एजेन्सी जेठ २३ – एप्पलको वार्षीक डेवलपर कन्फरेन्स अर्थात् डब्लूडब्लूडीसी (वर्ल्ड वाइड डेभलपर कन्फरेन्स) को सुरुवात भएको छ । यो क्रममा एप्पलले थुप्रै ठूला घोषणा गरेको छ । आइफोन प्रयोगकर्ताहरुका लागि सबैभन्दा विशेष नयाँ iOS 11 वर्जन रह्यो जसको घोषणा भइसकेको छ । आइओएस ११ मा साना ठूला थुप्रै परिवर्तन गरिएको छ । आइओएस ११ […]
एजेन्सी जेठ २२ – फोन चार्ज गर्दा केही कुरा ध्यानमा राख्न अत्यावश्यक छ । यी टिप्स..
शर्मिला शर्मा आइटी इन्जिनियर कम्प्युटरमा काम गर्दा धेरैले भोग्नुपर्ने साझा समस्य..
टाइम्स न्यूज नेटवर्क न्यूयोर्क, जेठ १५ – अमेरिकाको एक विश्वविद्यालयका वैज्ञानिकल..
शर्मिला शर्मा आइटी इन्जिनियर | घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाही..
एजेन्सी जेठ १४ – दैनिक जीवनमा हामीलाई बिजुली बत्ती र पानीजति आवश्यक पर्छ त्यति वाइफाइको आवश्यकता पर्छ । धेरैजसो इन्टरनेट सर्भिस प्रोभाइडर्स बेसिक मोडेम राउटर दिन्छन् जसका कारण घरको धेरैजसो कुनामा वाइफाइको सिग्नल आउँदैन । १. उचित स्थानको छनोट गर्नुहोस्ः वाइफाइको कभरेज सुधार्ने यो सबैभन्दा महत्वपूर्ण तरिका हो । धेरैजसो प्रयोगकर्ता..
एजेन्सी जेठ १२ – ५ अर्ब डलरको लागतमा क्यालिफोर्नियामा बनेको एप्पलको नयाँ अफिसलाई ‘एप्पल पार्क’ को नामले चिनिन्छ । यसमा लगभग १३ हजारभन्दा बढि मानिस बसेर काम गर्न सक्छन् । बिल्डिङको पूरा डिजाइन एप्पलका संस्थापक स्टिव जब्सले सन् २०११ मा तयार गरेका थिए । टेक्नोलोजी र सधैं केही नयाँ गर्ने कुरामा एप्पल शीर्ष स्थानमा छ […]
काठमाडौ, जेठ १२ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुका लागि योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । यस एपको मद्दतले ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक इंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्यु..
एजेन्सी जेठ ११ – लग्जरी ह्यान्डसेट बनाउने बेलायती कम्पनी भर्चुले एक पटक पुनः महँगो मोबाइल फोन लञ्च गरेर सबैलाई अचम्मित बनाएको छ । यसको मूल्य सुन्दा तपाईं चकित हुनुहुनेछ । भर्चु सिग्नेचर कोब्राको मूल्य लगभग ३ लाख ६० हजार डलर अर्थात् ३ करोड ७३ लाख नेपाली रुपैयाँ हो । यो एक स्मार्टफोन नभई फिचर फोन […]
एजेन्सी जेठ ८ – पोर्न एक यस्तो शब्द हो जसबारे हरेक कोहीलाई जानकारी छ र यो गुगलमा सबैभन्दा धेरै खोजी गरिने शब्द मध्येको एक हो । पोर्न वेबसाइट पोर्नहबको वार्षीक रिभ्यु रिपोर्ट अनुसार अमेरिकामा मानिसहरु ११ सेकेन्डसम्म पोर्न हेर्ने गर्दछन् भने भारतमा करिब ९ मिनेटसम्म पोर्न हेरिन्छ । यदि तपाईं पनि अनलाइन पोर्न हेर्नुहुन्छ भने [&helli..
