थिए। सीआईबीले २५ बैंक–वित्तीय संस्थाका मुद्दामा उपरोक्त संख्याका व्यक्तिलाई प्रतिवादी बनाइ २० अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाएको छ। ..

  • डुबेर ५ बालबालिकाको मृत्यु

    भरतपुर – नहर र खोलामा डुबेर चितवन र कपिलवस्तुमा बुधबार ५ बालबालिकाको ज्यान गएको छ । चितवनको खैरहनी २ स्थित लदरी खोलामा डुबेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १२ की १३ वर्षीया सुनिया खातुन, सोही ठाउँका १६ वर्षीय सहवाद आल र खैरहनी ८ की १४ वर्षीया आयुसा खातुन रहेको प्रहरी उपरीक्षक […]

  • आक्रमणको प्रतिवाद गर्न कार्यकर्तालाई एमाले निर्देशन

    काठमाडौं  – एमाले नेतृत्वले साम्प्रदायिक सद्भाव, शान्ति र संविधानका पक्षमा देशभर जनमत परिचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । संविधान जारी हुन नदिन हिंसा मच्चाउँदै तराईसहित विभिन्न ठाउँमा साम्प्रदायिक दंगा भड्काउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै एमाले नेतृत्वले जातीय घटकसहित २२ जनसंगठनको नेतृत्वलाई सो निर्देशन दिएको हो ..

  • आमिरले मागे माफी

    एजेन्सी – प्रतिवन्धको सजाय बेहोरेका पाकिस्तानी पेसम्यान मोहम्मद आमिरले सार्वजनिक रुपमा माफी मागेका छन् । स्पट फिक्सिङको आरोप तय भएपछि पाँच वर्षको प्रतिबन्ध सजाय पाएका आमिरको कारबाही बुधबार नै समाप्त भएको हो । अब २३ वर्षीय बलरले क्रिकेट प्रतिष्पर्धामा पर्कन पाउनेछन् । उनीसँगै सलमान बट र मोहम्मद आसिफमाथि प्रतिबन्ध लागेको थियो । सन..

  • प्रहरीकै मिलेमतोमा छाडिन्छ लागू औषध बोक्ने सवारी

    मकवानपुर – पछिल्लो समय प्रहरीले दैनिकजसो लागुऔषध कारबोही पक्राउ गरेपनि लागुऔषध बोक्न प्रयोग हुने सवारी साधन भने छाडिने गरेको पाइएको छ । लागुऔषधसहित नियन्त्रणमा लिइएका सवारीलाई अदालतमा पेस गर्नुपर्ने कानुनी प्रावधान छ । तर, प्रहरी र सरकारी वकिलको कार्यालयले कारोबारीलाई मात्र अदालत पेस गर्ने गरेका छन् । गत वर्ष प्रहरीले लागु औषधसह..

  • सुरक्षाकर्मी र आन्दोलनकारी दुबैबाट पत्रकार असुरक्षित भएको महासंघको निश्कर्ष

    काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकारहरु आन्दोलनकारी र सुरक्षाकर्मी दुबै पक्षबाट असुरक्षित भइरहेको निश्कर्ष निकालेको छ ।

  • संविधानसभा भवनबाटै संविधान जारी गर्ने तयारी

    काठमाडौं  – संविधानसभा भवनबाटै नयाँ संविधान जारी गर्ने तयारी भएको छ । संविधानसभा सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वरमा नै भव्य समारोह गरेर संविधान जारी गर्ने तयारी थालेको हो । संविधानसभा भवनको भौतिक संरचना निर्माणदेखि विशेष समारोहका अन्य आन्तरिक तयारी पनि तीव्र गतिमा भइरहेको सचिवालय स्रोतले जानकारी दिएको छ । सबै प्रक्रिया पूर..

  • माथेमा र केसीको मर्ममै प्रहार

    काठमाडौं  – सरकारले चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनको राजधानीमा थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने प्रमुख सुझाव नै कार्यान्वयन नगर्ने भएको छ। अन्य महत्वपूर्ण सुझाव कलेजको सिट संख्या बढीमा सय र शुल्क सीमा ३५ लाख तोक्ने सुझाव पनि परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको नागरिकमा खबर छ। त्रिवि ..

रातोपाटी स्पेशल