• राजधानीमा राष्ट्रगानका संगीतकार अम्बर गुरुङको सम्झना

    काठमाडौं, जेठ २५ – नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् नेपालको राष्ट्रगानका सङ्गीतकारस्व. अम्बर गुरुङको स्मरण गरेको छ । गुरुङको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर बिहिबार प्रतिष्ठानको कार्यालयमा आयोजित स्मृति सभा कार्यक्रमको उनको योगदानको स्मरण गरिएको हो । प्..

  • सिके राउतको अभियानः स्थानीय चुनावमा भाग लिन आह्वान

    रौतहट, जेठ २५– मधेसको प्रमुख दल राष्ट्रिय जनता पार्टीले नै चुनावमा भाग नलिने बता..

  • तराईमा चुनावको लहर, नेता कार्यकर्ता भोट माग्दै घरदैलोमा

    शरद रेग्मी दाङ, जेठ २५– दोस्रो चरणको स्थानीय तह निर्वाचन आउन केही दिन मात्र बाँक..

  • राजपा कार्यकर्ताले घेरे प्रहरी कार्यालय

    कपिलवस्तु, जेठ २५– कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्त..

  • कपिलवस्तुको वाणगंगामा कांग्रेस र माओवादी तालमेल

    कपिलवस्तु, जेठ २५– दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गते हुन लागेको स्थानीय..

  • आपूर्ति अनुगमन : अखाद्य मासु नष्ट

    काठमाडौँ, जेठ २५ – काठमाडौँ उपत्यकाको विभिन्न मासु पसल तथा कोल्ड स्टोरमा सडेगलेका खसी तथा कुखुराका ३८ किलोग्राम मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाको आजकोे विशेष अनुगमनका क्रममा क्रममा दाङ भ्याली कोल्ड स्टोर, सतुङ्गलमा उक्त मासु नष्ट गरिएको हो । आज कूल आठ मासु पसलमा अनुगमन गरिएको थियो । [&helli..

  • कीर्ते गरी प्रवेशाज्ञाका लागि आवेदन दिनेहरू सावधान !

    किरण भट्टराई काठमाडौँ, जेठ २५ – सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ । नक्कली सरकारी कागजात र छाप बनाई विभिन्न देशमा जान आवेदन दिनेक्रम बढ्दा नेपालस्थित विभिन्न दूतावासका कर्मचारी कुन सक्कली कागजात र कुन नक्कली हो भनी छुट्याउन..

  • सरकारले यसरी गर्दैछ काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई काठ वितरण

    काठमाडौँ, जेठ २५ – द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले ललितपुरस्थित बालकुमारी डिपोबाट भूकम्पपीडितको घर निर्माणका लागि सहुलियत दरमा चिरान काठ उपलब्ध गराउन सुरु गरेको छ । ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ को परिच्छेद ५ को दफा ११ अनुसार काठ सहज रुपमा उपलब्ध गराई बिक्रीवितरण प्रक्रियालाई सहजीक..

  • पर्सा ट्राफिकद्वारा २३७ इ–रिक्सा नियन्त्रणमा

    पर्सा, जेठ २५ – सवारी चालक अनुमतिपत्र नलिई वीरगन्ज महानगरपालिकाभित्र सञ्चालन गरिरहेका इ–रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । महानगरपालिकाको मर्लीचोक, गण्डक चोक, पावरहाउस चोक, मूर्ली बगैचा चोक, शङ्कचारचार्यद्वारलगायत स्थानमा चेकजाँच गर्दा सवारी चालक अनुमतिपत्र नभएका चालकले सञ्चालन गरिरहेका २३७ वट..

  • सिंगाका एक युवाले बगरमा फलाए खर्बुजा

    म्याग्दी, जेठ २५– म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरी आकर्षक आम्दानी गर्न सफल भएका छन् । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरी बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गरेका हुन् । म्याग्दी नदीले कटान गरेको खेतसहित ६ रोपनी खेतमा खर्वुजा खेती गरेका खड्काले यो बर्ष उत्पादन ..

  • अल्का आइभीएफद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, ढिला बिहे गर्ने अधिकांश महिलामा बाँझोपनको समस्या देखियो

    ललितपुर, जेठ २५–ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरले आयोजना गरेको दुई दिने निशुल्क शिबिरमा २ सय ७५ जना स्त्री रोग तथा बाझोपन समस्याका बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । सेन्टरले मंगलवार र बुधवार गरेको निशुल्क शिबिरमा करिब ५० जना बिरामीमा बाँझोपन सम्बन्धी समस्या देखिएको प्रशुती तथा स्त्री रोग एवं बाझो..

  • रौतहटमा राजपाको चक्का जाम

    रौतहट, जेठ २५– राजपाका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौर स्थित बिभिन्न स्थानमा चक्काजाम गरेका छन् । दर्जनौंको संख्यामा रहेका राजपा कर्याकर्ताहरुले गौरको बिपी चोक र बसपार्क स्थित टायर बालेर दिउँसो १ बजे देखि तीन बजेसम्म चक्काजाम गरेका थिए । सो क्रममा उनिहरुले स्थानीय चुनाव धोका हो भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।

  • लागुऔषध बोक्ने युवा पक्राउ गर्न खोज्दा बेपत्ता, बागलुङ सदरमुकाम बन्द

    बागलुङ, २५ जेठ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका युवाको खोजी गर्न माग गर्दै पीडित पक्षले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन हराएपछि परिवार र आफन्तजन आन्दोलित बनेका ह..

