• टुकीमै छन् ७४ लाख

    जेठ २८, काठमाडौं – विश्व डिजिटल युगमा प्रवेश गरेको भन्दै गर्दा झण्डै पौने करोड नेपालीले भने अझै पनि टुकीको उज्यालोमा जिवन बिताउनुपरेको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकमा झण्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीको भर पर्नुपर्ने देखिएको छ । कुल जनसंख्यामा बिजुलीको पहुँच ७४ प्रतिशतमा पुगेको छ भने, बाँकी २६ प्र..

  • लालपुर्जा दिनेलाई भोट

    जेठ २८, काठमाडौं – दशकौंदेखिका सुकुम्बासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका ..

  • महिलामाथि चुनाव सामग्रीमा आयोगको ‘अपमान’

    काठमाडौं – निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसुचित गराउन छापेको मैथली भाषाको जान..

  • आन्दोलनको तयारीमा राजपा, दुईदिन नेपाल ठप्प पार्ने

    काठमाडौं – राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे अस..

  • चुनाव सार्न फेरि चलखेल !

    काठमाडौं – राष्ट्रिय जनता पार्टीले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी ह..

  • निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद !

    काठमाडौं । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ । ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका..

  • आजका कार्टुन

    जेठ २७ –  आजको अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएका कार्टुन :

  • निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद : दाजुभाइबीच बोलचाल बन्द

    जेठ २७, अछाम – अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ । आजको राजधानीमा यो खबर छ । ‘हाम्रो आस..

  • मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर : पानीको नियन्त्रण ‘एमसीआर’बाट

    जेठ २७, काठमाडौं – मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । उपत्यकामा वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । सोही आधारमा पा..

  • आन्दोलनको तयारीमा राजपा : किन रिसायो एक्कासि ?

    जेठ २७, काठमाडौं  – राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न थालेको छ । उसले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको छ । ..

  • ब्युटीपार्लर हिडेकी महिला शौचालयमा..

    जेठ २७, अबुधाबी (दुबई) – आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि स–साना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।रोजगारको मुख्य गन्तव्यमध्येको एक दुब..

  • पौडेल पक्षबाट मन्त्रीको सूची यस्तो छ : केसीको नाम देउवालाई चित्त बुझेन

    जेठ २७, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ । पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेक..

  • दार्जिलिङमा उन्मुक्तिको अर्को आगो : नेपालीभाषी आन्दोलनमा, सडकमा सैनिक गस्ती

    जेठ २७, दार्जिलिङ –  पश्चिम बंगाल राज्य सरकारले बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्था गरेपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङ अशान्त भएको छ । बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले सुरु गरेको प्रतिरोध ..

  • भारत र अमेरिकाको एउटै चासो : प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्

    जेठ २७, काठमाडौं –  भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले मह..

  • यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

    जेठ २७, काठमाडौं –  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।  आजको नयाँ पत्रिकामा खबर छ । सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वा..

  • संशोधन चुनावपछि : माओवादी कदम र कांग्रेसको मौनताप्रति एमालेको यस्तो आपत्ति

    जेठ २७, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएका छन् ।  आजको कान्तिपुरमा खबर छ । नवनिर्वाचित प्रधानमन्त्रीलाई संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूले शुक्रबार संसदको बैठकमा दिएको बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री देउवाले संविधान संशोधनमा ..

  • मृत्युपत्रमा हस्ताक्षर नगर्ने महतोको अडान

    जेठ २७, राजविराज – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे । निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान रा..

  • मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो : पौडेल पक्षको यस्तो अडान

    जेठ २७, काठमाडौं – शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन् । तर सरकारमा कसलाई थप्ने भन्नेबारे सत्तासिन ..

  • फुटबलमा नेपालको नतिजा किन निराशजनक हुन्छ ? तोकता चीयाकीको जवाफ यस्तो छ

    जेठ २७, काठमाडौं – नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि । भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा खबर छ । नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ?..

  • छुट भएका दललाई तीन दिनको म्याद

    जेठ २७, काठमाडौं – निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन ..

  • आजको मौसम : बदलीसँगै बर्षा हुने

    जेठ २७, काठमाडौं – पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजा (शुक्रबार) र आज (शनिबार) देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ । काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ । आजको नेपाल समा..

  • महरालाई सुष्माको टेलिफोन

    जेठ २७, काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसि श्विास र हितका आधारमा अगाडि बढ्ने धारणा राखेकी थिइन् ..

  • मण्डपबाट उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

    जेठ २६, इटहरी – इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने कार्यक्रम सकिएर सिन्दुर हाल्ने बेलामा विवाह मण्डपमा प्रहरी पुग्यो । आजक..

  • आजका पाँच कार्टुन

    जेठ २६ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, कारोबार र राजानीमा छापिएका कार्टुन :

  • स्थानीय जनप्रतिनिधिलाई काम गर्न अन्योल : के–के प्रशिक्षण दिइँदै छ ?

    जेठ २६, काठमाडौं – सरकारले स्थानीय तह ऐन र नियमावली समयमै जारी नगर्दा पहिलो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न गाह्रो भएको छ । तत्काल काम गर्न स्थानीय कार्य सञ्चालन निर्देशिका जारी गरेपनि सबै जनप्रतिनिधिको हातमा नगुग्दा प्रभावकारी काम हुन नसकेको हो । आजको नयाँ पत्रिकामा खबर छ । संघीय मामिला तथा स्थानीय विका..

  • यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

    देखावटी अनुगमन : सरकारी गैरसरकारी निकायहरुको जम्बो टोलीले बजार अनुगमन गर्दा मासुजन्य पदार्थ अत्यन्त कमसल बेचबिखन भइरहेको फेला परेको छ । तिनै पसलमा भोलिपल्टैबाट फेरि उही हातको मासु विक्री भईरहेको छ । त्यो अनुगमनको झड्काले अन्यत्रका उस्तै ब्यवसायीलाई छोएको पनि छैन । मौसमी देखावटी र सौदाबाजीका लागि गरिने यस्ता अनुगमनको ब्यवसायीहरु ..

  • ‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई हवाईयात्रा निषेध

    जेठ २६ काठमाडौं –  भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपार्इंलाई तेस्रो मुलुकका लागि हवाईयात्राको अनुमति दिने छैनन् । आजको नयाँ पत्रिकामा खबर..

  • किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ?: धरपकड कहाँ कति ?

    जेठ २६, काठमाडौं  –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न थालेको हो । आजको नयाँ पत्रिकामा खबर छ । नेकपा केन्..

  • ३७ लाखको जग्गा झुक्याउँदै ६ हजार दिएर पास

    जेठ २६, गोरखा – अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको हो । आजको नयाँ पत्रिकामा खबर छ । पालुङटार नगरपालिका–८ धुवाँकोटका ५३ वर्षीय घले कुमाललाई नागरिकता बनाउने भन्दै छिमेकी रामशरण अर्यालले जग्गा पासक..

  • प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका : छोरी थुन्न परिवारकै आग्रह

    जेठ २६ – ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छिन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन स..

रातोपाटी स्पेशल