• गर्मीसँगै बिरामी पनि बढे : चिकित्सकको यस्तो सुझाव

    कैलाली, २६ वैशाख – अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भ..

  • बीउले कृषकलाई आत्मनिर्भर बनाउँदै

    बाजुरा, २६ वैशाख । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बीउका का..

  • एकजना मृत अवस्थामा फेला

    बैतडी, २६ वैशाख । बैतडीको दुगडाकेदार–३ श्रीकोटमा आज बिहान एकजना मृत अवस्थामा फेल..

  • चट्याङ लागेर एकको मृत्यु

    तम्घास (गुल्मी), वैशाख २५ – चट्याङ लागेर मालिका गाउँपालिका–४ अर्खावाङ निवासी ८० ..

  • घुस लिएको अभियोगमा नासु पक्राउ

    इटहरी, वैशाख २५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्याल..

  • मुक्तिनाथमा ८४ करोड दीप प्रज्वलन गरिने

    काठमाडौं, वैशाख २५– प्रथम पटक नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा करोड दीप प्रज्वलन गरिने भएको छ । धाममा पहिलो पटक ८४ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको स्वामी केशवाचार्यले बताए । लक्ष्मीनारायण मन्दिर तुलसीपुरका उत्तराधिकारीसमेत रहेका धर्मगुरु केशवाचार्यले पहिलो पटक गर्न लागिएका दीप प्रज्वलन कार्यमा सहभगी हुन देश..

  • बुटवलमा ‘क्याथ ल्याब’ सेवा सञ्चालन

    बुटवल, वैशाख २५– मुटु रोगीका लागि अत्यावश्यक ‘क्याथ ल्याब’ सेवा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सुरु भएको छ । विगत १५ दिनदेखि सो सेवा सञ्चालन आए पनि आज मात्र त्यसको औपचारिकता दिएको सो अस्पतालले जनाएको छ । सो सेवाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले यस क्षेत्रका हजाराौं बिरामीलाई छोटो अव..

  • विश्व रेडक्रस दिवस कार्यक्रम सम्पन्न

    रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर मनाइने विश्व रेडक्रस दिवस, आज सोमबार अर्थात मे ८ का दिन मनाइएको छ ।  ‘रेडक्रस: सबै ठाउँमा, सबैका लागि भन्ने नाराका साथ देशभरि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहको सोसाइटीका कार्यवाहक अध्यक्ष अजितकुमार शर्माले रेडक्रसको झण्डोत्तोलन ..

  • रक्सी खाएर होहल्ला गर्ने हवल्दारसहित आठ प्रहरी प्रहरी निलम्बित

    धादिङ, वैशाख २५– स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सोमवार प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ । स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको ..

  • राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता

    काठमाडौं, बैशाख २५ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता प्रकट गर्दै आयोजनामा सहयोग गरेको छ । चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि आउँद..

  • डोटीमा चट्याङ लाग्दा ४ जना घाइते

    कर्ण चन्द बैशाख, डोटी २५– डोटीको बोगटान गाउँपालिका वडा नम्बर ५ धिर्कामाण्डौंमा चट्याङ लाग्दा ४ जना घाइते भएका छन् । धिर्कामाण्डौं डुमरीका जबनसिंह दमाईको घरमा परेको चट्याङले ५७ वर्षीया मालिक जबन सिंह दमाई उनका ३ छोरीहरु ८ वर्षीय पुनी, ५ वर्षीय बेलु र ११ वर्षीय ज्योति घाइते भएको स्थानीय देबबहादुर बोहराले जानकारी दिए । दिउँसो [&hel..

  • शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

    काठमाडौँ, वैशाख २५ – सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् । निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल गरिरहेका थिए । निकेतनको आयोजनामा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामद..

  • तिलौराकोट क्षेत्रको उत्खनन् गर्न जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण

    चुरामणि अर्याल कपिलवस्तु,वैशाख २५– प्राचीन कपिलवस्तुको तिलौराकोट वरिपरि २० बिगाहा जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण गरिएको छ । अधिग्रहणका लागि मूल्य निर्धारणको सूचना समेत प्रकाशित गरिएको छ । जग्गा प्राप्ति ऐन अनुसार प्रजिअको संयोजकत्वमा गठित समितिले सात तहमा जग्गाको वर्गिकरण गर्दै प्रतिकठ्ठा न्यूनतम ६ लाख देखि १८ लाख सम्म मूल..

  • गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता

    काठमाडौँ, २५ वैशाख । गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ । सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सह..

  • संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

    काठमाडौँ, २५ वैशाख । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो । आगलागी हुनेमा सबैभन्दा बढी बाँके राष्ट्रिय निक..

  • दाङमा मोबाइल सेवा प्रभावित

    ओपेन्द्र बस्नेत तुलसीपुर, बैशाख २५ –मोबाईलमा कुरा गर्दागर्दै विचमा नेटवर्क जाने (कट्ने) समस्याका कारण दाङमा हजारौं उपभोक्ता मर्कामा परेका छन् । नेपाल टेलिकमले वितरण गरेको पोष्टपेड, स्काई र प्रिपियड सिम र रिम प्रयोग गरेका मोबाइलमा यो समस्या देखा परेको उनिहरुले गुनासो गरेका छन् । करिब एक महिनादेखि दाङमा, मोबाईलमा कुरा गर्दागर्दै न..

  • नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

    नवलपरासी, २५ वैशाख । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्..

  • विपद् पूर्वतयारी केन्द्र स्थापना

    काठमाडौँ, २५ वैशाख । विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एसियाली विपद् पूर्वतयारी केन्द्र ९एडिपिसी० परियोजना नेपालमा पनि लागू भएको छ । विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका नेपालसहित पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, फिलिपिन्स र म्यान्मारमा यो परियोजना लाग..

  • बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु

    काठमाडौँ, २५ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ । दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम..

  • विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

    कैलाली, २५ वैशाख । नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्यु..

  • लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

    बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हि..

  • सूर्ति सेवन कम हुँदै गएको गगनको दावी

    काठमाडौ, बैशाख २५ –स्वास्थ्य मन्त्री गगन थापाले सूर्तिजन्य पदार्थको सेवन कम हुँदै गएको दावी गरेका छन् । मन्त्री थापाले सरकारले सूर्तिजन्य पदार्थको खोलमा चेतावनीयुक्त चित्र तथा सन्देश प्रवाह गरेर त्यसको सेवनको नियन्त्रणमा उल्लेख्य काम गर्दै आएको पनि स्पष्ट पारे । काठमाडौंमा आयोजित सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एशीयाली..

  • मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

    मोरङ, २५ वैशाख । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ । गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल सारडा (३५०) दिपेश सुवेदी (३५०) पवन राठी (३४२) देवासीस गोल्छा (३३८) सुनिलकुमार टिवडेवाल (३३७) ललीतकुमार ..

  • मूर्ति बनाएरै २३ परिवार पाल्दै हीरालाल

    डडेल्धुरा, २५ वैशाख । मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर आफू अपाङ्ग भए पनि अपाङ्गता भएका मानिस पनि कसैभन्दा कम छैनन् भन्ने उदहारण दिएका छन्, डडेल्धुरा जिल्ला आलिताल घरेलुका हीरालाल विश्वकर्माले । बोल्न नसक्ने हीरालालले एक दशकदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै २..

  • बागलुङ : करेन्ट लागेर दुईको मृत्यु

    बागलुङ, २५ वैशाख । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भवन निर्माणस्थल नजिकैको रुखमा रहेको क..

रातोपाटी स्पेशल