एजेन्सी जेठ ८ – रिसर्च फर्म स्ट्र्याटेजी एनालिटिक्स स्मार्टफोन मोडल ट्र्याकर (एसएमटी) ले संसारको सबैभन्दा धेरै बिकेका पाँच स्मार्टफोनको खोजी गरेको छ । आउनुहोस्, एसएमटीका अनुसार सन् २०१७ को पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्रि भएका पाँच स्मार्टफोनः १. एप्पल आइफोन सेभेनः एप्पलको फ्ल्यागशिप स्मार्टफोन आइफोन सेभेन यो सूचीको शीर्ष ..
एजेन्सी लण्डन, जेठ ५ – बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ । उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो । जसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीर..
एजेन्सी लण्डन, जेठ ३ – भारतीय किशोरले बनाएको विश्वकै हलुङ्गो भूउपग्रहलाई आगामी जुनमा अमेरिकाको नासाबाट अन्तरिक्षबाट पठाइने भएको छ । रिफात शारुकले बनाएको ६४ ग्राम तौल भएको उक्त भूउपग्रह युथ डिजाइन प्रतियोगितामा विजेताको रुपमा चुनिएको थियो । १८ वर्षीय रिफातले थ्रिडी प्रिन्टेड कार्बोन फाइबरको कार्यक्षमता देखाउन उक्त भूउपग्रह तयार ग..
डेव ली /बीबीसी उत्तर अमेरिका टेक्नोलोजी संवाददाता जेठ ३ – ग्लोबल साइबर हमलाको पछाडि को छ ? जुन ताजा तथ्य पाइएको छ, त्यसबाट लाग्छ कि हमलाको पछाडि उत्तर कोरियाको हात हुनसक्छ । तर उपलब्ध जानकारी अनुसार अन्तिम नतिजामा पुग्न सकिन्न । तपाईंले सायदै लेजरस ग्रुपको नाम सुन्नुभएको होला तर तपाईं यसको क्रियाकलापबारे पत्ता लगाउन सक्नुहुन्छ [..
बीबीसी जेठ १ – संसारभरी भएका साइबर हमलापछि विशेषज्ञले यो हप्ता र्यानसमवेयरका अन्य मामला सार्वजनिक हुनसक्ने चेतावनी दिएका छन् । थुप्रै संगठन, संस्था, कम्पनी र सर्वसाधारणले कसरी यी हमलाबाट आफ्नो कम्प्युटरलाई बचाउने भन्ने बारे जिज्ञासा व्यक्त गरेका छन् । यो हमलाले जति मात्रामा क्षती पुर्याएको छ, त्यस विषयमा पनि चर्चा भइरहेको छ । र्..
क्रिस फक्स/ बीबीसी जेठ १ – शुक्रबार संसारभीका ९९ देशमा साइबर हमलाले सनसनी मच्चियो । उक्त हमलाका कारण थुप्रै संस्थाका कामकाज पूर्ण रुपमा ठप्प भयो । यसै बिच बेलायतका एक सेक्युरिटी रिसर्चरले बीबीसीसँगको कुराकानीमा आफू संयोगले ‘मलिसस र्यानसमवेयर’ लाई फैलिनबाट रोक्न सफल भएको जानकारी दिए । मलिसस र्यानसमवेयर एक प्रकारको साइबर हमला हो ज..
काठमाडौं, ३० वैशाख – नेपालको चर्चित मोबाइल एप हाम्रो पात्रोले स्थानीय निर्वाचन विशेष अपडेट लिएर आएको छ । स्थानीय निर्वाचनको ताजा अपडेट सर्वसाधारणले सजिलै मोबाइलमै पाओस् भन्ने उद्देश्यका साथ ‘हाम्रो पात्रो’ले नयाँ अपडेट ल्याएको बताएको छ । अफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस..
काठमाडौँ, वैशाख ३० – संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेर ‘वर्डप्रेस सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प काठमाडौँ २०१७” को आयोजना आगामी जेष्ठ ६ गते शनिबारका दिन काठमाडौँमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्ड..
