• कामदारमाथि दुव्यवर्हार गरेपछि बंगलादेशी क्रिकेटर फरार

    ढाका – बंगलादेशको प्रहरीले अहिले क्रिकेटर सहादत हुसेन र उनकी श्रीमतीलाई खोजी गरिरहेको छ । सहादतमाथि आफ्नै घरमा काम गर्न राखेकी ११ वर्षिय बालिकामाथि दुव्यवर्हार गरेको आरोप छ । सडकमा भेटिएकी ति बालिका अहिले अस्पतालमा छिन् । प्रहरीले २९ वर्षिय फास्ट बलरमाथि केश दर्ता गरेको छ । सहादतले यसअघि इंग्ल्याण्ड विरुद्ध लर्डस् मैदानमा सन् २०..

  • नेपालमा पहिलोपटक यू–१४ मिक्स फुटबल भोलिदेखि हुने

    काठमाडौँ– मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक ह..

  • युरो कप छनौट : नेदरल्याण्डलाई धक्का, आइसल्याण्ड पहिलो पटक छनौट

    नेदरल्याण्ड – नेदरल्याण्डको सन् २०१६ को युरो कपको लागि छनौट हुने आशामा ठूल..

  • एउटा ट्वीट बापत ३ करोड कमाउँछन् रोनाल्डो

    काठमाडौं – क्रिष्टियानो रोनाल्डो ट्वीटरमा सबैभन्दा मूल्यवान् स्पोर्टस् स्टार घोष..

  • रुनीको रेकर्डसँगै इंग्ल्याण्ड युरो २०१६ मा

    लण्डन – सान मारिनोलाई भारी गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्डले सन् २०१६ को युर..

  • युरो २०१६ छनौट : स्पेन समूह सीको शीर्ष स्थानमा

    म्याड्रिड – स्पेनले स्लोभाकियालाई पराजित गर्दै हेड टु हेडको आधारमा युरो २०१६ को छनौटमा समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनको जीतमा जोर्डी अलाबा र आन्द्रे इनिएस्टाले एक–एक गोल गरे । स्पेन र स्लोभाकियाको समान १८ अंक रहे पनि हेड टु हेडको आधारमा स्पेन शीर्ष स्थानमा पुगेको छ । उता, उक्रेनले बेलारुसलाई ३–१ ले […]

  • इंग्ल्याण्ड विरुद्ध अस्ट्रेलिया दुई शुन्यले अघि

    लण्डन – अस्टेलियाले इंगल्याण्ड विरुद्धको एकदिवसीय शृंखलामा दुई शुन्यको अग्रता बनाएको छ । स्टेफेन स्मिथले ७० र मिट्चेल मार्सले ६४ रन बनाउँदा दोस्रो एक दिवसीयमा अस्टेलियाले इंगल्याण्डलाई खेल जित्न ३ सय १० रनको चुनौती दिएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको इंग्ल्याण्ड केवल २ सय ४५ रनमै सिमित भएपछि ६४ रनले पराजित भयो । इंग्ल्याण्डबा..

  • यू–१९ प्रिमियर लिग क्रिकेटः नेपाल उपविजेतामै सीमित

    काठमाडौँ–मलेसियामा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटको च्याम्पियन बन्न मलेसिया र अफगानिस्तानबीच भएको खेलको नतिजा पर्खेको नेपालले अन्ततः उपविजेतामै सीमित भएको छ ।

  • फिफा वरियतामा अझै खस्कियो नेपाल

    काठमाडौं – फिफा वरियतामा नेपाल एक स्थान तल खस्केको छ । दक्षिण एसियाली देशहरु मध्ये पुछारमा रहेको नेपाल ५६ अंकसहित १ सय ८५ औं स्थानमा पुगेको हो । दक्षिण एसियाली देशहरु मध्ये अफगानिस्तान १ सय ३० औं स्थानसहित शीर्ष स्थानमा रहेको छ । भारत भने एक स्थान सुधार गर्दै १ सय ५५ औं स्थानमा रहेको […]

  • साउदी अरेबियालाई ९ विकेटले हराएसँगै नेपालको च्याम्पियन बन्ने सम्भावना कायमै

    काठमाडौँ–मलेसियामा जारी एसिसी यू– १९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारेको छ ।

  •  विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा 

           ७ पटक विश्व किर्तिमान गरेका विश्व किर्तिमानधारी रोहित तिमिल्सिना ८ औ पटक विश्व किर्तिमान गर्ने तयारीमा छन् l र त्यसको लागि गृह कार्य गर्दै गरेको बताए l   के मा ईतिहास रच्ने हो भन्ने जिज्ञासामा अहिले नै बेला नभएकोले सहि समयमा जानकारी गराउने उनले बताए  l न्युयोर्कमा बसोबास गर्ने तिमिल्सिना कामको अतिरिक्त […]

  • एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन: क्यान

    काठमाडौँ - नेपालको उन्नाइस वर्षमुनि (यु–१९) क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ ।

  • साफ च्याम्पियनसिपको उपाधि विजेतालाई रु दुई लाख

    काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले यही भदौ १२ गते सम्पन्न उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली युवा टोलीका खेलाडीलाई जनही रु दुई लाख दिने भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा एन्फा अध्यक्ष एवम् सभासद् गणेश थापाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युवा टोलीक..

  • एन्फालाई साधारणसभा नगर्न पुनरावेदन अदालतको आदेश

    काठमाडौं  – पाटन पुनरावेदन अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को यही भदौ १६ गते बुधबारको लागि बोलाइएको साधारणसभा रोक्न आज अन्तरिम आदेश जारी गरेको छ । एन्फाका उपाध्यक्ष विजयनारायण मानन्धरलगायतले दायरा गरेको रिटमा यही भदौ १७ गते बिहीबारसम्म कुनै पनि काम कारबाही नगर्न पुनरावेदन अदालतका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले अन..

  • एसिसी प्रिमीयर लिगः कुवेतविरुद्ध नेपालको ८३ रनको जित

    काठमाडौं – मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ । मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै ख..

रातोपाटी स्पेशल