• यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

    विधुत पहुँच बढाउ : विश्व डिजिटल युगमा प्रवेश गरेको अहिलेको अवथामा समेत झण्डै पौने करोड नेपालीले अझै पनि टुकिको उज्यालोमा जिबन विताउनुपर्ने अवस्था विडम्बनापुर्ण हो । हालै रकारले सार्वजनिक गरेको तथ्यांकअनुार ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीको को भर पर्ने गरेको देखिन्छ । आर्थिक सर्वेक्षण २०७३, ७४ अनुसार मुलुको कुल जन..

  • मासुमा लापर्बाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो, मरेका कुखुराका मासु पनि बिक्री

    जेठ २९, काठमाडौं – काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइए..

  • आजका कार्टुन

    जेठ २९ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक र राजधानीमा छापिएका कार्टुन :

  • नयाँ कार्यविधि : अब पीएचडी र एमफिलमा अंकुश

    जेठ २९, काठमाडौं – न्यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्य..

  • जीवनमरणको दोसाँधमा बिकिनी किलर : शोभराजलाई निहिताको रगत

    जेठ २९, काठमाडौं – ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगर..

  • सर्वोच्चको निर्णयविरुद्ध अदालतमा भ्याकेट दर्ता : कस्तो अवस्थामा भ्याकेट हाल्न पाइन्छ ?

    जेठ २९, काठमाडौं – स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले सर्वोच्च अदालतमा भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदन दिएको छ । गत १२ जेठमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले स्थानीय तहको संख्या थप नगर्न-नगराउन सरकारको नाममा आदेश ..

  • १५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर : के हो डिपिआर ?

    जेठ २९, काठमाडौं – पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकता प्राप्त रेलवे पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्म..

  • राजपा फेरि आन्दोलनमा, निर्वाचन अनिश्चित : देउवा र दाहालप्रति ठाकुरको यस्तो आरोप

    जेठ २९, काठमाडौं – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा समर्थन जनाएलगतै निरन्तरता पाएको सत्ता गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को घनीभूत छलफल असफलतामा टुंगिएको छ ।सत्ता गठबन्धन र राजपा शीर्ष नेताबीच आइतबार भएको दुई घन्टा लामो छलफलपछि राजपाले ऊ निर्वाचनमा सहभागी नहुने मात्र होइन, निर्वाचन नै बिथोल्ने कार्यक्रम घोष..

  • यसरी ठगिन्छ दिल्लमा नेपाली

    नयाँदिली -वैदेशिक रोजगारी तथा  विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफुहरु ठगिएको भन्दै दिल्लस्थित नेपाली दुतावामा उजुरी गर्नेको संख्या बढेको छ । दिनहुँजसो दुतावासमा ठगिएका उजुरी आईरहेका छन् । दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बु..

  • कार्यालय र कर्मचारी स्थानीय तहमा मर्ज हुने

    जेठ २९, काठमाडौं – सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको खबर आजको नयाँ पत्रिकामा छ । स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गर्दै सरकारले सरकारी कार्यालयका कर्मचारी स्थानीय तहमा मर्ज प्रक्रिया सुरु गरेको हो । विभिन्न मन्त्राल..

  • शेर्पा गाइडको १२ घन्टाको मृत्यु अनुभव..

    जेठ २९, काठमाडौं – सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी हिँड्नै सकेनन्। ‘उनी हिँड्न सकेनन्, मैले ब..

  • रवि लामिछाने कार्यरत टेलिभिजनको यस्तो हालत : अपराधीलाई जस्तो व्यवहार

    जेठ २९, काठमाडौं – आजको साघुँ साप्ताहिकमा यो खबर छ : अरुको कमजोरी औंल्याएर ¥याख¥याख्ती पार्ने पत्रकार रवि लामिछाने कार्यरत टेलिभिजन न्यूज२४ का पत्रकार गुनासो गर्ने ठाउँ नपाएर हैरान बनेका छन् । व्यवस्थापनले श्रमका मूल्य माग्दा उल्टै थर्काउने गरेपछि कतिपय पत्रकार टेलिभिजिनबाट रित्तो हात बाहिरिएका छन् । नेपाल बोर्डकास्टिङ च्य..

  • बलात्कार गर्ने बावुलाई २३ बर्ष कैद

    भत्तपुर – मध्यपुर थिमि ५ की २९ बर्षीया एक महिलाले सोचेकी पनि थिईनन् कि २ बर्षको प्रेमपछि विवाह गरेको पतिले यतिसम्म क्रुर व्यवहार देखाउँलान् भनेर । बेला बेलामा अर्को महिलासंग हिँड्ने परिवारलाई वेवास्ता गर्ने, शारीरिक तथा मानसिक यातना दिने ब्यबहार त बर्षौं सहदै आईन् । २०७३ पुष १ को दिउँउसो बजारबाट घर फर्कदाको अवस्था भने [&he..

