• उठीबास हुने डर छ तनियावासीलाई

    रगन्ज, ६ जेठ – राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् । तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो ब..

  • हावाहुरीबाट १९ विद्यालयमा लाखौंको क्षति

    बैतडी, ६ जेठ – हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको..

  • ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू

    काठमाडौँ, जेठ ५ – यहाँस्थित युरोपेली सङ्घको कार्यालयले आयोजना गरेको ‘युरोपियन यु..

  • शान्तिप्रियलाई राष्ट्रिय सम्मान: खड्कालाई पुरस्कार र सापकोटालाई कलाकारिता सम्मान

    काठमाडौं, जेठ ५ – चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्..

  • टीकापुर घटनामा संलग्नतालाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग

    काठमाडौँ, जेठ ५ नेकपा (एमाले) ले कैलालीको टीकापुरमा भएको आठ जना सुरक्षाकर्मी र ए..

  • हीरक जयन्ती मनाउँदै प्रज्ञा–प्रतिष्ठान

    काठमाडौँ, जेठ ५ – नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक जयन्तीका अवसरमा शनिबारदेखि ‘त्रिदिवसीय राष्ट्रिय वाङ्यमय सङ्गोष्ठी’ आयोजना गर्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सङ्गोष्ठीमा साहित्यका विभिन्न विधा, दर्शन र नेपाल–भारत मैत्री सन्धि आदि विषयमा विमर्श हुने प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले ज..

  • ‘रोटरी जर्नो अवार्ड’ छ जनालाई

    काठमाडौँ, ५ जेठ – ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट–३२९२’ ले छ वर्षदेखि प्रदान गर्दै आएको विभिन्न विधाका छ पत्रकारलाई यस वर्षका ‘रोटरी जर्नो अवार्ड २०१७’ प्रदान गर्ने निर्णय गर्ने भएको छ । छनोट भएका पत्रकारमा रोश्ना सुब्बा (शिक्षा), पदमराज जोशी (स्वास्थ्य), सरोज कोइराला (वातावरण), सुजित महत (आर्थिक), प्रतिमा सिलवाल (महिला) र भूषण या..

  • राजविराजलाई उपमहानगरपालिका बनाउन माग

    काठमाडौँ, जेठ ५ – राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गरिएको छ । पूर्वसिँचाइमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव, जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्था तथा सामाजिक अभियानकर्मीले संयुक्त रुपमा सो माग गरेका हुन् । नेपालमै पहिलो पटक व्यवस्थित बस्ती निर्माण एवम् सहरीकरण गर्ने लक्ष्यका साथ बसाइएको उक्त नग..

  • ‘एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौँ, जेठ ५ – सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल..

  • खुकुरी प्रहारबाट दुई घाइते

    रसुवा, जेठ ५ – खुकुरी प्रहारबाट उत्तरी रसुवाको स्याफ्रुबेंसीमा आज एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का २९ वर्षीय थुर्पु साङ्बो तामाङ छन् । उनको टाउको र कानमा गम्भीर चोट लागेका कारण अपराह्न काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ । खुकुरी ..

  • राजधानीमा सक्रिय पाकेटमारलाई यात्रुले समाते, अनि प्रहरीमा बुझाए

    जेठ ५, काठमाडौं– सार्वजनिक यातायातमा चढेर पाकेट मार्दै हिँड्ने मोरङ शनिश्चरे स्थायी घर भएका कृष्ण बहादुर खड्कालाई यात्रुले नै समातेर प्रहरीलाई बुझाएका छन् । बुधवार काठमाडौंबाट बनेपा जाँदै गरेको गाडीमा शिव भण्डारी लगायतका ब्यक्तिहरुको मोवाईल, पर्स चोरी गर्दै गरेको अवस्थामा यात्रुहरुले खड्कालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । ..

  • हार स्वीकार गर्दै काँग्रेस सभापतिले राजिनामा दिए

    कास्की, जेठ ५– स्थानीय तह निर्वाचनका क्रममा पार्टीको हार स्वीकार गरी नेपाली कांग्रेसका कास्की सभापतिले राजिनामा दिएका छन् । अन्तरघातका कारण पार्टीले हार ब्यहोरेको भन्दै कास्की सभापति बजिरमान श्रेष्ठले पार्टी सभापतिबाट राजिनामा दिएका छन् । जिम्मेवारीबाट संवेदनशील हुन नसकेकोले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी विरुद्धको अ..

  • हुलाकी राजमार्गको काममा अवरोध

    कैलाली, ५ जेठ । धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ । केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागि सहमति जनाएको थियो । सहमतिपछि १६ किलोमिटर क्षेत्रको भने रुख कटानी गरिएको थियो । बाँकी दुई किलोमिटर ..

  • स्थानीय तह निर्वाचनमा बन्द रसुवागढी नाका पुनः सञ्चालन

    रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो । सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थाल..

