• सान्जेन जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्न सम्झौता

    काठमाडौँ, जेठ ४ – सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच आज सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आ..

  • घुस लिएको अभियोगमा दुई उपसचिवसहित चार पक्राउ

    काठमाडौँ, जेठ ४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्ल..

  • ‘सूचनाको अधिकार’ सार्वजनिक

    काठमाडौँ, वैशाख ४ – राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’ नामक पुस्तक सार्वजनि..

  • अवैध लागू औषधसहित युवक पक्राउ

    सिरहा, जेठ ४ – जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा अवैध लागु औष..

  • संसद

  • हुण्डी कारोबार गर्ने पाँच पक्राउ

    धनुषा, जेठ ४– अबैध रुपमा हुण्डीको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रघुनाथपुर–४ बस्ने बिष्णु देव राउत सहित ५ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनहिरुको साथबाट प्रहरीले ५ थान ल्यापटप, नगद ५४ लाख २५ हजार रुपैयाँ बरामद गरेको छ । यसैबिच पर्साको पोखरिया नगरपालिका–३ स्थित भोला यादवको [&helli..

  • लेखक युग पाठकको यो साताको ‘डिस्क्लोजर’

    लेखक युग पाठक यो साताको ‘डिस्क्लोजर’

  • आशिंक प्राध्यापक संघको प्रधानमन्त्री निवास बाहिर धर्ना

    जेठ ४, काठमाडौं -यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको छ । २०६५ सालयता तीनपटक आफुहरुसंग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै धर्ना दिइएको संघका अध्यक्ष शशीकुमार शर्माले बताए । वीसौ बर्षदेखि प्राध्यापन गराइरहेका..

  • विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक

    दमौली – तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार हत्या गरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलनमार्फत हत्यारालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा व्यास नपा–३ देउराली नगरकी १८..

  • विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना

    सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा एमालेले निकालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ । घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् ..

  • अञ्चल अस्पतालमा कालाजार औषधिको अभाव

    तिलोत्तमा रुपन्देही -लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गा..

  • मुग्लिन–नारायणगढ सडक आजदेखि फेरी ६ घन्टा बन्द

    चितवन, ४ जेठ – चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान […]

  • रेडियो समानताको भवनमा आक्रमण

    -पुनहरी घिमिरे कपिलवस्तु, जेठ ४ – कपिलवस्तुको चन्दौटामा रहेको रेडियो समानताको भवनमा अज्ञात समुहले आक्रमण गरेका छन् । जिल्लाको पश्चिमि क्षेत्रमा रहेको दिब्यज्योति नेपाल द्वारा संचालित सामुदायिक रेडियो समानता आक्रमणमा परेको रातोपाटी सम्बाददाताले बताएका छन् । राति करिव ९ः३० बजेको समयमा भवनमा आक्रमण गर्दा अगाडिको सिसा फुटेको छ..

  • एमाले अभियानका क्रममा ज्यान गुमाएका पाँचै जना शहीद

    राजबिराज, जेठ ३– सरकारले स्थानीय तहको पहिलो चरणको चुनावअघि नेकपा एमालेले गरेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा ज्यान गुमाएका पाँचै जनालाई सरकारले शहीद घोषणा गरेको छ । बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधिले पाँचै जनालाई शहीद घोषणा गरिएको जानकारी दिए । स्थानीय तहको पहिलो चरणमा भएको ..

  • सीमावर्ती क्षेत्रमा जिप दुर्घटना हुदा भारतीय नागरिकको मृत्यु

    सन्जय मिश्र रौतहट, जेठ ३ –जिल्लाको सिमावर्ती क्षेत्रमा बुधवार साँझ भएको जिप दुर्घटनामा एकजना भारतीयको मृत्यु भएको छ भने, अन्य १० जना गम्भीर भएको छ । स्थानीय सगैया गाउँबाट बिहेको कुरो छिनेर घर तर्फ फर्की रहेको बिआर ३० पि ७४२५ नम्बरको जिप साझ साढे ६ बजे बन्कुल छेउ भकुआ पुल नजिकै बाटो को करिव आठ […]

  • छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

    काठमाडौँ, जेठ ३ – छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नघल गल्ली बाङ्गेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेला परेका काठमाडौँ शङ्खमुल बस्ने ललितपुर म..

  • राष्ट्रले गर्व गर्ने प्रतिष्ठान बनाउन कार्यदलको सुझाव

    काठमाडौँ, जेठ ३ – मुलुकको कूटनीति सञ्चालनमा सघाउने उद्देश्यले स्थापना भएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई राष्ट्र र नागरिकले गर्व गर्ने प्रतिष्ठानका रुपमा निर्माण गर्नुपर्ने सुझाव सरकारलाई प्राप्त भएको छ । प्रतिष्ठानलाई सवल, सक्षम र प्रभावकारी बनाउने अभिप्रायले गत पुसमा पूर्व राजदूत दिनेश भट्टराईको संयोजकत्वमा गठित प्रतिष..

  • १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत, मेलमिलापमा गर्न राजनीतिक दलको दबाब

    सिरहा, जेष्ठ ३– कल्याणपुर नपा १ पर्चिलवाकी १३ वर्षीय बालिका आफ्नै छिमेकी एक युवकबाट बलात्कृत भएका छन् । आफ्नै घरमा शनिवार राति सुतिरहेको बेला मादक पदार्थ सेवन गरेर आएका २३ वर्षिय ती युवकले बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको वेला मुख थुनेर जवरजस्ती करणी गरेको पीडितको भनाई उद्धृत गर्दै जिल्..

  • पहुँचको आधारमा टिकट वितरण गर्दा कार्यकर्तालाई निराश बनायोः केसी

    काठमाडौं, जेठ ३ –सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको सचिवालयले टिकट वितरणमा मनोमानी गरिँदा नुवाकोट कांग्रेसको मतपरिणाममा असर पुगेको टिप्पणी गरेको छ । टिकट वितरणमा पार्टीका क्षेत्रीय कमिटीलाई अधिकार प्रत्यायोजन गरिएको भएपनि लोकप्रियता र नेतृत्व कुशलताको मूल्याङ्कन नगरी पहुँचको आधारमा केन्द्रीय सदस्य रामशरण महतलगायतले वितरण गर्द..

  • परासीमा प्रेसर कुकर बम सेनाद्वारा निस्क्रिय

    नवलपरासी, ३ जेठ । सदरमुकाम परासीमा आज फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ । परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रा..

  • मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

    विराटनगर,३ जेठ । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो । यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन [..

  • झापामा ३१ दल दर्ता

    भद्रपुर, ३ जेठ । जिल्लामा ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई–मधेस लोकतान्त..

  • प्रहरीको गोली लागेर मारिएका पाठकको अन्त्येष्टि

    काठमाडौं, जेठ ३–काभ्रेको नमोबुद्धमा बैशाख ३१ गतेको चुनावको अघिल्लो रात सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका  २८ बर्षीय नवराज पाठकको मंगलबार अन्त्येष्टि गरिएको छ । पाठकको मृत्यु भएपछि गृह मन्त्रालयले सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेसँगै मंगलबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । सरकारले घटनाको ..

  • ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

    लहान, ३ जेठ । सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम सिरहातर्फ आउँदै गरेको स १ त २११५ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीया सोनावती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते सोनावतीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्द..

  • युके समाज तेह्रथुमद्धारा अग्निपीडितलाई रु १५ लाख

    तेह्रथुम – तेह्रथुम-युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत युकेमा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो । आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार र..

रातोपाटी स्पेशल