• मेक्सिकोका फुटबल खेलाडीको अपहरण

    मेक्सिको सिटी – मेक्सिकन फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । प्रहरी अधिकारीहरुका अनुसार उनी देशको उत्तरी सीमा नजिकै रहेको राज्य तामाउलिपासबाट आइतबार अपहरणमा परेका हुन् । २५ वर्षीय स्ट्राइकर आफ्नै घर निजिकैबाट अपहरणमा परेका थिए । पार्टीबाट आफ्नो प्रमिकासँग फर्कने क्रममा उनलाई अपहरण गरिएको थियो । प्रहरीका अनुसार पार्टीबाट..

  • बेलायतमा गोर्खाकपको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडलाई

    लण्डन –प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबल विगत १४ बर्ष देखि चर्चित र आक..

  • अभागी बैंग्लौर : फेरि उपविजेतामै सिमित

    बैंग्लुरु – रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा..

  • लाओससँग बराबरीमा रोकियो नेपाल

    काठमाडौं – लाओसबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ । लाओसको राष..

  • सगरमाथाको काखमा विश्वकै कठिन म्याराथन (फोटोफिचर)

    काठमाडौं – तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १४ औं संस्करण आज सम्पन्न भएको छ । न..

  • रियललाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि

    मिलान — निकै तनावपूर्ण फाइनल खेलमा एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियल म्याड्रिड किर्तिमानी ११ औं पटक च्याम्पियन्स लिग विजेता बनेको छ । मिलानमा भएको फाइनलमा जुआनफ्रान पेनाल्टीमा चुकेपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई तीन वर्षमा दोस्रो च्याम्पियन्स लिगको उपाधि दिलाए । सर्जियो रामोसको विवादास्पद ग..

  • रियाल विरुद्ध एथलेटिको : को बन्ला युरोपको राजा ?

    समय : मध्यराती १२ बजेर ३० मिनेट (नेपाली समयअनुसार) स्थान : सानसियरो रंगशाला, मिलान, इटली एकपटक डिएगो सिमोनीले भनेका थिए –‘हाम्रो क्लब र रियाल तथा बार्सीलोनाबीचको बजेटको अन्तर ४ सय मिलियन अमेरिकी डलर छ । तर जब मैदानमा रेफ्रीले सिट्ठी फुक्छन् । तर हाम्रा खेलाडी र समर्थकको मुटु पनि उत्तिकै धड्कन्छ । बजेट यतिबेला गौण […]

  • वार्नर नायक बनेपछि हैदराबाद आइपीएल फाइनलमा

    नयाँ दिल्ली — कप्तान डेभिड वार्नरले अविजित रहँदै ९३ रन बनाएपछि सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा नवप्रवेशी गुजरात लायन्सलाई हैदरावादले ४ विकेटले पराजित गरेको हो । निकै रोमाञ्चक खेलमा १ सय ६३ रनको लक्ष्य पाएको हैदराबादले ४ बल बाँकी छँदा लक्ष्यलाई सफलतापूर्वक पछ्यायो ।..

  • राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता उदयपुरमा

    उदयपुर – उदयपुरमा पहिलोपटक राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता संचालन हुने भएको छ । जिल्ला ब्याडमिन्टन संघ उदयपुर र जिल्ला खेलकुद विकास समिति उदयपुरको संयुक्त आयोजनामा उदयपुर सदरमुकाम गाईघाटमा प्रतियोगिता हुने भएको हो । शनिबारदेखि ३ दिनसम्म सन्चालन हुने पूर्वाञ्चल चौथो ब्याडमिन्टन प्रतियोगिता तथा पहिलो रेङकिङ राष्ट्रिय ब्य..

  • युनाइटेडसँग मोरिन्होको तीन वर्षको करार

    म्यान्चेस्टर – पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले लामो चर्चापछि म्यानचेस्टर युनाइटेडसँग औपचारिक सम्झौता गरेका छन् । उनले तीन वर्षका लागि इंग्लिस प्रिमियर लिगकै सर्वाधिक सफल इतिहास बोकेको क्लबसँग सम्झौता गरेका हुन् । गत साता बर्खास्तीमा परेका लुईस भान गालको सट्टामा अब मोरिन्होले युनाइटेडको प्रशिक्षण सम्हाल्नेछन् । यसअघि भान गालल..

