• वडाध्यक्षले काम थाले

    रसुवा – बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजयी भएका रसुवाका वडा अध्यक्षले काम शुरु गरेका छन् । नयाँ व्यवस्थाअनुसार जिल्लामा कायम गरिएको २७ वटा वाडमध्ये २२ वटा वडाको कार्यालय थापना गरी काम शुरु भएको हो । पाँचवटा गाउँपालिका रहेको जिल्लामा अव पाँच वडाको मात्र कार्यलय स्थापना गर्न बाँकी रहेको छ । […]

  • चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने

    जेठ २६, काठमाडौं – बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको ल..

  • नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

    बुटवल –  नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् । कञ्चन गाउँपालिका ६ घर..

  • राजपालाई चुनावमा ल्याउन ऐन संशोधन : तर मानेन राजपा

    जेठ २६, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप सम..

  • को हुन् ९ बर्षीया बालिकाको हत्या गर्ने ?

    दमक – झापाको दमक २ भालुखुडेलका हेमकर्णा दालकी ९ बर्षीया छोरी गंगाको वीभत्स हत्या गरि..

  • रविनाको अन्त्येष्टि, ‘हत्यारालाई’ जन्मकैदको माग : कस्तो कारबाही हाला चालकलाई ?

    जेठ २६, काठमाडौं – छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।’छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उहाँले अन्त्येष्टि गराउनुभयो । ‘..

  • तातो तेल खनाएर पति फरार

    दोलखा – दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो । दोलखा स्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय..

  • दुबई र भारतबाट नेपालमा कल बाइपास

    जेठ २६, काठमाडौं – प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको खबर आजको नागरिकमा छ । अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले सात बर्षदेखि कारबाही गर्दै आएको छ । ..

  • साततले दरबार चीनले बनाईदिने

    नुवाकोट – भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण भईरहेका छन् यो खबर आजको कान्तिपुरमा छ ।

  • २ बर्षभित्र वडास्तरमा ‘सूचनामार्ग’

    जेठ २६, काठमाडौं – सरकारले आगामी दुई बर्षभित्र देशभर उच्च क्षमताको कनेक्टिभिटीसहित ‘सूचना राजमार्ग’ पुर्याउने भएको छ । राष्ट्रिय राजमार्ग तथा जिल्ल सदरमुकाम जोड्ने सडकहरुमा अप्टिकल फाइबर बच्छियाएर सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकालाई सूचनामार्ग ले जोड्ने सरकारको तयारी छ । आर्थिक बर्षको बजेटमा सूचना मा..

  • किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

    काठमाडौं – सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन् । नेपाल स्थित विदेशी कुटनितिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो जायमा पर्ने स्थिति बनेको हो । कतिपय नेपालीले विकसित मुुलुकमा रोजगारी अध्..

  • नयाँ मन्त्रीलाई चुनौतीका चाङ

    जेठ २६, काठमाडौं – शिक्षामन्त्रीको बागडोर सम्हाल्नुभएका उपप्रधान तथा मन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालय र मातहतका निकायको व्यवस्थापन गर्न दर्जनौं चुनौती देखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएलगत्तै कक्षा १० सम्मको शिक्षा स्थानीय तहसम्म लैजाने सरकारको निर्णयपछि शिक्षामा थ..

  • कोरियालीकै निगरानीमा हुन्छ अब भाषा परीक्षा

    जेठ २६, काठमाडौं – कोरियन रोजगारी अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरु नेपाल आइपुगेका छन् । सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ । आजको नागरिकमा खबर छ । भाषा परीक्षालाई मर्यादित र शुद्ध बनाउने भन्दै कोरियन अधिकारीहरु नेपाल आएका हुन् । […]

  • कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, बाँकी अरूलाई

    जेठ २५, काठमाडौं – सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ । गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ । आजको नयाँ पत्रिकामा खबर छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयको भागबन्डा टुंगो लगाउन ब..

  • राप्रपाले माग्यो उपप्रधानमन्त्रीसहित चार मन्त्रालय : गच्छदारको १३औँ सत्तारोहण

    जेठ २५, काठमाडौं – लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १३औँ पटक मन्त्रिपरिषद्मा पुगेका छन् । बुधबार देउवा नेतृत्वको सरकारमा उनी पाँचौँपटक उपप्रधानमन्त्री बनेका हुन् । १५ पुस ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ताको यात्रा सुरु गरेका गच्छदार २६ वर्षमा १३ औँ पटक मन्त्री बनेका ह..

