• आउँदो २४ वर्षमा विश्व पूर्ण रुपमा परिवर्तन हुने, थाहा पाउनुस् कसरी

    आउँदा दिनमा एक नयाँ किसिमको चिज देख्न सकिने विशेषज्ञहरुको अनुमान छ । जसलाई प्रविधिको विकास भन्न सकिने छ । सरल तरिकाले भन्ने हो भने यसले दुईतर्फ संकेत गर्छ । पहिलो कुरा यो हो कि भविष्यमा मानिसको दिमागभन्दा राम्रो कृत्रिम दिमाग तयार गरिनेछ । दोस्रो कुरा यो हो कि, कृत्रिम दिमागले जुन गतीमा समस्याहरुको समाधान गर्नेछ, […]

  • एप्पलले कहिल्यै नसोचिएको विशेषतासहित सार्वजनिक गर्यो नयाँ ल्यापटप

    सधैंजस्तै एप्पलले अरुभन्दा भिन्न र अघि बढेर एउटा यस्तो प्रविधि सार्वजनिक गरेको छ..

  • नोट सेभेनपछि आइफोन सेभेन पनि पड्कियो !

    न्युयोर्क – म्याक अपरेटिङ सिस्टम भएको नयाँ कम्प्युटर सार्वजनिक गर्ने तयारी गरिरह..

  • मोबाइल लिएर सुत्ने बानी छ ? सावधान ! अनुसन्धानकर्ताले दिए यस्तो चेतावनी

    स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । जुनसुकै बेला पनि हाम्रो साथमा र..

  • २१ लाख पर्ने कलम

    स्वीटजरल्याण्डको चर्चित कलम निर्माता कम्पनी मेइसन कारान डि’आच र लक्जरी घडी निर्म..

  • पानासोनिकले सार्वजनिक गर्यो ‘अदृश्य’ टेलिभिजन (भिडियोसहित)

    जापानको प्रतिष्ठित इलेक्ट्रोनिक कम्पनी पानासोनिकले आफ्नो नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । निकै विशेष र अचम्मको यो नयाँ प्रविधियुक्त टेलिभिजन अदृश्य हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । अक्टोबर महिनाको पहिलो सातामा जापानमा आयोजित सीइएटीइसी इलेक्ट्रोनिक्स एक्सपोमा उक्त टेलिभिजन सार्वजनिक गरिएको हो, जसको स्विच अन गर्दा साधारण ..

  • जान्नुहोस्, नेपाली कम्प्युटरको इतिहास

    कम्प्युटरको सुरुवाती विकाश गणितीय हिसाब किताब गर्ने कामलाई सहज पार्दै लैजाने क्रममा भएको थियो । करिब २५०० वर्ष पहिला हाम्रो छिमेक चीनमा अवाकस भन्ने डिभाइसको प्रयोग गणितीय प्रयोजनका लागि हुन्थ्यो, जुन डिभाइसलाई विश्व कम्प्युटर विकाश क्रमको पहिलो यन्त्र मानिन्छ । यो डिभाइस सुधारिँदै विभिन्न क्रममा नयाँ नयाँ यन्त्रका आविष्कार भए, क..

  • पटक–पटक पड्किरहेको सामसङ नोट सेभेनलाई सोधिएका महत्वपूर्ण प्रश्न

    सामसङको ग्यालेक्सी नोट सेभेन फोन दोस्रो पटक बजारबाट फिर्ता लिनु दक्षिण कोरियाली कम्पनी र मोबाइल फोन उद्योगको लागि दुखद घटना हो । यसभन्दा पहिले पनि ब्याट्रीमा समस्या देखिएपछि उक्त फोनलाई बजारबाट फिर्ता लिइएको थियो । नोकियाले सन् २००७ मा अत्यधिक तातेपछि चार करोड ६० लाख ब्याट्रिहरु फिर्ता मागेको थियो । ती ब्याट्रिहरु ह्यान्डसेटबाट ..

