• रसुवाको हाकुका गुठी पीडित किसानले पाए लालपुर्जा

    रसुवा, जेठ २२ – पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गाको स्वामित्वबाट वञ्चित भएका हाकुबासी गुठी पीडितले बल्ल लालपुर्जा पाएका छन् । साविकको हाकु गाविस वडा नं. २,३,४,५,६ र ७ गरी ७ वटा वडा हाल पार्वतिकुण्ड गाउँपालिका वडा नं. १ र २ मा बसोबास गर्ने किसानसँग जग्गाधनी थिएन । उनीहरूले जोतखन र संरक्षण गरेको जमिनको स्वामित्व भने […]

  • वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने : संस्कृतविद् जोशी

    काठमाडौँ, २२ जेठ । संस्कृतविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र सं..

  • सक्रान्ति बजारमा विद्युत् विस्तार, स्थानीय हर्षित

    तेह्रथुम, २२ जेठ । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन..

  • वर्षाका कारण जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध

    गौशाला, २२ जेठ । महोत्तरी जिल्लामा आज एकाबिहानै परेको भीषण वर्षाका कारण जिल्लाको..

  • पेस्तोलसहित एक पक्राउ

    राजविराज, २२ जेठ । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक यु..

  • अग्निपीडितलाई सुधारिएको चुलो

    इनरुवा, २२ जेठ – सुनसरीको श्रीपुरजद्वीका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको छ । जिल्ला समन्वय समितिको सहयोगमा यहाँका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको कोसी गाउँपालिकाको संयुक्त वडा कार्यालय खरिदार देवनारायण लहुटीयले जानकारी दिए । कोसी गाउँपालिकाको श्रीपुरजद्वीका ४५ अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरिएको हो ..

  • लागुऔषधसहित दुई युवा पक्राउ

    नवलपरासी, २२ जेठ – नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष ..

  • बेपत्ता किशोर मृत अवस्थामा फेला

    नवलपरासी, २२ जेठ – नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ । नवलपरासीको सुस्ता गाउँप..

  • बार्दियामा नवजात शिशु फेला

    बर्दिया, २२ जेठ । बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ । बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेला पारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकार..

  • शिरको भारी थमाउनेलाई भोट

    लिबाङ, रोल्पा, २२ जेठ – स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उनकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताएका छन् । “बुढाबुढीले एउटै आवाजमा भने शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ ।” उमेरले ८० औँ बसन्त पार गरिसकेका बलिराम घर्ती र करिब ७० वर्ष पार गरिसकेकी शशी घर्तीले धेरै पटक च..

  • महिलाको सक्रियतामा सडक निर्माण : पुरुषले पनि दिए साथ

    म्याग्दी, २२ जेठ – अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभो..

  • घाइते परियारलाई इजरायलबाट एक लाख

    चितवन, २२ जेठ – साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि रु एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज..

  • मानसिक स्वाथ्य सम्बन्धी समस्या जटिल बन्दै

    रुपन्देही २२ जेठ । पछिल्लो समयमा अन्य रोगको तुलनामा मानसिक समस्या बढदै गएको छ । नेपालमा अहिले बिभिन्न समस्या ताना तथा बैदेसीक रोगजार र बेरोजगार जस्ता समस्याको कारण यो समस्या दिनहु बढदै गएको एक कार्यक्रममा बताईएको छ । लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सुद्धोधन गाउपालिका–५(साविक मानपकडी गाविस)मा एक दिने मानसिक स्वाथ्य सम्बन..

  • कृषि कार्यालयको भवन शिलान्यास

    भद्रपुर, २२ जेठ । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गरे । रु दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ । सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख […]

  • ज्येष्ठ नागरिकद्वारा जनप्रतिनिधिको स्वागत

    बागलुङ, २२ जेठ – ज्येष्ठ नागरिक जिल्ला सङ्घ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्वागत गरेको छ । आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा नं ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जन..

  • यस्तो रह्यो दक्षिण एसियाली प्रशिक्षणमा नेपाली किसानको सहभागिता

    काठमाडौँ, जेठ २२ – किसानहरुको विश्वव्यापी सङ्गठन लाभिया क्याम्पेसिनाको आयोजनामा दक्षिण एसियाका युवा किसानको पाँचदिने प्रशिक्षण सम्पन्न भएको छ । भारतको लखनउमा यही जेठ ११ देखि १६ गतेसम्म भएको प्रशिक्षणमा दक्षिण एसियाका युवा किसानको समस्या र चुनौतीको समाधान गर्दै युवालाई कृषि पेसामा आकर्षित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा..

