• सुमार्गीको रकम फुक्का गर्न कसरत सुरु

    जेठ १३, काठमाडौं – चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए। अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत [&helli..

  • काठमाडौं महानगरपालिकामा शाक्यको जित सुनिश्चित

    जेठ १३, काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य..

  • राजनीतिमा रञ्जु : ‘उनको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो’

    जेठ १३, काठमाडौं – काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फो..

  • यसरी रित्तिँदै छ पहाड

    जेठ १३, अछाम – अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । सा..

  • चुनाव विथोल्न राजपा आन्दोलनमा : यस्तो छ आन्दोलनका कार्यक्रम

    जेठ १३, काठमाडौं – राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय ..

  • राष्ट्रपति/उपराष्ट्रपतिकै छोराछोरी सुशोभित

    जेठ १३, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवाररका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् । राष्ट्रपति निवासमा आयोजित समारोहमा भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् ।   सो विभूषण भण्ड..

  • श्राद्धको प्रसाद खाने खतरामुक्त : के थियो प्रसादमा ?

    जेठ १३, धादिङ – धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमाध्ये सामान्य अवस्थाका १० जनाको शुक्रबार डिसचार्ज भएको खबर आजको नेपाल समाचारपत्रमा छ । यही जेठ ९ गते धादिङको आदमटार ६ मा श्राद्धको प्रसाद खाउका व्उक्तिहरु फुड प्वाइजन भएर १० गते राति ११ बजे टेकु अस्पतालमा [..

  • संवैधानिक परिषदले गर्यो संवैधानिक प्रावधानकै उल्लंघन

    जेठ १३, काठमाडौं – संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ । नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिपाmरिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मा..

  • आजका पत्रपत्रिकाका सम्पादकीय : संसदमा बखेडाबाजी

    पाप युद्ध सामान्यतया जेहाद ले ईस्लम धर्मविरोधीहरु विरुद्धको युद्ध भन्ने बुभिन्छ । तर यता आएर जेहाद ले बढि राजनीतिक स्वरुपसंगै क्रमशः धार्मिक र मानवीय पक्ष अनि धर्मका सबै चरित्रहरु गुमाउँदै गउको छ । मंगलबार विहान नेपाली पात्रोअनुससर बेलायतको म्यान्चेस्टरमा आयोजित एउटा सांस्कृतिक भेला कन्सर्टमाा एकजना आत्मघातीद्धारा गरिएको विस्फोट..

  • आजका पाँच कार्टुन

    जेठ १२ – आजको कान्तिपुर, कारोबार, नागरिक(२) र राजधानीमा छापिएका कार्टुन :

  • सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग

    जेठ १२, काठमाडौं –  ‘सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग’ शिर्षकमा यो खबर आजको नयाँ पत्रिकामा छ । यी हुन् सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग १. बढाइएको २२ वटा स्थानीय तहको निर्णय २. प्रधानन्यायाधीशमाथिको महाअभियोग ३. संविधान संशोधन विधेयक ४. टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय ५. निर्वाचनको धाँध..

  • पहिलो चरणमा कति महिला निर्वाचित भए त ?

    काठमाडौं – स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ । पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् । सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो । मतपरिणाम अनुसार प्रमुख, उप..

  • यस्ता छन् एमालेका ‘तीन रणनीति’

    जेठ १२, काठमाडौं – आजको नयाँ पत्रिकामा यो खबर छ । १. नीति तथा कार्यक्रम पास गर्न अवरोध राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेपछि एमालेले सदन अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्तालगायतका पाँचवटा माग पूरा नभएसम्म संसद् अवरुद्ध गर्दै नीति तथा कार्यक्रम पास गर्न नदिने एमालेको रणनीति छ । २. बजेटब..

  • दुलहीको अनुहार मन नपरेपछि…

    वीरगन्ज – बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ । मुस्लिम परम्पराअनुसार ..

  • १२० इकाइ प्रभावित भएको एमालेको दाबी

    काठमाडौं – एमालेले निर्वाचनको मुखमा २२ स्थानीय तह थप्ने सरकारको निर्णयले करिब १२० वटा इकाइ प्रभावित भएको भन्दै त्यसले निर्वाचनको मितिमै अन्योल छाएको जनाएको छ । ‘यसलाई अब निर्वाचन आयोगले कसरी व्यवस्थापन गर्छ रु यो संविधान, भर्खरै पारित वडा हेरफेरसम्बन्धी कानुनको ठाडै बर्खिलाप छ, निर्वाचनको सर्वमान्य सिद्धान्तविपरीत छ,’ एमाल..

  • २२ तहको निर्वाचन तेस्रो चरणमा

    काठमाडौं – निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा ३१ जेठमा निर्वाचन गर्न नसक्ने बताएपछि ती तहमा तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ । निर्वाचन मिति भने सरकारले तोक्नेछ । निर्वाचन मिति तोक्ने जिम्मा सरकारको भएकाले आयोगले तेस्रो चरणको निर्वाचनबारे केही नभनेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको भनाइ छ, यो खबर आजको नयाँ प..