  • महिला ग्राहकको अन्तरंग तस्विर चोरेर सेयर गर्ने एप्पलका कर्मचारीहरु बर्खास्त

    सिड्नी – महिला ग्राहकहरुको अन्तरंग तस्विर चोरेर सेयर गरेको आरोपमा अस्ट्रेलियाको ब्रिसबेनस्थित एप्पल स्टोरका कयौं कर्मचारीलाई कम्पनीले निश्काषित गरेको छ । ब्रिसबेनको कुरियर मेलले प्रकाशित गरेको रिपोर्टमा ती कर्मचारीहरुले महिला ग्राहक तथा सहकर्मीको अन्तरंग तस्विरहरु चोरेर उनीहरुको शरीररलाई १० अंकमा कति अंक दिने भन्ने खेल खेल्ने गर..

  • समस्या समाधान गरिएको भनिएको नयाँ नोट सेभेन पनि जहाजमै पड्कियो

    केनटकी – पूरानो सामसुङ ग्यालेक्सी नोट सेभेनमा समस्या देखिएपछि त्यसलाई फिर्ता लिएर दिइएको नयाँ फोन पनि विमान भित्र पड्किएको छ । कम्पनीले नयाँ फोन र सुरक्षित भएको दाबी गरे पनि नयाँ नोट सेभेन साउथवेस्ट एयरलाइनको विमानमा पड्किएको बिबिसीले उल्लेख गरेको छ । एयरलाइनले पनि केन्टनकीको लुइसभिलदेखिे बाल्टिमोरको मेरिल्याण्डसम्म उड्न पर्ने प..

  • ह्वाटसएपमा नयाँ क्यामेरा फिचर

    इन्सट्यान्ट मोबाइल मेसेजिङ एप ह्वाटसएपमा फोटो र भिडियोलाई इडिट र इनहान्स गर्न मंगलबारदेखि नयाँ फिचरहरु थप गरेको छ । नयाँ क्यामेरा फिचरमा अब प्रयोगकर्ताले फोटो र भिडियोमा लेख्ने र चित्र बनाउने देखि इमोजीहरु राख्न पाउनेछु । ‘अब तपाइँहरुले नयाँ भिडियो या फोटो खिच्दा वा भएको फोटो वा भिडियोमा नयाँ फिचर पाउनुहुनेछ,’ ह्वाटसएपले आफ्नो प..

  • तपाईंको मोबाइल ढिलो चार्ज हुन्छ ? छिटो गर्न यसो गर्नुहोस्

    के तपाईं आफ्नो मोबाइलक ढिलो चार्ज हुने समस्याले तनावमा हुनुहुन्छ । यदि हो भने हामी तपाईंलाई यस्तै सजिलो तरिकाबारे बताउँदैछौं । आउनुहोस् थाहा पाऔंः मोबाइल अपडेट गर्नुहोस्ः मोबाइल जति पुरानो हुन्छ ब्याट्रिको चार्ज हुने क्षमतामा पनि प्रभाव पर्ने गर्दछ । नयाँ फोनमा निकै छिटो ब्याट्रि चार्ज हुन्छ । त्यसकारण यदि फोन पुरानो छ भने पनि [..

  • नोट सेभेनपछि सामसुङको वासिङमेसिन पड्कियो

    वासिङटन – नोट सेभेन स्मार्ट फोनको ब्याट्रीहरु पड्कन थालेपछि फोनहरुलाई फिर्ता लिन बाध्य भएको सामसुङको वासिङमेसिन पनि पड्किएको समाचार आएको छ । कोरियाली कम्पनीले वासिङमेसिन पड्किएको मुद्दा अमेरिकामा दर्ता भएको र यस विषयमा छलफल भइरहेको पुष्टि गरेको हो । अमेरिकाको एउटा लफर्मले दक्षिण कोरियाली टेक निर्माता कम्पनीबिरुद्ध वासिङमेसिन पड्..