  • निर्वाचन सुरक्षा रणनीति : ‘जस्तो व्यवहार उस्तै कारबाही’

    जेठ २९, काठमाडौं – सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन र दल दर्तासम्बन्धी ऐन संशोधन तथा स्थानीय तह संख्या थप्ने निर्णयविरुद्धको रिट निष्क्रिय पार्न निवेदन दर्ता गराए पनि उसले निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको छ । त्यसैले गृहले राजपा सहभागी नहुँदा अपनाउने सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । आजको नागर..

  • निर्धक्क सुविधा लिईरहेछन् भ्रष्ट पुर्वआईजीपी

    काठमाडौं – सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो । सर्वोच्चले बैशाख १७ मा गरेको फैसलामा राणालाई दुई बर्ष, चन्द र गुरुङलाई एक/एक बर्ष कैद सजाय तोकिएको छ । तर अदातले दोषी ठहर गरेको एक महिना कटि..

  • ‘मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता हो’

    जेठ २९, सर्लाही – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भागेर राजपा नेपालले कायरता देखाएको बताएका छन् । आजको नागरिकमा खबर छ । ‘मर्दले मैदानमा युद्ध गर्छ’, सर्लाहीको मधुवनगोठमा आइतबार पार्टीले आयोजना गरेको सभामा अध्यक्ष यादवले भने, ‘मैदान छोडेर भाग्नु कायरता हो ।’ ‘चुना..

  • ‘कुनै हालतमा चुनाव हुन्छ’ : गृहमन्त्री

    जेठ २९, काठमाडौं – आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल र्भपछि आन्दोलनको घोषणा गरेको राजपासँग सरकारले फेरी पनि वार्ता गर्ने तर वार्तामा समहति हुन नसके चुनाव गराएरै..

  • राप्रपाले गर्यो बैतडीमा उम्मेदवार घोषणा

    बैतडी २८ जेठ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी लख्खा भाइ, उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखम..

  • यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

    पहिलो चुनौती : सरकारको नेतृत्व लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले केही संकल्प र प्रतिबद्धता दोहोर्याकउनुभएको छ । दोस्रो चरणको स्थानीय निर्वाचन निर्धारित समयमै संविधानले निर्देशित गरेको माघ ७ को म्यादभित्र प्रान्तीय र संघीय संसद्को निर्वाचन सम्पन्न गर्ने, मधसी समूह खासगरी राष्ट्रिय जनता पार्टीलाई चुनावमा संलग्न गराउने र आर..

  • आजका पाँच कार्टुन

    जेठ २८ – आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचरपत्र, कारोबार, नागरिक र नेपाल(साप्ताहिक) मा छापिएका कार्टुन :

  • सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

    ललितपुर, जेठ २८ –  “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन ।  जे छ, त्यो देखाइदिई हाल्छ ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?” यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्..

  • उपत्यकामा कहाँ-कहाँ बन्दै छ स्मार्ट सिटी ?

    जेठ २८, काठमाडौं –  आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । कहाँ-कहाँ बन्दै छ स्मार्ट सिटी पहिलो : एक लाख रोपनी मूलपानी क्रिकेट मैदानबाट साँखु जाने मूलसडक, शालीनदी पुलबाट तेलकोट, खरिपाटी सैनिक ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा भएर पुन: मूलपानी क्रिकेट मैदान । दोस्रो : १० हजार रोपनी भक्तपुरकै सूर्यव..

  • उपत्यकामा तीन वर्षसम्म जग्गाको कित्ताकाट रोक्का

    जेठ २८, काठमाडौं – सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । प्रा..

  • गोसाईकुण्डमा हेलिकप्टर दुर्घट्ना

    काठमाडौं – तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घट्नामा परेको छ । काठमाडौंबाट तीर्थयात्री लिएर गोसाईकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घट्नाग्रस्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । चालकसहित सबै यात्रु सकुशल रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन..

  • अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट

    जेठ २८, काठमाडौं – विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११ महिनासम्म नतिजा आउन सकेको छैन । आजको नयाँ पत्रिकामा ख..

  • सांसदहरूको आवास सुविधा रोक्का

    जेठ २८, काठमाडौं – संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। आजको नागरिकमा खबर छ । संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको [&he..

  • राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?

    काठमााडौं – राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क स..

  • चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ

    जेठ २८, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि निर्वाचनको सम्भावनाबारे अड्कलबाजी हुन थालेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर ..

  • सर्वोच्चलाई कोषको जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

    जेठ २८, काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित ..

  • उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

    काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ,..

रातोपाटी स्पेशल