• राजा–महाराजाको मात्र होइन, क्षेत्रीय इतिहास लेखनमा प्राध्यापकहरुको जोड

    बागलुङ, ७ जेठ । देशभरका इतिहास विषयका प्राध्यापकले क्षेत्रीय इतिहास लेखनमा जोड दिएका छन् । इतिहास, संस्कृति र पर्यटन विषयमा यहाँ भएको राष्ट्रिय गोष्ठीका सहभागीले ‘जनताको इतिहास’ लेखिनुपर्नेमा मत जाहेर गरे । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको स्थिति उजागर गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । त्रिवि इतिहास ..

  • एकल महिलाको भवनमा डोजर

    रोल्पा ७ जेठ । सदरमुकाम लिवाङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको पक्..

  • उदयपुरमा नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

    उदयपुर, ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मा..

  • गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

    बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका ..

  • ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर

    लहान – सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक..

  • जुस पिउँदा बालकको मृत्यु

    बनियानी झापा – झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको ब..

  • चीन र भारतलाई जोड्दैछ भेरी करिडोर सडकले

    जाजरकोट -जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौ..

  • मुलुककै अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय

    फलेवास पर्वत – व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो । जिल्ल..

  • स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई

    नवलपरासी – नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुम..

  • शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

    झापा – पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पुजारी..

  • बाल विवाह न्यूनीकरणका लागि किशोरी शिक्षा सञ्चालन

    रोल्पा – रोल्पा जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय, रोल्पाले किशोरी शिक्षा सञ्चालन गरेको छ । सानै उमेरमा विद्यालय छोडी विवाह गर्ने प्रवृत्ति धेरै रहेकाले विद्यालय छाडेकाहरुलाई पुनः विद्यालय फर्काउन तथा अन्य सीप विकास एवम् आयआर्जनका क्रियाकलाप गरी विवाह गर्ने उमेर नपु..

  • चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

    सुरुङ्गा झापा – शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्र..

  • करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

    इटहरी, जेठ ६– इटहरी उपमहानगरपालिका–५ जनता बस्तीमा रहेको बिग्रिएको विद्युत् पोलको तार मर्मत गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह भई करेन्ट लाग्दा विद्युत् कर्मचारीको मृत्यु भएको छ । विद्युत् प्रसारण कार्यालय, इटहरीमा कार्यरत फोरमेन इटहरी–८ निवासी ४८ वर्षीय प्रकाश पौडेलको शरीरमा करेन्ट लागेर गम्भीर घाइते भएका कर्मचारी पौडेललाई उपच..

  • यात्रुबाहक बस दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु ३० जना घाइते

    अखिलेश कुमार यादव बारा, जेठ ६– बाराको जितपुर सिमरा उपमहानगरपालीका अन्गर्तगत पथलैया अमलेखगञ्ज बिचको आधाभार जंगलमा शनिवार बिहान रात्रीबस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बिहान ५ः१५ बजेको समयमा भएको दुर्घटनामा परि धनुषा जिल्ला सिर्सिया ३ बस्ने अन्दाजी ३० वर्षीया गर्भवति महिला र महोत्तरी रतौली ६ बस्ने ..

  • मर्निङवाक हिँडेका उपसचिवको मिनि ट्रकको ठक्करबाट मृत्यु

    काठमाडौँ जेठ ६– सहरी विकास मन्त्रालयका उपसचिव ऋषिराम पण्डितको दुर्घटनामा मृत्यु भएको छ । आज बिहान राजधानीको बानियाँटारमा मर्निङवाकका क्रममा उनलाई बा २ ख ५७३० नम्बरको मिनि ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो । तनहुँ व्यास नगरपालिकाका पण्डित बानियाँटार बस्दै आएका थिए । ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपा..

  • मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

    राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्..

  • नगद एक लाखसहित १० वरिष्ठ साहित्यकार सम्मानित

    काठमाडौं, जेठ ६–नेपाल प्रज्ञा प्रतिष्ठानले १० जना वरिष्ठ साहित्यकारहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले आफ्नो हीरक जयन्तिको अवसर पारेर शनिवार एक कार्यक्रमका बीच नेपाली साहित्यमा योगदान पु¥याएका १० जना वरिष्ठ साहित्यकाहरुलाई सम्मान गरेको हो । नगद १ लाखसहित सम्मानित हुनुहुने वरिष्ठ साहित्यकारहरुमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जस..

  • उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौँ, ६ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ६०० जना भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार […]

  • भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

    चितवन, ६ जेठ । यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार श्ययाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० क..

  • बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते

    कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय..

  • महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

    काठमाडौँ, ६ जेठ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा करिब तीन सय युवाको सहभागिता थियो । आज बिहान माइतीघर मण्डलबाट सुरू भ..

  • जोखिमपूर्ण शल्यक्रियाबाट दुई महिलाको ज्यान सुरक्षा

    जितबहादुर भण्डारी पाँचथर, ६ जेठ । जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्काे एक महिलालाई पुनर्जीवन दिएका हुन् । ..

  • भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

    काठमाडौँ, ६ जेठ । नेकपा (एमाले) ले चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुनः सञ्चालन गर्न माग गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले गए राति विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई स्विकार्न आग्रह गर्दै गणना नियमित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । दलबीच विवाद भएपछि..

  • मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

    काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । महासङ्घ प्रचार विभागका तर्फबाट शुक्रबार विश्वमणि सुवेदीले विज्ञप्ति निकाल्दै उम्मेदवारको मतान्तर तलमाथि भइरहेको विषयलाई लिएर महासङ्घका अध्यक्ष त..

  • आजदेखि अनिश्चितकालीन बन्द

    रसुवा, ६ जेठ – शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही..

रातोपाटी स्पेशल