• वैशाख २५ देखि जेठ ३ गतेसम्म मुग्लिन सडक चौबिसै घण्टा खुला गरिने

    चितवन, २२ वैशाख । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उहाँका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउ..

  • अस्पताललाई सेवाका आधारमा वर्गीकरण गरिने

    काठमाडौँ, वैशाख २२ – सरकारले अस्पताललाई श्ययाका आधारमा नभई सेवाका आधारमा वर्गीकर..

  • ओखलढुङगामा लाइसेन्सप्राप्त एउटै हतियार बुझाइएन

    ओखलढुंगा, बैशाख २२– सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनाव अवधिमा लाइ..

  • बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    झापा, २२ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दू..

  • उपत्यकाको प्रदूषण नियन्त्रणका लागि एकीकृत योजना आवश्यक

    काठमाडौँ, २२ वैशाख । काठमाडौँ उपत्यकाको प्रदूषण व्यवस्थापनका लागि स्थानीय तहमा ए..

  • श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

    राजविराज, २२ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ । जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्र..

  • बझाङमा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित बढी, नौजनाको मृत्यु

    बझाङ, २२ वैशाख । जिल्लामा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित भएको बझाङ जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे सङ्क्रमण देखिएको हो । एकसयपन्ध्र एचआइभी सङ्क्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताएका छन् । तीमध्ये नौ एचआइभी सङ..

  • पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

    रोल्पा, २२ वैशाख । रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका […]

  • चट्याङ लागेर काभ्रेपलाञ्चोकमा युवतीको मृत्यु

    बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । रासस

  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवास..

  • अर्थमन्त्री महरालाई सांसद शाहको पत्र

    कपिलवास्तु, बैशाख २२ – कपिलबस्तुको कृष्णनगर भन्सार नाकाबाट नेपालमा उत्पादित सामाग्री आयात निर्यातको व्यवस्था गर्न माग गर्दै कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रतापशाहले आग्रह गरेका छन् । अर्थमन्त्री कृष्ण बहादुर महरालाई ज्ञापनपत्र पठाउदै सांसद शाहले २०४९ सालमै कपिलवास्तुको नगरपालिका कृष्णनगर भन्सार कार्यालयलाई भारत हुदै त..

  • खोटाङमा ५ हजार बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै

    ‘बिद्यालय भर्नाका लागि घरदैलो अभियान’ रामधन बेदना खोटाङ, बैशाख २१– खोटाङमा बिद्यालय उमेर समुहका करिब ५ हजार बालबालिका बिद्यालय बाहिरै रहेको पाइएको छ । शिक्षा बिभागले हालै प्रकाशन गरेको तथ्याङक अनुसार जिल्लाका ४ हजार ८ सय १० बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै देखिएको हो । २ नगरपालिका र ८ गाउँपालिका कायम भएको जिल्लामा सञ्चा..

  • कपिलवस्तुका ५९ अग्नी पीडितलाई राहत वितरण

    कपिलबस्तु, बैशाख २२– कपिलवस्तुको दुई स्थानका अग्नी पीडितलाई सैनिक श्रीमती संघ र कालीजंग गण गोरुसिंगेले राहत वितरण गरेका छन् । आगलागीबाट सर्वस्व गुमाएका शिवराज नगरपालिका १०, शितलापुरका २९ परिवार तथा विजयनगर ४, महिलवारका ३० परिवारलाई राहत वितरण गरिएको हो । सैनिक श्रीमती संघद्वारा प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, २ किलो चिउरा ..

  • चार वर्षपछि बन्ने भो वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल

    नवलपरासी, २२ वैशाख – चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिए । स्थानीय विकास मन्त्रालयको करिब नौ करोड लागतमा द..

  • शिक्षक, विद्यार्थीलाई पोसाक र छात्रवृत्ति वितरण

    पाल्पा, २२ वैशाख – निस्दी गाउँपालिका–४ को मौलादेवी आधारभूत विद्यालय, मित्याल, पाल्पाका शिक्षक र विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । तानसेन नगरपालिका–६ वर्तुङ निवासी दामोदर गैरेले विद्यालयमा अध्यापन गराउने शिक्षक र विद्यार्थीलाई बुधबार विद्यालयमै पुगेर विद्यालय पोसाक वितरण गरे । उनले विद्यालयमा अध्ययनरत एकसय ३४ विद्यार्थी ..

  • सात वर्षदेखि डोरीले बाँधेर राखिएका छन् रक्की

    कञ्चनपुर, २२ वैशाख – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ९ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले २ वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् । “जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आए..

  • २० बर्षमा पनि चक्रपथको ट्र्याक खुलेन

    मोरङ, २२ वैशाख – निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मोरङका प्रमुख श्यामकिशोर सिंहका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो..

  • महोत्तरीमा आधा किलोको असिना र बर्षा, लाखौँको क्षति

    गौशाला, २२ वैशाख – महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावा..

  • रूखले किच्दा बालिकाको मृत्यु

    जाजरकोट, २२ वैशाख – रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ । उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन् । कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो । मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्यय..

  • चट्याङबाट आगलागी, दुई चौपायाको मृत्यु

    सोलुखुम्बु, २२ वैशाख – बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ । सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गोठमा लागेको आगो स्थानीयवासी र नेपाल प्रहरीको प्रया..

  • क्षेत्रीय सुरक्षा समितिद्वारा अवलोकन

    पोखरा, २२ वैशाख – आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनीय वातवरणमा सम्पन्न गराउने उद्देश्यका साथ पश्चिम क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीले बिहीबार कास्कीस्थित विभिन्न गाउँपालिकाका कार्यालयको अवलोकन भ्रमण गरेका छन् । पश्चिमाञ्चल सुरक्षा समितिका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खति..

  • क्रसर बन्दको माग गर्दा प्रहरीले समात्यो

    कञ्चनपुर, २२ वैशाख – कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरको मानव बस्तीनजिक सञ्चालनमा ल्याउन लागिएको क्रसर उद्योग बन्द गर्नुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका ११ जना स्थानीय बासिन्दालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत उद्योग सञ्चालन गर्न थालिएपछि स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । प्र..

  • हावाहुरीले विद्यालयको छानो उडायो

    म्याग्दी, २२ वैशाख – धौलागिरि गाउँपालिका–६ मराङस्थित राम्चे प्राविको कक्षाकोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले दुईकोठे भवनको जस्तापाताको छानो उडाएको विद्यालयका प्रधानाध्यापक छोटेलाल ठाकुरले बताए । विद्यालयको प्रशासनिक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको छानो उडाएको हो । छ..

  • यी रुटहरुमा हुदैछ विश्व शान्तिका लागि साइकल यात्रा

    काठमाडौँ, वैशाख २१– विश्व शान्तिको कामना गर्दै ‘टूर डे लुम्बिनी’ले साइकल यात्राको आयोजना गर्ने भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने नारासहित आगामी वैशाख २४ गते साइकल यात्रा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । बुद्ध जयन्तीको अवसरमा विगत झै यसवर्ष पनि विश्वमा शान्तिको कामना गर्द..

  • माइतीघर मण्डलमा बुद्ध पूजा

    काठमाडौँ, वैशाख २१– यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर मण्डलमा आज आयोजना गरेको सो कार्यक्रममा बौद्ध धर्मावलम्बीले दीक्षासमेत लिएका छन् । भिक्षु सोभितले शाक्यमुनि बुद्धको..

रातोपाटी स्पेशल