बिबिसी भैरहवा, वैशाख २७ – बढ्दो वायुप्रदुषणका कारण गौतम बुद्धको जन्मभूमि उच्च जोखिममा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । देशका पाँच स्थानबाट वायुको स्तरबारे संकल्न गरिएको तथ्यांकले लुम्बिनीमा प्रदुषण उच्च रहेको देखाएको हो । ऐतिहासिक क्षेत्र नजिकै व्यापक औधोकिकरण भइरहँदा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । जनवरीमा लुम..
नेदरल्याण्डमा आविश्कारक बनेका एक फिजियोथेरापिस्टले १५ वर्ष लगाएर सिरानी तयार गरेका छन् । यो सिरानीले सुत्नेसम्बन्धि सबै समस्या हल गर्ने उनको दाबी छ । तर, यसलाई किन्न भने ५९ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । आफूलाई घाँटीको विशेषज्ञ बताउने थिज्स भान डर हिल्सटले मल्बरी सिल्क, इजिप्टको रुवा र २४ क्यारेट सुनको कपडा प्रयोग गरेर विश्वकै म..
एजेन्सी बैशाख २० – हेडलाइन पढेर अचम्मित हुनुभयो होला तर यो हामीले होइन एक अध्ययनले बताएको छ । केही समयअघिको एक रिपोर्टले दिएको जानकारी आुसार परीक्षाभन्दा ठिक अघि विद्यार्थीले फेसबुक चेक गरे त्यसको नतिजा राम्रो हुनेछ । यो अध्ययन अमेरिकाको युनिभर्सिटी अफ इलिनोइसमा गरिएको छ । अध्ययनको नतिजालाई मान्ने हो भने फेसबुक तथा अन्य सोसल [&h..
एजेन्सी बैशाख २० – माइक्रोसफ्टले मे २ तारिखमा आफ्नो नयाँ अपरेटिङ सिस्टम (ओएस) विन्डोज १० एस लञ्च गरेको छ । यो ओएस शिक्षाका लागि केन्द्रित छ । यो नयाँ अपरेटिङमा पहिला देखि नै इन्स्टल गरिएका एप्लिकेशन वा विन्डोज स्टोरबाट डाउनलोड गरिएको एप्लिकेशनले मात्र काम गर्नेछ । यो माइक्रोसफ्टको तर्फबाट गुगल क्रोम ओइसको जवाफको रुपमा लञ्च [&hel..
एजेन्सी बैशाख १७ – नोकिया यो वर्ष थुप्रै स्मार्टफोन सार्वजनिक गर्दैछ जसमध्ये कुनै बजारमा आइसकेका छन् । कम्पनीले सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई चीनमा पेश गरेको थियो । त्यसपछि अब नोकियाको ३३१० फिचर फोन लञ्च भएपछि चर्चामा रह्यो । एचएमडी ग्लोबलसँग नोकिया थुप्रै स्मार्टफोनमा काम गरिरहेको छ । जसमध्ये थुप्रै फोन चाँडै नै ..
प्रविधिको युगमा पेनड्राइभको महत्व सबैलाई थाहै छ । सानो सामान भए पनि पेनड्राइभको काम ठूलो छ । आफ्ना महत्वपूर्ण डाटा सुरक्षित स्टोर गर्न सकिने पेनड्राइभलाई सुरक्षित बनाउनु पहिलो कर्तव्य हो । पेनड्राइभमा पासवर्ड राखिदिएर लक गर्न सकिन्छ । कुनै एडिसनल सफ्टवेयरविना पनि लक गर्न सकिन्छ । तर, यो काम विन्डोज सेभेन अल्टिमेट ओएस र यसको [&he..
काठमाडौ, बैशाख १५ – स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय एवं अनुशन्धान केन्द्रबीच संयूक्त अनुसन्धान एवं सहकार्य गर्ने उद्धेश्यले‘प्राकृतिक उत्पादन ः पहिचान, प्रमाणिकरण तथा प्रयोग’बारे दुइदिने राष्ट्रिय कार्यशाला गोष्ठी सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को आयोजनामा..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..