• चौंथो शक्ति राप्रपा कहाँ हरायो ? यस्तो छ कार्यकर्ताको विश्लेषण

    काठमाडौं, जेठ २– ब्यवस्थापिका संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहको पहिलो चरणको चुनावमा नतिजा निराशाजनक छ । पुरानो राप्रपा र कमल थापाको राप्रपा नेपालबीच एकता भइ झनै ठूलो बनेको राप्रपाले आफूलाई पहिलो दोस्रोमै आउने आंकलन गरेको थियो । राप्रपालाई ठूलो शक्तिका रुपमा उदाउने विश्वासमा एमालेले समेत राप्रपासँग ..

  • मेचीदेखि मावासम्म सडक अतिक्रमण

    झापा, २ जेठ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दमकस्थित मावा खोलादेखि मेचीनग..

  • २२ स्रष्टालाई पुरस्कार, ४ कृति लोकार्पण

    काठमाडौं, जेठ २ –वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले बालबालिका सहित २२ स्रष्ट..

  • सवारी दुर्घटनाका घाइतेको साथमा भेटियो दुई थान बन्दुक

    काठमाडौं, जेठ २– नवलपरासीको सुनवलमा जिपले स्कुटरलाई ठक्कर दिँदा घाईते भएका भागबि..

  • दन्तरोग विशेषज्ञहरुको दोस्रो सम्मेलन काठमाडौंमा

    काठमााडौं, जेठ २–दोश्रो दक्षिण एशियाली दन्तरोग विशेषज्ञहरुको सम्मेलन राजधानी काठ..

  • औषधि व्यवसायीद्वारा विभागमा धर्ना

    काठमाडौ, जेठ २ – औषधि आयातमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा मंगलबार औषधी व्यवस्था विभागको परिसरमा आयात कर्ता व्यवसायीले धर्ना दिएका हुन् । सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने न..

  • कृृषक समूहलाई पम्पसेट (बोरिङ) वितरण

    राजविराज  – सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट बोरिङ प्रदान गरिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित पम्पसेट वितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले तीनवटा कृषक समूहलाई सतप्रतिशत..

  • राजपा नेपालको जिल्ला समिति गठन

    गाईघाट उदयपुर – उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी राजपा नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ । उदयपुर जिल्लामा सद्भावना पार्टी, तमलोपा पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकसहित तीन पार्टी मिलेर खुशीलाल ठाकुरको संयोजकत्वमा चार सदस्यीय राजपा नेपाल समिति ग..

  • शिक्षकको घरमा नियमित १२ वर्षसम्म दुध दिने गाई

    पथरी मोरङ – एकपटक बच्चा जन्माएको गाईले कति वर्षसम्म दूध दिन्छ ? तपाँईलाई कसैले यस्तो प्रश्न गरे सायद सबैको जवाफ एउटै आउँछ, एकदेखि डेढ वर्षसम्म दूध दिन्छ । तर, मोरङको सुन्दरहरैचा नगरपालिका–५ चाँदनीचोक घर भएका शिक्षक टङ्कमणि लामिछानेले पाल्नुभएको गाईले नियमित १२ वर्षदेखि दूध दिँदै आएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–५ का ल..

  • विकास निर्माणमा जुटे भोजपुरका युवा

    भोजपुर – भोजपुर बैंक रोडका युवा विकास निर्माणमा जुटेका छन् । भोजपुर नगरपालिका–७ स्थित बजार तथा कार्यालयबाट निस्केको ढल व्यवस्थापनका लागि सेफ्टीट्याङ्की निर्माणमा स्थानीय युवा एकजुट भएका हुन् । “आफ्नो ठाउँको लागि आफैँले नगरे कसैले गर्दैन, त्यसैले हामी युवा नै लागि परेका हौँ” स्थानीय युवा पङ्कज श्रेष्ठले बताए । जिल्ला समन्वय..

  • साँखुमा सुतली बम

    साँखु, जेठ १ – काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ । मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्क्रिय पारेको प्रहरीले जनाएको छ । रासस

  •  फाटोवाल्क नेपालको १० औं वार्षिकोत्सवमा फाटो प्रर्दशनी हुने

    काठमाँडौं, जेठ १ – फोटोवाल्क नेपालले आफ्नो १० औँ वार्षिक उत्सवको अवसरमा चार दिने फाटो प्रदर्शनी हुने भएको छ । यही आँउदो जेठ ३ गते नेपाल आर्ट काउन्सिलमा चार दिने फोटो प्रर्दशनी हुन लागेको हो । फोटोवाल्क संस्थाले विगत १० वर्ष देखि निशुल्क रुपमा फोटोग्राफी संम्बन्धी बिभिन्न तालिमहरु प्रदान गर्दे आएको छ । यस फोटो […]

  • अख्तियारले समायो घुस लिँदालिँदै नापी सर्वेक्षक

    सुरुङ्गा (झापा), जेठ १ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । ..

