• चोक चोकमा सिसी क्यामरा

    भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सि..

  • बागलुङ बन्द फिर्ता

    बागलुङ, २६ जेठ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ..

  • एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

    पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ जेठ । ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको..

  • बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

    बाजुरा, २६ जेठ । एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बने..

  • घरमा टिभीको तार जोड्दा करेन्ट लागेर एकको मृत्यु

    सिरहा, जेठ २६–सिरहाको गोलबजार नगरपलिका १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।..

  • धर्मकाय बुद्ध मण्डला निर्माण हुने

    पोखरा, २६ जेठ । कास्कीको पोखरा– लेखनाथ महानगरपालिका– ११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय वुद्ध मण्डला स्थलमा आज भूमि पूजा गरियो । धर्मकाय वुद्ध मण्डला निर्माण समितिद्वारा आयोजित एक समारोहबीच धर्मोदय सभाका अध्यक्ष एव्म बुद्ध मण्डलाका संरक्षक सोङपा रिम्पोछेले भूमि पूजा गरी कार्यक्रमको शुभारम्भ गरे । छ रोपनी जमिनमा निर्माण हुने ब..

  • स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक प्रमाणिकरण

    काठमाडौं, जेठ २६ –राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन (पहिलो संशोधन विधेयक २०७४ प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको सो विधेयक शुक्रबार प्रमाणिकारण गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण सो वि..

  • देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

    काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्..

  • उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

    काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खाने..

  • बन्चरो प्रहार गरी हत्या

    पाँचथर, २६ जेठ । पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा आज बिहान एक व्यक्तिको हत्या भएको छ । मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् । हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएक..

  • पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

    पर्सा, २६ जेठ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको छ । शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो । घन्टाघर चोकबाट ..

  • बञ्चरो प्रहार गरी छिमेकीको हत्या

    -रविन्द्र काफ्ले फिदिम, २६ जेठ – पाँचथरको फिदिम नगरपालिका–१ मा छिमेकी युवाले बञ्चरोले हिर्काउँदा ६४ बर्षीय वृद्धको मृत्यु भएको छ । फिदिम नगरपालिका–१, साभ्राङका भीमबहादुर केरुङको छिमेकी चन्द्रे भनिने २७ वर्षीय विनय नेम्वाङले विहीवार राती साढे १२ बजे वञ्चरो प्रहार गरी हत्या गरेका हुन् । नेम्वाङले राती घरमा सुतिरहेका केरुङलाई..

  • लागुऔषधसहित भारतीय पक्राउ

    बागलुङ – अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । हरिजनला..

  • ललितपुरका तीस स्थानमा जेब्राक्रसिङ

    ललितपुर, जेठ २६ – जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेसँगै सडकका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माणलाई पनि तिव्रता दिइएको छ । प्रहरीले कारवाही गर्ने तर ठाउँ ठाउँमा जेब्राक्रसिङ नहुने समस्या रहेको भन्दै आलोचना शुरु भएपछि जिल्लाका विभिन्न स्थानमा नयाँ जेब्राक्रसिङ तथा पूराना जेब्राक्रसिङलाई स्तरोन्..

  • ‘पत्रकारितामा विज्ञान प्रयोगको आवश्यक’

    रत्ननगर – जेठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको आयोजनामा तिनदिने विज्ञान समाचार लेखन तालिम भएको छ । विज्ञान र प्रविधिसम्बन्धी समाचार लेखन र प्राविधिकको आवश्यक ज्ञान दिँदै सूचना सामग्रीलाई विज्ञानसम्मत बनाउन सो तालिम दिइएको हो । तालिम समापनका क्रममा बिहीबार नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान..

  • दुर्घटनामा चार घाइते

    सुरुङ्गा झापा – पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्रा..

  • प्रवासी नेपालीले गरे विद्यालयलाई सहयोग

    फलेवास पर्वत – कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले रु ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा र काजी गुरुङले विद्यालयल..

  • अवैध बालुवा उत्खनन रोक्दै जनप्रतिनिधि

    नुवाकोट – जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो । नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन न..

  • पूर्ण संस्थागत सुत्केरी घोषणा

    बैतडी – दशरथचन्द नगरपालिका–१० बाराकोटलाई पूर्ण संस्थागत सुत्केरी स्थल घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार कार्यक्रमबीच सो घोषणा गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाक..

  • नापतौल चेकजाँच नै नगरी सामान बिक्री

    काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भने , “धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।” कार्यालयले चालु आर..

  • शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित

    जाजरकोट – प्रतिविद्यार्थी अनुदान रकम पिसिएफ कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । शैक्षिक सत्र ०७३÷७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन । शिक्षा विभागले चालु वर्ष..

  • जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

    बर्दिया – जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । ..

  • गाउँपालिका अध्यक्षको घोषणा : तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा

    नुवाकोट –  लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गरे । नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताए । “दलित विद्यार्..

  • मेलम्ची आयोजना : स्थानीयवासीको आफ्नै पीडा

    मेलम्ची – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ । सुरुङबाट निस्किएको माटोढुङ्..

  • पर्यटकीयस्थल स्वरेकमा बहुउद्देश्यीय भवन

    पोखरा – स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गरे। भवन निर्माणसँगै समूहका विभिन्न गतिविध..

रातोपाटी स्पेशल