• किरा लागेपछि किसान चिन्तित

    बाजुरा, २३ वैशाख । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताए । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको हो । “किरा लागेर बीउको मूल्य..

  • बालबालिकाको प्रयोगबारे अनुगमन

    रत्ननगर (चितवन), २३ वैशाख । चितवनमा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले च..

  • करेन्ट लागेर एकको मृत्यु

    सिन्धुली, २३ वैशाख । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृ..

  • अदालतको आदेश विरुद्ध विद्यार्थीको प्रर्दशन हुने

    बैशाख २३, काठमाडौं– अखिल(क्रान्तिकारी) ले प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध ..

  • विदेशी नागरिकको सहयोगमा विद्यालय निर्माण

    रामपुर (पाल्पा), २३ वैशाख । विदेशी नागरिकको सहयोगमा पूर्वखोला गाउँपालिका– १ सानो..

  • काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

    काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेक..

  • गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

    गुल्मी, बैशाख २३ – खानेपानी योजना मर्मत गर्ने क्रममा गुल्मी हुँगाका एक जना समाज सेवीको भिरबाट लडेर आज मृत्यु भएको छ । हालको छत्रकोट गाउँपालिका १ , हँुगाका ५९ वर्षिय समाज सेवी देविप्रसाद पाण्डेको निधन भएको श्रृंङ्गा प्रहरी चौकीले जनाएको छ । खानेपानीको मुहानमा पुगेर मर्मत गर्ने क्रममा सल्लीपिरलमा चिप्लीएर चार सय मिटर तल खसेका [&he..

  • भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    कपिलवस्तु वैशाख २३-कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ३ जमुवारटोलमा शुक्रवार साँझ भारतीय गाडीको ठक्करवाट एक साइकलयात्रीको मृत्यु भएको छ । तौलिहवा-भैरहवा सडकखण्ड अन्र्तगत जमुवारटोल नजिक युपि टी ५४०५ नम्बरको डिसियम जिपले ठक्कर दिदा हथिहवा गाविस वडा नं.८ सिवबोल बस्ने वर्ष ५० का ठगे पथ्थरकटको मृत्यु भएको हो । गाडिको ठक्कर..

  • रिक्सा चालकबाट पशुपति आश्रमलाई ५० हजार चन्दा

    काठमाडौँ, २३ वैशाख – नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै आएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई ५० हजार चन्दा दिएका छन् । हाल परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आएका सापकोटाले पिता स्व. रविलाल र माता भानुकलीको स्मृतिमा सो चन्दा दिनुभएको ट्रस्टका उत्..

  • ब्लड क्यान्सरबाट पीडित परिवारलाई आर्थिक सहयोग

    बैशाख २३, अर्धाखाँची– ब्लड क्यान्सरबाट मृत्यु भएका शिक्षकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मालारानी गाउँ पालिका– ५ मा रहेको लाली गुराँस यूवा समाजले ब्लड क्यान्सबाट मृत्यु भएका शिक्षक बिष्णु बहादुर खड्काको परिवारलाई आर्थिह सहयोग गरेको हो । सहयोग राशी ८२ हजार पाँच सय छ । शिक्षक खड्का विरामीपछि उनको उपचारका लागि भन्दै र..

  • तार व्यस्थापन गर्दै महानगरपालिका

    काठमाडौँ, २३ वैशाख – काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ । अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापनसुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका ..

  • आठ दिन देखि बेपत्ता शिक्षक जङ्गलमा मृत फेला

    उदयपुर, २३ वैशाख – आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् । स्थानीयवासी गोठाला..

  • अन्धविश्वासले जोखिम बढ्दै : सात महिनामा १५ गर्भ तुहिए

    रोल्पा, २३ वैशाख – सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जङ्कोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार प्रसूति गराउने क्रममा निधन भएको छ । शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपु..

  • पुरस्कारको रकम मुसहर बालबालिका पढ्ने विद्यालयलाई

    महोत्तरी, २३ वैशाख – युवा पत्रकार तथा समाजसेवी राजकरण महतोले पत्रकारिता पुरस्कारबाट प्राप्त १० हजार मुसहर बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन् । ‘शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता पुरस्कार २०७३’ ग्रहण गरेपछि पत्रकार महतोले सो घोषणा गरेका हुन् । उनले शिक्षा पत्रकारिताबाट प्राप्त पाँच हजार र पत्रिकाले दिएको प..

  • हेलिप्याड नहुँदा समस्या

    तेह्रथुम, २३ वैशाख – सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प..

