• बुद्धजयन्ती मनाउन उपराष्ट्रपति पुन लुम्बिनी आउने

    लुम्बिनी, बैशाख २१ – २५६१ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा उपराष्ट्रपति नन्दकिशोर पुनको लुम्बिनी आउने भएका छन् । बैशाख २७ गते लुम्बिनी दिवस तथा २५६१ औं बुद्धजयन्ती उद्घाटन समारोहको अवसरमा उपराष्ट्रपति पुन पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनी आउन लागेका हुन् । २५६१ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा कोषले राष्ट्रपति, उपराष्ट्रपति त..

  • रोल्पा र सल्यानमा विप्लवका चार कार्यकर्ता पक्राउ

    ओपेन्द्र बस्नेत तुलसीपुर (दाङ) बैशाख २१– चुनाव विरोधी गतिविधि गर्न खोजेको आरोपमा..

  • निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

    काठमाडौँ, वैशाख २१ – जिल्लाका राजनीतिक दलले यही वैशाख ३१ गते हुने स्थानीय तह निर..

  • शिक्षाशास्त्र स्नातक तह प्रथमको परीक्षाफल

    काठमाडौँ, वैशाख २१– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन..

  • अपहरणमा परेका उम्मेदवारको जीवनरक्षाको माग

    काठमाडौं, वैशाख २१– नयाँ शक्ति पार्टीले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७..

  • चट्याङ लागेर दुई घरगोठ जले, चार घाइते

    रामहरि श्रेष्ठ ओखलढुंगा, बैशाख २१– सिन्धुलीको फिकल गाँउपालिका– १ महादेवडाँडामा विहीबार दिउसो चट्याङ पर्दा दुई घरगोठ जलेर नष्ट भएको छ । चट्याङ लागेर चार जना घाइते भएका छन् । दिउँसो पानीसँगै परेको चट्याङले लागेर स्थानिय मीनबहादुर सुनुवारको घरगोठ जलेट नष्ट भएको स्थानीय रामजीबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार चट्याङमा परी मीनबह..

  • प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारविरुद्ध आचारसंहिता उलंघनको उजुरी

    चुरामणि अर्याल कपिलवस्तु, वैशाख २१– प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाउदै उजुरी परेको छ । पहँुचका आधारमा प्रधानमन्त्री कार्यालयबाट रकम स्थान्तरण गरी जिल्लामा ल्याएको रकमबाट निर्वाचनको पूर्वसन्ध्यामा दलिय प्रभाव पार्ने गरी विकास निर्माणको काममा खर्चिन थालेको भन्दै ..

  • अब कल सेन्टरबाट जिज्ञासाको तत्काल सम्बोधन

    काठमाडौँ, वैशाख २१– स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विषयमा आएका ६०० भन्दा बढी प्रश्न र गुनासोलाई निर्वाचन आयोगले कल सेन्टरमार्फत तत्कालै सम्बोधन गरिएको जनाएको छ । उक्त सेन्टरका संयोजक विशकसेन ढकालका अनुसार मतदाता नामावली, मतदाता शिक्षा, आचारसंहिता र निर्वाचन प्रक्रियासँग बढी चासो राखेर मतदाताबाट जिज्ञासा आएको थियो । मतदाता ना..

  • चौध मालपोत कार्यालयमा अनलाइन सेवा

    काठमाडौँ, वैशाख २१ – एसियाली विकास बैंक (एडिबी) को सहयोगमा १४ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । उक्त बैंकले सो सेवाका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि विसं २०७० तिर करिब रु १३ करोड सहयोग उपलब्ध गराएको थियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका अनुसार काठमाडौँका कलङ्की, डिल्लीबजार र चाबहिल तथा ललितपुर, भक्तपुर, ध..

  • तस्विरमा जानकी नवमीको रौनक

    जनकपुरधाम, वैशाख २१ । मिथिलाञ्चलमा आज जानकी नवमी अर्थात जानकी जनमोत्सवको रौनक छाएको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत जननी माता जानकीको जनमोत्सवको रुपमा मनाउने गरिन्छ । आजकै दिन त्रेता युगमा देवी जानकीको प्रार्दूभाव भएको थियो । जानकी नवमीमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट हजारौको संख्यामा जनकप..

  • विराटनगरको महेन्द्र चोक क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

    विराटनगर, २१ वैशाख । एक सातादेखि नेपाल टेलिकमको टेलिफोन सेवा विराटनगरको महेन्द्र चोकको पश्चिमी क्षेत्रमा अवरुद्ध भएको छ । सो सेवा र एडिएसएल सेवासमेत अवरुद्ध भएपछि राष्ट्रिय समाचार समितिलगायत सयौँ टेलिफोन उपभोक्ता मारमा परेका छन् । नेपाल टेलिकम विराटनगरका प्राविधिक प्रमुख बच्चुराज खतिवडाले ती स्थानमा सेवा सञ्चालन गर्न अझै १० दिन ..

  • डोल्पाको ठूलीभेरीमा कांग्रेस–माओवादीबीच यसरी गरियो तालमेल

    डोल्पा, बैशाख २१– डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस र माओबादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ । विहीबार सदरमुकाम दुनैमा दुई पार्टीबीचको छलफलपछि तालमेल गर्ने सहमति भएको हो । सहमतिअनुसार कांग्रेसबाट उपमेयर र माओवादी केन्द्रबाट मेयरको उम्मेदवारी फिर्ता लिइएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य योगेन्द्र बुढाले जानकारी..

  • अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

    गौशाला, २१ वैशाख । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् । अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्ना कार्यालयमा आइसकेपछि मात्रै थाहा प..