  • आठ महिने मुटुरोगी बालकलाई सहयोग

    काठमाडौ जेठ २५ –सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी बालक सज्ञान तामाङको उपचारका लागि बिश्व नेपाली साहित्य मंहासंघ इजरायल शाखाले सहयोग गरेको छ । जन्मिए देखि नै मुटुमा समस्या भएपछि घरको आर्थिक अबस्था कमजोर भएको सज्ञानको उपचारका लागि बिश्व नेपाली सहित्य महासंघका केन्द्रिय उपाध्यँक्ष सागर श्रेष्ठ र इजरायल शाखाका अध्यक्ष सानु गुरुङको..

  • गोरखापछि पूर्वयुवराज्ञी हिमानी तनहुँमा

    किरण श्रेष्ठ २५ जेठ, तनहुँ – पूर्वयुवराज्ञी हिमानी शाह बिहिवार तनहुँको दमौली पुगेकी छिन् । यहाँ रहेको व्यास गुफा अवलोकन र चार वेद, महाभारत र अठार पुराणका रचयिता वेद व्यासको तपोभूमि दमौलीमा आयोजित अठार महिने अखण्डकीर्तनमा सहभागी भएकी छिन् । नेपाल ठकुरी समाज तनहुँको निमन्त्रणामा पूर्व युवराज्ञी शाह दमौली आएकी हुन् । नेपाल ठकुरी सम..

  • वित्तीय क्षेत्रको नीतिगत सुधारका लागि सार्कस्तरीय सम्मेलन काठमाडौमा

    काठमाडौ, जेठ २५ –वित्तिय क्षेत्रको समष्टिगत नीतिको अनुगमन र नियमनबारे छलफल गर्न राजधानीमा सार्कस्तरीय सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्रबैकको आयोजनामा भएको बिहीबारबाट सुरु भएको दुई दिने सम्मेलनमा विशेष गरेर सार्क मुलुकमा वित्तिय क्षेत्रको समष्टिगत निति नियमन तथा अनुगमनको अवस्था, मोडल तथा समस्या र चुनौतिका विषयमा छलफल हुने छ । स..

  • बाल विकाससम्बन्धि सम्मेलन सुरु

    काठमाडौ, जेठ २५ –नेपालमा ‘बाल स्वास्थ्य र विकास’सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । बाल स्वास्थ्य र विकासका क्षेत्रका देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ ललितपुरमा विहिबारदेखि ‘बाल स्वास्थ्य तथा विकास’ सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो । सम्मेलनमा बोल्दै अनुसन्धानकर्ताहरुले बाल स्वास्थ्य र विकास आजको मु..

  • प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई

    दमक, २५ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका..

  • पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त

    विराटनगर, जेठ २५– पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध रहेको छ । विगत केही वर्षदेखि यस क्षेत्रमा रासायनिक मलको अभाव नभएको र यस वर्ष पनि मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । पूर्वाञ्चलका विभिन्न जिल्लामा तीन हजार २६५ मेट्रिक टन युरिया, चार हजार ६०० मेट्रिक टन डिएपी, दुई हजार ५२८ मेट्रिक [..

  • कलाकारले गरे बोर्न क्यान्सरपीडित बालकलाई ३ लाख ५५ हजार सहयोग

    काठमाडौं, जेठ २५ – कलाकार तथा समाजसेवी युवाहरुको संस्था हिलिहाङ हाक्पारे पालम सयङले बोर्न क्यान्सरपीडित ६ वर्षीय सलोन चेम्जोङ लिम्बूका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम ३ लाख ५५ हजार ५ सय रुपैया एक कार्यक्रमबीच हस्तान्तरण गरे । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ..

  • खोटाङमा आगालागी, १५ लाखको क्षति

    खोटाङ, जेठ २५– घरमा सोलारको तार सर्ट हुँदा आगालागी हुदा खोटाङ जन्तेढुंगा गाउँपालिका–६ का बीरबहादुर राईको घर जलेर नष्ट भएको छ । हिजो २ बजेतिर भएको आगालागीबाट फुसको छानो भएको दुईतले घरसँगै घरभित्र रहेको नगद एक लाख रुपैंयाँ र अन्य सवै सामान जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट […]

  • सूचना प्रवाह गर्ने सातबुँदे प्रतिबद्धता

    दाङ, जेठ २५ – यहाँका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा भएको कार्यालय प्रमुखहरुको बुधबारको विशेष बैठकले दाङ जिल्लाको सूचनाको हकको प्रचलन गर्ने सातबुँदे प्रतिबद्धता ज..

  • निर्वाचनको ७२ घन्टा अगाडी सीमा बन्द गरिने

    महोत्तरी, जेठ २५–दोस्रो चरणको निर्वाचन (असार १४) हुने दिन भन्दा ७२ घन्टा अगाडी सीमा बन्द गरिने जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ । इन्डो नेपाल वोर्डर सेक्युरिटीको महोत्तरीको बर्दिवासमा मंगलवार भएको वैठकपछि संचारकर्मीहरुलाई सो वताईएको हो । नेपालको महोत्तरी,सर्लाही र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी त्रय तथा सुरक्षा ..

  • करेन्ट लागेर मोरङमा एकको मृत्यु

    मोरङ, २५ जेठ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय ..

  • यौन हिंसा नियन्त्रण गर्न कडा कानुन्

    काठमाडौँ  –  मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले कानुनको अभावमा विभिन्न डान्स रेस्टुराँ तथा डान्स ब..

रातोपाटी स्पेशल