  • मर्करीमुक्त स्वास्थ्य सेवा उपलव्ध गर्न माग

    काठमाडौ, जेठ २२ – वातावरणविद्हरुले मर्करीमुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । उनीहरुले मर्करीयुक्त थर्मोमिटरको प्रयोगमा बन्देज लगाउने कानुन प्रभावकारी कार्यान्वयन गर्न नसकेकोमा सरकारको आलोचना समेत गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै वातावरणविद् रामचरित्..

  • बिश्व वातावरण दिवसको उप्लक्ष्यमा कार्यक्रम

    काठमाडौं, जेठ २२ – बिश्व वातावरण दिवसको उप्लक्ष्यमा आज बुढानिलकण्ठका युवाहरु ले एक कार्यक्रम आयोजना गरे । रुद्रमति नदि र धोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेका सफा गरेका हुन् । कार्यक्रम वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काको सभपतित्व तथा प्रमुख आथिती बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको सहभागितामा भएक..

  • कांग्रेसलाई जिताउन तरुण दलको प्रतिबद्धता

    काठमाडौं, जेठ २१ – असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसलाई जिताउन उसको भातृ संगठन नेपाल तरुण दल डटेर अघि बढ्ने जनाएको छ । दलका अध्यक्षद्धारा हस्ताक्षरित आज जारी विज्ञप्ति अनुसार जुन सुकै परिस्थितिको सामाना गरेर लोकतन्त्रको मुल्य मान्यताको संरक्षण पक्षमा रहेको समेत जनाएको छ । पछिल्लो समय एमालेले अ..

  • मादी नदीमा डुवेर अहमददिन मियाँको मृत्यु

    किरण श्रेष्ठ दमौली, जेठ २१– मादी नदीमा डुवेर आइतवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने भानु नगरपालिका वडा नं १३ निवासी ३७ वर्षीय अहमददिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए । २, ३ दिनअघि घरबाट निस्केका मियाँ शिशाघाटस्थित मादी नदीमा डुबेर मृत्यू भएको अवस्थामा भेटिएको हो । [&he..

  • पोखरीमा डुबेर मृत्युभएका दुई बालिकाको मृत्यु रहस्यमय बन्दै

    रत्ननगर (चितवन), जेठ २१ – दक्षिण चितवनको माडीको रामराज्यपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको भनिएको घटना रहस्यमय बनेको छ । कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आज प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धान गरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभ..

  • घुस माग्ने मिटर रिडरविरुद्ध मुद्दा दायर

    काठमाडौँ, जेठ २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् मिटर जडान गर्ने कार्यमा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा पक्राउ परेका भद्रपुर शाखामा कार्यरत मिटर रिडर रामबहादुर महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार मिटर रिडर महतले नयाँ घरमा मिटर जडान गर्ने प्रयोजनका लागि..

  • सुरक्षाभत्ता नबढाएको भन्दै सडक प्रदर्शन

    काठमाडौँ, जेठ २१– सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आज प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, क..

  • डोटी घटना बारे जनमोर्चाको ध्यानाकर्षण

    काठमाडौँ, जेठ २१ – राष्ट्रिय जनमोर्चाले यही जेठ १८ गते भारतीय प्रहरीले अनधिकृत रूपमा नेपाल प्रवेश गरी नेपाली नागरिकलाई अपहरण गरेर भारतर्फ लैजाँदै गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाली नागरिकलाई कब्जामा लिई भारततर्फ लैजाँदै गरेपनि अपहरणकारी भारतीय प्रहरीलाई सरकारले विना छानवीन मुक्त गरेको घटनाप्रति राष्ट्रिय जनमोर्च..

  • काठमाडौंका ९ स्थानमा यती बैंकले जेब्राक्रसिङ्ग मर्मत गर्ने

    काठमाडौं, जेठ २१,– यती डेभलपमेन्ट बैंकले काठमाडौंका ९ स्थानमा जेब्राक्रसिङ्ग मर्मत गर्ने भएको छ । आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा ट्राफिक प्रहरी महाशाखा प्रमुख (डिआईजी) मिङ्गमार लामा र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालबीच यस्तो समझदारी भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले महानगरीय ट्रा..

रातोपाटी स्पेशल