• नोकिया ३३१० को प्रतिस्पर्धामा आयो यो फोन, यस्ता छन् विशेषता

    एजेन्सी बैशाख ११ – मोबाइल फोन बनाउने कम्पनी जिवीले सूमो टी ३००० फोन सार्वजनिक गरेको छ । कम्पनीको दाबी अनुसार यो एकपक फूल चार्ज भए ५० दिनको ब्याट्रि ब्याकअप दिनेछ । यसका साथै यो फोनको भारतीय मूल्य १ हजार ४ सय ९० तोकिएको छ जो नोकियो ३३१० (३४०० भारु) भन्दा आधाभन्दा कम छ । यो […]

  • वैशाखमा दुईवटा उल्का वर्षा हेर्न पाइने

    काठमाडौँ, ६ वैशाख । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उ..

  • शनी ग्रहको चन्द्रमामा ‘जीवन सम्भव’

    जोनाथन आमोस/बिबिसी चैत ३ – बरफले जमेको शनी ग्रहको उपग्रह इन्सेलाडस पृथ्वीपछि जीव..

  • फेसबुकमा प्राविधिक परिवर्तनः नक्कली अकाउन्ट हुनेहरु सावधान !

    एजेन्सी बैशाख २ – फेसबुकले आफ्नो वेबसाइटमा केही प्राविधिक परिवर्तन गरेको छ जसमार..

  • फोन घुमाउने तरिकाले खुल्न सक्छ तपाईंले राख्नुभएको पासवर्डको राज

    बीबीसी बैशाख २ –  मोबाइल फोन घुमाउने तरिकामार्फत ह्याकरले पिन नम्बर र पासवर्डको ..

  • सामसङले अब दुईवटा स्क्रिन भएको स्मार्टफोन ल्याउँदै

    एजेन्सी चैत ३१ – स्मार्टफोनमा नयाँ प्रविधिको कुरा आउँदा एप्पल र सामसङ शीर्ष स्थानमा छन् । सामसङले डुअल एज कर्भ्ड स्क्रिन भित्र्याएर संसारभरी नाम कमाएको छ । त्यसपछि अन्य कम्पनीले पनि यसलाई आफ्नो ‘हाइ एण्ड’ स्मार्टफोनमा दिइरहेको छ । रिपोर्टका अनुसार अब सामसङले दुईवटा स्क्रिन भएको स्मार्टफोनमा काम गरिरहेको छ । स्क्रिन घुम्ने स्मार्..

  • वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य

    जर्मनी, चैत २७ – जर्मनीका वैज्ञानिकहरुले विश्वकै ठूलो कृत्रिम सूर्य बनाएका बनाउन सफल भएका छन् । १४९ वटा जेनन सर्ट आर्क ल्याम्पलाई प्रयोग गरेर उनीहरुले सो कृत्रिम सूर्य बनाउन सफल भएका हुन् । यसले सूर्यबाट पृथ्वीमा आउनेभन्दा १० हजार गुणा सौर्य विकिरण पैदा गर्न सक्छ । यसको मद्दतले पृथ्वीमा पाइने कुनै पनि धातु वा जिवित […]

  • जब दुई तारा अन्तरिक्षमा टक्राए

    एजेन्सी काठमाडौँ, चैत २७ – वैज्ञानिकहरुले दुईवटा भर्खरै बनेका दुई ‘युवा’ ताराहरु एकआपसमा टक्कर खाएको तस्विर खिच्न सफल भएका छन् । ओरियोन नक्षत्रमा भएको यो घटना करिप ५ सय वर्ष अघि भएको थियो । जसबाट अन्तरिक्षमा ठूलो मात्रामा धुलो र ग्याँस फैलिएको थियो । अध्ययनकर्ताका अनुसार उक्त टकरावबाट हाम्रो सूर्यले १ करोड वर्षमा उत्पादन गर्ने [..

  • फेसबुकमा अब पोष्ट हुँदैनन् अश्लिल तस्बिर, के हट्ला ‘साइबर क्राइम’ ?

