• चट्याङ लागेर पाँचथरमा पाँचजना घाइते

    पाँचथर, २४ वैशाख । यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने..

  • टुकुचा पुल नजिकै एकाएक यसरी भासियो सडक (फोटोफिचर)

    काठमाडौँ, वैशाख २४ – सडक भासिएपछि पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध बनेको छ । पुत..

  • बिजुलीबजारमा कार दुर्घटना, १ को मृत्यु, २ जना घाइते

    काठमाडौँ, वैशाख २४ – काठमाडौंको बिजुलीबजारमा कार अनियन्त्रीत भई दुर्घटना हुंदा १..

  • तीन महिनामै पक्की पुल निर्माण

    डडेल्धुरा, २४ वैशाख – डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महि..

  • संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ

    काठमाडौँ, २४ वैशाख – संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि..

  • मेचीनगरको अम्रिसो गोदाममा आगलागी

    झापा, २४ वैशाख । मेचीनगर नगरपालिका–९ स्थित एक गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । मेचीनगर–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा शनिबार राति ११ बजे आगलागी हुँदा रू १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिकाको दमकल र स्था..

  • काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते, आठ जना प्रहरी नियन्त्रणमा

    रुकुम, वैशाख २३– शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । मुसिकोट नगरपालिका–२ र च..

  • स्वतन्त्र न्यायापालिकाको सम्मान गर्न विष्टको सुझाव

    प्रेम सुनार गुल्मी, बैशाख २३– नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले सरकारलाई स्वतन्त्र न्यायपालिका र प्रधानन्याधीश सुशीला कार्कीको सम्मान गर्न सुझाव दिएका छन् । गुल्मीको इश्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै सरकारलाई उनले यस्तो सुझाव दिएका हुन् । ‘सरकारले प्रधान..

  • पत्रकारका लागि चुनाव लक्षित छ बुँदे निर्देशिका जारी

    चितवन, वैशाख २३– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकारका लागि छ बुँदे निर्देशिका जारी गरेको छ । पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर महासङ्घले यस्तो निर्देशिका जारी गरेको हो । शनिवारदेखि नै लागू हुने गरी निर्देशिका जारी गरेको महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । जिल्लास्थि..

  • चुनाव विरोधी गतिविधि गरेको भन्दै विप्लवका तीन कार्यकर्ता पक्राउ

    सिन्धुली, वैशाख २३– सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का जुद्ध बहादुर विश्वकर्मा, कमलामाई नगरपालिका–२ का सुजन श्रेष्ठ र हरिहरपुरगढी गाउँपालिकाका बोधराज घिमिरेलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी का..

  • ट्रकको ठक्करबाट एकजनाको मृत्यु

    कपिलवस्तु, २३ वैशाख । भारतीय ट्रकको ठक्करबाट तौलिहवामा एकजनाको मृत्यु भएको छ । तौलिहवाबाट भैरहवातर्फ फलफूल बोेकेर गइरहेको युपी५५टी ५४०५ नंको ट्रकको ठक्करबाट शुद्धोधन गाउँपालिका–६ बस्ने ठगेप्रसाद पथ्थरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । सो ट्रकका चालक भने फरार रहेको प्रहरीले ..

  • भतिज हत्या गरेको आरोपमा काका समातिए, आमाको होस अझै खुलेन

    सिरहा, बैशाख २३– आफ्नै भतिजको हत्याको गरेको आरोपमा मिर्चैया प्रहरीले सुरेश यादवलाई पक्राउ गरेकालाई पक्राउ गरेको छ । सिरहाको नरहा ३ खोरियाका भरोसी यादवको दुई वर्षीय छोरा रमन हत्या आरोपमा भरोसीको माइलो भाइ २८ बर्षीय सुरेश यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । गत ब..

  • करेन्ट र चट्याङले दुई जनाको ज्यान गयो

    सिन्धुली, वैशाख २३– सिन्धुलीको पाटन गाउँपालिका–१ चदाहा खोलामा झुन्डिएको विजुलीको तारबाट अचानक करेन्ट लाग्दा सोही गाउँपालिका–२ चौतारा बस्ने ४७ वर्षीय खर्कप्रसाद श्रेष्ठको शनिबार घटनास्थलमै मृत्यु भएको छ । यस्तै, सिन्धुलीकै सुनकोशी गाउँपालिका–५ बन्दीपुर मगरटोल बस्ने बिष्णु थापाकी छोरी १४ वर्षीया सुन्तली थापा मगरको शनिबार सोही ठाउँ..

  • सवारी दुर्घटनामा दुई बालबालिकासहित ८ जनाको मृत्यु

    काठमाडौं, वैशाख २३– विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । कैलाली, बर्दिया, धनुषा, कपिलवस्तु, बाँके, रुपन्देही र कालिकोटमा भएको सवारी दुर्घटनामा परी आधा दर्जन बढी घाइते भएका छन् । कैलालीको गोदावरी नगरपालिका–८ जमुनानगरस्थित पुर्ब–पश्चिम राजमार्गमा से.१ त ९१३८ नम्बरको ट्याक्..

  • हँसिया प्रहार गरी पत्नीको हत्या

    सुर्खेत, वैशाख २३– जाजरकोट दशेरा–७ बस्ने २४ वर्षीय भगत बादीले आफ्नै श्रीमती २० वर्षीया रामकुमारी बादीलाई शनिबार हँसिया प्रहार गर्दा रामकुमारीको मृत्यु भएको छ । लेखबेसी नगरपालिका–६ स्थित ससुराली घरमा श्रीमती मारेको छु भन्दै ४ वर्षीय छोरा र ९ महिनाकी छोरी साथमा लिएर प्रहरी चौकी रामघाटमा आएपछि भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।..

