• द्वन्द्व रुपान्तरण संवाद समिति–बैठक

    इटहरी, २७ जेठ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो । देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयसँग सरोकार राखेर विगत लामो समयदेखि स्थानीय सम..

  • एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

    बुटवल, २७ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्..

  • कर्णालीको विकासका लागि लगानी वृद्धि गर्न माग

    काठमाडौँ, २७ जेठ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणम..

  • सीमा नाका ४८ घन्टा बन्द गरिने

    इलाम, २७ जेठ । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग ..

  • मधेसवादी नेता र राजनीतिक दलले मधेसलाई धोका दिए : महतो

    राजविराज, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र मह..

  • कमला नहर सिँचाइ निर्माण कार्य सुरु

    सिरहा, २७ जेठ । लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ । सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गरेको कमला नहर उपेक्षित भएको थियो । सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने सरकारी लक्ष्य बजेट अभावका कारण नहर व्यव..

  • ढुङ्गाले हानेर हत्या

    फिदिम, जेठ २७–फिदिम नगरपालिका १२ भोटेगाउँका ४० बर्षीय मिङमा शेर्पाको छिमेकी ङिमा शेर्पाले ढुंगाले हानेर हत्या गरेका छन् । शुक्रवारसाँझ नांगीन स्थित भोटेगाउँमा छिमेकीको घरमा मादक पदार्थ सेवन गर्दै बसिरहेको अवस्थामा आपसी विवाद हुँदा ङिमाले मिङमालाई ढुंगाले हानेको पाँचथर प्रहरी जनाएको छ । टाउको र छातिमा ढुंगाले लागेका मिङमालाई उपचा..

  • अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

    गौशाला, २७ जेठ । नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ । केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१ हजार ७८६ जरिवाना गरिएको बता..

  • ३,५०० हेक्टर वनमा नोक्सानी

    दाङ, २७ जेठ । दाङमा यस वर्षको गर्मी मौसममा ५४ स्थानका वन क्षेत्रमा आगलागी भएको छ । चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ स्थानमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । उक्त आगलागीबाट झन्डै तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी भएको छ । सामुदायिक वनको दुई हजार […]

  • पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

    पोखरा, २७ जेठ – पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । त्यस्तै, तीन दलि..

  • एमाले पहिलो पार्टी बन्ने दाबी

    नवलपरासी, २७ जेठ – नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा..

  • ढुङ्गाले हानेर हत्या

    पाँचथर, २७ जेठ – फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ । टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने..

  • कांग्रेस सभापतिसहित ७० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    सोलुखुम्बु, जेठ २६– सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशी राई चा..

  • बालिकाको हत्या छिमेकीले गरेको खुलासा

    झापा, जेठ २६– झापाको दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्..

  • भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

    नुवाकोट, जेठ २६– सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर शुक्रबार मृत्यु भएको छ । दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गणबाट बिदामा विदुर नगरपालि..

  • निर्वाचनलाई लक्षित गर्दै सप्तरीमा सुरक्षा व्यवस्था कडा पारियो

    सौरव यादव राजविराज, जेठ २६– आगामी असार १४ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा व्यवस्थालाई कडा पारेको छ । अहिले निर्वाचनको अवसरमा जिल्लाको विभिन्न चौक तथा बजारहरुमा प्रहरी तथा म्यादी प्रहरीहरुलाई २४ औं घण्टा तैनाथ गरिएको छ । जिल्लामा निर्वाचनका क्रममा कुनै पनि घटना वा दुर्घटना हुन नद..

  • एमालेको चुनावीसभा विथोल्ने राजपाको प्रयास असफल

    रामभरोसी यादव सिरहा, जेष्ठ २६ – नेकपा एमालेले शुक्रबार सिरहाको गोलबजारमा आयोजना गरेको चुनावी सभाको विथोल्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावका लागि चुनावी सभा आयोजना गरेको एमालेको कार्यक्रम विथोल्न राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँमा राजमार्गमा टायर बाल्नुका साथै प्रदर्शन गरेक..

