• ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

    चितवन, ३० वैशाख – चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ । शनिबार साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट..

  • महाकालीमा तीन किशोर बेपत्ता

    भीमदत्तनगर, वैशाख ३०– महाकाली नदीमा बगेर शनिवार तीन किशोर बेपत्ता भएका छन् । महा..

  • ट्याक्टर पल्टिएर चालकको घटनास्थलमै मृत्यु

    सीताराम चौधरी चन्द्रौटा (कपिलवस्तु), बैशाख ३०– कपिलवस्तुमा लु ३ त ३२२३ नम्बरको ट..

  • दोलखाको मानेडाँडामा विष्फोट

    काठमाडौं, वैशाख ३०– दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित मानेडाँडामा विष्फोटको आव..

  • भिरबाट लडेर एकजनाको मृत्युु

    सन्धिखर्क, ३० वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट ल..

  • नदी सफाइबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौँ, ३० वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २०९औँ हप्तामा आज थापाथली पुल पारी ललितुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३०० जनाको सहभागिता रहेको अभियानकर्मी उमेश बोहराले राससलाई जानकारी दिए । सफाइमा अधिकार सम्पन्न [..

  • कैलाली : यस वर्ष मलको अभाव नहुने

    कैलाली, ३० वैशाख । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ । कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिए । यस वर्ष वर्षेबालीका लागि चार सय ..

  • काफल बेचेर मनग्य आम्दानी

    दाङ, ३० वैशाख । यहाँका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी [..

  • कास्कीमा १३ वटा मोटरेवल पुल बन्दै

    पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटरेवल पुल निर्माणाधीन अवस्थामा छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्म पाँचवटा मोटरेवल पुल सम्पन्न हुने र बाँकी अर्को आर्थिक वर्षभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो । कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका मोटरेप..

  • बडालको स्वास्थ्य सामान्य बन्दै

    काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले), केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक शल्यक्रिया गरिएको थियो । डा रत्नमणि गजुरेल..

  • रोल्पा : सेनाले सिरक्याङभिर फोर्दै

    रोल्पा, ३० वैशाख, । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङभिर खण्ड निर्माण सुरु गरिएको छ । खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयमा गरिएको अनुरोधानुसार नेपाली सेनालाई ..

  • ओखलढुंगामा प्रहरीनै भोट माग्दै !

    रामहरि श्रेष्ठ ओखलढुंगा, ३० बैशाख – ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाको वडा नं २ रगनीमा प्रहरी नै भोट माग्न हिँड्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यलय खिजीफलाटेबाट खटेका प्रहरीहरु एमाले वडा अध्यक्षका उम्मेदवारसँग भोट माग्दै हिँड्ने गरेको खुलासा भएको हो । प्रहरी जवान हिमाल मगरसहित २ जना प्रहरी र एमालेका वडा अध्यक्ष केशसरबहादुर ..

  • प्रधानाध्यापकहरुको लापरवाही, सिरहाका विद्यार्थीले पाठ्पुस्तक पाएनन्

    रामभरोसि यादब सिरहा, ३० बैशाख । सिरहा नयाँ शैक्षिक सत्र सुरुभएको महिनादिन पुग्नलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक नपरेपछि उनीहरु निरास बनेका छन् । समयमै विद्यार्थीले पुस्तक नपाउने गुनासो बढेपछि जिल्ला शिक्षा कार्यालय सिरहाले यो पटक गत फागुन मसान्तमै पुस्तकको लागि निकासा दिएपनि जनकल्याण अधारभुत विद्यालय सुखिपुर नपा– ६ प्रधानाध्..

  • दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    सान्जय मिश्र रौतहट, ३० बैशाख । रौतहटको दक्षिणी भेग मौलापुर गाउँपालिका स्थित आज बिहान दुइटा मोटरसाइकल एक आपसमा ठोक्किएर एकजना चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर ३ मर्यादपुर गाउँका २५ बर्सका मुकेस कुमार पटेल रहेको प्रहरी चौकी बन्कुलले जमाएको छ । बन्कुल बाट मौलापुर तर्फ गइरहेको बा२८प ५८७ नम्बर को मोटरसाइकल र [..

  • खोलामा डुबेर कपिलवस्तुमा २ बालिकाको मृत्यु

    चुरामणि अर्याल कपिलवस्तु, बैशाख ३० – कपिलवस्तु जिल्लाको सुद्धोधन गाउ पालिका– २ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी नुरमतिको खोला डबुेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा तैरिरहेको अवस्थामा बालिकाहरुको शव भे..

  • होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न अपिल

    रत्ननगर (चितवन), ३० वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ । रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गत..

  • धादिङमा तीन ठाउँमा बम

    धादिङ, वैशाख ३० – नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेसीमा राखिएको सिलिन्डर बम र महादेवबेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

  • हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

    बेसीसहर, ३० वैशाख – लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो । दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गरा..

  • बीस किलोको ट्युमरको सफल शल्यक्रिया

    मोरङ, ३० वैशाख – विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ । अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ न्युरोसर्जन डा आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो श..

  • ट्राफिक चौराहामा प्रेसरकुकर बम

    धनगढी, ३० वैशाख – धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए । जिल्ला प्रहरी कार्य..

  • भिरबाट लडेर एक जनाको मृत्यु

    डोल्पा, ३० बैशाख – डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं ६ मा पर्ने लामा भिरबाट लडेर शुक्रवार एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बाँके जिल्ला काहोलपुर नगरपालिकास्थित दस बिगाह बस्ने ४० बर्षिय बालकृष्ण शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । मृतक शाही खच्चड ब..

  • मधेली पूर्ण खोपमुक्त गाउँ

    इटहरी, ३० वैशाख – सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण खोपमुक्त घोषणा गर्ने क्रममा शुक्रबर मधेली पूर्ण खोपमुक्त १६ औँ गाउँका रुपमा घोषित भएको हो । केही दिनअघि सुनसरीको श्रीपुर गाउँअर्थात् को..

  • कान्जिहाउस निर्माण कार्य अलपत्र

    पाल्पा ३० वैशाख – गिद्धको आहार व्यवस्थापनका लागि निर्माण गरिएको कान्जिहाउस निर्माण कार्य अलपत्र अवस्थामा छ । रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्र खैरेनी सामुदायिक वनमा गिद्धको लागि आवश्यक पर्ने आहार व्यवस्थापनका लागि कान्जिहाउस निर्माण कार्य थालनी गरिए पनि आर्थिक अभावमा निर्माण कार्य अहिले अलपत्र बनेको हो । आहार व्यवस्थापनक..

  • विश्व नर्स दिवस मनाइयो ग्राण्डी अस्पतालमा

    काठमाडौं, बैशाख २९ – आज १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइदै छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘नर्सेस् अ भ्वाइस टु लिड –अचिभिङ्ग द सस्टेनेबल डेभलपमेन्ट गोल’ अर्थात ‘नर्सहरु दिगो बिकासको लक्ष हाँसिल गर्नकालागि नेतृत्वदायि आवाज हुन’ भन्ने रहेको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि बिबि..

  • मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

    धनगढी, वैशाख २९– कैलालीको टीकापुरबाट बौनियातर्फ जाँदै गरेको से ५ प २८३५ नंको मोटरसाइकलबाट खसेर घाइते भएकी ६० वर्षीया शान्ति चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले उपचारका लागि मोटरसाइकलमा चढाएर झाँक्री कहाँ लैजादै गरिएका अवस्थामा बाटोमा अचानक मोटरसाइकलबाट खसेर घाइते भएकी भ..

रातोपाटी स्पेशल