• बैंकमा गहना धितो राखेर सडक निर्माण

    म्याग्दी, २५ वैशाख – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौ रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक, भवन, खेलमैदानलगायतका योजना निर्माण गरेका हुन् । जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले १६ लाख..

  • जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ घाइते

    कपिलवस्तु, २५ वैशाख – कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृ..

  • भरतपुरमा इनार सुके : पानीको हाहाकार

    गौशाला, २५ वैशाख – खानेपानीका लागि एकमात्र उपाय इनार रहेको महोत्तरीको भरतप..

  • यस वर्ष दाङ जिल्लामा रासायनिक मलको अभाव नहुने

    दाङ, २५ वैशाख । दाङ जिल्लामा यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएक..

  • संविधान संशोधन स्वीकार्न सकिदैन : नेता अधिकारी

    पोखरा, २५ वैशाख – नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् प..

  • ग्रामीण सडकमा सामुदायिक वनको लगानी

    डोटी, २५ वैशाख – सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ । शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ । सडकको लम्बाई करिब साढ..

  • माछाको दुर्गन्धले हैजाको महामारी हुने खतरा

    वीरगन्ज, २५ वैशाख । स्थानीय मीना बजारको कम्प्लेक्समा व्यापारीले सढे गलेको माछा बिक्री गर्ने गरेकाले छेउछाउका वातावरण दुर्गन्धित हुनाका साथै हैजाको महामारी फैलिने आशंका बढेको छ । वीरगन्ज उपमहानगरपालिकाले सो कम्प्लेक्स ठेक्कामा लगाए पनि आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएकाले माछाको दुर्गन्ध फैलिँदा नजिकै रहेको सरकारी कार्यालयका कर्मच..

  • विप्लव नेतृत्वको पार्टीका कार्यकता धमाधम पक्राउ

    बनेपा, २५ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकतामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ । आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प..

  • नेकपाका चार कार्यकर्ता बम बनाउने सामग्रीसहित पक्राउ

    बर्दिबास गौशाला, वैशाख २४ – प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बर्दिबास–३ बाट नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुख तथा केन्द्रीय सदस्य सन्देश पौडेल, ध..

  • कोटेश्वरस्थित होटलमा महिला मृत फेला

    काठमाडौँ, वैशाख २४ – कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिए । मृतक तामाङ र वतन नखुले..

  • लेखक शर्माको अन्त्येष्टि गरियो

    काठमाडौं वैशाख २४ – प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसाद शर्माको पार्थीव शरीरको आज साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा विधिविधानपूर्वक उनको अन्त्येष्टि सम्पन्न गरिएको हो । अन्त्येष्टिका क्रममा उनका आफन्त, विभिन्न पार्टीका नेतागण, साहित्यकार, शुभेच्छुकलगायतको सहभागिता थियो । अल्जाइमरबाट पीडित ९८ व..

  • तिब्बतको सहयोगमा पोखरामा हजार थान सौर्य बत्ती

    पोखरा, वैशाख २४ चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ । गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ । पोखराको विजयपुरदेखि हल्लनचोक, नयाँबजार, पालिखेचोक, बुद्धचोकदेखि वन विज्ञान..

  • भारत हुदै अरव लान खोजीएका छ महिलाको उद्धार

    कोहलपुर (बाँके), बैशाख २४ – भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका छ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्धार गरेको छ । भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी छ जना महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ..

  • हुम्लामा खाद्यान्न ढुवानीमा नीजिको आलटालपछि सेनाको स्काई ट्रकबाट शुरु

    आकाश तारा बयक सुर्खेत, वैशाख २२ –हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ । निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शनिबारदेखि खाद्यन्न ढुवानी शुरु गरिएको जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा नियमित ढुवानी गर्दै आईरहेका निजी विमान सेवा कम्पनीहरु ल..

  • चक्रिवाङमा खानेपानीको चरम अभाव, २५ घरधुरी एउटै कुवामा आश्रित

    राधिका भुसाल प्यूठान, बैशाख २४– प्यूठान नगरपालिका ३ विजयनगरका समुदाय आजभोलि जुम्रीखोला सुकेकोमा चिन्तित देखिन्छन् । उनीहरु न त खेतबारीमा पानी हाल्न नपाएर चिन्तित भएका हुन् न त नुहाउन, कपडा धुन नपाएर नै दैनिक जिविका चलाउन नभै नहुने शुद्ध खानेपानीको अभावमा उनीहरु चिन्तित भएका हुन् । चक्रिवाङ्गका समुदायले खाँदै आएको जुम्रीखोला किना..