  • सरसफाइको जनचेतना फैलाउन सडक नाटक

    माधव बेल्वासे चन्द्रौटा (कपिलवस्तु), जेठ २६– सरसफाइ सम्बन्धि जनचेतना फैलाउन कपिलवस्तुमा सडक नाटक प्रदर्शन गरिएका छन् । अठारौं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सम्बन्धि सडक नाटक प्रस्तुत गरिएको हो । यस्तै, सरसफाइ अभियान अन्तर्गत ¥याली माइकिङ जस्ता कार्यक्रम पनि जारी राखिएको छ । ‘खुल्ला दिशा..

  • रातो कार्ड नहुँदा भूकम्पपीडितलाई समस्या

    काभ्रे, जेठ २६– काभ्रेको बनेपा नगरपालिका–३, नाला टुसाल निवासी ४५ वर्षीय छविराम सिग्देलको परिवार भत्किएको घरभित्र बसिरहेको अवस्थामा भेटिन्छन् । घरभित्र नै उनको परिवार खाने, बस्ने र सुत्ने गर्दै आएको छ । उनको परिवारले भूकम्पपीडित परिचयपत्रसमेत नहुँदा घर बनाउन सकिरहेको छैन । “शहरमा दुई÷तीन तलाको घर हुने परिवारले समेत रातो कार्ड पाए..

  • पन्ध्र दिनदेखि बेपत्ता भएकी साह मृत अवस्थामा फेला

    उदयपुर, जेठ २६– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित आँखा अस्पताल अगाडि बस्दै आएकी शान्तिकुमारी साह बेपत्ता भएको १५ दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहलाई शुक्रबार बिहान गाईघाटस्थित आँखा अस्पताल अगाडि सडकखण्डको नालीमा मृत अवस्थामा भेटिएको हो । साह हराएलगत्तै..

  • बुटवलमा काँग्रेस, माओवादी र माओवादीबीच तालमेल

    बुटवल, जेठ २६– देश मध्य भागमा रहेको प्रमुख ब्यापारिक केन्द्र मानिने बुटबल उपमहानगरपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरी विभिन्न वडामा उम्मेदवारी घोषणा गरिएको छ । तालमेलअनुसार वडा नम्बर ७ मा नेपाली काँग्रेसका वडा अध्यक्षमा कृष्णप्रसाद ज्ञवालीलाई उम्मेवारी बनाइएको छ भने ..

  • प्रधानाध्यापक शाहीलाई कारबाही गर्न प्रेस सेन्टरको माग

    काठमाडौं, जेठ २६– नेपाल पत्रकार महासंघका हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न प्रेस सेन्टरले माग गरेको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्यसमेत रहेका बोहोरामाथि मानसरोवर मावि, हुम्लाका प्रधानाध्यापक अमरबहादुर शाहीलगायतका शिक्षकहरुले रेडियो प्रशारण केन्द्रमै गरी आक्रमण गरेको सेन्टरले जनाएको छ । प..

  • दुर्घटनामा सैनिकको मृत्यु

    गुलरिया -२६ जेठ । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ । दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोट..

  • झापाका दुई होटलबाट चार महिलासहित आठ जना पक्राउ

    काठमाडौं, जेठ २६– अबैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले झापाका दुई होटलबाट ३ भारतीयसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार रातीको समयमा होटल चेकजाँचका क्रममा झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको सिपी होटल र शनिअर्जुन नगरपालिका–११ मा रहेको मनिला होटल एण्ड लजबाट अवैध गतिवीधिमा संलग्नहरुलाई नियन्त्रणमा लिईएको ईलाक..

  • ललितपुरमा ताल्चा फोडेर चोरिरहेको बेला पेशेवर चोर समातिए

    जेठ २६, काठमाडौं– ललितपुर नगरपालिका–२ गुर्सिङ्गलस्थित रामनाथ यादवको कोठा फोडेर चोर्दै गरेको अवस्थामा दिनेश थापा पक्राउ परेका छन् । बारा निजगढ स्थायी घर भई हाल टेकु बस्दै आएका थापालाई चोरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्कीले जानकारी दिए । थापाको साथबाट प्रहरीले प्रहरील..

रातोपाटी स्पेशल