• जब स्थानीय जनप्रतिनधिले सपथ गरी पदभार ग्रहण गरे

    समुन्द्र घिमिरे लमजुङ, जेठ ८– स्थानीय तह निर्वाचन २०७४ मा बेसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथ लिनुको साथै पदभार ग्रहण गरेका छन् । बेसीशहर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षदेखि महिला, दलित र खुला सदस्यहरुले सपथ ग्रहण गरेका छन । मेयर, उपमेयर वडा अध्यक्षलाई मुख्य निर्वा..

  • एमालेका केन्द्रीय सदस्य र पूर्व सभासद् उपेन्द्रको पार्टीमा प्रवेश

    पर्सा, जेठ ८– मधेशको मागलाई एमाले पार्टीले सम्बोधन गर्न नसकेको भन्दै सो पार्टीका..

  • वृद्ध दम्पतीको हत्या

    धनगढी, ८ जेठ । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या ..

  • दाङमा निर्वाचन लक्षित गतिबिधि तीब्र

    तुलसीपर, जेठ ८ – जिल्ला निर्वाचन कार्यालय दाङले निर्वाचन लक्षित गतिबिधिहरु तीब्र..

  • चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु

    डडेल्धुरा, ८ जेठ । डडेल्धुराका चुरे र महाभारत क्षेत्रका वन जङ्गलमा आगो लाग्ने क्..

  • युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्ती मनाइयो

    काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ । प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता वाचन गरेका थिए । ओमवहालस्थित सिद्धिचरण चोकमा गरिएको उक्त कार्यक्रममा श्रेष्ठले लेख्नुभएको तर्पण कवितालाई गायक मनिष वियमले गीत..

  • हिउँदे धानमा फौजी किराको प्रकोप

    नुवाकोट, ८ जेठ । जिल्लाका किसानले लगाएको हिउँदे ९चैते० धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पु¥याएको छ । एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका हुन् । विदुर नगरपालिका–१३ अजिङ्गरेका किसान गोविन्द अधिकारीका अनुसार वैशाख तेस्रो [..

  • युवती बलात्कृत, समातिए दुई युवा

    काठमाडौं, जेठ ८–रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ । उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने राजेन्द्र पोखरेल र अग्रज चौधरीलाई पक्राउ गरेको छ । मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय पो..

  • मौसम र जलवायुको जानकारी दिन पाल्पाका किसानलाई मोबाइल फोन वितरण

    पाल्पा, ८ जेठ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूच..

  • भारुसहित भारतीय नागरिक पक्राउ

    बनियानी झापा – भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका..

  • रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

    वीरगन्ज – रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् । सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ केभी प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावक..

  • चन्दननाथका नगरप्रमुख सेजुवाललाई साँचो हस्तान्तरण

    जुम्ला – चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख कान्तिका सेजुवाललाई साँचो हस्तान्तरण गरिएको छ । नवनिर्वाचित पदाधिकारीका लागि नगरपालिकाकाद्वारा आयोजित स्वागत कार्यक्रममा साँचो हस्तान्तरण गरिएको हो । चन्दननाथ नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले नवनिर्वाचित नगरप्रमुख सेजुवाललाई आइतबार साँचो हस्तान्तरण गरेका हुन् । २० ..

  • नवनिर्वाचित नगर प्रमुखको प्रतिवद्धता : बलेवा विमानस्थल सञ्चालन गर्ने

    फलेवास – पर्वतहालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिक..

  • उच्च प्रविधियुक्त नर्सरी ११ जिल्लामा स्थापना

    काठमाडौँ – वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ । विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत गरेको हो । विभागका प्रवक्ता ईश्वरी पौडेलले ६८ लाख ९८ हजार विभिन्न प्रजातिका रुख बिरुवालाई उत्पादन गरी झापा,..

  • सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा

    सोलुखुम्बु – सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार श..

  • एसओएसका अन्तर्राष्ट्रिय अध्यक्ष कौल नेपालमा

    काठमाडौं, जेठ ७ – एसओएस वालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौल साताव्यापी अवलोकन भ्रमणका क्रममा आइतबार यहाँ आईपुगेका छन् । अध्यक्ष कौलका साथमा एसओएस बालग्राम अन्तर्राष्ट्रियका एसिया क्षेत्रका निर्देशक शुभा मुर्ति रहेका छन् । उनीहरुलाई एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्ग, वालग्रामको सानोठिमीका..

