• यो साँचो प्रेम : एक अर्काको सहारा, प्रगाढ अनि प्रिय नाता

    बर्दिया, १७ वैशाख – ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् । एउटा शिशुको जीवन नौ महिनासम..

  • मिलको फित्तामा बेरिएर मृत्यु

    तेह्रथुम, १७ वैशाख – तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फ..

  • श्रीमतीको सम्झनामा जसले मन्दिर बनाए

    दाङ, १७ वैशाख – यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्मा..

  • सीमा नाकाबाट दुई युवतीको उद्धार : नाका पार गराउने दलालको नयाँ तरिका

    कञ्चनपुर, १७ वैशाख – पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले..

  • दर्ता भएका १७७ वटा हतियार बुझाइएन : ‘आजदेखि खानतलासी र कारबाही’

    चितवन, १७ वैशाख – स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार ..

  • निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्छ

    पाल्पा, १७ वैशाख – बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा ..

  • नदीले बगाएर मृत्यु

    चितवन, १७ वैशाख । राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ वस्ने वर्ष ६३ वर्षीय काले सार्कीको भएको छ । भैँसी चराउनका लागि गएका सार्कीलाई नदीले शनिबार बगाएकामा आज बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस

  • नवलपरासीमा दुई चरणमा निर्वाचन हुने : तीन दलबीच मुख्य प्रतिस्पर्धा

    नवलपरासी, १७ वैशाख – नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हुन..

  • भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    राजविराज, १७ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जन..

  • बाघराजथानसम्म पुग्न सजिलो

    म्याग्दी, १७ वैशाख – म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने पदमार्ग निर्माण गरेको हो । ठेक्कामार्फत १२ लाखको लागतमा ४५० मिटर रेल..

  • चन्दाले बन्यो मन्दिर

    म्याग्दी,  – म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् । स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेम..

  • फर्निचर उद्योगमा आगलागी

    लहान, १७ वैशाख । सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहर..

  • भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो

    नगरकोट, १७ वैशाख । भक्तपुरका भूकम्पप्रभावित परिवारलाई जिल्ला समन्वय समिति, वैकल्पिक ऊर्जा केन्द्र भक्तपुरले सौर्यबत्ती र सुधारिएको चुलो वितरण गरेको छ । साबिक नगरकोट नगरपालिका–५, अनन्तलिङ्गेश्वर नपा–६, ७ र ८, सूर्यविनायक नपा–१२ र १३, चाँगुनारायण नपा–१, २, ३ र ४ मा सौर्यबत्ती तथा नगरकोट –२, ७, ९, १२ र १३ मा सुधारिएको चुलो वितरण गर..

  • विभिन्न ब्यक्तित्वलाई लोकवार्ताको सम्मान

    काठमाडौँ, वैशाख १६– लोकवार्ता परिषद् नेपालले विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीको पद्मकन्या क्याम्पसमा आयोजित एक विशेष कार्यक्रमकाबीच विभिन्न समयमा परिषद्लाई योगदान पुर्याउने संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प..

  • एमाले कार्यकर्ताले पत्रकारको दाँत झारिदिए

    जाजरकोट, वैशाख १६– नेकपा एमालेका कार्यकर्ताले जाजरकोटमा स्थानीय पत्रकारमाथि कुटपिट गरी दाँत झारिदिएका छन् । भेरी खवर डट कममा कार्यरत पत्रकार काँशीराम न्यौपानेमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् । मजकोटमा रहेका न्यौपानेमाथि एमाले समर्थक प्रेमवहादुर वस्नेतको समुहले ढुङगा प्रहार गर्दा न्यौपानेको ४ वटा दाँत झरेका छन् । पत्रकार..

  • गायकद्वय प्रधान र थापालाई सम्मान

    काठमाडौँ, वैशाख १६ – लालीगुराँस समूहले नेपाली गीत तथा सङ्गीतका क्षेत्रमा लामो समयदेखि क्रियाशील रही योगदान गरेका गायकद्वय प्रेमध्वज प्रधान र तारा थापालाई सम्मान गरेको छ । नेपाली आधुनिक तथा लोकगीतको विकासमा गायकद्वयले आ–आफ्नो क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । आज यहाँ आयोजित एक कार्यक्रममा सम्मान..

  • माओवादी केन्द्रका सात केन्द्रीय सदस्यद्वारा राजिनामा

    दिपक शर्मा वैशाख, सल्यान १६– नेकपा माओवादी केन्द्रका सातजना केन्द्रीय सदस्य सदस्यहरुले राजिनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा असन्तुष्टी जनाउँदै उनीहरुले राजिनामा दिएका हुन् । अन्यायपूर्ण, पुर्वाग्रही तथा वास्तविक धरातलभन्दा बाहिर गएर मयेर र उपमेयर छनौट गरेको भन्दै सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन..

  • सगरमाथा शिविरमा शव भेटियो

    सोलुखुम्बु, वैशाख १६ – सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ । सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तय..

  • धर्म कमाउन २७ वर्षदेखि सातु बाँड्दै वृद्धा

    ओपेन्द्र बस्नेत तुलसीपुर, बैशाख १६– ए बाबु पख्नुस् त ! तुलसीपुरको सल्यान रोडमा एक वृद्धाले भनिन् । सडकमा हिड्दै गरेका ती व्यक्ति टक्क अड्डिए । किनहोला भनेर ती व्यक्तिले सोचि नसक्दै हातमा समातेको पोलीथिनको झोलाको भित्र रहेको अर्को कपडाको झोलाबाट चम्चाले सातु दिदै गर्दा उनले के हो ? रुखो स्वरमा प्रतिप्रश्न गर्दै म खान्न भने [&hell..

  • घरको सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु

    बेँसीसहर(लमजुङ),वैशाख १६ – निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–८ शेरा बजारमा छ वर्षीय प्रवेश गुरुङको मृत्यु भएको हो । साथीहरुसँग खेल्ने क्रममा गुरुङ सेफ्टी ट्याङ्कीमा खसेका थिए । खाडलबाट निकालेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकार..

  • प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण

    काठमाडौँ, वैशाख १६ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मकवानपुरको हेटौँडास्थित मध्यपृतनालय, काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित २६ नं बाहिनी अड्डा तथा पर्साको वीरगञ्जस्थित बरख गणको आज नरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतनालय, बाहिनी अड्डा तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य वि..

  • एमालेका आफ्नै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाए

    मेलम्ची, वैशाख १६–  नेकपा (एमाले) सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले शनिवार मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हु..

  • जनकपुरमा दैनिक रु २५ लाखको आलु-प्याज खपत

    महेन्द्रनगर(धनुषा), १६ गते वैशाख । तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ । आलु, प्याज व्यवसायी सङ्घ जनकपुरका अध्यक्ष अल्लाउदिन राईनकाअनुसार जनकपुरमा अहिले दैनिक रुपमा रु २० देखि २५ लाख मूल्य बराबरको आलुप्याज खपत हुने गरेका छन् । दैनिक पाँच..

  • तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

    रत्ननगर (चितवन), १६ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ । मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर ज..

  • एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई भारतले दिने भयो आठ लाख क्षतिपूर्ति

    पर्सा (पोखरिया), १६ वैशाख । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो । जमुनिया बजारबाट उपभोग्य सामान [&he..

रातोपाटी स्पेशल