  • समस्याग्रस्त सामसुङ नोट सेभनको पुनः बिक्रीमा ढिलाई

    सिओल – समस्या देखिएको सामसुङ नोट सेभेन फोन फिर्ता लिन केही समय लाग्ने बताउँदै सामसुङले दक्षिण कोरियामा यसको पुनः बिक्री शुरु गर्न केही समय अझै लाग्ने बताएको छ । ब्याट्री तातिने समस्या देखिए पछि दक्षिण कोरियाली टेक्नोलोजी कम्पनीले २५ लाख नोट सेभेनलाई विश्वभरबाट फिर्ता लिने निर्णय गरेको थियो । यसबीच दर्जनौं नोट सेभनमा आगोसमेत लागे..

  • स्मार्टफोनको ब्याट्री सिध्याउने ७ एप

    स्मार्टफोनको सबैभन्दा ठूलो समस्या भनेको यसको ब्याट्रीको आयु हो । ब्याट्रीको आयु कम गर्नुमा फोनमा रहेका धेरै एप्लिकेसन (एप) ले पनि ठूलो हुन्छ । स्मार्टफोनमा यस्ता धेरै एपहरु हुन्छन् जसले चाँडै फोनको ब्याट्रीको चार्ज सिध्याइरहेका हुन्छन् । यदी तपाइँको फोनमा पनि त्यस्तै एपहरु छन् भने त्यसलाई हटाइहाल्नुहोस्ः १. क्लिनिङ एप विभिन्न क्..

  • स्मार्टफोन कसरी गर्ने सुरक्षा ?

    महँगो मूल्यमा खरिद गरिएको स्मार्टफोनको सुरक्षा महत्वपूर्ण विषय हो । सामान्य गल्तीले गर्दा महँगो मूल्यमा किनेको स्मार्टफोन बिग्रन सक्छ । त्यसैले मोबाइल खरिद गर्नासाथ सुरक्षाका लागि केही उपाय अपाउनुपर्ने हुन्छ । मोबाइलको सुरक्षा गर्ने उपाय यस्ता हुन सक्छन् : – प्रिमियम स्मार्टफोनको डिस्प्ले फुट्ने तथा चर्केने समस्या धेरै हुन..

  • अहिलेसम्मकै ठूलो साइबर आक्रमण : याहुका ५० करोड प्रयोगकर्ताको विवरण चोरी

    न्युयोर्क – याहुले सन् २०१४ मा आफ्ना ५० करोड प्रयोगकर्ताहरुको विवरण ह्याकरहरुले चोरी भएको बताएको छ । साइबर चोरीको इतिहासमा यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ । कम्पनीका अनुसार ह्याकरहरुले याहु प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी गरेका छन् जसमा उनीहरुको नाम, इमेल ठेगाना र सेक्युरिटीका लागि सोधिने प्रश्न र त्यसको उत्तर रहेका छन् ..

  • सर्वेक्षण भन्छ, महिलाले धेरै खसाल्छन् फोन

    के तपाईंसँग काम गर्ने महिला सहकर्मीले धेरैजसो आफ्नो फोन परिवर्तन गरिरहन्छिन् अथवा अन्य पुरुष सहकर्मीको तुलनामा उनको मोबाइल छिटो बिग्रन्छ ? वास्तवमा यस्तो हुनुको पछाडि निकै रोचक तथ्य छ । महिलाहरुले पुरुषको तुलनामा आफ्नो फोन धेरै खसाल्ने गर्दछन् । सर्वेक्षणका अनुसार, खसेर बिग्रिएको मोबाइल फोनमा ५८ प्रतिशत महिलाहरुको हुने गर्दछ । ए..

  • निकै कमालको छ आइफोन पछाडि हुने सानो प्वाल, थाहा पाउनुहोस् के गर्छ यस्तो

    मोबाइल फोनको दुनियाँमा एप्पल आइफोन सबैभन्दा बढि रुचाइएको ह्यान्डसेट हो । एप्पल आइफोनको प्रविधिमा पूरा संसार फिदा छ । यसै कारण नयाँ आइफोन सार्वजनिक भए लगत्तै प्रयोगकर्ताहरु नयाँ आइफोनको व्यग्र प्रतिक्षामा हुन्छन् । एप्पल आइफोन आफैंले एक अत्याधुनिक प्रविधियुक्त छ जसमा स–साना पूर्जा पनि निकै नयाँ प्रविधिले बनाइएको हुन्छ । आइफोनका य..

