• न्यायिक मेलमिलापका लागि तालिम

    पाल्पा, ४ वैशाख – नेपाल महिला न्यायाधीश मञ्च र मेलमिलाप परिषद्को आयोजनामा पाल्पामा मेलमिलापसम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका जिल्ला अदालतका कर्मचारी, शिक्षक, समाजसेवी तथा पत्रकारको सहभागितामा सो तालिममा विवादको समाधान मेलमिलापबाट गरिने क्षमता..

  • विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट सहयोग

    म्याग्दी, ४ वैशाख – आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालम..

  • चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति बन्यो

    इलाम, ४ वैशाख – आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज प..

  • बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

    म्याग्दी, ४ वैशाख । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमार..

  • सर्पदंश उपचार केन्द्रका लागि सहयोग

    झापा, ४ वैशाख – झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर..

  • मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम

    बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकमा मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रमका लागि कृषकलाई अनुदान उपलब्ध गराइएको छ । जिल्लाको साविकको भुग्देउ गाविसमा रु दुई लाख दुई कृषकलाई उपलब्ध गराउन सम्झौता भएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए । अनुदानप्राप्त कृषकले अनिवार्य कम्तीमा २५ वटा पाडा पालेको हुनुपर्छ ..

  • पाँच निर्वाचन अधिकृत महिला

    धुलिखेल, ४ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका पाँच निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत महिला रहेका छन् । जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमध्ये पाँचमा महिला निर्वाचन अधिकृत रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकर पोख्रेलले बताए । पनौती नगरपालिकामा दुर्गादेवी देवकोटा, पाँचखाल नगरपालिकामा विष्णुकुमारी भट्टराई, बनेपा नगर..

  • म्याग्दीका दलहरु उम्मेदवार तोक्ने गृहकार्यमा

    म्याग्दी, ४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले क्रियाशीलता बढाएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित राप्रपालगायतका राजनीतिक दलले जिल्लाको एक नगरपालिका स..

  • विद्यालय बाहिर रहेका ५० प्रतिशत बालबालिकालाई यस वर्ष भर्ना गरिने

    डडेल्धुरा, ४ वैशाख । गत वर्ष डडेल्धुरामा ८१६ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेसँगै यस वर्ष ३३२ बालबालिलार्ई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ । विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई ५० प्रतिशत भर्ना अभियानको दौरानमा विद्यालयको पहुँचसम्म ल्याए..

  • धुर्मुस सुन्तीलाई ज्योती विकास वैंकको एक लाख सहयोग

    काठमाडौ, वैशाख ३– ज्योती विकास वैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । बर्दिवासको महोत्तरीमा शाखाले सो सहयोग प्रदान गरेको हो । शाखाका प्रवन्धक मोहनराज गिरीले सो रकम फाण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई प्रदान गरेका हुन् । मुसहर वस्ती निर्माणका लागि यो रकम प्रदान गरिएकोजनाइएको छ । आइतबार नै सरक..

  • वीर अस्पतालमा आयो अक्सिजन प्लान्ट

    काठमाडौं, वैशाख ३– लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेप..

  • म्याग्दीमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

    धिरन खत्री म्याग्दी, वैशाख ३– म्याग्दीमा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आइतवार बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरिएको छ । जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको समेत कार्यालय जिल्ला न्यायाधीश रामप्रसाद शर्माले उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शर्माले निर्वा..

  • पौडी पोखरीमा डुबेर किशोरको मृत्यु

    चितवन, वैशाख ३– चितवनको खैरहनीस्थित कङ्कालीमा रहेको पौडी पोखरीमा डुबेर आइतबार एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गर्मीको समयमा कङ्काली डाँडामा आइतबार दिउँसो पौडी खेल्न गएका काठमाडौँका १६ वर्षीय रोजन तिमिल्सिनाको डुबेर मृत्यु भएको हो । तिमिल्सिनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । चितवनको राप्..

  • तेस्रो लिंगीले दिए प्रहरीलाई यौनिक शिक्षा

    पोखरा, बैशाख ३– नेपाल प्रहरीका लागि कास्कीको पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा प्रशिक्षण दिइएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारका लागि आयोजित अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी युनिटबाट पदिक, विल्लादार र जवान गरी झण्डै ३० जना सहभागी थिए । ग्लोवल फण्डको एमएसए एचआ..

  • ‘सूचनाको हक’ विषयक कार्यशाला सम्पन्न

    खोटाङ, बैशाख ३– खोटाङमा सुचनाको हक सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय तहको निर्बाचनका समयमा पत्रकारहरुलाई आचारसंहिता लागु गराउन तथा जनतालाई सहि सुचना दिलाउने उदेश्यले पत्रकार महासंघ खोटाङले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्रियाशील ३० जना पत्रकार सहभागी रहेको गोष्ठीमा पत्रकारसईन्द्र राईले एक कार..

  • नवलपरासीको निर्वाचन आयोगको कार्यालय घेराउ

    परासी बैशाख ३ – मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालय एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टी कार्यलयउबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा..

  • शान्ति समितिको संयोजकमा पौडेल

    उदयपुर, बैशाख ३ –स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजकमा माओवादी केन्द्रका द्रोण पौडेल निर्वाचित भएका छन् । स्थानीय शान्ति समितिको आईतबार बसेको बैठकले माओवादी केन्द्र उदयपुरका संहसंयोजक समेत रहेको पौडेलले ९ मत प्राप्त गरि निर्वाचित बनेका थिए । समितिको संयोजकमा संघीय समाजवादी फ..

  • आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ–डा यादव

    काठमाडौँ, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताएका छन् । ‘स्थानीय तह निर्वाचन र आमसञ्चारमाध्यम’ विषयको दुईदिने तालिमको आज सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा उद्घा..

  • स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

    काठमाडौँ, ३ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराए। नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिल..

  • माइक्रोबसले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्षदेखि उपचार भएन

    काठमाडौँ, ३ वैशाख । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाएका छैनन्। विसं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई का..

  • थापालाई अन्तर्राष्ट्रिय मानविय सहायता पुरस्कार

    काठमाडौं, बैशाख ३ – अन्तर्राष्ट्रिय मानविय सहायता पुरस्कार– २०१७ बाट फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्यबहादुर थापा पुरस्किृत भएका छन् । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था डि.सि.ए.डेनमार्कमार्फत हरेक वर्ष प्रदान गरिदै आएको उक्त पुरस्कार नेपालबाट थापाले पाएका हुन् । मानविय सहायताको क्षेत्रमा अतुलनिय योगदान प्रदान गर्ने..

  • उपराष्ट्रपतिद्धारा पण्डित सम्मानित

    काठमाडौ, बैशाख ३ – उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको उपमा पाएको मनास्लुसहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित तथा एकपटक सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजासलाई सम्मान गरेका छन् । आइतवार उपराष्ट्रपति निवासमा भएको कार्यक्रममा उपराष्ट्रपति पुनले सगरमाथा आरोहीद्धय पण..

  • धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

    बर्दिया, ३ वैशाख । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रध..

  • दाङमा चुनावी सरगर्मी बढ्यो

    दाङ, ३ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ । अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा आ–आफ्ना पक्षमा मतदातालाई..

  • गर्मीले नेपालगन्जको जनजीवन प्रभावित, ३८ डिग्री पुग्यो तापक्रम

    नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । करिब ३८ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत प..

रातोपाटी स्पेशल