  • कोलकातासँग हैदराबादले यसरी लियो बदला

    काठमाडौं – सनराइजर्स हैदराबाद लामो समय इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा थियो । तर, आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्ससँग २२ रनले पराजित भएपछि एलिमिनेटर खेल्न बाध्य भयो । उता, हैदराबादलाई पराजित गर्दै कोलाकाताले शीर्ष चारमा स्थान बनायो । बुधबार दुई टोलीबीच भएको इलिमिनेटर खेलमा कोलाकातालाई २२ रनले हराउँदै हैदराब..

  • च्याम्पियन्स लिग फाइनलअघि रोनाल्डो घाइते

    म्याड्रिड – रियाल म्याड्रिडका स्टार क्रिष्ट्रियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको फाइनलमा एथलेटिको म्याड्रिड विरुद्ध उपलब्ध हुने बताएका छन् । यसअघि अभ्यासका क्रममा गोलकिपर किको कासिल्लासँग ठोक्किएपछि रोनाल्डोको तिघ्रामा समस्या देखिएको थियो । ‘त्यो सानो चोट मात्रै हो । केही दिनमै म ठीक हुनेछु,’ यस सिजन अहिलेसम्म ५१ गोल गरेका..

  • डिभेलियर्स चम्किएपछि बैंग्लोर फाइनलमा

    बैंगलुरु – आइपीएलको सिजन ९ को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । गुजरातले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य १० बल बाँकी छँदै ६ विकेट गुमाएर पछ्यायो । कुनै समय २९ रनमा पाँच विकेट गुमाएको कमजोर स्थितिमा रहेको बैंग्लोरका लागि एबी डिभेलियर्स नायक बन..

  • आइपील : पहिलो क्वालिफायरमा गुजरात र बैंग्लोर भिड्दै

    आईपीएल सिजन ९ अन्तर्गत दोस्रो क्वालिफायर राउन्ड आजबाट सूरु हुदैँछ । यस राउन्डको पहिलो खेलमा गुजरात लायन्स र रोयल च्यालेन्जर्स बैङलोर भिड्दैछन् । राती ८ बजेर १९ मिनेट जादाँ बैङलोरको केएम चिन्नास्वामी रंगशालामा यो खेल सूरु हुनेछ । इतिहास रच्दैछन् कोहलीले – विराट कोहलीले यस सिजन १४ खेलबाट ९ सय १९ रन बनाएका छन् । […]

  • फेरि ग्वार्डिओला भर्सेस मोरिन्हो

    काठमाडौं – पेप ग्वार्डिओला र जोसे मोरिन्होको स्केचलाई दायाँबायाँ राखेर बीचमा पेस्तोल राख्दै स्पेनिस पत्रिका मार्साले लेखेको छ –‘ अब म्यानचेस्टरमा नयाँ द्धन्द्ध ।’ यतिबेला ग्वार्डिओला र मोरिन्होबीचको लभ–हेटको सम्बन्ध ५ वर्षपछि फेरि चर्चामा छ । सन् २००८ बाट सूरु भएको मोरिन्हो र ग्वार्डिओलाबीचको दुश्मनी मोरिन्होले रियाल म्याड्रिड स..

  • सुनिललाई अमेरिकामा अर्को स्वर्ण

    अमेरिकामा प्रशिक्षणका क्रममा रहेका ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले ‘२२ औं ट्राडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप’ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सोतोजुकु कराते डोजोको आयोजनामा मे २२, २०१६ मा न्यूयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सु..

  • भार्डी र केनको गोलको मद्दतले इंग्ल्याण्डद्वारा टर्की पराजित

    लण्डन – जेमी भार्डीले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले आइतबार टर्कीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ । युरो २०१६ का लागि खेलिएको वार्मअप खेलमा रोय हडसनको टोली २–१ गोल अन्तरले विजयी भएको हो । खेलको शुरुवातमा नै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए पनि त्यसको १० मिनेटपछि नै हाकान काल्हानग्लुल..

  • १० खेलाडीमा सिमित बार्सिलोनालाई कोपा डेल रेको उपाधि

    बार्सिलोना – १० खेलाडीमा सिमित बनेको बार्सिलोनाले अतिरिक्त समयमा दुई गोल गर्दै कोपा डेल रेको उपाधि जितेको छ । आइतबार राती सम्पन्न फाइनलमा सेभियालाई पन्छ्याउँदै बार्सिलोनाले यस सिजनको दोस्रो घरेलु उपाधि जितेको हो । ह्याभियर मास्चेरानोलाई खेलको शुरुवातमा नै गुमाए पनि लुइस एनरिकेको टोलीले २८ औं पटक उपाधिमाथि कब्जा जमाउन सफल रह्यो ।..