  • एप्पलको क्रेजः आइफोन सेभेन बिक्री सुरु गरेको केही मिनेटभित्रै ‘सोल्ड आउट’

    एप्पलको आइफोन सेभेन बजारमा उतारिएलगत्तै यो संसारभरी छाउने धेरै मानिसले अनुमान गरेका थिए । तर यो कुरा यति छिट्टै वास्तविकतामा परिणत हुनेछ, यो बारे भने धेरैले सोचेका थिएनन् होला । दुबईको बजारमा आइफोन सेभेन र सेभेन प्लसको बिक्रि सुरु भएको केही मिनेट भित्रै सबै ह्यान्डसेट ‘सोल्ड आउड’ भएको छ । एप्पलका प्रवक्ताले दिएको जानकारी अनुसार ..

  • सामसङद्वारा ग्राहकलाई अपिल, ‘हाम्रो फोन नकिन्नुहोस्’

    सामसङ इलेक्ट्रोनिक्सले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशिध्र परिवर्तन गर्नका लागि अपिल गरेको छ । स्मरण रहोस्, सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना सार्वजनिक भएको छ । त्यसपछि कम्पनीले आफ्नो फोनलाई फिर्ता लिने घोषणा गरेको छ । सामसङले आइतबार आफ्नो वेबसाइटमा..

  • एक पटक चार्ज गरेर ३ सय १८ घण्टासम्म चल्नेछ सामसङको यो फोन

    पछिल्लो महिनादेखि भइरहेको थुप्रै लिक्सपछि अन्ततः सामसङको ग्यालेक्सी फोल्डर टु स्मार्टफोन लञ्च भएको छ । उक्त फोन ‘फ्लिप’ फोन हो जुन एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टममा चल्छ । यो फोनमा 1.4GHz  क्वाडकोर स्न्यापड्र्यागन 425  चिपसेट दिइएको छ र यसको र्याम २ जीबिको रहेको छ । यसका साथै यसको इनबिल्ट स्टोरेज १६ जीबि छ जसलाई माइक्रोएस..

  • सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन अमेरिकाद्वारा उपभोक्तालाई अपिल

    अमेरिकाका सरकारी सुरक्षा एजेन्सीले शुक्रबार आफ्ना सबै उपभोक्ताका लागि सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन आग्रह गरेको छ । आगो लाग्ने खतरा भएकाले उक्त फोनलाई शीर्ष एयरलाइन्सले संसारभरी यसलाई चलाउन रोक लगाएको छ । चार्ज गर्दा र साधारण रुपमा चलाउँदा मात्र पनि फोनको ब्याट्रि जल्ने र पड्कने रिपोर्टलाई मध्यनजर गर्दै अमेरिकाको उपभोक्ता उत..

  • ९ वर्षमा यति परिवर्तन भयो आइफोनः १५ दिनसम्म लाइन लागेर समेत किनियो आइफोन

    एप्पलले आफ्नो अहिलेसम्मको सबैभन्दा शक्तिशाली स्मार्टफोन आइफोन सेभेन र सेभेन प्लस हिजो बुधबारमात्र सार्वजनिक गरिएको छ । यसैसँगै आइओएस १०, एप्पल वाच सिरिज टु र एयर प्याडका साथै सुपर मारियो रन गेम पनि लञ्च गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरेर आइफोनले आफ्ना पाँच प्रोडक्ट लञ्च गरेको छ । सार्वजनिक गरिएका पाँच प्रोडक्टमध्ये आइफोन स..

  • ‘भाइबर आउट कल’ सित्तैमा !

    काठमाडौँ– भर्खरै मात्रै नेपाली स्टिकर ल्याएर नेपाली प्रयोगकर्ताहरुको मन जितको स्मार्टफोन एप भाइबरले पुनः नेपाली उपभोक्ताका लागि मात्रै ‘भाइबर आउट कल’ सुविधा ल्याएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि निःशुल्क ‘भाइबर आउट..

रातोपाटी स्पेशल