  • निर्वाचनका लागि प्रदेश– पाँचमा दलहरुको सक्रियता बढ्यो

    नेपालगन्ज, ५ जेठ । दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि प्रदेश नं– ५ मा चुनाव प्रचार प्रसारमा यहाँका राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ । एकैचरणमा सबै प्रदेशका जिल्लामा हुने भनिएका निर्वाचन दुई चरणमा हुने भएपछि केही समयका लागि दलीय गतिविधि शून्य जस्तै देखिएको प्रदेश नं– ५ का जिल्लामा राजनीतिक दलहरुको सक्रियता पुनः [&h..

  • राष्ट्रिय खनिज नीति पारित

    काठमाडौं, जेठ ५– उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति २०७४ पारित गरेको छ । खनिज सम्पदाको दिगो सदुपयोग गरी अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक, चलायमान समृद्ध र आत्मनिर्भर बनाउँदै राष्ट्रको समग्र विकासमा योगदान पु¥याउने उद्धेश्यले नीति पारित भएको जनाइएको छ । यो नीतिमा मुलुकमा उपलव्ध खनिज स्रोतको संरक्षण, संवद्र्धन, उपयोग एवं दीगो वि..

  • वन्यजन्तु तस्करी न्यूनीकरणका लागि सक्रियता

    टंक कुवर कैलाली, जेठ ५–जिल्ला वन कार्यालय कैलालीले वन्यजन्तु तस्करी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कैलालीमा विभिन्न प्रजातीका वन्यजन्तुहरुको चोरी, शिकारी तथा पैठारी हुन लागेपछि जिल्ला वन कार्यालय कैलालीले जनचेतना र न्यूनिकरणको अभियानलाई तिव्रता दिएको हो । तस्करहरु भारतबाट कैलाली, कञ्चनपुर, डोटी, दार्चुला, बझाङ् हुँदै संरक्..

  • नियन्त्रित लागूऔषध सहित दुई जना बल्खुबाट पक्राउ

    काठमाडौं, जेठ ५– नियन्त्रित लागू औषध कारोबारमा संलग्न सप्तरी स्थायी घर भएकी सीतादेवी शर्मा र पर्साका रवीन्द्र उपाध्याय पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं–१४ बल्खुबाट उनिहरुलाई पक्राउ गरेको हो । अभियुक्त हरुको साथबाट डाईजेपाम ३७६ एम्पुल, सोही परिणामको बुप्रेनोर्फिन र फेनारगन समेत..

  • नक्कली नागरिकता बनाउने एयरपोर्टबाट पक्राउ

    काठमाडौं, जेठ ५– गुल्मीका ३६ बर्षिय अशोक अधिकारी त्रिभुवन विमानस्थलबाट फक्राउ परेका छन । भक्तपुर नगरपालिका–७ नगदेश डेरा गरी बस्ने अशोकलाई अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार किर्ते कागजात सहित पक्राउ गरेको हो । अधिकारी नक्कली लाईसेन्स तथा नागरिकता बनाउने कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैबिच क..

  • नगरपालिकालाई करौडौ मुल्यको जग्गा दान

    धनुषा, जेठ ५ –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करोडौंको जग्गा दान गरेका छन् । नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करिव २ करोड रुपैँया मूल्य पर्नेे ९ कठ्ठा जग्गा दान गरेका हुन् । नगरपालिका कार्यालयको भवनका लागि ४ जनाले प्रतिकठ्ठा करिब २३ लाखमा विक्री हुने ९(नौ) कठ्ठा जग्गा दान गरेका [..

  • छुट्टाछुट्टै सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    सिरहा, जेठ ५– सिरहामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सिरहाको धनगढीमाई नपा १० जिरोमाइलमा पैदल यात्रिलाई पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्र«कले ठक्कर दिंदा लक्ष्मीपुरपतारीकी ४५ वर्षिया दर्पणदेवी सिंहको ज्यान गएको हो । ना. ४ प. ५५४२ नम्वरको ट्र«कको ठक्करले घाइते भएका सिंहको विराटनगर उपचार गराउन ..

  • सहिद पिता बिदिलालको निधन

    इनरुवा, ५ जेठ । मधेस आन्दोलनका योद्धा तथा मधेस सेनानी बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ । सुनसरी सदरमुकाम इनरुवा–२ साबिकको वडा नं ८ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो । मेहता मधेस आन्दोलनका क्रममा आफू र उहाँका छोराले महत्वपूर्ण योगदान गरेका थिए । मेहताका छोरा हरि मेहता २०६२/६३ सालको तत्कालीन मधेस […]

  • बैतडीमा बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

    बैतडी – नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए । उनल् भने “अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबा..

  • हावाहुरीले चारसय बिघा बढिको बालीमा क्षति

    बनियानी झापा – गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित […]

  • विद्युत् चोरी गर्ने नौजना पक्राउ

    लहान  – अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घ..

रातोपाटी स्पेशल