• ग्यास र पेट्रोल पम्पमा भारतको यस्तो इच्छा

    काठमाडौं – भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको खबर आजको कान्तिपुरमा छ । करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइ..

  • फेरि प्रवेशमा कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने दाहाल-देउवाको निष्कर्ष

    काठमाडौं – मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र..

  • फेसबुक, ट्विटर हेर्दै निर्वाचन आयोग

    काठमाडौं – पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा..

  • भारतसँगको सीमा बन्द

    काठमाडौं – पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीम..

  • मधेसमा चुनाव हुन नदिने चेतावनी : ‘पहाडमा भएका चुनावको कुनै अर्थ रहँदैन’

    वीरगन्ज – वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाज..

  • मनाङे कहिले छुट्छन् जेलबाट ?

    काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्य..

  • विद्युत चोर्नेबाट दुई अर्ब

    भैरहवा – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन गरेको खबर आजको अन्न्पूर्ण पोस्टमा छ । रुपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत चोरी भइरहेको छ । चोरी गर्ने त्यस क्षेत्रक..

  • आजका कार्टुन

    आजको कान्तिपुर, अन्न्पूर्ण पोस्ट र राजधानीमा छापिएका कार्टुन :

  • गल्र्स होस्टेलमा आत्महत्या

    काठमाडौं – मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् । आजको नयाँ पत्रिकामा खबर छ । सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । दास्रो तलाको कोठामा पंखाको हुकमा झुण्डिएको अवस्थामा उनी फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिम..

  • सात दिन बाँकी रहँदा आयो लोकतान्त्रिक फोरमको यस्तो घोषणापत्र

    काठमाडौं – प्रत्येक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउने र ‘एक गाउँ एक उत्पादन’को लक्ष्यसहित नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ का लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आइतबार पत्रकार सम्मेलन गरी ‘नमस्कार’ चिह्नमा मतदान, उम्मेदवारलाई विजय गराउने हाम्रो अभियान : स्थानी..

  • कोटेश्वरको गेस्टहाउसमा युवतीको हत्या

    काठमाडौं – कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको खबर आजको नयाँ पत्रिकामा छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर-८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो । होटेलमै बसेका विष्णु सापकोटाले उनको त्या गरेको प्रहरी आशंका छ । सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बत..

  • विप्लव नेतृत्वको पार्टीका १५० पक्राउ

    काठमाडौं – स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ । आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । उम्मेदवारको अपहरणदेखि आगजनी तथा आक्रमणस..

  • आउला त जेठ १५ मा बजेट ?

    काठमाडौं – संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको खबर आजको नयाँ पत्रिकामा छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट पारेको छ । तर, यो जटिलताबारे प्रमुख दलहरुबीच गम्भीर छलफल नै भएको छैन ।..

  • सुविधाविना स्थानीय सरकार सम्हाल्दैछन् जनप्रतिनिधि

    काठमाडौं – १९ वर्षपछि चुनिँदै गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले सेवासुविधाविना नै स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको खबर आजको राजधानीमा छ । आगामी ३१ वैशाखमा पहिलो चरणको स्थानीय निर्वाचनपछि प्रदेश ३, ४ र ६ का २ सय ८३ वटा स्थानीय तहमा जनप्रतिनिधि चुनिने भए पनि कानुन अभावमा उनीहरूको सेवासुविधा तोकिएको छै..

  • भलिवल सुन्दरीलाई लाग्यो चुनाव : भन्छिन्-‘चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ’

    पोखरा – ‘भलिवल सुन्दरी‘को उपमा पाएकी सिपोरा गुरुङलाई यतिबेला राजनीति लागेको छ । आजको कान्तिपुरमा यो खबर छ । केही चलचित्रकी नायिका समेत रहकेी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई राजनीतिक कार्यक्रमले तानेको हो । राजनीतिक आस्थाको आधारमा भने प्रच..

  • दलहरूका आर्थिक एजेन्डा : सपना बाँड्न प्रतिस्पर्धा

    काठमाडौं – दुई वर्षभित्र काठमाडौंमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन । तर महानगर मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा मेट्रो र तीन वर्षमा मोनो रेल कुदाउने घोषणा गर्नुभएको छ । हचुवाकै भरमा रेल कुदाउने सपना बाँडेपछि नागरिक र विज्ञले व्यंग्य गरिरहेका छन् । वातावरणविद् भूषण त..

  • बहिनीलाई सघाउन भारतबाट नायिका विपना थापा

    दैलेख – अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो । तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ । विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन् । आजको कान्तिपुरमा खबर छ । उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दो..

  • ८ बर्षपछि औषधि लिमिटेडको पुनर्जन्म

    काठमाडौं – सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आएको खबर आजको कारोबारमा छ । २०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुन: सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे । आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा..

  • प्रधानन्यायाधीशमाथि महाभियोग प्रकरण : समाधान टाढै, विवरण गोप्य राखिए

    काठमाडौं – प्रधानन्यायाधीशको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिपरे पनि ध्रुवीकृत राजनीतिका विभिन्न पक्षहरूले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् ।महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार सभामुख ओनसरी घर्तीमगरले गर्नु..

  • ठमेलमा दीपक मनाङे समातिए

    काठमाडौं – चर्चित गुण्डा नाइके दीपक  मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ ..

  • बुथमा २८ प्रहरी : अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

    काठमाडौं – आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोलि चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्..

  • आजका पाँच कार्टुन

    आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, नेपाल साप्ताहिक कारोबार र राजधानीमा छापिएका कार्टुन :

  • आज के होला संसदमा ?

    काठमाडौं – सबैतिर चासो छ – सर्वाेच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ?  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनी..

  • असन्तुष्टिका बीच पछाडि फर्किंदै कांग्रेस : विकल्पमा कार्कीको एक्सन हेर्ने

    काठमाडौं –  प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ । निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेता रामचन्द्र पौडेलले बताए। आजको नयाँ पत्रिकामा खबर छ । ‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको ..

  • साउथ एसिया स्याटेलाइट प्रक्षेपण : नेपाललाई पनि विशेष सुविधा

    काठमाडौं – भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ(भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको खबर आजको नागरिकमा छ । तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार खडा गर्नुपर्नेछ । शुक्रबार भारतले बहुप्रतीक्षित उक्त स्याटेलाइट प्रक्षेपण गरेको..

  • चिनियाँ लगानी : दुई होटेलमा तीन अर्ब, सात ठूला परियोजना

    काठमाडौं – नेपालको हस्पिटालिटी (होटेल/रेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेल/रेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव आएको हो । उद्योग विभागका अनुसार ९६ होटेल/रेस्टुराँमा विभिन्न मुलुकको झण्डै ..

  • सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहर..

  • वृद्ध आरोहीको रेकर्ड राख्न पाएनन् शेरचनले : सगरमाथाबाट दुई दुःखद खबर

    सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पुष्टि गरेको छ । ‘सगरमाथा आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आरोही शेरचनको निधनको पुष्टि गर..

  • सत्ता पक्षको चुप लाग्ने रणनीति

    काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको छ ।सरकारी उच्चस्रोतका अनुसार न्यायाधीश राणाविरुद्ध व्यवस्थापिका संसद्ले केही कदम चाल्दा एक सातापछि हुने निर्वाच..

  • प्रहरीले रोक्यो बालविवाह : जन्ती बीच बाटोबाटै फर्कियो

    कपिलवस्तु – प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोएिको खबर आजको कान्तिपुरमा छ । कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो । गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए । शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाह..

रातोपाटी स्पेशल