  • ला लिगामा मेस्सी र रोनाल्डोको अधिपत्य तोड्ने सुवारेज फिफा वर्ष खेलाडी बन्लान् ?

    काठमाडौं – लुईस सुआरेजले यस सिजनको सूरुआत गर्दा एथलेटिको बिल्बाओ विरुद्ध निर्णायक गोल गरेका थिए । उनले सिजनको अन्त्य गर्दा बार्सिलोनाले ग्रानाडा विरुद्ध तीन शुन्यको जीत निकाल्यो र यस खेलमा लुईस सुआरेजले ह्याटिक गरे । लुईस सुआरेजको लोभलाग्दो यात्रा केवल संयोग होइन किनकी सिजनमा प्रत्येक खेलमा उनले उत्कृष्ट खेले । सुआरेजले यस सिजन ..

  • लाओससँगको मैत्रीपूणै खेलका लागि राष्ट्रिय टोलीको घोषणा

    काठमाडौं – लाओससँग खेलिन लागेको मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालको फुटबल टोलीका प्रशिक्षक ग्योटोकु कोजीले ३३ जना खेलाडीमध्येबाट २० जना खेलाडीको छनौट गरेका छन् । गोलकिपरमा किरन चेम्जोङ र विकास कुथु छनौट भएका छन् भने डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रे..

  • फ्रांक लाम्पार्डविरुद्ध आफ्नै फ्यानको हुटिङ

    न्युयोर्क – न्युयोर्क रेड बुल्ससँग लज्जास्पद हार बेहार्दा फ्रांक लाम्पार्डलाई उनको नयाँ क्लब न्युयोर्क सिटीका फ्यानले विरोध गरेका छन् । ३७ वर्षीय लाम्पार्ड सिटीका लागि पहिलो पटक खेल खेलिरहेका थिए । उनले रेड बुलको पूरै टोलीभन्दा धेरै ४।१ मिलियन पाउण्ड कमाउने हालै मात्र खुलेसा भएको थियो । प्याट्रिक भिएराको नेतृत्वमा रहेको सिटीको ट..

  • भान हाल आउट, मोरिन्हो इन

    म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । बिबिसी स्पोर्टका अनुसार आगामी हप्ता क्लबले उनलाई नयाँ प्रशिक्षक नियुक्त गर्नेछ । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षकले शनिबार भएको युनाइटेडको क्रिस्टल प्यालेसविरुद्धको एफए कपको फाइनल अघि नै करारका बुँदाहरुमा सह..

  • अमेरिकामा कराते खेलाडी ठकुरीद्वारा नौलो खतरनाक ‘ब्रेकिङ्ग’

    वाशिंगटन डिसी –डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कराते खेलाडी उज्ज्वल ठकुरीले म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ब्रेकिङ्ग प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ठकुरीले आजसम्म कसैले नगरेको नौलो प्रस्तुति गरि नयाँ किर्तिमान गर्ने जानकारी गराएपछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पि..

  • फेरि विवादमा गेल : अर्को महिला पत्रकारमाथि अस्लिल टिप्पणी

    काठमाडौं – क्रिकेटको ‘ब्याड ब्वाई’ भनेर चिनिने क्रिस गेल पुनः विवादमा तानिएका छन् । गत जनवरीमा मेलबोर्न रेनेगेड्सबाट खेल्दा च्यानल टेनका महिला रिपोर्टर मेल म्याकलाफिनमाथि अभद्र टिप्पणी गरेका गेलले फेरि अर्को महिला पत्रकारमाथि त्यस्तै टिप्पणी गरेका छन् । द टाइम्स म्यागजिनका पत्रकार चार्लोट एडवर्डसँग गरिएको अन्तर्वार्तामा गेलले अस..

  • २४ फुटबल प्रशिक्षकले ‘ए’ लेभलको कोचिङ कोर्स’ लिए

    काठमाडौँ – चौबिसजना नेपाली प्रशिक्षार्थीले एसियाली फुटबल महासङ्घ (एएफपी)अन्तर्गतको ‘एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट कोर्स’ आज पूरा गरेका छन् । अखिल नेपाल फुटबल सङ्घले एएफसीसँगको सहकार्यमा विभिन्न नेपाली फुटबल प्रशिक्षकलाई उक्त ‘कोर्स’ लागि दुई चरणमा प्रशिक्षण दिएको थियो । ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो चरणको उक्त ता..

रातोपाटी स्पेशल