  • प्यूठानमा डिलक्स बस सेवा सञ्चालन

    राधिका भुसाल प्यूठान, जेठ १ – प्यूठानी जनताको माग र सुविधालाई मध्यनजरमा राख्दै सोमबार देखि प्यूठान–काठमाण्डौंका लागि डिलक्स बस रात्री सेवा सञ्चालनमा आएको छ । प्यूठानी जनताका लागि उच्च स्तरीय यातायात सेवा दिनु पर्ने मुख्य उद्देश्यका साथ आफ्नै कार्याकालमा सुविधा सम्पन्न डिलक्स बस सञ्चालनमा ल्याइएको स्वर्गद्धारी सार्वजनिक यातायात व..

  • बनेपाको जनागालमा दुर्घटना, एकको मृत्यु

    काभ्रे, जेठ १– बनेपा नगरपालिका–१२ जनागाल स्थित बनेपा–काठमाडौ सडक खण्डमा बा.३ ख ४३८३ नम्बरको यात्रु बाहक बस र बा.८३ प १६६ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक खहरपागु–४ बस्ने १९ बर्षीय सुमन तामाङ र मोटरसाइकलमा सवार सागर श्रेष्ठ घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो ..

  • १४ आरोहीद्वारा सगरमाथाको सफल आरोहण

    सल्लेरी सोलुखुम्बु, जेठ १ –  सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका ..

  • कृषि क्याम्पस स्थापनाको पहल

    धनगढी,  जेठ १ कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिए। देश सङ्घीयतामा गइसक..

  • खुकुरी प्रहार गरी हत्या, देवदहमा भेटियो हतियार

    काठमाडौं, जेठ १– ताप्लेजुङको फुङलिङ नगरपालिका–७ दोखु स्थायी घर भएका सुवाहाङ लिम्वुको खुकुरी प्रहरा गरी हत्या भएको छ ।हाल फुङलिङ.नगरपालिका–४ डेरा गरी बस्ने २६ वर्षीय लिम्बुको हत्या अभियोगमा सुमन फुरुम्बुलाई प्रहरीले पक्राउ गरेको छ । फुङलिङ नगरपालिका–१० बस्ने १८ वर्षीय फुरुम्बु लगायत तिन चार जनाले लिम्बुको टाउको र पेटमा खुकुरी प्र..

  • सीमावर्ती क्षेत्रका युवाहरुलाई आत्मनिर्भर बनाउनमा जोड

    लुम्बिनी, जेठ १–मुलुक परिवर्तनको दिशामा अगाडी बढीरहेको बेला राज्यको सेवासुबिधा बाट पछाडी परेका सीमावर्ती क्षेत्रका युवाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने कुरामा जोड दिइएको छ । सो कुरा सीमा क्षेत्र कार्यक्रम अन्र्तगत लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग तथा लुम्बिनी सामुदायिक बिकास केन्द्र द्वारा आयोजित किशोरकिशोरीहरुलाई एक महिने सि..

  • युवा संघ नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    टंक कुवँर धनगढी, जेठ १– यूवा संघ नेपालका पाँच सय जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रद्वारा आज धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले निकट यूवा संघ नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हन् । यूवा संघ नेपाल अन्तरपार्टीका जिल्ला अध्यक्ष जनक बहा..

  • निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने

    नगरकोट, जेठ १ – भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन । भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर कि..

  • पानिको सतह बढेपछि खोटाङ दिक्तेल यातायात सेवा हुन थाल्यो अवरुद्ध

    गाईघाट उदयपुर – यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध हुन थालेका छन् । उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएको..

  • प्लास्टिकमा आन्द्रा बोकेर हिंड्ने मानबहादुरले पाए नयाँ जीवन

    पथरी मोरङ – खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएका छन् । ४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषयलाई आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्..

  • पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द

    बेनी म्याग्दी – पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । बर्सेनि मुहानमा पानी सुक्दै..

  • खुकुरी प्रहार गरी एक युवकको हत्या

    ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ मा..

रातोपाटी स्पेशल