• गैँडाले हानेर एक गम्भीर

    रत्ननगर ९चितवन०, २८ जेठ । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । गैँडाले हानेर भरतपुर ..

  • बाजुराको गुम्बामा मतदान केन्द्र थप

    बाजुरा – बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा म..

  • क्लिङ्करको धुलो उड्दा स्वास्थ्यमा गम्भीर असर

    वीरगन्ज – छिमेकी मुलुक भारतबाट आउने क्लिङ्करको धुलो उड्दा भन्सार क्षेत्र ध..

  • खम्बुवान राष्ट्रिय मोर्चा चुनावी तयारीमा

    जेठ २८, काठमाडौं– खम्बुवान राष्ट्रिय मोर्चाले दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्..

  • बबई र कर्णाली तटबन्धको काम रोकियो

    गुलरिया बर्दिया – निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र ब..

  • बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

    सुरुङ्गा झापा – दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । “के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने – “हत..

  • घर भत्किँदा छ लाख बढीको क्षति

    पर्वत – पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ मा वर्षाका कारण घर भत्किँदा एक परिवार विस्थापित बनेको छ । साविकको पाखापानी गाविस–५ खानीडाँडाका प्रेमबहादुर क्षेत्रीको तीनतले घर गएराति भत्किएको हो । विनाशकारी भूकम्पका कारण आंशिक क्षति पुगेको उक्त घर शुक्रबार साँझ आएको वर्षाका कारण पूर्णरुपमा भत्किएर क्षति पुगेको वडा सचिव झलक शर्..

  • दुर्घटनामा परी १० घाइते, चारको अवस्था गम्भिर

    नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।..

  • पनेरुको बिन्दुमा सिन्धुको बिमोचन

    काठमाडौं जेठ २८ – लघुकथाकार राजन पनेरुको पहिलो लघुकथा बिन्दुमा सिन्धुको शनिबार राजधानीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो बिध्याबरिधि गर्ने पुस्करराज भट्टले राजन पनेरुका लघुकथामा सामाजिक बिबिधता प्रस्तुत लघुकथा संग्रहमा मानवीय समबेदना उच्च रहेको बताए । साहित्यकार डा। रवीन्द्र ..

  • फिल्मी शैलीमा ट्रक दुर्घटना, एकको मृत्यु

    -बिन्दु कुमार चौहान लुम्बिनी, जेठ २८ – लुम्बिनी साँस्कृतिक नगरपालिका १ स्थित आईतवार बिहानै पौने तीन बजे फिल्मी शैलीमा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ट्रक कामदार शिवराज नगरपालिका वडा नं. १ बस्ने ५५ बर्षीय मालिकराम थारुको मृत्यु भएको हो । रातोप..

  • एकलाख दश हजारको छात्रवृत्ति वितरण

    रामपुर पाल्पा – आधारभूत माध्यमिक विद्यालय रामपुर, पाल्पामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत अपाङ्ग, गरिब तथा जेहेन्दार २३४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय, पाल्पाको सहयोगमा यहाँ अध्ययनरत पाँचजनालाई अपाङ्गता छात्रवृत्ति, ९५ जनालाई बालिका छ..

  • पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा

    वालिङ – नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न चौथो अधिवेशनले सहमतिका आधारमा शर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । लामो समयदेखि सदस्य सङ्ख्यामा विवाद रहेकाले तोकिएको मितिमा अधिवेशन हुन नसकिरहेको बेलामा शनिबार जिल्लामा रहेका पत्रकार ..

  • बेनी अस्पतालमा पाठेघर बाहिर गर्भको दुर्लभ शल्यक्रिया

    बेनी म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ । मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो । तीनवर्ष अगाडि व..

  • भारतीय पर्यटक बढाउन पोखरामा सिधा हवाई सम्पर्क आवश्यक

    सिलगुडी भारत – भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्..

  • पोखराका प्रमुखको घोषणा : स्वागत, सम्मानमा सहभागी नहुने 

    पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरे । पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भए..

  • प्रोत्साहन स्वरुप ह्वील चेयर र छात्रवृति

    -अमरेन्द्र यादव जनकपुरधाम, जेठ २८ – अपाङगता भएका व्यस्क तथा छात्रछात्राहरुलाई ह्वील चेयर र छात्रवृति प्रदान गरिएको छ । हिडडुल गर्न सहज तथा प्रोत्साहन गर्ने अवधारणाका साथ क्षीरेश्वरनाथ नगरपालिकाले नगर क्षेत्र भित्रका आपाङ्गता भएका व्यक्तिहरुलाई शनिबार एक कार्यक्रमबीच ह्वील चेयर र छात्रवृति वितरण गरेको हो । नगरपालिका महेन्द्..

  • कबड्डी खो–खो एकेडमीद्धारा रक्तदान

    -अमरेन्द्र यादव जनकपुरधाम, जेठ २८ – ‘रक्तदान जीवनदान रक्तदान महादान’ नाराका साथ धनुषा कबड्डी खो–खो एकेडेमीले शनिवार रक्तादान गरेको छ । धनुषा कवड्डी खोखो एकेडेमी महेन्द्रनगरले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धनुषाको सहजीकरणमा भएको सो कार्यक्रममा क्लवक..

  • ८५ हजार बाख्रालाई पिपिआर खोप

    कञ्चनपुर, जेठ २७– महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो । पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि सघन रुपमा जिल्लाभरी अभियान सञ्चाल..

  • ढिस्कोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

    गोरखा, जेठ २७- माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी गैंँडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदी रहेका छन्। गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो । ढि..

  • कुकुर नियन्त्रणका लागि धरानमा कुकुर बन्ध्याकरण शिविर

    सुनसरी, जेठ २७–सामुदायिक कुकुरहरुलाई लक्षित गरी धरानमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन भईरहेको छ । सामुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको हो । सामुदायिक कुकुरको कारण सवारी दुर्घटना हुने तथा पैदलयात्रीलाई आवतजावत..

  • प्यूठानमा झाडापखालाले १५ जना विरामी

    राधिका भुसाल प्यूठान, जेठ २७– प्यूठानको स्वर्गद्धारी नगरपालिका –५ उपल्लोसारीमा झाडापखाला हुँदा एकै गाउँका १५ जना बिरामी परेका छन् । आज (शनिबार) पखालासंगै बान्ता आउन थालेपछि उनीहरु बिरामी परेका हुन् । १५ जना बिरामीहरु मध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री र सात जनाको स्वास्थ्य चौकी सारीमा उपचार भइरहेको स्थानिय  पदम के..

  • घाँटी रेटिएको अवस्थामा शव बरामद

    धनुषा, जेठ २७- धनुषाको नेपाल भारत सीमा क्षेत्रमा घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको [&hel..

  • जनप्रतिनिधिलाई सम्मान

    काठमाडौँ, जेठ २७- थापाथली विकास समूहले काठमाडौँ महानगरपालिका–११ बाट निर्वाचित जनप्रतिधिलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । स्थानीय शिवमन्दिर परिसरमा आज आयोजित कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकार तथा वडा सदस्यहरु आशा श्रेष्ठ रौनियार, यशोमति परियार, दिवेश रावत क्षेत्री र सरोजकुमार मुल्मीलाई सम्मान गरिएको हो । सोही अवसर पारेर..

  • जनता आवासको काम द्रूतगतिमा

    मोरङ, जेठ २७– मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छन् । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उनी खुसी भएका हुन् । डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका मानिस पनि निक्कै खुसी छन् । आँपगाछीका बलीतलाल बाँतर पनि सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि खुसी भएका […]

  • उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौँ, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका..

रातोपाटी स्पेशल