  • तुलसीपुरका एक जग्गा व्यापारी बेपत्ता, खोजी गरिदिन माग

    दाङ, २१ वैशाख । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ । मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उहाँका परिवार चिन्तित भएका छन् । परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पा..

  • जुम्लामा माओवादी केन्द्रको उम्मेद्वार निर्विरोध

    जुम्ला, बैशाख २१– जुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचति भएका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर २ मा दलित कोटाकी उम्मेद्वार विष्णुमाया सुनुवार निर्विरोध निर्वाचत भएको स्थानीय माओवादी केन्द्रका नेता जीवन थापाले बताए । जुम्लामा एक नगरपालिकासहित ७ ओटा गाउँपालिका रहेको छ ।

  • दुई लाख लिएर शिक्षक नियुक्ति

    प्रेम सुनार गुल्मी, बैशाख–२१ । गुल्मीको एक विद्यालयले सरकारले दिने तलवको आधा भन्दा बढि रकम विद्यालयलाई सहयोगका नाममा लिएर शिक्षक नियुक्त गरेकोे खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका अन्तरगत साविकको अमरपुर गाविस–७ मा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक निम्न माध्यामिक विद्यलयले विमला भुसाललाई दुई वर्ष अघि करार राहत कोटामा श..

  • गायक बिरहिको फाउन्डेशनले चार बालबालिका पढाउने

    गोरखा, बैशाख २१ – गायक बिरहि कार्कीले आमा फुलामाया कार्कीको नामबाट खोलेको सामाजिक सस्था फुलामाया कार्की फाउन्डेशनले ४ बालबालिकालाई पठनपाठन गराउने भएको छ । फाउन्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ७ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने योजना अन्तर्गत गोरखाको पालुङ्टारमा रहेको ठा“टीपोखरी बालज्योती इंग्लिस बोडिङ स्कुलमा पढाउने..

  • महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा

    काठमाडौँ, २१ वैशाख । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ । ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

  • महोत्तरीमा ५५ वर्षीय प्रौढले दश जोड दुईको परीक्षा दिँदै

    महोत्तरी, २१ वैशाख । महोत्तरीमा एक प्रौढले उच्च माध्यमिक तह (दश जोड दुई) को परीक्षा दिइरहेका छन् । औरही गाउँपालिका श्रीपुरका ५५ वर्षीय भोगेन्द्र झाले स्थानीय सोन्फी दशै माविबाट यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् । सिम्बोल नं ३१८४४८ भएका झाले पूरकतर्फको परीक्षा महेन्द्र उमावि रामगोपालपुर केन्द्रबाट दिइरहेका छन् । शि..

  • वर्षात्को समयमा हुने जोखिमका लागि तयार रहन आग्रह

    भद्रपुर, २१ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आउँदो वर्षात्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न सरोकारवाला कार्यालयलाई तयार रहन आग्रह गरेको छ । जलवायु परिवर्तनसँगै वर्षात्को समयमा झापाका कनकाई, विरिङ, रतुवा, निन्दा, कमल नदीमा आउने बाढीले जनधनको क्षति गर्न सक्ने भएकाले ती कार्यालयलाई आग्रह गरिएको हो । शाखाबाट आज आयोजित ए..

  • नाट्यसंगीतका कलाकारलाई सरकारी परिचयपत्र

    काठमाडौं, बैशाख २१ – नेपाली संगीत, गायन, रँगमञ्च, नृत्य, बादबाद्यनमा लागेका अग्रज कलाकारहरुलाई नेपाल सरकारका तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधिकारिक परिचयपत्र दिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको बुधबार राजधानीमा सम्पन्न १० औं प्राज्ञ सभाले सो निर्णय गरेको हो । – कार्यक्रममा संस्कृति पर्यट..

  • द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै

    रोल्पा, वैशाख २१– सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ४९ जनाले आत्महत्या गरेकामा आव २०७२÷७३ मा सो सङ्ख्या वृद्धि..

  • चौधरी बस्तीको गुजारा घुँगीको व्यापार, यस्तो छ घुँगी खानुको फाइदा

    गोपालप्रसाद पोखरेल मोरङ, वैशाख २१– मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी’ । खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो । स्थानीय स्तरमा कमै पाइने ‘घुँगी’ टिप्न ऋषिदेव स..

  • पोखरीमा बालिकाको शव फेला

    महोत्तरी, वैशाख २१ -महोत्तरीको सोनमा गाउँपालिकामा एक बालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । आज एकाबिहानै साबिकका सुन्दरपुर गाविस–४ का विनोद रामकी ८ वर्षीया छोरी चञ्चला राम मृतावस्थामा पोखरीमा फेला परेकी छन् । गाउँभन्दा पाँचसय मिटर दूरीमा रहेको स्थानीयवासी गोवद्र्धन रायको पोखरीमा ती बालिकाको शव तैरिरहेको अवस्थामा फ..

  • उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाँउपालिकामा उप प्रमुखमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित

    डाेल्पा, बैशाख २१-उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाउँपलिकामा स्वतन्त्रबाट उप प्रमुखमा निर्विरोध निर्वाचित भएकाछन् ।निर्विराेध निर्वाचित हुनेमा मल्ल टसी गुरुङ रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ। साे गाँउपालिकाकाे प्रमुखमा दुई जनाकै उम्मेदवारी परेकाे र उप प्रमुखमा स्वतन्त्रबाट गुरुङनै निर्विरोध निर्वाचित भएकाे जिल्ला न..

रातोपाटी स्पेशल