    बीबीसी चैत २६ – फेसबुकमा कसैको अश्लिल तस्बिर सम्बन्धित व्यक्तिको अनुमती बिना पोष्ट गर्न चाहनेलाई रोक्ने तयारी भइरहेको छ । यस्तो प्रकारको पोष्टलाई रिभेन्ज पोष्ट भनिन्छ । फेसबुकले यस्तो प्रकारको तस्बिरलाई दोस्रोपटक पोष्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउँदैछ । यो रोक फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लागु गरिनेछ यद्यपी ह्वाट्सएपमा ..

  • आइफोन 8 आउँदै ? एप्पलले सामसङसँग मगायो ७ करोडवटा स्क्रिन

    डेली मेल चैत २२ – हुन त एप्पल र सामसङ प्रतिद्वन्द्वी हुन् तर जब स्क्रिनको आपूर्तीको कुरा आउँछ, उनीहरुको सम्बन्ध मित्रवत् छ । आइफोन एटसम्बन्धि प्राप्त नयाँ जानकारी अनुसार कुपरटिनो कम्पनीले दक्षिण कोरियाली कम्पनीसँग ७ करोड ओलेड प्यानलको माग गरेको छ । उक्त भारी मागसँगै एप्पलको नयाँ फोन चाँडै नै सार्वजनिक हुनसक्ने आशंका गरिएको छ [&h..

  • संसारको सबैभन्दा अग्लो भवन धर्तीमा होइन, आकाशमा बन्नेः  धर्तीतर्फ झुण्डिने, घुमिरहने

    डेली मेल चैत १९ – तपाईंले अहिलेसम्म विभिन्न प्रकारको सुविधासम्पन्न गगनचुम्बी भवन देख्नुभएको होला । तर आज हामी तपाईंलाई यस्तो भवनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुनेछ । यो बिल्डिङ पृथ्वीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको हुनेछ जुन पृथ्वीतर्फ झुण्डिरहेको हुनेछ । संसारको सबैभन्दा अग्लो..

  • अन्तरिक्षमा पहिलो पटक रिसाइकल्ड रकेट

    एजेन्सी न्युयोर्क, चैत १८ – अमेरिकी व्यवसायी एलन मस्कको कम्पनीले शुक्रबार रिसाइकल्ड रकेट फाल्कन–९ अन्तरिक्षमा पठाएर इतिहास रचेका छन् । स्पेस एक्सले सोमबार यसको सफल परिक्षण गरेको थियो । अन्तरिक्ष प्रविधिमा यसलाई क्रान्तिकारी कदम मानिएको छ । कम्पनीले इन्टरनेसनल स्पेसन स्टेसनमा अन्तरिक्ष यात्रीहरुका लागि खाना र जरुरी सामान पठाउने ब..

  • सामसङको नयाँ फोन ग्यालेक्सी एस 8 , एस 8 प्लसमा के– के छन् विशेषता ?

    बीबीसी चैत १७ – सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस एट र एट प्लस सार्वजनिक गरेको छ । यी दुबै फोनमा ‘होम बटन’ हटाइएको छ र एउटा नयाँ ‘भर्चुअल असिस्टेन्ट’ यसको विशेषतामा समावेश छ । यी दुई फोनको स्क्रिन साइज पछिल्लो वर्ष सार्वजनिक गरिएको सामसङ एससेभेन र एससेभेन एज जत्तिकै छ । नोट सेभेनमा आगो […]

  • घरभित्रबाट कुद्ने रेल (भिडियोसहित)

    बेइजिङ – चीनमा १९ तले भवनको बीचबाट कुद्ने रेल निर्माण गरिएको छ । दक्षिण–पूर्वी सहर चोङकिङको क्षेत्रफल ३१ हजार वर्ग माइल रहेको छ जहाँ ४.९ करोड जनसंख्या बसोबास गर्छन् । त्यही भएर भौतिक निर्माण गर्नेहरु र सहरको विकास योजना गर्नेहरुले नयाँ–नयाँ तरिकाहरु अपनाउन बाध्य भएका छन् । १९ तले भवनको छैटौँदेखि आठौँ तल्लासम्म रेलवे स्टेसन [&hel..