  • चैत्य बुद्ध महाविहारको रजत जयन्ती

    सरोज बस्नेत उर्लाबारी, बैशाख– उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित स्वयम्भू चैत्य बुद्ध महाविहारले २५ औं वर्ष पूरा गरेको अवसरमा भब्यताका साथ शनिबार रजत जयन्ती मनाएको छ । इलाका प्रशासन कार्यालय उर्लाबारीका कार्याय प्रमुख पुरुषोत्तम घिमिरेको प्रमुख आतिथ्यता तथा महाविहारका अध्यक्ष गोवद्र्धन शाक्यको सभापतित्वमा उक्त जयन्ति मनाएको हो ..

  • खोटाङमा चट्याङ लागेर एकको मृत्यु

    खोटाङ, बैशाख–२३– वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे परेको चट्याङबाट रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्ले निवासी अन्दाजी ४० बर्षीय शेरबहादुर कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङबाट सख्त घाईंते कटवाललाई जिल्ला अस्पताल दिक्तेल पु¥याउन साथै डाक्टरले म..

  • नेपाल पत्रकार महासंघ सप्तरीको अध्यक्षमा जितेन्द्र खड्गा निर्वाचित

    विद्यानन्द विक्की राजविराज, वैशाख २३ नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा जितेन्द्र खड्गा विजयी भएका छन् । शुक्रवार अबेर राति सम्पन्न मत परिणाम अनुसार खड्गा ५४ मत प्राप्त गरी विजयी भएका हुन् । खड्गाको प्रतिद्वन्दी श्रवण देवले ३२ मत प्राप्त गरेको निर्वाचन समितीले जानकारी दिएका छन् । त्यस्तै, खड्गाकै प्यानलबाट उपाध्यक्ष..

  • दुई गाडी पाइप र चामल वाइसिएलको कब्जामा

    हेमन्त केसी वैशाख , बैशाख २३–आशन्न ३१ वैशाखमा हुँन गईरहेको चुनावलाई प्रभावित पर्ने उदेश्यले दुई गाडीमा ल्याईएको आशंकामा चामल र पाईप वाईसियलले कव्जा लिएको वताएको छ । जिल्लाको शिवालय गाउँपालिका वडा नं १ मोर्कमा नेपाली कांग्रेसको झण्डा फरफराउदै दुई गाडी पाईप र चामल ल्याएको थाहा पाएपछि आफुहरुले कव्जामा लिएको वाईसिएल अध्यक्ष राकेश पु..

  • हुम्लामा खाद्यान्न ढुवानी

    सुर्खेत, २३ वैशाख । नेपाल खाद्य संस्थान सुर्खेतले हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु गरेको छ । संस्थानले नेपाली सेनाको स्काइ ट्रकमार्फत शुक्रबारदेखि सुर्खेतबाट हुम्लामा खाद्यन्न ढुवानी सुरु गरेको हो । पहिलो स्काइ ट्रकमार्फत खाद्यान्न ढुवानी गर्न लागेको नेपाल खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भीमबहादुर थापाले बताए । । शुक्र..

  • पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा काँग्रेसको भावपूर्ण श्रद्धाञ्जलि

    काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ । नेपाल विद्यार्थी सङ्घको संस्थापक नेता शाक्यको आज बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । काँगे्रस सभापति शेरबहादुर देउवाले स्व शाक्यको पार्..

  • १४ वर्षे बालिकालाई विवाह गराइदिन खोज्दा …

    कपिलवस्तु, वैशाख २३– बालविवाह कानूनी रुपमा अपराध भएको थाहा हुँदा हुँदै पनि अझै बालविवाह रोकिएको छैन । मधेसका जिल्लाहरुमा बालविवाह कायमै छ । कपिलवस्तुस्थित साबिकको सौराहा गाविस– ९ अकबरपुर (हाल कपिलवस्तु नगरपालिका–१२) बस्ने लक्ष्मण यादवले आफ्ना १४ वर्षीया छोरी सञ्जुलाई विवाह गरिदिने तयारी गर्दै थिए । यादवले बालिका छोरीलाई जिल्लाकै..

  • मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ – उद्योगमन्त्री

    काठमाडौँ, २३ वैशाख । महिला बौद्ध समूहले २५६१ औँ बुद्वजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतिमासहित आज शोभा यात्रा गरेको छ । काठमाडौँको टेकुस्थित बुद्धबारीबाट सुरु भएको सो यात्रा जैशीदेवल, गणेशस्थान, वसन्तपुर, यङ्गाल, लगन हुँदै समारोहस्थलमा आएको थियो । सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन तथा उ..

  • बुबाआमाको स्मृतिमा सन्त विश्रामगृह निर्माण

    दाङ, वैशाख २३- दाङको घोराही उपमहानगरपालिका– १४ झिगौरामा व्यक्तिगत लगानीमा निर्माण भएको सन्तविश्राम तथा अतिथि गृहस्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गरिएको छ । घोराही भरतपुर निवासी धु्रवकुमार श्रेष्ठले आफ्ना बुबाआमा स्वर्गीय भुपेन्द्रश्वर श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा निर्माण गरिएको गृह शुक्रबार हस्तान्तरण गरिएको हो । स्..

  • एक सय बढी निलगाई फेला

    गौशाला, वैशाख २३ – महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ । स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् । यसअघि कहिले..

रातोपाटी स्पेशल