  • हुम्ला सदरमुकाममा खाद्यान्न अभाव

    आकाश तारा बयक सुर्खेत, वैशाख २२– हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ । निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शुक्रबारदेखि खाद्यन्न ढुवानी शुरु गरेको हो । कर्णालीका विभिन्न जिल्लामा नियमित ढुवानी गर्दै आईरहेका निजी विमान सेवा कम्पनीहरु लुक्ला..

  • सुनसहित प्रधिकरणका अधिकृत विमानस्थलबाट पक्राउ

    काठमाडौँ, वैशाख २२ – नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् । कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएक..

  • जडिबुटीको तेल खाँदा मृत्यु

    दोलखा, वैसाख २२ – दोलखाको जिरी नगरपालिका–६ हाटडाँडामा जङ्गलमा पाइने जडिबुटी मछिनुको प्रशोधनबाट निकालिएको तेल खाँदा २४ वर्षका भोजबहादुर खत्रीको ज्यान गएको छ । औषधिको रुपमा प्रयोग गरिने मछिनुको तेल धेरै खाएकाले खत्रीको ज्यान गएको हो । मछिनुको तेल खाएर बिरामी परेका खत्रीलाई जिल्ला अस्पताल जिरीमा सामान्य उपचार गरी थप उपचारका लागि आज..

  • सर्वोच्च अदालतको निर्णय सुखद होइन – सरकारका प्रवक्ता

    काठमाडौँ, वैशाख २२ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताए । अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, ‘यो सुखद स्थिति हुँदै होइन तर सरकारले यस विषयमा कुनै आधिकारिक धारणा बनाइसकेको छैन ।’ ..

  • भूउपग्रहका माध्यमबाट सार्क राष्ट्र जोडिदै, ‘साउथ एसिया सेटलाइट’ शुभारम्भ

    काठमाडौँ, २२ वैशाख – भूउपग्रहका माध्यमबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रलाई जोड्ने उद्देश्यका साथ आजदेखि शुभारम्भ गरिएको छ । ‘साउथ एसिया सेटलाइट’ नामबाट सुरु गरिएको सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकापसमा बधाई ज्ञापन गरेको थियो । भूउपग्रहको श..

  • वैशाख २५–३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा

    काठमाडौँ, वैशाख २२ – सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं.३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक […]

  • नापी कार्यलायका अमिन घुस लिएको आरोपमा पक्राउ

    कलैया, वैशाख २२– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आज कलैयास्थित नापी कार्यालयका अमिन प्रेमचन्द्र झा र उनका सहयोगी नुर अहमदलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रहरी निरीक्षक शिवन तामाङको नेतृत्वमा आएको टोलीले सेवग्राहीसँग घुस लिइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरी आयोगको हेटौँडास्थित क्षेत्रीय कार..

  • नवलपरासीमा डरलाग्दो दुर्घटना, दुई घाईते

    काठमाडौं, वैशाख २२ – नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–५ मा शुक्रवार बिहान डरलाग्दो दुर्घटना भएको छ । महेन्द्र राजमार्गमा पर्ने घिउखोलामा पुर्वबाट पश्चिमतर्फ आईरहेको ना. १ ज ६६४३ नम्बरको कन्टेनरले पश्चिमबाट पुर्व तिर गईरहेको ना.१ ज ४६५३ नम्बरको कार र सोही दिशातर्फ गईरहेको ना. १ ज ३३९९ नम्बरको कारलाई ठक्कर दिँदा दुई जना घाईते भ..

  • मिडवाइफ्री (प्रसूति विद्या) राजधानी बाहिर पनि बिस्तार हुने

    (कल्पना पौडेल) काठमाडौँ, वैशाख २२ – नेपालमा आगामी शैक्षिकसत्रबाट मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन बिस्तार हुने भएको छ । यसका लागि आवश्यक छलफल भइरहेको बताइएको छ । विश्व मिडवाइफ्री दिवसका अवसरमा आज मिडवाइफ्री सोसाइटी अफ नेपालले गरेको कार्यक्रममा सोसाइटीका अध्यक्ष प्रा किरण बज्राचार्यले आवश्यकता हेरेर अध्यापन बिस्तार गर्नेबार..

  • स्कुलमा देखियो निर्वाचनको रौनकः बालबालिकाले यसरी गरे मतदान

    काठमाडौं, वैशाख २२– स्थानीय तहको निर्वाचन नजकिँदै गर्दै विद्यालयहरुमा निर्वाचनको रौनक देखिन थालेको छ । मुलुक निर्वाचनमय भइरहँदा सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सन्चालित एसएबी पब्लिक स्कुलका बालबालिकाले मतदान गरेका छन् । स्कुले बालबालिकाको मतदानले स्थानीय तहको निर्वाचनको झल्को दिएको छ । निर्वाचनसम्बन्धी जानकारी तथा जनचेतना जगाउन..

रातोपाटी स्पेशल