  • यी हुन् राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने पत्रकार

    काठमाडौ, बैशाख २४ – सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गरेको छ । आईतबार अपरान्ह मन्त्रालयमा विशेष कार्यक्रमकाबीच बरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकार पुरस्कार पाउने व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको हो । मदनमणी दीक्षित, न..

  • नदीले बगाएका बालक एकसातापछि फेला

    ओखलढुंगा, बैशाख २४ –सुनकोशी नदीले बगाएर बेपत्ता भएका ओखलढुंगाका एक बालकको शब एक सातापछि फेला परेको छ । पौडी खेल्ने क्रममा नदिले बगाएर बेपत्ता भएका सुनकोशी गाउँपालिका २ बलखुका १४ वर्षीय चन्द्रबहादुर तामाङको शव एक सातापछि शनिवार फेला परेको हो । उनलाई बगाएको स्थान भन्दा झन्डै ५ किलो मिटर टाढा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ [&h..

  • दक्षिण एसियामा तेस्रोलिङ्गीको हैसियतमा नागरिकता र पासपोर्ट लिने पहिलो मै हुँ : शाही

    काठमाडौं, बैशाख २४– कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ लाख १४ हजार तेस्रो लिङ्गी मध्यमा नागरिकता र पासपोर्ट लिने आफु पहिलो भएको जानकारी दिएकी हुन् । कर्णबहादुर शाही र मनसरा शाहीको..

  • मनकामना प्रवेशद्वार नजिकै मोटरसाइकललाई माइक्रोबसको ठक्कर, एकको मृत्यु

    चितवन, २४ वैशाख । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ । आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४..

  • सामुदायिक वनमा फैलिएको डढेलोले अहिलेसम्म चार सय २३ हेक्टर वन क्षति

    बर्दिया, २४ वैशाख । गर्मी याम सुरु भएसँगै बर्दियाको सामुदायिक वनमा फैलिएको डढेलोले अहिलेसम्म चार सय २३ हेक्टर वन बिनास भएको छ । डढेलोका कारण मयूरबस्ती इलाकाअन्तर्गत कन्जरवा वन क्षेत्र बढी प्रभाबित भएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोण शर्माका अनुसार डढेलोबाट २२ वटा सामुदायिक वनका साना बिरुवा र जडिबुटि नष्ट भएका [&h..

  • थानकोटमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, वैशाख २४ – काठमाडौंको थानकोटमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिवेणी चोकस्थित सडकखण्डमा आज बिहान ०९ः१५ बजे बा ११ च ५९८९ नम्बरको पिकअप भ्यानले बा ७८ प ९५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको निधन भएको हो । चालक धादिङ बस्ने १९ वर्षीय सन्दिप घलेको गम्भिर घाइते भई उपचारको क्रममा [&h..

  • स्थानीय निकाय निर्वाचनमा इजात प्राप्त हतियारनै सुरक्षा चुनौती

    रामभरोसी यादब सिरहा, बैशाख २४– जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेपनि सर्वसाधारणले हालसम्म १४ थान मात्र हतियार बुझाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा तीन सय ३२ थान विभिन्न खालका हतियार (बन्दुक) रहेको छ । जसमा बारबोर एकनाले, बारबोर दुई नाले, बाइसवोर राइफल एक नाले, बारवोर ..

  • सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी

    बर्दिया, २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको ..

  • पुस्तक नपाउँदा विद्यार्थी समस्यामा

    उदयपुर, २४ वैशाख । नयाँ शैक्षिकसत्र सुरु भएको महिनौँ बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसके..

  • राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रभातफेरी

    काठमाडौ, बैशाख २४ –राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा आईतबार राजधानीमा ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ प्रभात फेरी गरिएको छ । आज बिहान काठमाडौको भृकुटीमण्डपबाट भूगोलपार्कसम्म गरिएको प्रभातफेरिमा संचारमन्त्री सुरेन्द्र कुमार कार्की लगायत संचार सम्बद्ध व्यक्तित्वहर..

रातोपाटी स्पेशल