  •  मन्त्रालय किटानपछि मात्र पौडेल पक्षले नाम दिने : किन मानेनन् सिटौला ?

    जेठ २५, काठमाडौं – प्रधानमन्त्री देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले नाम नपठाउने र शपथमा भाग नलिने चेतावनी दिएको थियो । मन्त्रालय नतोकी नाम मागेको भन्दै पौडेल पक्षले सोमबार र मंगलबार भेला गरेर नाम नपठाउने निर्णय गरेको थियो । देउवाल..

  • शपथमा जे देखियो : बधाई दिन आएका ओलीको हात जब देउवाले उठाए

    जेठ २५, काठमाडौं – साइत हेराएर एक बजेर ५७ मिनेटमा प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको थियो । तर, दुई मिनेटपछि मात्र शपथको कार्यक्रम सुरु भयो । देउवाले शपथ लिँदा भने दुई बजेर एक मिनेट गइसकेको थियो । आजको नयाँ पत्रिकामा खबर छ । हडबडमा देउवा, माइकले काम गरेन शपथग्रहण गर्न उभिएपछि […]

  • यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

    देउवाको चुनौती कांग्रेस सभापति शेरबहादुर देउवा दुई तिहाई नजिक मत प्राप्त गरी चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भएका छन् । कांग्रेस माओवादी सरकारको आलोपालो नेतृत्व गर्ने समझदारी सहज कार्यन्वयन उनका लागि सुखद बाताबरण बन्यो । साथमा नयाँ संविधानपछि निरन्तर आनदोलनरत संघीय फोरम र राजपाले सघाएपछि देउवाले बलियो बहुमतसहित प्रधानमन्त्..

  • आजका पाँच कार्टुन

    जेठ २५ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, कारोबार र राजधानीमा छापिएका कार्टुन :

  • ग्रामीण क्षेत्रमा दुई वर्ष निःशुल्क इन्टरनेट : कहाँ–कहाँ निःशुल्क इन्टरनेट ?

    जेठ २५, काठमाडौं – सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । यसका लागि टेन्डर, सेवाप..

  • जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

    जेठ २५, काठमाडौं – विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । जर्मन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । ११ हजार किलोमिट..

  • मासुमा ढुसी र किरा

    काठमाडौं – संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ । आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुम..

  • राजपाको यस्तो अडान

    जेठ २५, काठमाडौं – राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा जान नसक्ने अडानमा रहेको राजपाले अध्यक्षमण्डलको अनौपचारिक बैठक र सरकारसँगको सम्पर्कमा असार १४ गते हुने चुनावमा सहभागिताका ला..

  • के के हुन् देउवाका पाँच प्राथमिकता ?

    जेठ २५, काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएको छ । ‘राष्ट्रिय सदाचार नीति’ बनाउने प्रस्तावमा हस्ताक्षर गरी उहाँले पदभार सम्हाल्नुभएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । देउवाले अन्तरप्रदेश समन्व..

  • निर्देशिका ल्याउँदै प्रहरी, के के गर्न नपाईने ?

    काठमाडौं – नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ । प्रहरी अहिले सम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो, यो खबर आजको का..

  • कतै ससुरा–बुहारी, कतै दाजु–भाइ भिड्दै

    जेठ २५, गुल्मी – गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा – बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकल..

  • अमेरिकाबाट ७ नेपाली फर्काइए !

    काठमाडौं – मानव  तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर..

  • ‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

    जेठ २५, रुकुम – स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । आजको नागरिकमा खबर छ । कुनुनले तत्कालीन जनसत्ता को लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन् । हाललाई रुकुमका..

  • उच्च जोखिममा नेपाल : छिमेकीको भट्टीको यस्तो असर

    जेठ २५, काठमाडौं – दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ । वातावरणमा विकिरण (रोडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ । आजको नेपाल समाचारपत्रमा खबर छ । छिमेकी मुलुकहरुका आणविक भट्टीमा ह..

  • गर्भ तुहाएको झोकमा हत्या

    काठमाडौं – डेढ महिनाअघि गंगाहिटिमा मारिएकी २३ बर्षीया सञ्चिता पाख्रिनको हत्या हुनुको पछाडी गर्भ तुहाउने कारण रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको प्रेमी २४ बर्षीय प्रशान्त तामाङ पक्राउ परेपछि हत्याको कारण खुलेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पाख्रिन र तामाङबीच विव..

रातोपाटी स्पेशल