• विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ : भोकभोकै सुत्नुपर्ने बाध्यता

    गोरखा, ११ वैशाख – नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै देशभर भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको घेरामा ल्याउन सरकारले भर्ना अभियान गर्दै आएको छ । तर गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक–७ छतिवनगैराका चेपाङ बालक विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर होइन, के खाने ?..

  • मतदाता भन्छन् -‘हाम्रालाई होइन, राम्रालाई भोट’

    चितवन, ११ वैशाख – स्थानीय निकायको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई भोट..

  • थाहा नगरपालिकामा माओवादी केन्द्रबाट बिष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस

    हेटौँडा, ११ वैशाख । नेकपा माओवादी केन्द्रले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका..

  • फेसबुकबाट खेलमैदान

    म्याग्दी, ११ वैशाख – पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको..

  • जिप दुर्घटनामा एकको मृत्यु

    सोलुखुम्बु, ११ वैशाख । दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घट..

  • पुल नहुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती

    म्याग्दी, ११ वैशाख । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारीपारीका लागि दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ र बागलुङको मालिका पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका बासिन्दा समस्यामा परेका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा ख..

  • माओवादी केन्द्र गोरखाद्धारा निर्वाचनका लागि उम्मेद्धार घोषणा (हर्नुस नामावली सहित)

    आसन्न स्थानीय तहको निर्वाचनका नेकपा माओवादी केन्द्र गोरखाले सबै गाउँपालिकामा आफ्नो उम्मेदवार घोषणा गरेको छ । जनयुद्धकालिन समयमा लडेका व्यक्तिहरु सहित अधिकांश उम्मेद्धार युवा वर्गका रहेका छन् । जिल्लाका आठै गाउँ पालिकामा उम्मेद्धार हरु घोषणा गरेको हो । हेर्नुस पुरा नामावली सहित धार्चे गाउँपालिका अध्यक्ष : सूर्य गुरुङ उपाध्यक्ष : ..

  • छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु

    पाल्पा, वैशाख १०– पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका [..

  • अफगान राष्ट्रपतिलाई राष्ट्रपति, प्रधानमन्त्रीको शोक सन्देश

    काठमाडौँ, वैशाख १० – नेपालले अफगानिस्तानको बाल्ख प्रान्तमा शुक्रबार भएको आतङ्ककारी हमलामा ठूलो सङ्ख्यामा सैनिक जवानको हताहती र कैयौँ घाइते भएकामा घटनाको कडा निन्दा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अफगान राष्ट्रपति महम्मद असरफ घानीलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै उनी तथा उनी..

  • लोकतन्त्र दिवसलाई बिर्सिइयो

    पूर्णप्रसाद मिश्र काठमाडौँ, वैशाख १०– विसं २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा भोलि देशभर लोकतन्त्र दिवसको संझना गरिँदैछ । विसं २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना भएको थियो । पुनःस्था..

  • ट्रायलमा राखिएको ट्राफिक लाईट नै उल्टो !

    काठमाडौं, बैशाख १०–नियम बनाउने र कार्यान्वयन गर्ने निकायले नै गल्ती गरेपछि त्यसको नतिजा कस्तो होला ? नतिजा पक्कै पनि राम्रो हुँदैन । विषय हो, वीरगंजस्थित यातायात व्यवस्था कार्यालय नारायणीको । सवारी चालक अनुमति पत्र लिँदा परिक्षार्थीले दिनुपर्ने ट्रायलमा राखिएको ट्राफिक लाईट कार्यालयले उल्टो राख्दा सेवाग्राहि दुविधामा परिरहेका छन..

  • सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

    सोलुखुम्बु, वैशाख १०– सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहर..

  • राप्रपाले काठमाडौँमा चुनावी तालमेल गर्ने

    काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ । पार्टीले ताल..

  • गोरुले हान्दा बालिकाको मृत्यु

    बैतडी, वैशाख १०– गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । घर नजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि अस्पत..

  • नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

    काठमाडौं, बैशाख १० – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिक उत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ को घोषणा गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विभिन्न चार विधामा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सङ्गीत, नाट्य, नृत्य र लोक सङ्गीत–नाट्य ..

  • गोही आक्रमणबाट बाँचेका अर्जुनको उपचारका लागि साढे दुई लाखभन्दा बढी सङ्कलन

    चितवन, १० वैशाख । गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । राससबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । अझै सहयोग ..

  • सूचना टाँस गरी बैठक स्थगन

    काठमाडौँ, १० वैशाख । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस

  • स्वास्थ्य कर कोषको रकम पाउन दुई सय ७३ संस्थाको निवेदन

    काठमाडौँ, १० वैशाख । स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालयले गत फागुन ६ गते कर कोष रु चार करोड रकमक..

  • माओवादीद्वारा प्रमुख पदमा महिला उम्मेदवारका लागि सिफारिस

    दाङ, १० वैशाख । स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्ममा प्रमुख दलमध्ये नेकपा माओवादी केन्द्रले मात्र आफ्ना उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्र दाङले यहाँको एक उपनगरपालिका र एक गाउँपालिकाको उम्मेदवार भने घोषणा गर्न सकेको छैन । माओवादी केन्द्रले यसरी सार्वजनिक गरेका उम्मेदवारमा घोराही उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्र..

  • एमाले कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

    भीमदत्तनगर, १० वैशाख । लामो छलफलपछि नेकपा एमाले कञ्चनपुरले यहाँका सात नगरपालिका र दुई गाउँपालिकाका लागि उम्मेदवारको नामावली प्रदेश कमिटीलाई सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनका लागि एमाले कञ्चनपुरले सबै नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारको नामावली प्रदेश नं ७ को कमिटीलाई पठाइसकेक..

  • सहकारी पिडित महिला हकहित संरक्षण समितिले ज्ञापनपत्र बुझायो

    काठमाडौं , बैशाख १०–सहकारी पिडित महिला हकहित संरक्षण समितिले न्यायको लागि पहल गरिदिन राप्रपा केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ओरेण्टल कोअपरेटिभका बचत निक्षेपकर्ता विगत चार वर्ष देखि न्यायको लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै आइरहेकोमा हालसम्म पनि कुनै सुनुवाइ नभएपछि उनीहरुले सबैजसो मुख्य राजनीतिक दललाई निकासको लागि प..

  • कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी

    भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त..

  • पत्रकार सचित राईलाई रत्न वाङ्मय पुरस्कार

    काठमाडौं, १० वैशाख – सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार पहिलो पटक लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ । ‘आँखा’ विकास पत्रिकाद्वारा सहिद बान्तवाको नाममा स्थापित पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’का लागि पत्रकार राईलाई नगद ५ हजार १ रुपैयाँका साथै ताम्रपत्रसहित प्रदान गरिएको हो । राजधानीमा शनिबार पाँचथर स्रष्टा..

  • बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

    बर्दिया, १० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्..

  • सोलुखुम्बुमा एमालेबाट प्रमुखमा श्रीमान् र उपप्रमुखमा श्रीमती

    सोलुखुम्बु, १० वैशाख । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमान्/श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लाम..

रातोपाटी स्पेशल