  • चुनाव तीन चरणमा : थपिएका २२ तहमा ३१ जेठमा निर्वाचन नहुने

    काठमाडौं  – सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । आयोगले मतदाता नामावली संकलन, मतदान केन्द्..

  • नीति तथा कार्यक्रम, पुरानैलार्इ निरन्तरता

    जेठ १२, काठमाडौं – निर्वाचन आचारसंहिताको कारण देखाउँदै सरकारले आगामी वर्ष चालु योजनालाई नै निरन्तरता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्मा सम्बोधनमार्फत सरकारको आर्थिक वर्ष ०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प..

  • सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । प्रधानमन्त्री पुष्..

  • राजपालाई मनाउन यस्तो कसरत

    काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । भक्तपुरस्..

  • ग्रिनकार्ड छाडेर प्रमुख : जसले एमालेलाई हराए !

    सिन्धुलीपाल्चोक – सिन्धुलीपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रवती गाउँपालिकाको सर्वत्र चर्चा । एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशवाल तामाङ् दसबर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् । चुनावमअघि ग्रिनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्च..

  • महानगरको मतपरिणाम भोली

    जेठ १२, काठमाडौं – पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ । काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।

  • ठाकुरलाई गच्छादार र उपेन्द्रले टेरेनन् !

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका छन् । संयोजक ठाकुरले विहिबार यादव र गच्छादारसंग भएको बैठकमा..

  • अझै बढ्छ गर्मी : सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी

    जेठ १२, काठमाडौं – केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिर..

  • आजका पाँच कार्टुन

    जेठ ११ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार, नागरिक र राजधानीमा छापिएका कार्टुन :

  • यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

    विचलित प्रतित्रिया संसद सर्वोच्च जनप्रतिनिधि थलो हो । निर्वाचित संसदले संस्थागतरुपमा सधै जनप्रतिनिध उच्च सम्मान देखाउँदै उनीहरुको हितमा आफुलाई समर्पित गर्ने अपेक्षा राखिन्छ । यही मान्यता र तदनुसारको चरित्रले नै प्रजातन्त्रलाई सर्वाधिक प्रिय राजनीतिक ब्यवस्था बनाउँछ । यस विपरिततको आचारण प्रजातन्त्रविरुद्ध मानिन्छ । दुर्भाग्य नेपा..

  • ‘सरकार फेरबदलले आयोगको तयारीमा फरक पर्दैन’

    जेठ ११, काठमाडौं – निर्वाचन आयोगले ३१ जेठको निर्वाचनको सबै तयारी पूरा भइसकेकाले सरकार फेरबदलले आयोगको तयारीमा कुनै समस्या नपर्ने स्पष्ट पारेको छ । सरकार फेरबदल गर्ने भन्ने कुरा राजनीतिक तहको कुरा भएकाले त्यसले निर्वाचन आयोगको तयारीमा कुनै समस्या नपर्ने निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ..

  • आन्दोलन कि निर्वाचन ?: राजपामा विवाद, आन्दोलनप्रति पार्टीमै शंका

    जेठ ११, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीभित्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा विवाद देखिएको छ । नेताहरूबीच दुईवटा बाटामध्ये कुन भन्ने विषयमा एकजुट हुन नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलको बैठक विनानिष्कर्ष सकिएको खबर आजको नयाँ पत्रिकामा छ । पार्टी ..

  • फोहोर उठाउन थाले जनप्रतिनिधिले

    जुम्ला – विगत एक महिनादेखि खलंगा बजारमा थुप्रिएको फोहोर बुधबार जनप्रतिनिधिले उठाएका छन् । चन्दननाथ नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य सबै  नागरसफाईमा उत्रिएका हुन् । बजार क्षेत्रको फोहोर  उठाउने जिम्मेवारी लिएको चन्दननाथ नगरपालिकाले विगत एक महिनादेखि फोहोर नउठाउादा खलंगा बजार निकै दुर्गन्धित बनेको थियो, यो खबर..

  • जनप्रतिनिधले खाए पार्टी प्यालेसमा सफथ

    भक्तपुर – भक्तपुरको सुर्यविनायक नगरपालिकामा निर्वाचन जनप्रतिनिधिले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सुर्यविनायक नगरपालिकाको आफ्नै कार्यालय भवन छैन । सुर्यविनायक नपा ८ सिपाडोलस्थित एक निजी घरमा कार्यालय सञ्चालन हुँदै आएको छ । साथै, भाडाको कार्यालयमा खुला ठाउासंगै हल नहुँदा बुधबार नवनिर्वाचित जनप्रतिनिधिको सपथ्रहण सु..

रातोपाटी स्पेशल