नुवाकोट – तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाको..
धरान, जेठ १४— बरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराललाई धर..
दाङ, जेठ १३– दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनशन बस्नका लागि ..
भूमिराज जोशी दिपायल जेठ १३– सरकारले न्यायिक पुनस्र्थापनाको ग्यारेण्टी गर्दै हलिय..
जेठ १५ देखि निर्वाचन कार्यालय अर्घाखाँची, जेठ १३– आगमी जेठ ३१ गते हुने स्थानीय त..
गोरखा, जेठ १३– गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै मृत्यु भएको छ । चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो । घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३..
दमौली, जेठ १३– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै शनिवार अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गर..
काठमाडौं, जेठ १३– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनकाबेला सुदूर पश्चिमबाट माओवादी केन्द्रका १० केन्द्रीय नेताले पार्टी परित्याग गरेका हुन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकीसहित १० केन्द्रीय सदस्यले शनिवार विज्ञप्ति..
दाङ, जेठ १३– पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा तीन जनालाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उदय जिएमलाई प्रदान गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । त्यस्तै प्रेस सेन्टर नेपाल दाङले स्थापना गरेको..
काठमाडौँ, जेठ १३– पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेका उनलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्काल उनको निधन..
म्याग्दी, १३ जेठ । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । [&h..
काठमाडौँ, १३ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २११ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँ पुल काठमाडाँैपट्टिको भागमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ..
भक्तपुर, १३ जेठ । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गरे । कार्यक्रममा उनले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले मध्यपुरथिमि नगर ..
काठमाडौं, जेठ १३– पत्रकार कृष्ण सेना ‘इच्छुक’ १५ औं स्मृति दिवसका सन्दर्भमा शनिवार राजधानीमा कवि गोष्ठी गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, उपत्यका विशेष ब्युरोको आयोजनामा कवितावाचन ९कवि गोष्ठी० कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रगतिवादी साहित्यकारहरु निभा शाह, झपेन्द्र वैद्य, युवराज नास्ति..
काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारि..
म्याग्दी, जेठ १३– बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन । विदेशमा रहेका दग्ना..
काठमाडौँ, १३ जेठ । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित भएका छन् । ती पुरस्कार जनही रु १० हजार राशिको छ । नेपाल [..
रोल्पा, १३ जेठ – सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्..
जुम्ला, १३ जेठ । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसा..
भक्तपुर, १३ जेठ भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गरेका छन् । हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी, नगरपालिकाका कर्मचारी र..
जनकपुरधाम, १३ जेठ । एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अव..
सिन्धुली, १३ जेठ – कमलामाई नगरपालिका सिन्धुलीका नवनिर्वाचित प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता जनाएका छन् । सिन्धुलीमाडीमा शुक्रबार पेसागत महासङ्घ नेपाल सिन्धुलीले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा खत्रीले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा भ्रष्टाचार व्यापक म..
महेन्द्रनगर धनुषा, १३ जेठ – जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा एमाले धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले मा..
काठमाडौँ, जेठ १२ – कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ । तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी९टिकिडस्०ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र..
राजविराज, जेठ १२ – वर्षासँगै सप्तरीको सुरुङ्गा नगरपालिका–४ की रवीना चौधरीको चट्याङ लागेर आज मृत्यु भएको छ । घरदेखि अलि पर गाईगोठमा गाईलाई दाना खुवाउन जाने क्रममा परेको चट्याङ लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । रासस
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..