  • प्रेस काउन्सिलको पुनःसंरचना गर्ने बरालको प्रतिवद्धता

    काठमाडौं, जेठ ७– प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बरालले काउन्सिलको पुनःसंरचना गर्ने प्रतिवद्धता जनाएका छन् । काउन्सिलका नवनियुक्त अध्यक्ष बरालले आइतबार पदभार ग्रहण गर्दै आफ्नो कार्ययोजना सुनाए । प्रेस काउन्सिलको पुनःसंरचना गर्नु आवश्यक रहेको उल्लेख गर्दै बरालले संघीय संरचनाअनुसार नै यसको पनि पुनःर्संरचना गरिने उल्..

  • ग्याङ्ग फाईटमा संलग्न १० जना ललितपुरबाट पक्राउ

    काठमाडौं जेठ ७ – सार्वजनिक स्थानमा धारिलो हतियार खुकुरी, लाठी, मुंग्रा समेत प्रयोग गरी दुई पक्षबिच ग्याङ्ग फाईट गर्ने १० जना युवालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार ललितपुर महानगरपालिका–१७ त्यागलमा हुलहुज्जग गर्दै एक पक्षले अर्काको घर समेत तोडफोड गरेर आतंक सिर्जना गरेपछी उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको..

  • कालिगण्डकीले बगाएको मजदुरलाई यसरी उद्दार गरे प्रहरीले (भिडीयो)

    काठमाडौं जेठ ७ – आईतबार घामको ज्योतिले अँध्यारो पर्दा उघार्दै थियो, ठिक त्यतिनै बेला जिल्ला प्रहरी कार्यालको फोन बज्यो । फोन गर्नेले आँत्तिदै भने, ‘कालिगण्डकीले मान्छे बगायो !’ आईतबार विहान करिब ५ बजेर ५० मिनेट गएको थियो, ड्युटी अफिसरले जिल्ला प्रहरी प्रमुख (डिएसपी) बसुन्धरा खड्कालाई जाहेर गरे । उनले तुरुन्त उद्दारका लागि लाईफ ज..

  • बेपत्ता युवक मृत फेला

    तनहुँ ७ जेठ । सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आज अपराह्न मृत फेला परेका छन् । व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो । दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र […]

  • महोत्तरीमा चौध जनाले मात्र हतियार बुझाए

    गौशाला, ७ जेठ । सयौँको सङ्ख्यामा इजाजतपत्रसहित हतियार रहेको महोत्तरी जिल्लामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकै जाँदा १४ जनाले हतियार बुझाएका छन् । स्थानीय निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा रहेको हतियार बुझाउन गरेको सूचनानुसार ती हतियार बुझाइएको प्रजिअ वीरेन्द्र यादवले बताउनुभयो । कार्यालय..

  • वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

    वालिङ, ७ जेठ । वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ – १४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ […]

  • त्रिपुरा सुन्दरीमा नगर समिति चयन

    डोल्पा जेठ ७ –डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा आठ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । नेपाली कांग्रेस एमालेका उम्मेदवारहरुबीच भएको निर्वाचनमा सम्पुर्ण सदस्यहरु एमालेका निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा महिला सदस्य कमला विक,पुतला दमाई,कल्पना केसी,फुला डाँगी,लक्ष्मी धरला र दलित वा अल्पसंख्यकबाट अनुराम दमाई,कालीकोषा थका..

  • मिलोमतोमा लाखौं मूल्यको सार्वजनिक जग्गा भूमाफियाको कव्जामा

    संजय मिश्रा रौतहट जेठ ७ – कर्मचारी र भुमाफियाको मिलेमतोमा रौतहटको सन्तपुरस्थित लाखौ मुल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरेको भेटिएको छ । जिल्ला मालपोत र नापीशाखाका कर्मचारीको मिलोमतोमा जिल्लाको पश्चिमीभेग साबिक सन्तपुर दोस्तिया वडा नं .१ ग कि.न.१४को ११ बिगहा १२ कठा गौचर जग्गा भुुमाफियाले व्यक्तिको नाममा दार्ता गराएका हु..

  • दाना गाउँमा मोबाइल टावर सञ्चालन

    म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आजदेखि सेवा विस्तार गरेको छ । दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई..

रातोपाटी स्पेशल