  • नयाँ खोजः यो हो अँध्यारोमा चम्किने अचम्मको भ्यागुतो

    वैज्ञानिकले अँध्यारोमा चम्किने भ्यागुतोको नयाँ प्रजातिको खोजी गरेको छ । यी भ्यागुतालाई दक्षिणी अमेरिकाको अर्जेन्टिनामा पाइएको हो । यो भ्यागुतोको माथि हरियो, पहेंलो र रातो रङको छिट्टा छन् । सामान्य उज्यालोमा यो रंग पोल्का डटजस्तै देखिन्छ तर अँध्यारोमा गहिरो निलो र हरियो रंग चम्किन्छन् । जब अनुसन्धानकर्ताले पराबैगनी किरणयुक्त एक फ..

  • किन रंगीन बन्दैछ अस्ट्रेलियाको समुद्र ?

    तास्मानिया – अस्ट्रेलियाको तास्मानिया राज्यमा रहेको समुद्री तटमा यतिबेला अनौठो दृश्य देख्न पाइन्छ । प्रिर्जभेसन बेमा अल्गाल ब्लुमका कारण तटीय क्षेत्रको समुद्र निलो देखिने गरेको छ । विज्ञका अनुसार यो प्राकृतिक घटना स–साना जीवहरुले आफ्नो रक्षाका लागि शरीरलाई चम्किलो बनाउँदा हुने बताउँछन् । स्थीर पानीमा यस्तो दखिने गरिन्छ । यो विशा..

  • नयाँ फोन लिनुछ ? आउँदैछन् यी नयाँ धमाकेदार १० स्मार्टफोन

    स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वर्ल्ड कांग्रेस २०१७ (MWC 2017) मा थुप्रै कम्पनीले आफ्ना नयाँ स्मार्टफोनबाट पर्दा उठाएका छन् । यीमध्ये केही स्मार्टफोनले चर्चा बटुल्न सफल भयो भने कति यत्तिकै हराए । आज हामी तपाईंलाई कुन फोनले कति र कस्तो स्मार्टफोन सार्वजनिक गरे भन्ने विषयमा जानकारी दिइएको छ । नोकियाः नोकियाले MWC 2017 मार्फत ..

  • सार्वजनिक भयो संसारको सबैभन्दा सस्तो 4G फोन, धमाधम ‘प्रि–बुकिङ’

    चीनको कम्पनी Cagabi Mobile ले संसारको सबैभन्दा सस्तो फोरजी फोन सार्वजनिक गरेको छ । कम्पनीले फोनको मूल्य लगभग ५ हजार तोकिएको छ । यति मूल्यमा साधारण विशेषता भएका Swipe konnect 5.1  र konnect Grand जस्ता स्मार्टफोन उपलब्ध छन् । यद्यपी, यो फोनमा विभिन्न प्रकारको विशेषता दिएको छ । डिजाइनः यो फोन मेटालिक फ्रेम र प्लाष्टिक […]

  • फेसबुकका प्रयोगकर्ताले वर्षौंदेखि कुरिरहेको विशेषता सार्वजनिक हुँदै

    फेसबुकले अब त्यो विशेषता ल्याउँदैछ जसलाई तपाईंले वर्षौंदेखि कुरिरहनुभएको थियो । तपाईं पनि ती प्रयोगकर्तामध्येको एक हुनुहुन्छ जसले फेसबुकमा ‘डिसलाइक’ बटन चाहनुहुन्छ भने तपाईंको इच्छा चाँडै नै पुरा हुने भएको छ । यद्यपी, यो डिसलाइक बटन फेसबुकको न्यूज फिडमा नभई मेसेन्जरमा हुनेछ । टेक क्रन्चको रिपोर्ट अनुसार मेसेन्जरमा डिसलाइक बटनको ..

  • अब स्मार्ट कन्डम आउँदै : बताउने छ यस्ता कुरा

    लण्डन – स्मार्ट वाच र स्मार्ट ग्लासपछि शरीरमा लगाउन मिल्ने प्रविधिप्रति आकर्षण बढिरहेको छ । घडी र चस्मापछि यस्ता नयाँ नयाँ उत्पादनहरु बजारमा आइरहेका छन्, जसमध्ये एक हो स्मार्ट कन्डम । यसको बिक्रीका लागि रजिस्ट्रेसन शुरु भइसकेको छ । यो स्मार्ट कन्डम निर्माण गर्ने कम्पनीले यसले विभिन्न प्रश्नहरुको जवाफ दिनेछ जसको बारेमा मानिसले कल..

  • अब सार्वजनिक भयो सुनको जलप लगाइएको नोकिया ३३१०, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ

    केहि दिन पहिले नोकियाले आफ्नो प्रतिष्ठित मोडल नोकिया ३३१० लाई पुनः सार्वजनिक गरेको थियो । नोकियाको उक्त मोडल निकै साधारण डिजाइन र विशेषताका साथ सार्वजनिक भएको थियो । तर अब यो मोडलको लक्जरी मोडल ‘क्याभियर’ बजारमा आएको छ । यो फोनको सबैभन्दा विशेष कुरा यसको नाम नै हो । रुसका राष्ट्रपति ‘भ्लादिमिर पुटिन’ को नामबाट […]

  • महिला आफ्नो पार्टनरसँग के चाहन्छन् ? पुरुषले थाहा पाउनैपर्ने यी ८ कुरा

    हावार्ड मेडिकलको एक अध्ययनका अनुसार महिला धेरैजसो यस्ता पुरुषलाई मनपराउँछन् जो हरेक प्रकारले स्वस्थ हुन्छन् । साइकोलोजिस्ट डा. अनामिका पापडीकवालले महिलाले आफ्नो पार्टनरमा चाहने गुण यस्तो भएको बताउँछिन् । पेट बाहिर ननिस्किएकोः महिलाहरु निकै फिट पुरुष मनपराउँछन् । विशेषगरी पेट बाहिर ननिस्किएको पुरुष उनीहरु रुचाउँछन् । उपायः दिनको ..

  • सामसुङ ग्यालेक्सी एस एट लिक, यस्तो आउँदैछ नयाँ फोन

    काठमाडौँ – धैरे मानिसहरु सामसुङको नयाँ एस एट फोनको प्रतिक्षामा रहेका छन् । फोन सार्वजनिक हुने समय नजिकिँदै जाँदा यस फोनको केही तस्विरहरु लिक भएका छन् । जसमा फोनमा चर्चामा रहेको नयाँ आर्टिफिसियल इन्टिलिजेन्स बटन समेत हुन सक्ने देखिन्छ । इभान ब्लास (@evleaks) ले फोनको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘सायद यो तपाईंहरुले प्रतिक्ष..

  • आखिर नोकिया ३३१० को क्रेज किन यति बिघ्न ?

    ‘द आइकन इज ब्याक’ – यसवर्ष आफ्नो १७ वर्ष पुरानो मोबाइल सेटलाई दोस्रोपटक सार्वजनिक गरेर नोकिया पुनः चर्चामा आएको छ । उक्त पुरानो ह्यान्डसेट ३३१० को सर्वव्यापी चर्चा भइरहेको छ । यो ह्यान्डसेट पहिलो पटक सन् २००० मा सार्वजनिक गरिएको थियो । संसार स्मार्टफोनको विषयमा ठूलो स्क्रिन भएको इन्टरनेटमा बाँच्ने फोनतर्फ लम्किरहेका बेला वर्षौंप..

  • युट्युवलाई टक्कर : अब फेसबुक लाइभबाट पनि पैसा कमाउन सकिने

    न्युयोर्क – अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ । सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालम..

रातोपाटी स्पेशल